HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
जक्कै एकजना पुड्को मानिस थिए, पुड्को मानिस थिए उनी । उनी एउटा भद्राक्षको रुखमा चढे, प्रभुलाई हेर्न भनी । जब मुक्तिदाता त्यो बाटो भएर गए, उनले रुखमाथि हेरे, “जक्कै तल ओर्ल, म तिम्रो घरमा आउन चाहन्छु ।”
१. जगत् संसार केही पनि छैन सुन दाज्यू-भाइ (२)
विश्वास गरौँ हामी सबले, मुक्ति पाउनलाई (२)
को. ख्रीष्ट येशू छन्, ख्रीष्ट येशू छन्
ख्रीष्ट येशू छन्, तयार मुक्ति दिनलाई
२. लोभै गर्छौ, लालच गर्छौ संसारको थोकलाई (२)
यी सबै थोक केही पनि होइन साथमा जानलाई (२)
३. आऊ सबै फिक्री गरौँ मुक्ति पाउनलाई (२)
येशूबाहेक अरू छन् छैन केही उपाय (२)
४. आऊ सबै दाज्यू-भाइ हो, सुन मन लगाई (२)
ख्रीष्ट येशू तारणहारको निम्तो छ सबलाई (२)१. जगत् सृष्टि पालनकर्ता, धन्य ईश्वर दाता
धन्य-धन्य प्रभु येशू जगत्का त्राता नि धन्य ।
को. भज मनलाई, आऊ जन प्रभुकहाँ, भज मनलाई, भज मनलाई
२. परमेश्वरको प्रथम वचन पुत्र दिऊँला भनी
साँचै प्रभु अवतार भए जगत्को मणि नि धन्य ।
३. तीसै वर्ष पुगेपछि प्रचार गरी हिँड़थे
प्रभु येशू महादाता अजम्मरी दिने नि धन्य ।
४. अजम्मरी वचन सुनाई देशै-विदेश फिरे
क्रुसको महा दुःख सही प्राण दान गरिदिए नि धन्य ।
५. आऊ पापी विश्वास गरी प्रभुकहाँ धाऊ
पापको मृत्यु बन्धनदेखि निस्तार दान पाऊ नि धन्य ।
६. प्रभुजीको दिव्य वचन दुःखी पापी आऊ
दाऊदको वंशी येशू ख्रीष्टको जयजय स्तुति गाऔँ नि धन्य ।को. जगत्को तारणहार, हाम्रो ख्रीष्ट राजा (४) जगत्को
१. हाम्रो निम्ति स्वर्ग छोड़ी आए जगत्मा (२)
बलि भए हाम्रो निम्ति कलवरीको क्रूसमा (२)
२. पापको उद्धार गर्न आए ख्रीष्ट येशू राजा (२)
पश्चात्तापी हृदयलाई क्षमा दिन्छन् आज (२)
३. सत्यताको वचन दिए सारा जनतालाई (२)
ख्रीष्टमा विश्वास गरे हामी पार तर्छौं भाइ (२)
४. ख्रीष्टको अमोल वचन पाई पापदेखि फर्क (२)
पापदेखि फर्क्यौं भने पाउँछौँ आनन्द स्वर्ग (२)को. जंगली दरख्तों के दर्मियान, एक सेव के पेड़ समान
नजर आता है मुझे ऐ मसीह, सारे सन्तों के बीच में तू ।
हम्द करूँ तेरी ऐ प्रभु, अपने जीवन भर
इस जंगल के सफर में, गाऊँ शुकर पुजारी से मैं (२)
१. तू ही है नर्गिस खास शारोन का हाँ सोशन भी वादियों का
सन्तों में तू है अति पवित्र, कैसे कामिल और शान से भरा (२)
२. इत्र के सामान है तेरा नाम, खुशबू फैलाता है जहाँ में
तंगी, मुसिबत और बदनामी में बना खुशबूदार तेरे समान (२)
३. घबराहट के लहरों से गर, डुबूँ दुःख के सागर में
अपने जोराबार हाथ को बड़ा मुझे अपने सीने से लगा (२)
४. अभी आ रहाँ हुँ तेरे पास, पुरी करने को तेरी मर्जी
ताकि दे दूँ मैं काम को अंजाम, पाऊँ तेरे दीदार में इनाम (२)को. जन्म भयो यरूशलेमा येशू राजा गाईको गोठैमा
(स्वर्गदूतले ल्याए सन्देश येशू ख्रीष्टलाई तिम्रो द्वारमा) (२)
१. (निन्द्रालाई त्यागि आज यो रात दिनु छ) (२)
(सुसन्देश लिई आयो हामी हजुरको आगनमा) (२)
(आजको रातमा ज्योतिको साथमा जन्म भो गाईको गोठमा) (२)
२. (निलो गगनमा हिँड्न लागे चम्किलो त्यो तारा) (२)
(भन्दै आए ज्योतिषीगण जन्मनुभयो येशू प्यारा) (२)
(आजको रातमा बेथलेहेम गाउँमा जन्म भो गाईको गोठमा) (२)को. जन्म भयो येशू राजाको बेथलेहेम गाउँमा
स्वर्ग छोड़ी आउनुभयो मान्छेको भेषमा
१. (हामी पापीलाई मुक्ति दिनलाई जन्म लिनुभयो यही धरतीमा) (२)
अन्धकारमा ज्योति बनेर आउनुभयो येशू (यो संसारमा) (२)
२. (परमेश्वर पुत्र भएर पनि गाईको गोठमा जन्महुभयो) (२)
साँचो परमेश्वर चिनाउनु भनेर स्वर्गबाट (ओर्लिआउनुभो’) (२)१. जब आउलान्, जब आउलान् निज हीरा बटुल्न
सबै हीरा, मूल्य हीरा येशूका नै हुन्
जस्ता तारा बिहानको चम्कँदै रहँदै
यस्तै यिनै चम्कन्छन् ख्रीष्टको मुकुटमा ।
२. ती बटुल्छन्, ती बटुल्छन् स्वर्ग राज्यका सब हीरा
जति राम्रा र चम्किला येशूका नै हुन्
जस्ता तारा बिहानको चम्कँदै रहँदै
यस्तै यिनै चम्कन्छन् ख्रीष्टको मुकुटमा ।
३. नर-नारी, केटा-केटी ख्रीष्टसँग प्रेम गर्ने
हीरा यिनै, हीरा प्यारै येशूका नै हुन्
जस्ता तारा बिहानको चम्कँदै रहँदै
यस्तै यिनै चम्कन्छन् ख्रीष्टको मुकुटमा ।जब आराधना गर्दै तपाईंको उपस्थितिमा पस्दछु साच्चै येशू तपाईंलाई मेरो आँखाले देरव्दछु (२) मेरो शरीर तपाईंको पवित्र मन्दिर हो मेरो हृदय तपाईंको पवित्र बेदी हो आइ प्रभु स्वर्गीय आगो म मा वर्साउ (२)
को. जब तक मैं जीवित हुँ प्रभु तेरा ही साथ रहेगा
तेरे ही संग यह जीवन सफर रहेगा । (२)
१. यीशु मेरा जीवन दाता, जीवन यह उसका है
जीवन के हर पल में, मुझको वह सम्भालता है ।
२. वचन प्रभुका पाउँ के लिए मेरे दिपसा जलता है
