HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
दया र आशिस दिनुहुन्छ सधै सधै उहाँको (२) हरियो खर्कमा खुवाउनु हुन्छ शान्त नदीमा हिड्याउनु हुन्छ सधैसधै उहाँले घोर अन्धकारमा बचाउनु हून्छ लाठी लौरोले शान्तवना दिनुहुन्छ सधैसधै....... दया....... शत्रुको सामुन्य भोजन खुवाउनु हून्छ पवित्र आत्माले भर्नु हुन्छ सधैसधै उहाँले....... दया....... ।
को. दयालु प्रभु मलाई डोर्याउनोस् बाटोमा तपाईंको
पूर्ण होस् इच्छा परमेश्वरको जीवनमा मेरो
जाँच्नुहवस् प्रभु मलाई गर्नु सब स्वार्थको नाश
देखाउनुहवस् उपाय मलाई बनूँ म विश्वासी दास
१. छान्नुभो’ प्रभु अयोग्य प्राणीलाई गर्नलाई तपाईंको काम
अज्ञानी म, निर्बल लाचार छु बढ़ाउन ख्रीष्टीय राज्य
खार्नुहोस्, बनाउनुहोस् जीवनलाई प्रभु मेरो
काट्नोस् व्यर्थ वृद्धि बन्न स्वरूप तपाईंको ।
२. जानेछु म बाटोमा येशूजीको नगरी केही गन्गन्
प्रेमको केन्द्र प्रभु मेरो तपाईं, अर्पण गर्छु तन-मन-धन
हटाउनोस् स्वार्थ मेरो, होस् भरपूरी आत्माको
देखून् सबले जीवनमा सद्गुण परमेश्वरको ।१. दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
बालक आमाले सुताउँदा कोक्रो भयो डुँड़ैको
मरियम नम्र आमाचाहिँ येशू बालक उनैकै ।
२. येशू बालक सबका स्वामी संसार आए अवतार भई
उनको बास गोठमा अनि उनको कोक्रो त्यो डुँड़ै
कङ्गाल अनि हेला यो मुक्तिदाता हुनुभो’ ।
३. येशू सानै बालकदेखि दीन र आज्ञाकारी ‘थे
आमाचाहिँलाई प्रेमले हेरी जसको काखमा सुत्दथे
ख्रीष्टीय बालक होऔँ यस्तै आज्ञाकारी येशूझैँ ।
४. हामीजस्तै बालक भए, दिन-दिन बढ़्थे हामीझैँ
कमजोर अनि लाचार थिए, रुनु-हाँस्नु सब उस्तै
हाम्रो दुःखमा दुःखित छन्, हाम्रो सुखमा सुखी छन् ।१. (दाऊदको शहरमा गाईको गोठमा) (२),
सारा विश्वलाई सुसन्देश आएको छ ।
को. (येशू मसीह जन्मिएका छन्) (२)
२. (पापको संसारमा घमण्डले भर्यो) (२),
बचाउन तिमीलाई येशूजी आएका छन् ।
३. चम्कियो ज्योति आजको दिनमा (२),
आए है येशू आजको दिनमा
(शुभघड़ीको, शुभदिनको शुभकामना) (२)दाऊदले गोल्यतको गुफन से मारा (घुमाघुमाके मारा) (४) एक से नही दो से नही तीन से नही चार से नही पाँच पत्थर नदी से लेकर एक पत्थर से मारा (घुमाघुमाके मारा) (४) बल से नही, बुद्धी से नही, तिर से नही, शक्ति से नही जीवित प्रभु येशूके नाउँ से उसने शत्रुको मारा (घुमाघुमाके मारा) (४)
१. दाऊदवंशी येशू ख्रीष्टको स्तुति गर, हे भाइ (२)
स्वर्गबाट ओर्लिआए बचाउन हामीलाई (२)
होसन्ना होसन्ना, आनन्द जगत्मा ।
२. मानिस अवतार गरी धारण आए नरलोकमा (२)
अमोल प्राण त्यागी सबलाई पारेनन् शोकमा (२)
होसन्ना येशू नाउँ दिए स्वर्ग लोक ।
३. पिता ईश्वर, महिमा उनको सारा संसारमा (२)
चन्द्र, सूर्य, सृष्टि सारा मिली भनून् महिमा (२)
