HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. इन्द्रेनीजस्ता रङ्गबिरङ्गी तिम्रा प्यारा-प्यारा सपनाहरू
मुक्तिदाता येशूसँग प्रतिज्ञा बनोस् आशिष्को जीवन पाई
१. सम्झिहेर जीवन नै उनको दान हो
मूल्यहीन त छैन यो दाम परेको हो (२)
बेअर्थ नहोस् जीवनमा सित्तैमा पाएको मुक्ति यो,
मौसमझैँ बदली-बदली हिँड़्ने तिम्रो जिन्दगीका कामनाहरूको
मुक्तिदाता येशूसँग प्रतिज्ञा बनोस् आशिष्को जीवन पाई ।
२. यस्तै हुन्छ जीवनमा यी घटीहरू
बाधा बनी आउनेछन् ती कमीहरू,
डराई नदेऊ जीवनमा, भर त्यो सम्झी येशूमा
बादलजस्ता हल्का-हल्का, तिम्रा प्यारा सबै-सबै इच्छाहरूको
मुक्तिदाता येशूसँग प्रतिज्ञा बनोस् आशिष्को जीवन पाई ।को. इस मण्डली में भाइयों, हम सब एक है हम एक हैं (२)
१. न कोई ऊँचा न कोई जीचा न गोरा न काला (२)
हम सब... ।
२. उसकी नजर में दोनों बराबर महल हो छप्पड़ वाला (२)
हम सब... ।
३. उसके पास जो आना चाहे पीले प्रेम का प्याला (२)
हम सब... ।
४. न कोई मलयालि न कोई बंगाली, न रे पक्का नेपाली (२)
हम सब... ।