मार्ग में मेरे जो साथ जलकर, राह दिखाता है ।
३. वचन प्रभु तेरा हृदय में मैंने, ऐसा छोड़ा है
पाप करूँ नही जीवन में अपने, ऐसा ठाना है ।जब तपाईंको अपस्थितिभित्र म आउँदछु मेरो खोजाईको अन्त हुन्छ जब तपाईंको अङ्गालोमा मलाई लिनुहुन्छ मेरो तृषित आत्मा तृप्त हुन्छ प्रभु (यसैले तपाईंलाई पर्खिरहन्छु सधैं प्रेम गर्नलाई आदर गर्नलाई महिमा दिनलाई उचाल्त तपाईं येशूलाई) (२)
जब तिम्रो शक्तिको घोसना गर्छु म बिजय बिजय हुदछु म गाउछु तिम्रो स्तुति महिमा म गर्छु तिम्रो बिजयको घोसना (२) घोसना जब तिम्रो पबित्रतामा म जिउछु तिमीलाई नजिक नजिक पाउदछु (२) म गाउछु तिम्रो स्तुति महिमा म गर्छु तिम्रो बिजयको घोसना जब तिम्रो उपस्तिथिमा म आउछु म अभिषेक अभिषेकले भरिन्छु
१. जब नरसिंगा फुँका जावे, शहर में बुलाने को,
कि हर एक खुदा से अजर पावेगा ।
जिस वक्त साथ उसके बिहिश्त में बरगुजीदा जमा हो
तख्त के सामने मैं भी हाजिर होऊँगा ।
को. जिस वक्त नाम पुकारा जावे (३)
तख्त के सामने मैं भी हाजिर होऊँगा ।
२. शुभ-इ-सादिक उसी दिन जब की जी उठे मोमिनीन
और जा पहुँचे रास्तबाज अबदी आरामगाह
ताज इ-जिन्दगी जब पावें बरगुजीदा कैमो के,
बीच जमायत मैं भी हाजिर होऊँगा ।
३. पास मसीह के लिए खिदमत सुबह से शाम तक करूँगा,
तो मुहब्बत उसकी जाहिर हो सदा,
तब जिस वक्त खुदा बुलावे, हमें अजर देने को,
मुझे भी वह ताज आसमानी मिलेगा ।१. जब पहिला विवाह भयो आदम र हव्वाको,
ईश्वर हाजिर हुनु भो’ विवाह आशिषित् भो’ ।
२. आजको यो विवाहमा ईश्वर उपस्थित छन्,
बेहुला र बेहुली दुइलाई आशीर्वाद दिनेछन् ।
३. हे परमेश्वर, यो बेहुली दिँदैछौँ बेहुलालाई,
जसरी अघि हव्वा दिनुभो’ आदमलाई ।
४. प्रभु, यी दुईको हृदय जोड़ी एक बनाउनुहोस्
दुःख, सुखमा प्रभु येशू, कैले नछोड़्नुहोस् ।
५. अँ, हे पवित्र आत्मा, उत्रेर आउनुहोस्
यी दुईमा सधैँ मेल होस् प्रेमको आशिष् बर्सोस् ।
६. खराबीदेखि बाँच्नलाई सहायता दिनुहोस्,
जब दुईले संसार छोड़्छन् स्वर्गमा ठाउँ दिनुहोस् ।जब प्यारो येशू जीवनमा आयो बदलावट हुन लागयो यो धर्ती अम्बर बगने नदी गीत गाउन लाग्यो (२) जो न कहिले देख्न सक्यो देख्न लाग्यो अब जो न कहिले सुन्न सक्यो सुन्न लाग्यो अब (२) जब प्यारो येशू जीवनमा आयो (२) जो न कहिले बोल्न सक्यो बोल्न लाग्यो अब जो न कहिले डिँडन सक्यो हिँडन लाग्यो अब (२) जब प्यारो येशू जीवनमा आयो (२)
१. (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)
(म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)
२. (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)
(स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)
३. (जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२)
(ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)
४. (जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२)
(म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)जब म तपाईंको सिंहासनतर्फ हेर्छु (४) म आनन्दले भरपूर बन्छु (२) जब म मेरो मुकुट त्यहाँ देख्छु, निश्चय बन्छु म त्यो पाउनेछु (२)
जब म देख्छु तपाईंको महानता, तपाईंको शक्ति, तपाईंको अनुग्रह मेरो जीवनमा म थाहा गर्छु, म गाउँछु, रमाउँछु, कराउँछु उत्साहित हुन्छु, तपाईंको स्तुति गाउन, उत्साहित हुन्छु, तपाईंको प्रशंसा गर्न, उत्साहित हुन्छु, तपाईंलाई उच्च पार्न (२)-लाई । कारण तपाईं मेरा प्रभु र राज, मेरो एक मात्र आशा अनि भरोसा, मेरो बल र चट्टान, मेरो सर्वस्व तपाईं, म नाच्छु, उफ्रन्छु, कराउँछु, हो... उत्साहित हुन्छु, तपाईंको उपस्थितिमा आउन, उत्साहित हुन्छु तपाईं प्रभुलाई भेट्न, उत्साहित हुन्छु तपाईंलाई सदा प्रेम गर्न (२)-लाई
को. जब म प्रभुको भएर जिउन थालेँ,
मैले निराशामा शान्ति पाएँ ।
१. जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँड़िरहें (२)
मैले हार सम्झँ, जीवनलाई जीवनलाई ।
(व्यर्थ थियो यो जीवन मेरो, प्रभु तिमीमा अर्थ पाएँ) (२)
२. जीवनका बाँकी यात्राहरू प्रभुको इच्छामा जिउन पाएँ (२)
मैले जीत सम्झेँ जीवनलाई, जीवनलाई
(लिनुहोस् प्रभु जीवन मेरो, प्रभु तिमी नै सहारा मेरो) (२)को. जब म मरे पछि मेरो लासमा आई रमाई दिनु (२)
(हिजोको त्यो मायालाई सम्झी प्रभुको भनेर उकारी दिनु) (२)
१. हजारौँ फूलले ढाकिएको हुन्छ (यो मेरो लासलाई) (२)
(त्यो फुलको वास्नामा सुतेको हुन्छु फेरि नजगाऊ मलाई) (२)
२. सेतो कफनले बेरिएको हुन्छ (यो मेरो लासलाई) (२)
(मुर्दा शरीरमा सुतेको हुन्छु कफन हेरेर चिन्नु मलाई) (२)को. जब मैं कमजोर तू है सामर्थ, तू ही खजाना
जिस ढुँढ़ता तू मेरा सबकुछ है,