होसन्ना, होसन्ना, नयाँ यरूशलेममा ।(दाजुभाइ सबै हात समाई उफ्रौं है दिदी बहिनीहरु कम्मर मर्काई नाचौँ है) (२) (हात यी उचाली, बजाउँदै ताली धन्यवाद चढाँउदै, प्रशंसा येशूलाई गरी, धनुरे वरिपरी सुनाऊ है संसार भरी) (२) लुकाउँछु येशूलाई परेलीमा, बाँध्ने छु येशूलाई अँगालोमा उड्ने छु माथि माथि चिल झैं झर्ने छुइन फेरी निरास भई) होसन्ना गाउँदै हात उचाल्दै हातमा हात थाम्दै स्तुति गर्नै रमाउँछु येशूको राज्य ल्याउँदै उफ्रन्छु आनन्दले स्वर खोल्दै
दिन र रातमा प्रभु तिम्रो सम्झना आइरहन्छ मनमा सक्दिन बिर्सन गाउँछु हृदय देखि हल्लेलूयाह (२) हल्लेलू दिन र रातमा ... १. तिम्रो मुहारलाई म देर्छु र म गाउँछु आफैमा सब मेरो जीवन तिमीलाई दिन्छु म हराउँछु येशूमा (२) अब बाच्छुँ येशूकै निम्ति सदैव गाउँछु हल्लेलूयाह (२) हल्लेलू २. मनन गर्छु ख्रीष्टको वचन शान्ति पाउँछु येशूमा जान्छु जब त्यो क्रुसको फेदमा र म डुब्छु ख्रीष्टको प्रेममा (२) अब बाच्छुँ येशूकै निम्ति सदैव गाउँछु हल्लेलूयाह (२) हल्लेलू
१. दिन व दिन र हरेक पलपलमा, बल पाउँछु परीक्षाहरूमा भर पर्दै पिताको प्रबन्धमा, चिन्ता डरको कारण पाउँदिन उहाँको हृदय असीम दयापूर्ण, प्रबन्ध गर्छन् हर दिन सर्वोत्तम चाहे कष्ट चाहे आनन्द, दुःखसुखमा शान्ति र विश्राम । २. दिनदिनै प्रभु छन् मेरा नजीक, विशेष कृपासित हर घडी सब फिक्रि बोक्दै तुल्याउँछन् हर्षित उनको नाउँ सल्लाहकार सामर्थी आफ्नो छोराछोरीको सुरक्षाको जिम्मा बोक्छन् काँधमा आफ्नो “दिन बमोजिम सामर्थ्य म दिन्छु”, यो प्रतिज्ञा मलाई छ उनको । ३. मद्दत पाऊँ तब हरेक संकटमा, भर पर्न प्रतिज्ञाहरूमा नगुमाऊँ भरोसाको सान्त्वना, मिल्छ जो पवित्र वचनमा मद्दत पाऊँ कष्ट र परिश्रमलाई, स्वीकार्न पिताको हातबाट एक-एक गर्दै दिन र क्षण बित्दछन्, प्रतिज्ञाको देश नपुगुन्जेल ।
को. दिन सित्तै दिइयो हजुर कलवरी डाँड़ामा रगतै बहाएर
उदासै लाग्ने डाँड़ैमा बसेर भन्न अब छोड़िदेऊ हजुर
१. कति हामीले देवी-देवता संसारैमा पुज्दथ्यौँ
आखिरमा दुःख पाई संसारैमा मर्यौँ,
हामीले सधैँ संसारको भरपर्ने छैनौँ
संसारको थोकले सधैँ शान्ति पाउनेछैनौँ ।
२. हाम्रो जीवन आघि सारी प्रभुमा बिसाउँछौँ
गह्रौँ भारी क्रूसको छेउमा अघि सारी ल्याउँछौँ
यही प्रभु क्रूसमा मेरो उपहार दिई मृत्युसम्मै आज्ञाकारी बनेर ।१. दिनमा बादलको खाँबो बनी, रातमा आगोको ज्वाला बनी
रक्षा गर्यौ हामीलाई (प्रभुजी, सुख-शान्तिमा बिते दिन) (२)
को. धन्य, धन्य, धन्य प्रभुलाई जो दिनुभयो हामीलाइ
छत्रछायामा लुकाई, (प्रभुजी, दिन-रात हर समयमा) (२)
२. वचनको मन्न दिनुभयो, चट्टान फुटाई पानी दियौ
आत्मामा भई हामीलाई, (प्रभुजी, तिम्रो बाटोमा डोर्यायौ) (२)
