HOME
 
kb = ख्रीष्टीय भजन; mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion); su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song; hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)
red = Nepali; blue = Hindi; black = no lyrics yet

। ड । क्षत्रज्ञ

डराउनेछैनँ अब केहीसँग, जिउँदो येशू मेरो साथ छन्‌ ।
अघि बढ़्नेछु सहासी बनी तपाईंको राज्य ल्याउनलाई ।
युद्ध लड़्‌ सहासी बनी विजयको झण्डा गाड्नलाई ।
[शब्द: Unknown; संगीत: Unknown]
डरो मत, क्योंकि मैं तेरे साथ हुँ । (२)
प्रभु ने कहा नाम लेके तेरा छुड़ाया मैंने
तू मेरा ही है, जब तू जल से होकर जाए
और आग से भी, जल तुझे न डुबा सकेगा
आग तुझे नजला सकेगी
क्योंकि मैं तेरे साथ हूँ ।
[शब्द: Unknown; संगीत: Unknown]
को. डाँडा पारी त्यो सानो गाउँमा
    येशूको गीत गाउँदैछन्‌
    महिमा गर्दैछन्‌... डाँडा पारी
१.  हिजोसम्म मूर्तिलाई पुज्थे रे
    आज येशूलाई पाए रे (२)
    दुष्टको दिन अब गयो रे
    येशूको दिन अब आयो रे
२.  हिजोसम्म बिरोध पो गर्थे रे
    आज भने प्रार्थना पो गर्छन्‌ रे (२)
    दुष्टको हार त्यहाँ भएछ
    येशूको बिजय त्यहाँ भएछ
[शब्द: Unknown; संगीत: Unknown]
को. डाँड़ावारी डाँड़ा पारी चारैतिर छ प्रभुजीको वाणी
    सुनाइ दिऊँ है नसुनेकालाई... (२) हाम्रो प्रभुको अमृतवाणी ।
१.  पहाड़ मधेश हिमाली पाखामा गाउनु छ गीत नेपाली भाकामा
    लड़ेकालाई उठाउनु छ... (२) कलवरीको डाँड़ैमा ।
२.  घाम र पानी सहेर बाँच्ने पहाड़ जस्तै मान्छेहरूलाई
    बिउँझाएर उठाउनु छ... (२) सित्तलु छाँयैमा ।
[शब्द: Unknown; संगीत: Unknown]
को. डोर्याउनुहोस्‌ प्रभु मलाई, समाती मेरो हातमा
    वात्सल्य प्रेम दिँदै (राख्नुहोस्‌ आफ्नो साथमा) (२)
१.  निराश भएका क्षणहरूमा विचलित भई मात्तिने म मान्छे (२)
    (बलेको बत्तीझैँ भएको यो जीवन) (२)
    फुकी मार्न खोज्ने त्यही हुँ म मान्छे
२.  बाँचिरहेछु तिम्रो दयामा अनुग्रहको भारी पाएको म मान्छे (२)
    (तिम्रै कृपाले म शुद्ध भएको) (२)
    तिम्रै इच्छामा जिउँने म मान्छे ।
[शब्द: Unknown; संगीत: Unknown]