खोजूँ मैं रत्न के समान प्रभु कभी
ना छोडूँगा तू मेरा सबकुछ है ।
१. यीशु मेम्ना योग्य है तेरा नाम
यीशु मेम्ना योग्य है तेरा नाम (२)
लिया मेरा पाप और क्रूस और लाज
फिर उठा धन्य तेरा नाम तू मेरा सबकुछ है
जब गिरूँ मुझे उठाता जब प्यासा तब
प्याला भरता तू मेरा सबकुछ है ॥को. जब मैं पुकारू मसीह, मुझको जवाफ दे
तेरी आवाजको सुनता रहुँगा । (२)
१. तेरी भजन को मैं गाता रहुँगा
तेरी प्रशंसा मैं करता रहुँगा,
तुने ही मुझ से प्रेम किया है
तेरी ही प्रेम का गुण गाता रहुँगा । (२)
२. दुनियाँ में आकर क्रूसको उठाकर
मेरे लिए तुने बहुत दुःख सहा (२)
तेरी ही क्रूस को मैं प्रचार हरूँगा
तेरी ही महिमा मैं जीवन भर करूँगा । (२)जब मैंने सोचा मैं अकेला हुँ तब प्रभु यीशु ने मुझ से कहा संसार के अन्त तक साथ रहने वाला मैं तेरा साथ हुँ (२) जब मैंने सोंचा मैं निर्बल हूँ तब प्रभु यीशु ने मुझसे कहा शक्ति देनेवाला सामर्थ देनेवाला मैं तेरे साथ हूँ (२) । जब मैंने सोचा की असम्भव है तब प्रभु यीशु ने मुझसे कहा असम्भवको सम्भव करने वाला यीशु मैं तेरा साथ हुँ (२) ।
१. जब शान्तिको नदी मभित्र बग्दछ, जब हुरी बतास चल्दछ
हरेक समयमा गाउन सिकाउनुभो, मुक्त छ मुक्त छ मेरो प्राण ।
को. मुक्त छ, मुक्त छ, मेरो प्राण मेरो प्राण
मुक्ता छ, मुक्ता छ, मेरो प्राण ।
२. शैतानको खेदो र परीक्षामा पनि, यस निश्चयताले सम्हालोस्
ख्रीष्टले मेरो प्राणको वास्ता गर्नुभो, र आफ्नै रगत बहाउनुभो ।
३. मेरो पाप यो कस्तो अचम्मको सत्यता, पाप सब केवल आधा होइन
ठोकिए उनको क्रूसमा ती बोक्दिन म, स्तुति गाऊ प्रभुको मेरो प्राण ।
४. हतार्नोस् त्यो दिन जब विश्वास दृष्टि बन्छ, बादल पर्दा झैं खोलिन्छ
तुरही बज्नेछ र प्रभु आउनेछन्, तब पनि मुक्त छ मेरो प्राण ।को. जब से प्यारा यीशु आया मेरा जीवन बदल गया
जब से मैने उसे है पाया, मेरा जीवन बदल गया (२)
१. मुझे गम और मुसिबतों में सहारा देकर
मेरे पापों का बोझ लेकर अपने ऊपर
क्रूस पर खून अपना बहाया (२) ... मेरा जीवन बदल गया ।
२. मुझे खरीदा है मसीह ने खून देकर
मैं उसका मेरा न कोई सिवाय उसके
पुत्र ने है पिता से मिलाया (२) ... मेरा जीवन बदल गया ।
३. इस जहाँ की गन्दगी से मुझे छुड़ाया
आग देकर मुझे गुनाहों से है बचाया
तब से दिल मेरा मन मेरी काया (२) ... मेरी जीवन बदल गया ।
४. मेरी राहों में काटें जब न रहेंगे
मेरी मंजिल में भी मातम अब न होंगे
हो गयी दूर हैं मौत का माया (२) ... मेरी जीवन बदल गया ।
५. रात काली बीत गई है हुआ सबेरा
सुबह का तारा देखो चमका यीशु मेरा
इसलिए मैने यह गीत गाया (२) ... मेरा जीवन बदल गया ।जबसम्म जीवन रहन्छ धन्यवाद र प्रशंसाको भेटी चढाउँछु यो मनले, यो तनले, यो धनले प्रभु तपाई कै सेवा म गर्छु (भक्तिपूर्ण हृदयले आराधना गर्छु स्वर्गीय पिताको) (२)
को. जबसम्म भेट्दैनौं हामी, प्रभु ख्रीष्टको चरणमा
जबसम्म भेट्दैनौं हामी, प्रभु येशू हाम्रो साथ होऊ ।
१. प्रभु येशू हाम्रो साथमा होऊ, जीवनको बाटो डोर्याऊ
हामीलाई आफूमा मिलाऊ, प्रभु येशू हाम्रो साथमा होऊ ।
२. प्रभु येशू हाम्रो साथमा होऊ, दुःख र विपददेखि बचाऊ
आत्मिक भोजन हामीलाई देऊ, प्रभु येशू हाम्रो साथमा होऊ ।
३. प्रेभु येशू हाम्रो साथमा होऊ, जोखिम जीवनको जब आउँछ
ख्रीष्टको प्रेमी हात समाउँछ, प्रभु येशू हाम्रो साथमा होऊ ।
४. प्रभु येशू हाम्रो साथमा होऊ, उच्च राख प्रेमको झण्डा
मृत्युको बाणले तर्साउँदा प्रभु येशू हाम्रो साथमा होऊ ।जबसम्म म बाँच्नेछु उहाँकै भजन गाउनेछु मेरो जीवन रहुञ्जेल सधैँ नै म नाच्नेछु । गाउनेछु, गाउनेछु, नाच्नेछु, नाच्नेछु उहाँकै आनन्दमा प्रशंसा गर्नेछु आनन्दमा बाँच्नेछु ।
को. जबसे प्यारा येशू जीवनमे आया
बदलासा लगने लगा
ये धर्ती अमर बेहेते हे नदिया
गित गाने लगा हल्लेलूयाह गीत गाने लगा
१. जो न कभि बोल्न सका, बोल्न लगे हे
जो न कभि सुन्न सका, सुन्न लगे हे
जबसे प्यारा येशू जीवनमे आया
२. जो न कभि देख्न सका, देख्न लगे हे
जो न कभि हिड्न सका, हिड्न लगे हे१. जय जय जय जय येशूको जय (२) बलिदान जो भइगयो
बेहिसाब, उनको प्यार छ, जय जय येशूको जय (२)
२. विश्वास ल्याऔँ हामी येशूमा (२), बलिदान जो भइगए
उनको रगतको बाटोले सब हाम्रो पाप मेटे (२)
३. हेर हेर ख्रीष्ट येशूलाई (२), क्रूसैमा जो मरे
क्रूसैमा आफ्नो प्राण दिई हामीलाई बचाए (२)
४. ईश्वरदेखि यस्तो दया (२) संसारलाई गरे प्यार
अन्त्यमा उनले आफ्ना पुत्र दिइ गरे उद्धार (२)१. जय जय जय जय येशूले दिन्छन् (२)
पूरो मुक्ति, येशूले मलाई सित्तै दिन्छन् (२)
२. जय जय जय जय येशू आउनेछन् (२)
तिमीलाई लिन, मलाई लिन छिट्टै आउनेछन् (२)