३. यो नयाँ सुन्दर सालमा पनि प्राण, आत्मा, शरीर, हृदय पनि
रक्षा गरिदिनुहोस्, प्रभुजी, (गरिदेऊ आत्मिक उन्नति) (२)
४. स्वर्ग देशमा पुग्न पाऊँ, अनन्त भजन सुनाउन पाऊँ
सधैँ शरण परेर, प्रभुजी, (साष्टाङ्ग प्रणाम् गर्न पाऊँ) (२)को. दिनमा बादलको रातमा आगोका खाबो भै प्रभु डार्याउनु हुन्छ (२)
सदा सदालाई हामी सबैसबैलाई (२)
१. इज्य्रायलीको यात्रामा अन्धकार, त्यो रातमा
प्रतिज्ञाको देशमा परमप्रभु साथमा (२)
भोकालाई मन्नादिइ खुवाउने प्रभु सबै सामर्थ र शक्तिको प्रभु (२)
सदासदालाई हामी सबै सबैलाई (२)
२. साच्चो शान्ति येशूमा चंगाइ हुक्तिउनैमा
आउ हामी येशूकहा पाउन अनन्त जीवन (२)
बन्धन सब फुकाउने शक्ति येशूमा नयाँ सृष्टि तिमी आज येशूमा (२)
सदासदालाई हामी सबै सबैलाई (२)को. दिल ने जब पुकारा तुझे, सुनली तूने मेरी सदा (२)
अब प्रभु मेरा भी दिल तेरे गुण गायेगा सदा । (२)
१. मैं भटक रहा था राहों में, मुझको तब नहीं थी कुछ खबर
दिल में भी अंधेरा ही था, देख न रही थी ये नजर ।
२. तूने मुझको अपनालिया, थामकर मेरी यह बाहों को
आस न रहे ये आँखो में, फूल बन गई है आज वो ।
३. चल रहा है देखो रात-दिन, आज यीशु के मैं साथ में ।
निरने का न डर है अब मुझे, है मेरा हाथ उसके हाथों में ॥को. दीप जला अपना दीप जला
यीशु के लिए जला, अपना जीवन दिप जला
चारों ओर देखो है घोर अन्धेरा ज्योति से हटादे अंधियारा ।
१. लव पे रहे तेरा शुभ सन्देश आज्ञा प्रचार तू हरेक के पास
दौड़ता रहे सदा पाँव तुम्हारे जल्दी वह आता है फिरता बारात ।
दीप जला अपना दीप जला... ।
२. जग के सामने साक्षात दे सुसमाचार तू सबकी बता
तेरे लिए उसने ही कहाँ है रहूँगा मैं हरपल साथ तेरा ।
दीप जला अपना दीप जला... ।को. दुइ हात जोडी विदा म भन्छु भेट्ने आशामा
प्रभुको साथ जीवन यात्रा बढ़्दै नै जानुछ (२)
१. यात्रा यो लामो लक्ष यो ठूलो,
बिलाउने छैन म हराउने छैन म ।
(मलाई बचाउने मेरो प्रभुलाई कहिले छोड़्ने छैन म) (२)
२. प्रार्थना गरि दिनु है सम्झना राखी
दिनु है सङ्गति यो मीठो अरू कहाँ पाउँला
(प्रभुको इच्छा भएछ भने फेरि फेरि भेटौँला) (२)१. दुःख, शोक सबै काटियो हल्लेलूयाह,
सब लड़ाइँमा जीत भयो, हल्लेलूयाह
बिते दिन पछि-पछि छाडौँ, हल्लेलूयाह,
दृष्टि अघि उचालौँ, हल्लेलूयाह ।
२. उनको शब्द सुन्दछौँ, हल्लेलूयाह,
आदि-अन्त सर्वत्र, हल्लेलूयाह
जहाँ उनले लानेछन्, हल्लेलूयाह,
ज्योति उनले दिनेछन्, हल्लेलूयाह ।
३. हाम्रो जीवनको आधार, हल्लेलूयाह,
ख्रीष्टमा मात्र पाउँदछौँ, हल्लेलूयाह
हाम्रा परम मित्रकहाँ, हल्लेलूयाह,
दिन-दिनअघि बढ़्दै जाऔँ, हल्लेलूयाह ।१. दुःखले बार बार दबिन्छौं यहाँ समस्या उठ्छन् जहाँ तहाँ
आँसु लिई उरमा बढ्दछौं पथमा,
प्रश्न उठ्छ यस्तो किन यहाँ अरू सुखमा बस्तछन् ?