३. जय जय जय जय येशूले दिन्छन् (२)
पूरो मुक्ति येशूले मलाई सित्तै दिन्छन् (२)को. जय जय प्रभु यीशु की (२)
हम को बचाने आया जगत में, उसकी स्तुति करो
ला... ला... हाल्लेलूयाह आमीन ।
१. खून की धारा बहती सूली से, जिस में धुले सब पाप
धोलो तुम भी अपने दिलको, उसमें रहे न दाग ।
२. ग्रहण करो तुम आज यीशु की खुन की बहती धार,
उसको बनालो खेवनहारा, नैय्या लगा लो पार ।
३. वासप आता मेरा प्रभुजी, ले जायेगा साथ
आशा मेरी अब तो यही है, चलो तुम मेरे साथ
४. हरदम होंगे साथ यीशु के, खुशी और शान्ति आराम
आयेगा वह लेने तुम को, रहना तुम तैयार ।(जय बोलो) (२) येशू मसिहको जय बोलो) (२) (अन्धोको आँख दिया येशूने) (२) (लङ्गडाको चला दिया येशू ने) (२) (जय बोलो) (२) (जय बोलो) (२), येशू मसिहको जय बोलो) (२) (कोरीको शुद्ध किया येशू ने) (२) (लाजरसको जिला दिया येशू ने) (२) (जय बोलो) (२) (जय बोलो) (२), येशू मसिहको जय बोलो) (२) (पापो से शुद्ध किया येशू ने) (२) (हमसबको बचा लिया येशू ने) (२) (जय बोलो) (२) (जय बोलो) (२), येशू मसिहको जय बोलो) (२)
जय बोलो मसीहा की जय बोलो रे (२) हाँ जी बोलो, तुम बोलो सब बोलो रे (२) जय बोलो मसीहा की जय बोलो रे (२)
को. जय हो, जय हो, जय हो, जय हो जय-जय-जय-जय हो । (२)
१. आज प्रभु यीशु जन्माया, वह जन्माया
प्रेम की ज्योति लेकर आया (२)
जीवन सुख का पथ दर्शाया, जय जय जय जय हो ।
२. देश-देश के ज्ञानी आए, ज्ञानी आए
सोना मुर लोबान वे लाए, लोबान लाए
द्वार खुले हृदय हम लाए, जय जय जय जय हो ।
३. दीन दुःखी पापी सब आओ, पापी आओ
सेंत में अपने पाप धुलाओ, पाप धुलाओ
गीत पिता के गुण के गाओ, जय जय जय जय हो ॥१. जय होस् तपाईंको, येशू गौरवमय पाउनुभो’ अनन्त मृत्युमा विजय
चम्किलो स्वर्गदूतले ढुङ्गा पल्टाए, जहाँ तपाईंको लाश थियो, कात्रो मात्र थियो ।
को. जय होस् तपाईंको, येशू गौरवमय पाउनुभो’ अनन्त मृत्युमा विजय
२. लौ जिउँदो येशू चिहानदेखि आई पाप र दुःख मेटाउँछन् भेटी हामीलाई
ख्रीष्टीय मण्डली गरोस् प्रभुको जय जय, हटिगयो सबलाई मृत्यु कालको भय ।
३. पूरो भरोसा राख्छौँ, तारणहार हे प्रतापी प्रभु, दिनुहोस् गोहार
जयवन्तभन्दा जयवन्त हामी सब बनौँ मृत्यु खोला तरी स्वर्गलोक पसौँ ।को. जय होस् प्रभुको, जय जय जय जय होस्
१. परमपिताको चरणकमलमा, आऊ शिर झुकाई,
प्रणाम् गरौँ, दण्डवत् गरौँ, मनको गर्व हटाई (२)
मसीही प्रेम जो मनमा जगाऊँ, मनको द्वेष हटाऊँ,
मसीही ज्योति मनमा चम्काई जीवन दिप जलाऊँ (२)
२. स्वर्गलोकमा स्तुति चढ़ाऔँ जयजय ख्रीष्टको मनाऔँ
तारणहारको प्रेम प्रचारौँ मानिसलाई ख्रीष्ट चिनाऔँ (२)
जीवन दीप सबले जलाई, मसीही जीवन लिई
अन्धकारले पूर्ण यो जगमा मसीही ज्योति फिजाऔँ (२)
३. जीवन पथमा पाउ बढ़ाऔँ मानिसलाई ख्रीष्टमा ल्याऔँ
येशू, विश्वासी झुण्ड हो, आऊ हातमा हात मिलाऔँ (२)
प्रभुको, हुकुम पालन गर्ने मनमा उत्साह जगाऔँ
तारणहारको यश प्रचारौँ, जगमा उच्च गराऔँ (२)को. जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको (२)
१. उहाँले हामीलाई प्रेम गरी क्रूसको सबै दुःख भोग्नुभो’
हर पापको बन्धनलाई तोड़ी हामीलाई स्वतन्त्र गर्नुभो’
२. पुरानो जीवन सब भूली नयाँ जीवन ख्रीष्टमा जिउनेछु
पिताको हर प्रतिज्ञालाई सम्झी ख्रीष्टको पाइलो म पछ्याउनेछु ।को. जय-जय यीशु, जय-जय यीशु, जय मृत्यु पर
जय-जयकार, सृजनाहार, पालनहार, तारणहार ।
१. दीनों का दुःख हरनेवाला, हृदय में शान्ति भरने वाला
जय-जय रन्जन, जय दु:ख भन्जन ।
जय-जयकार, सृजनाहार, पालनहार, तारणहार ।
२. नर तन धार लियो अवतार, दे निज प्राण कियो छुटकारा
जय-जय त्राता जय सुख दाता ।
जय-जयकार सृजनाहार, पालनहार, तारणहार ।
३. मृत्यु के बंधन भन्जनहार अक्षय जीवन देवनहार
रोगिन शोकिन एक आधार ।
जय-जयकार सृजनाहार, पालनहार, तारणहार ।
४. जय-जयकार करो सब प्यारो नर-नारी एक संग पुकारो
नारे मारो जय ललकारों ।
जय-जयकार सृजनाहार, पालनहार, तारणहार ॥को. जय-जयकार (२) यीशु की जयकार ।
१. मेरा यीशु मसीह जब इस दुनियाँ में था,
उसने अच्छे-अच्छे काम किये, कभी मुर्दो को जगाया
कभी भीडू को खिलाया, और रोगी को चंगा किये ।
२. भीड़ थी पाँच हजार चेले थे बिल्कुल लाचार,
उनको सुझी न कोई उपाय, एक लड़का वहाँ आया
रोटी-मछली साथ लाया, यीशु ने दिया भीड़ को खिलाया ।
३. चार दिन कब्र बन्द, आती थी उससे दुर्गन्ध
लोगों की न था बिल्कुल विश्वास, जैसी यीशु ने पुकारा
लाजर बाहर निकल आया, यीशु ने किया मुर्दे को जिलाया ॥को. जयजय गर ... खुशीले ... प्रभुको ... जन्म दिन (२)
१. मरियम गर्भवती थिइन् पवित्र आत्माले,
त्याग्ने इच्छा गरे योसेफ, दाऊदको छोराले,
स्वर्गदूतले योसेफलाई खबर पुर्याए