को. प्रभुको पथमा बढ्दै जाँदा कारण सब थाहा हुनेछ
हरेस नखाऊ धीरजवन्त होऊ मीठो प्रतिफल छ ।
२. मसीहका जन हौं, सेवा गर्दछौं ठिहिर्याउने हिउँमा,
पोल्ने घाममा सुस्केरा हाल्दै परिश्रम गर्छौं,
प्रश्न उठ्छ यस्तो किन यहाँ अरू जब चैनमा बाँच्दछन् ?
३. मृत्यु यहाँ आउँछ घायल पार्छ, पार्छ घर उजाड,
नीरव, शून्य व्यथा लिई उरमा चारतिर हेर्छौ,
प्रश्न उठ्छ दुष्ट किन यहाँ मौलाउँदछन्, चैनमा रहन्छन् ?
४. ख्रीष्टको इच्छालाई सब स्वीकार गरौं चाहे होऊन पीर, रोदन वा
कुनै थोक उनले हानिका निम्ति दिनेछैनन्, दिएनन्
भलाईकै निम्ति नै सबै थोक दिन्छन् ।१. “दुःखित मानिस” कस्तो नाम, येशू छोड़ी स्वर्गलोक तिरे पापको मुक्ति दाम, हल्लेलूयाह, मुक्तिदाता । २. भोगे निन्दा लाज हैरान, मेरो साटो दिए ज्यान रगतद्वारा क्षमादान, हल्लेलूयाह, मुक्तिदाता । ३. दोषी, नीच, अनाथ हामी, बलि ईश्वरको उनी पूरा मेल-मीलाप अनि हल्लेलूयाह, मुक्तिदाता । ४. क्रूसमा मारिएका थिए, “अब सिद्धियो” कराए अनि स्वर्गलोक फर्के, हल्लेलूयाह, मुक्तिदाता । ५. येशू जगमा फेरि आई, घर पुर्याउलान् हामीलाई तब गाऔँला खुब रमाई, हल्लेलूयाह, मुक्तिदाता ।
को. दुनियाँ के कोने में, गुँज रहा यीशु का नाम (२)
कैसा प्यारा यीशु का नाम, दुनियाँ में हल्लेलूयाह (२)
१. खून की नदिया बह रही है, सूली के सारे जहाँ में । (२)
बहता नदिया पापों को धूलो, पाओ तूम शान्ति जहाँ में । (२)
२. आकाश के नीचे लोगों के बीच में, कोई दूसरा नाम नहीं है । (२)
आत्मा सच्चाई से आराधना स्तुति, करना हमारा काम है ॥ (२)१. दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई, हर मनमा होस्, उहाँलाई घर (संसार गरोस् बढ़ाइ) (२) संसार (२) गरोस् बढ़ाइ । २. दुनियाँको ज्योति उनै हुन्, पाप क्षमा दिनेछन्, उनले हाम्रा सबै दुःख दूर गर्नेछन् (र आशिष् दिनेछन्) (२) र आशिष् (२) दिनेछन् । ३. खुशी मनाऊ, ख्रीष्ट राजा हुन् सब जन र सबै प्राण समुद्र र पहाड़ र खोला र मैदान (गाऊ स्तुतिको गीतगान) (२) गाऊ स्तुति स्तुतिको गीतगान । ४. उनले विश्वास र दयाले राज्यलाई फैलाउँदछन्, आफ्नो दृढ़ सत्य विभवका बाटोले (अमोल प्रेम गर्दछन्) (२) अमोल (२), प्रेम गर्दछन् ।
१. दुवैको बनोस् गन्तव्य प्रभु येशू नै,
दुवैको पूरा होस् यात्रा प्रभु येशूसँगै
दुवैको रहोस् आशा प्रभु येशूमा नै,
दुवैलाई चताउनोस् सदा प्रभु हजूरले नै
को. योजना हो परमप्रभुको यो पवित्र विवाह जन्मअघिकै,
सर्वशक्तिमान् परमेश्वर हजूरको जय भन्छौँ स्वर उचाली एकै,
योजना हो परमप्रभुको यो पवित्र विवाह जन्मअघिकै ।
२. आफ्नै हाड़को हाड़, र मासु आफ्नै,
उकाली-ओह्रली साथ हिँड़्न छाया भई
दिनुभो’ दुलहालाई परमप्रभुले नै
(दुलही सुन्दरी, बनाई) (२)
३. फूल फूलेको, सुबासना भरेको घरको
शिर बनून् परमेश्वर नै
फल फलेको, हरियाली छाएको
(यो बगैँचा रहोस् परमप्रभुकै) (२)को. दूध बग्ने देशमा जाने हो, मह बग्ने देशमा जाने हो,
प्रतिज्ञाको देशमा जाने हो, हाम्रो स्वर्ग देशमा (२)
हु... हु... हु... हा... हा... हा...
१. कलवरीको कथा बिर्सी कहाँ जाने यात्री हो,
गाईगोठको प्रभु बिर्सी स्वार्थी बन्ने साथी हो,
प्रभु येशू मुक्तिदाता, जीवन दिने पानीलाई
क्षमा मागी अघि बढाँ, जीवनको प्रभुलाई ।
२. बाटो, सत्य, जीवनलाई फेरि आउने राजालाई
संसारको न्यायकर्ता येशू हाम्रो प्रभुलाई,
नलुकाऊ है तिम्रो पाप खोलिदेऊ है जीवनलाई,
ईमानदार, आज्ञाकारी बनाइदेऊ है जीवनलाई ।१. दूर दूर सय लोकका मीत, ख्रीष्ट मेरा हुन् दूर दूर सय लोकको सुख, ख्रीष्ट मेरा हुन् जंगल अँध्यारो छ, यस लोकमा छैन चैन जुन ख्रीष्टमा मात्र छ, ख्रीष्ट मेरा हुन् । २. मलाई जाँच नगर्नू, ख्रीष्ट मेरा हुन् सधैँभरि बस्नु ख्रीष्ट मेरा हुन् मट्टीको यो शरीर बनेको एक दिनलाई जुन ख्रीष्टमा मात्र छ, ख्रीष्ट मेरा हुन् ३. हेर्दिनँ संसारलाई ख्रीष्ट मेरा हुन् हेर्छु म स्वर्गलाई, ख्रीष्ट मेरा हुन् त्यस ठाउँमा पुग्न पाऔँ जहाँ सदा विश्राम सदैव बस्न पाऔँ, ख्रीष्ट मेरा हुन् ।
देऊ प्रभुलाई महिमा (३) उनले दिनेछन् (३) विजयी शैतान येशूको रगत, तेरो विरूद्धमा छ (३) अनि उनलाई देऊ (२) महिमा
को. देखूँगा यीशु राजा को (३) मैं हर वक्त देखूँगा । १. सलीब पर फिदिया देने वाले यीशु को (३) मैं हरक वक्त देखूँगा । २. शैतान का सर कुचलने वाले यीशु राजा (३) मैं हरक वक्त देखूँगा । ३. प्रार्थना के समय देखूँगा यीशु राजा को (३) मैं हरक वक्त देखूँगा । ४. बादलों पर आने वाले यीशु राजा, (३) मैं हरक वक्त देखूँगा ॥
देखे मैले त्यो खसेको शैतान महिमा प्रभुको महिमा येशूलाई (२)
आमिन.......