अनि उनले मरियमलाई आफ्नै गराए ।
२. भेड़ी गोठमा गोठाला सब गोठै छोड़ेर
गाउँदै गए ख्रीष्टको जयजय दर्शन गरेर,
बेथलेहेम भन्ने सानो गाउँमा ख्रीष्टको जन्म भो’
अगमवक्ताले बोलेको वचन पूरो भो’ ।
३. सानो तारा देखापर्यो पूर्व देशमा
ज्योतिषीहरू दौड़दै आए प्रभुको खोजमा,
बालक ख्रीष्टको दर्शन पाई आनन्दित भए
कन्तुर खोली सुन, धूप, मूर्रका, भेटी चढ़ाए ।
४. आनुउहोस् आजै हे भाइ हो, विश्वास गरेर
माग्नुहोस् क्षमा प्रभुको पाउमा परेर,
आज प्रभु आउनुभो’ मुक्ति दिनलाई
फेरि प्रभु आउनुहुनेछ न्याय गर्नलाई ।१. जयजय गर साना, नानीहरू, ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२) २. सेवा गर, साना, नानीहरू, ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२) ३. धन्यवाद भन, साना, नानीहरू, ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२) ४. उनलाई भज, साना, नानीहरू, ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२) ५. प्यारो गर, साना, नानीहरू, ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२) ६. प्रार्थना गर, साना, नानीहरू, ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
को. जयजय, जयजय जयजयकार प्रभुको
मन मेरो रगतले शुद्ध भयो (२)
१. क्रूसैको छैउमा जहाँ रगत बग्यो पापैले दबिँदै म गएँ त्यहाँ (२)
मन मेरो रगतले शुद्ध भयो (२)
२. निश्चय दूर भयो सबै पाप हृदयमा राज्य गर्छन् येशू आज (२)
क्रूसको छेउमा पूर्ण प्रताप (२)१. जयजय धन्य येशू हाम्रो मुक्तिदाता, सृष्टि सब, अचम्मको प्रेम सुनाऊ भज-भज दूतहरू स्वर्गमा गाउँछन्, उनको नामलाई इज्जत र मान बढ़ाऊ गोठालाझैँ येशू भेड़ा सम्हाल्छन्, काँधमा बोकी सानालाई ल्याँउछन् घर आऊ सब सियोन डाँड़ामा बस्ने विश्वासी स्तुति गर येशूको जयजयकार । २. जयजय येशू हुन् हाम्रा मुक्तिदाता, पापको लागि रगत बहाई मरे हाम्रो आड़ र अनन्त जीवनको आशा, भज-भज येशू जो क्रूस चढे दुःख भोग्ने प्रेमपूर्ण मुक्तिदाता, काँड़े मुकुटले घोच्यो उनको निधार लाज, घिन, इन्कार, निन्दा खाई हाम्रोलागि अब जयवन्त स्वर्गको राजकुमार । ३. जयजय धन्य येशू हाम्रा मुक्तिदाता, स्वर्गद्वारमा गुञ्जायमान स्वर सुनाऊ ख्रीष्ट उद्धारक हुन्, अगमवक्ता, पूजारी महाराजा उनलाई मुकुट लगाऊ मृत्यु हार्यो, हर्ष मनाऔँ विश्वासी, हे चिहान हो, खोइ त जीत तेरो ? येशू ब्युँते र मृत्यु भयो स्वर्गे ढोका येशू ब्युँते मुक्तिदाता हाम्रो ।
को. जयजय येशू (२) मृत्युमाथि जय, जयजयकार
सृजनहार, पालनहार, तारणहार जयजय येशू (२)
१. दुःखीको दुःख हरनेवाला हृदयमा शान्ति दिनेवाला
जय सब भन, दुःख मेटियो, जयजयकार सृजनाहार ।
२. मनुष्य स्वरूप धारण गरी नीच गरीबलाई दिनुभो’ छुटकारा
जयजय त्राता, जय सुखदाता जयजयकार ।
३. मृत्यु बन्धन तोड़्नेवाला, सबै जीवन दिनेवाला
रोगी अशान्तिको एक आधार जयजयकार ।
४. जयजयकार गरौँ सबै प्यार नर-नारी एकसँग पुकार
नारा लगाऊ जयजयकार, जयजयकार ।को. जवानीलाई प्रभुको निम्ति दिउँदो बलिदान चढ़ाऊ
संसारलाई त्यागी आफ्नो क्रूस उठाई प्रभुलाई नै पछ्याऊ है
१. यो शरीर तिम्रो मन्दिर हो जहाँ ईशवरले वास गर्छन्
यसलाई सधैँ पवित्र राख, प्रभुले राज गर्छन् ।
२. आफैलाई प्रभुको सिपाही बनाऊ, लड़ाइँ छ लामो, हरेस नखाऊ,
विश्वासको उत्तम लड़ाइँ लड़, प्रभुले जय दिन्छन् ।(जसको घरमा येशू छन्, कति आनन्द छ, कति आनन्द छ, कति आनन्द छ) (२) (Jesus in the family, happy happy home, Happy happy home, happy happy home) (2) (जिस के घरमे यीशू है कितना आनन्द है, कितना आनन्द है, कितना आनन्द है) (२)
जसको मानिसमा राखिएको छ जसको भरोशा येशूमा राखिएको छ (आउ येशूलाई हेर, आऊ येशूमा बस येशूले तिमीलाई शान्ति दिनु हुन्छ) (२) (येशू येस शंसारमा आउनु भयो तिम्रो-हाम्रो पापको लागि) (२) र उहा क्रूशमा मर्नु भयो तिम्रो नया जीवनको लागि तेसैले म भन्छु (२) (आउ येशूलाई हेर, आऊ येशूमा बस येशूले तिमीलाई जीवन दिनु हुन्छ) (२) (लै लै लै) (२) (लारा लाला) (२) लै लै लै (लै लै लै) (२) (लारा लाला) (२) लै लै लै (जस्ले येशूको बाटो पछ्यौद छ जस्ले उहाको नाउलाई ग्रहण गर्दछ) (२) येसैले म भन्छु (२) (आउ येशूलाई हेर, आऊ येशूमा बस येशूले तिमीलाई मुक्ति दिनु हुन्छ) (२) जसको मानिसमा राखिएको छ जसको भरोशा येशूमा राखिएको छ आउ येशूलाई हेर, आऊ येशूमा बस येशूले तिमीलाई शान्ति दिनु हुन्छ येशूले तिमीलाई जीवन दिनु हुन्छ येशूले तिमीलाई मुक्ति दिनु हुन्छ
जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ त्यसरी हे प्रभु मेरो प्राणले तपाईंको तृष्णा गर्छ । तपाईं मेरो शक्ति र ढाल, मेरो आत्मा तपाईंलाई सुम्पन्छु । तपाईं नै मेरो हृदयको चाहना र स्तुति चढाउँछु ।
जसले अचूक प्रेम प्रभुको चाखेका छन् सबैले भनून्, (आमिन्, प्रशंसा होस्) (२) जसले अद्भुत काम प्रभुको देखेका छन् सबैले भनून्, (आमिन्, प्रशंसा होस्) (२) जसले शैतानमाथि विजय पाएका छन् सबैले भनून्, (आमिन्, प्रशंसा होस्) (२) आमिन् प्रशंसा होस् येशूको येशूको अमिन् महिमा होस् येशूको अमिन् जयजयकार होस् येशूको ।
१. (जसै तपाईंको शक्तिका घोषणा गर्छौं
जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)
टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्
अन्धकार हटाउनुहोस् (होसन्ना मारानथा) (४)
२. (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ
जसै तपाईंमा हृदय रमाउँदछ) (२)
हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्
अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४)
(आउनुहोस् हे येशू) (२)जसै तिम्रो आराधना गर्छु तिम्रो महिमित मुहारलाई हेर्छु (२) तिम्रो उपस्थितिभित्र जब पस्छु, तिम्रो प्रेमको अनुभव गर्छु लागेका चोट र घात हृदयका निको हुन्छन् आत्मा र शरीरको रोग निको हुन्छ (२)
१. जस्तै ज्योतिषीहरूले ज्योति हेरे ताराको, जस्तै त्यस उज्यालोमै अघि बढ़े रमाउँदै, त्यस्तै हामी अगुवाइ पाऔँ तपाईंको सन्मुखमा आऔँ । २. जस्तै गरे खूब हतार भेट्न बालक तारणहरू, जस्तै हेरी स्वर्गनाथ घुँड़ा टेके नम्रतासाथ, त्यस्तै हामी सर्वदा पारौँ ख्रीष्टको चरणमा । ३. जस्तै पुजे प्रभुलाई बहुमूल्य भेटी ल्याई, त्यस्तै हर्षसाथ हामी पाप-भूलदेखि शुद्ध बनी चढ़ाऔँ तन-मन-धन तपाईं स्वर्गीय राजा येशूलाई । ४. शुद्ध येशू बाटोमा हामीलाई डोर्याउनुहोस् सदा अनि बितेपछि ज्यान स्वर्गमा पुर्याउनुहोस् प्राण, जहाँ छैन घाम-तारा, सब छन् उज्ज्वल तपाईंमा ।
१. जस्तै म छु, हो तपाईंको जीवनका मीत प्यार गर्छन् जो तपाईंलाई, म अर्पण गर्छु, हे प्रभु येशू, आउँदैछु । २. मेरो आयुको बिहानमा खुशीसाथ ज्यान र प्रतिज्ञा दिन्छु नभई अबेला, हे प्रभु येशू, आउँदैछु । ३. सदा ज्योतिमा बस्न पाऊँ सदा भलाई काम गर्न पाऊँ सेवामा पूरो बल लगाऊँ यसकारण येशू आउँदैछु । ४. जीवन स्वतन्त्र म हुँदा शुद्ध हुन चाहन्छु तपाईंमा सोझो र भक्त, धर्मात्मा, हे जीवन स्वामी, आउँदैछु ।
जहाँ नदी बग्छ, त्यहाँ पूर्णता, पिताको वासस्थानबाट बग्दछ, येशू जीवन हुन्, उनी त्यो नदी, जो आत्माद्वारा हामीबाट बग्दछन् ।
१. जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभो’ साथैमा हात समात्न पाऊँ
बाटो काँड़े होस् तै भरेको जालले, पछ्याउँछु म, प्रभु डोर्यायौँ’ भने ।
को. जहाँ पनि मुक्तिदाता (म पछ्याउनेछु) (२) जहाँ पनि मुक्तिदाता डोर्यायौँ’ भने
२. जहाँ पनि प्रभु खालि मुस्कुराऊ, रक्षा, बल र शान्ति देऊ, पापमा नपरूँ
बाटो अँध्यारो होस् तर नडराऊ, जहाँ भए पनि प्रभु साथै दोऊ ।
३. जहाँ पनि प्रभु प्रार्थना यही गरूँ, साँगुरो बाटो हिडूँ कैले नभट्कूँ
पापले खिँच्न खोजे अस्वीकार गरूँ, सोझो बाटो प्रभुसाथ-साथै हिँडूँ ।जाउँ हामी सबै जाउँ जाउँ जाउँ जाउँ येशूको आज्ञालाई मानौं (२) १. संसारभरी जाउँ सुसमाचार सुनाउ सबै मानिसलाई येशूको चेला बनाउँ (२) २. येशूका सन्तान हौं सुवास्ना छरौं अन्धकार यो जगतमा ज्योति बनौं (२) ३. येशू प्रतिको प्रेम देखाउँ सेवा गर्दै उहाँलाई खुशी पारौं (२)
को. जाग उठ, निद्राबाट जागृतको बेला आएको छ,
रात धेरै नै वितिसक्यो,
अब दिन आउनै लागेको छ ।
१. ज्ञानी कुमारी झैं पर्खनेहरू,
दुलहाको घरमा प्रवेश गर्छन् (२)
मूर्ख कुमारी झैं जिउनेहरू,
“खोल न खोल ढोका” भन्दै रुन्छन् (२)
२. ज्योतिका हतियारलाई धारण गरी,
ख्रीष्टका असल सेवक बनौं (२)
विश्वासको उत्तम लड़न्त लड़ी,
जीवनको मुकुट प्राप्त गरौँ (२)
३. हठी र बागी मानिस बनी,
संसार मै किन फर्कि जान्छौ (२)
दुइ दिनको सुखलाई रोजी तिमी,
युगानुयुगसम्म किन रुन्छौ ? (२)
४. प्रतिपल आफैले आफैलाई जाँची,
पश्चात्तापी हामी बनिँदै जाऔँ (२)
नजीक छ अब न्यायको घड़ी,
निर्दोष र निष्कलंक बनिँदै जाऔँ (२)जागृति पठाउनुहोस्, हे हाम्रा स्वर्गीय पिता तपाईंको नाउँ पवित्र होस्, तपाईंको राज्य आओस् (२) तपाईंको इच्छा जस्तो स्वर्गमा छ, त्यस्तै यस पृथ्वीमा पूरा होस् । म बिहान सबेरै उठ्नेछु, स्तुति-प्रशंसा चढ़ाउनेछु येशूको नाउँलाई महिमित पार्नेछु, मरिरहेका आत्माको मुक्ति र उद्धारको लागि अन्तरबिन्तीको प्रार्थना चढ़ाउनेछु (२) म भाले बास्दा उठ्नेछु, स्तुति-प्रशंसा चढ़ाउनेछु, येशूको नाउँलाई महिमित पार्नेछु, लाखौँ-लाखौँ मानिसले येशू प्रभुलाई ग्रहण गरी मुक्ति र उद्धार पाएको म देख्नेछु (२) जागृति पठाउनुहोस्...