जब म दायातिर हेर्छु, शैतान हारेको देख्छु
जब म बायातिर हेर्छु, शैतान हारेको देख्छु
जब म अघितिर हेर्छु, शैतान हारेको देख्छु
जब म पछितिर हेर्छु, शैतान हारेको देख्छु
हल्लेलूयाह....... (८) हल्लेलूयाह....... (८)
देखे मैले विजय येशूको महिमा प्रभुको महिमा येशूलाई (२)
आमिन.......
जब म दायातिर हेर्छु विजय येशूको देख्छु
जब म बायातिर हेर्छु विजय येशूको देख्छु
जब म अघितिर हेर्छु विजय येशूको देख्छु
जब म पछितिर हेर्छु विजय येशूको देख्छु
हल्लेलूयाह....... (८) हल्लेलूयाह....... (८)को. देखेका छौ के तिमीले मेरा मुक्तिदातालाई
सुनेका छौ के तिमीले उनको मधुर वाणीलाई
१. धर्मीलाई त होइन तर, बचाउन आए पापीलाई,
मृत्युदेखि पार तारी, अनन्त जीवन दिनलाई (२)
२. हामीलाई पीर के छ, चढ़े येशू क्रूसमा,
हात-खुट्टा झुण्डिए काँटीको गहिरो चोटसाथ (२)
३. शिरबाट बग्यो रगत, उनियो भाला कोखामा,
निर्दोष थिए प्रभुजी, सहनु थियो हाम्रो पाप (२)को. देखो देखो कोई आ रहा है, कैसा जलवा मसीह आ रहा है ।
आँखे अपनी उठाके तो देखो, कैसी शान से मसीह आ रहा है ।
१. वह भी कैसी सवारी है देखो, आसमान की बेदारी तो देखो
बाजे बजाते है दूत गाते है, क्योंकि दुल्हा चला आ रहा है ।
२. अब नहीं है वह काँटों का सेहारा, वह तो पहिने है दुल्हेका सेहरा
जिन्दगी से बदन कैसी प्यारो दुल्हन, जिसको लेने मसीह आ रहा है ।
३. यीशु ने दिया तेरा कफारा, जिन्दा हुआ वह तेरा सहारा
ताकि शिफा तू पाए और नजात भी पाए और उसका गवाह भी हो जायें ।
४. वहाँ सूरज न चाँद है न कोई, जब तो मूर्दे पड़े है न कोई
हम सब डरते हैं और काँपते है, न्याय करने मसीह आ रहा है ।
५. यह दुनियाँ हमारी मिटेगी, एक नई दुनियाँ फिर से बनेगी ।
सब नयाँ होगा, जग नयाँ होगा, राज करने मसीह आ रहा है ॥को. देख्छु लाखौं कोटी मान्छे, नर्कतर्फ फालिएको
सुन्छु म सधैं करुणा-चीत्कार (बचाऊ) (३) भनेको (२)
१. जाऊ, सुनाइदेऊ सुसमाचार, सित्तैंमा तिमीले पाएको (२)
(थुमा येशू सबैको निम्ति) (२), क्रूसमा बलि भएको ।
२. लोभ, अधर्म, पाप, मृत्युलाई ख्रीष्टले क्रूसमा टाँसिदिए (२)
(मानव मनको मैलो माझ्न) (२), अनमोल रगत बगाए ।
३. जसले हृदयबाट विश्वास गरी ख्रीष्टलाई स्वीकार्छ (२)
(तिनले तत्काल मुक्ति पाउँछन्) (२) पवित्र आत्माको छाप लाग्छ ।(दौड मे तो) (२) सबी दौडते है (२) इनाम एक ले जाता है अरे हा (२) तुम ऐसे दौडो इनाम जित्लो (२) आपनी दौडको पूरी करलो हो (२) दौड मे तो... (लुभाने वाली बातो को छोडकर, उल्झाने वाली बातोको छोडकर) (२) आपनी दौडको पूरी कर लो हो (२) दौड मे तो...