(जागृति पठाऊ) (४) मण्डलीको चीत्कार, जागृति पठाऊ देशलाई बचाऊ, जागृति पठाऊ कृपा पोखाऊ, जागृति पठाऊ ।
को. जागो सोने वालो वक्त जाने लगा,
आज तुमको जगाने कोई आया है
जिन्दगी में किसी की सुनी न सुनी,
तुम्हें वचन सुनाने कोई आया है ।
१. जब दिनका उजाला बढ़ने लगा गफलत में पड़े क्यों सोने लगे
हरदम तुम्हे कोई जगाने आए कभी जाग उठे फिर सोने लगे ।
ऐसों को नतीजा कुछ न मिले तुम्हें याद दिलाने कोई आया है ।
२. दुनियाँ में तुमने पाप किये अपने लिये मौत कमाई है
और मन की शान्ति पाने में यों सारी उम्र गँवाई है
मरने के पहले जरा सुनलो तुम्हें मौत से बचाने कोई आया है ।
३. आजाओ यीशु के कदमों में छोड़ो ये दुनियाँ की बातें
जो न माने मिट जाते है, जो बच जाते जीवन पाते है
ऐसा न समय फिर आये कभी तुम्हें जीवन दिलाने कोई आया है ।को. जागो सोनेवालो (२)
मसीह आ रहा है बादलों में
कलिसिया लेनें आ रहा है (२)
१. समय बित जा रहा है
दिन निकट आ रहा है (२)
मसीह आ रहा है बादलों में
कलिसिया लेने आ रहा है । (२)
जागो सोने वाला है
२. दूतों के शब्द सुनोगे
मसीह आएंगे सिंहासन में
न्याय सबको होगा
जीवन की पुस्तक खोलेगा । (२)
जागो सोनेवाला... ॥जागौँ शक्तिशाली जाति खडा हौँ यो धर्तीमा, लिऔँ तरवार आत्माको, भत्काऊँ योजना शत्रुको (जब उहाँ बिउँतनुभो’) (२) येशू बिउँतनुभो’ (हराउनुभो’) (२) शत्रुहरूलाई ।
(जाग्रिति चाहन्छु, जाग्रिति चाहन्छु जाग्रिति चाहन्छु प्रभु) (२) (रोगिको चङ्गाई, बौरी उठाई जाग्रिति चाहन्छु प्रभु) (२)
जाँदिन म टाढा तिमीबाट बाँचिरहन्छु सदा तिमीसँग जाँदिन म टाढा तिमीबाट खिशी रहन्छु सदा तिमीसँग [(सक्दिन म बाँच्न तिमी बिना) (२) (गाहिरहन्छु सदा तिमीमा म खुशी रहन्छु सदा येशूमा म) (२)] (२) जाँदिन म टाढा तिमीबाट बाँचिरहन्छु सदा तिमीसँग जाँदिन म टाढा तिमीबाट खुशी रहन्छु सदा तिमीसँग सक्दिँन म बाँच्न... जाँदिन...
को. जाँदैछन् येशू कलवरीतिर तिम्रो-मेरो पापको भारी बोकेर
माया कस्तो, अनुग्रह कस्तो, नापेर नाप्नै नसक्ने
१. सहेर पीर-मर्का, चोट कोर्राको खाँदै
भोकै र प्यासी बनी, उकाली-ओराली हिँड़्दै
क्रूसको भारी बोकेर लर्बरिँदै, धर्फरिँदै
जाँदैछन् जिउँदो बलि भएर ।
२. थुकाइ र निन्दा सहँदै, गिल्ला र मुक्का खाँदै
अन्तमा झुण्डाए क्रूसमा, बगे रगतको धारा
तिम्रो-मेरो पाप धुनलाई माफी मागिदिए पितालाई ।को. जाँदैछु येशूकहाँ छैन दुःख, दर्द वहाँ (२)
सधैँ हुन्छु महिमा, जाँदैछु येशूकहाँ (२)
१. यो शरीर छोड़ी म उड़ी जान्छु, अनन्त देशमा (२)
सुनौलो शहरको सुन्दर देशमा महिमित भेषमा (२)
२. हेर्दिनँ यहाँ क्षिणिक ज्योति, म आँखा चिम्लन्छु (२)
येशूको महिमित मुहार हेर्दै सधैँ नै रमाउनेछु (२)को. जाँदैछु येशूकहाँ, हल्लेलूयाह भन्दै
(बोलाउँदैछ हामीलाई पवित्र वचनले) (२)
१. हे दाज्यू-भाइ, हे दिदी-बहिनी नभूल त्यो घरलाई (२)
जाऔँ हामी सबै जय जय गाउँदै, पापलाई त्यागेर (२)
२. रमाहट गर्दै, स्तुति गाउँदै अनन्त घरैमा (२)
जहाँ स्वर्गदूतगण जय जय गाउँछन् येशूको छेवैमा ।
३. जहाँ न तिर्खा-भोक आदि, जहाँ न दिन न रात (२)
बसौँला माथि स्तुति गर्दै येशूको छेवैमा ।१. जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभो’,
वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो ।
को. तर कसमाथि विश्वास राखेँ सो जान्दछु म र निश्चय छु म
कि उनलाई जे मैले सुम्पेँ, राख्नेछन् सुरक्षासाथ
२. जान्दिनँ कसरी बचाउने विश्वास दिए उनले
वा उनको वचन पत्याउँदा मनमा शान्ति पाएँ ।
३. जान्दिनँ कसरी आत्माले जग दोषी ठहर्याउँछन्
वा वचनद्वारा येशूलाई प्रकट गराउँछन् ।
४. जान्दिनँ के आइपर्नेछ म मर्नभन्दा अघि
कि हुन्छ मलाई दुःख वा सुख, तृप्ति वा गरीबी ।
५. जान्दिनँ म कहिले, कहाँ येशू फेरि आउलान्
कि मरेपछि भेटूँला कि भेटूँ आकाशमा ।को. जायेंगे उत्तम एक देश में जरूर, रहेंगे, प्रभु के साथ हम जरूर
स्वर्गीय देश, उत्तम भी वह है, हमारा वह देश जो अद्भूत है ।
१. पिता को भाया है, हम एक राज्य दे
दुनियाँ की सृष्टि से पहले बहाया है । (२) जायेंगे... ।
२. अद्भूत वह नगर है, ईश्वर की रचना है
दृढ़ता से नेत्र डाली, स्थिर किया है । (२) जायेंगे... ।
३. वित्र नगर वह है धार्मिकता रहती है
स्वर्गीय स्वभाव से तैयार भी किया है (२) जायेंगे... ।
४. सनातन राज्य वह है युगानुयुग वह रहे
रहेंगे सदा उसमें जिनको उसने चुना है । (२) जायेंगे... ।को. जिउँछु-जिउँछु म यसरी नै जिउँछु
प्रभुमा आज म यसरी नै जिउँछु
संघर्ष बीच भएर पनि प्रभुमा आज
म यसरी नै जिउँछु ... ।
१. हुरी तूफान संघर्ष गरी मृत्यु नै पापको खाल्टो तरी
आत्मिकी कदम म रूक्ने छुइनँ
प्यारो प्रभुलाई म त्याग्ने छुइनँ ।
२. सम्पूर्ण रात हर बिहानीसम्म सेवा प्रभुको सधैं-सधैं
मुक्तिको रगत म भुल्ने छुइनँ
जीवन नौका पुर्याउँछु किनारा ।जिउँदो ईश्वरको आत्मा, मलाई लिनोस् जिउँदो ईश्वरको आत्मा, मलाई लिनोस् मोड्नुहोस् बनाउनुहोस्, भर्नुहोस् चलाउनुहोस् जिउँदो ईश्वरको आत्मा, मलाई लिनोस्
जिउँदो, जिउँदो छन् येशू ख्रीष्ट जिउँदो होस् अगुवाइ, दिन्छन् मलाई र सङ्गति मीठो जिउँदो, जिउँदो उतार्न पापदेखि । म कसरी निश्चय जान्दछु ? मनमै जिउँछन् उनी ।
जिउनलाई कसैको माया चाहिन्छ बाँच्नलाई पनि आशा चाहिन्छ (२) त्यो माया चोखो येशूमा पाइन्छ त्यो आशा पनि येशूमा पाइन्छ (२) १. हृदयका तिम्रा चोटहरु सबै येशूमा निको हुन्छ (२) निर्दयी पापी यो दुनियाँमा (२) सहारा तिमीलाई मिल्छ (२) २. आउ अब रमाई येशूको शरणमा नगरी शंका मनमा (२) जिउनेछौ सुखी भई बाँकी जीवनमा (२) हुँदैन धोका बिचमा (२)
को. (जिन्दगि घाम छाया नै हो आज यहा भोलि कहा हो) (२)
(हासेर नै बाचिदेउ यहा) (२)
जे जे भए जिवनमा
१. (किन हार खान्छौ तिमी जीवनलाई हेरेर ,
मृत्युलाई नै नरोज है छन धेरै सामधान) (२)
चुनौति आउछ जिवनमा, जित्नु पर्छ प्रभुमा भएर
(सुम्पिदेउन जिवन प्रभुलाई) (२)
दिनुहुन्छ शान्ति तिमिलाई
२. (टुक्रिएको तोडिएको छौ कि शायद तिमी
साथ बिहिन अन्धकारमा भौतारिदै छौ कि तिमी) (२)
साथ छ है प्रभु येशुमा, दिनुहुन्छ अनन्तसम्म
(आइदेउन प्रभु येशुमा) (२)
हुदैन है धोका बिचमाको. जिन्दगी मेरी बदल गयी, जब से मसीहको पाया है
खिल गयी है कलियाँ नयी, यीशु बहार लाया है (२)
१. जीवन है ऐसा, पल ये दो पल का
किसने ना जाना, होगा क्या कल का
घड़ियाँ सुनहरी, फिर न लौटेगी, मुक्ति और जीवन वह लाया है
२. मार्ग में हमारे, वह दर्शक रहेगा
कदम डगमगायें तो, हाथ वह थामेगा
भटके हुओं को राह दिखाने, इस धरती पर वह आया है ।
३. जीवन की रोटी, और अमृत जल को
कैसी भरपूरी से देता वह हमको
लहू बहाकर पाप हमारे (२) प्यारे प्रभु ने उठाया है ।को. जिन्दगीको पाना पानामा मैले मेरो येशूलाई सझाए
कही कतै पाप नगरौ भनेर उनको वचन हृदयमा राखे
१. कैयौं भुल गरे मैले बितेका ती दिनमा
अन फेरि गर्ने छुइन बाँकी जीवनमा
विताउने छु सारा जीवन उनकै सेवामा
दुःख सुख हाँसो आँसुमा गवाई ख्रीष्टकै हुनेछु
२. चाहिदैन अब मलाई संसारको थोकहर
चाहिन्छ केवल मलाई ख्रीष्टको अनमोल माया
एकदिन त सब छोडी जानु छ
येशूमा जो विश्वास गर्ने चाँहि बैकुन्ठ बास पाउनेछजिन्दगीको पानामा सजाउँछु येशूलाई (२) उनी विना बाँच्न सक्दिन येशू विना बाँच्न सक्दिन (२) १. मेरो यो जीवन आत्मा प्राणले उनीलाई नै खोज्छ मुटुको धडकनहरुमा उनी सँधै नै सजिन्छन् (२) सदा सर्वदा उनको महिमा प्रशंसा आरधना उनको नाउँको उनी विना बाँच्न सक्दिन येशू विना बाँच्न सक्दिन (२) २. उनले दिएको यो प्रेम अजम्वरी सम्म रहन्छ पापी दुनियाँलाई बचाउन उनले दिएको त्यो बलिदान (२) सदा सर्वदा उनको महिमा प्रशंसा आरधना उनको नाउँको उनी विना बाँच्न सक्दिन येशू विना बाँच्न सक्दिन (२)
को. जिस क्रूस पर यीशु मरा था, वह क्रूस अद्भूत अब देखाता हूँ
संसारी लाभ को छोटा सा, और यश को निन्दा जानता हूँ ।
१. मत फूल जा मेरे मूरख मन, इस लोक के सुख और सम्पत पर
हो ख्रीष्ट के मरने से प्रसन्न, और उस पर सारी आशा धर
२. देख उसके शिर हाथ पावों के घाव, यह कैसा दुख और कैसा प्यारा
अनुठा है यह प्रेम स्वमान, अनूप यह जग का तारणहार ।
३. देख लोहू चादर के समान, उस के शरीर को ढाप रहा
हे मन! संसार को बैरी जान, और ख्रीष्ट के पीछे क्रूस उठा ।
४. जो तिनों लोक दे सकता मैं, इस प्रेम के योग्य यह होना क्यूँ
हे यीशु प्रेमी आप के मैं, देह और प्राण चढ़ाता हूँ ॥जिस नाउँमें नाउँमें (२) जिस नाउँमें हे जिन्दगी येशू हे वो नाउँ जिस नाउँमें हे मुक्ति, जिस नाउँमें हे शक्ति जिस नाउँमें हे शान्ति, देता वो नाउँ चंगाई जिस नाउँमें हे जिन्दगी, येशू हे वो नाउँ जिस नाउँमें हे, बन्धकी, येशू हे वा नाउँ येशू तेरा नाउँ सबसे उच्च हे (४) १. जिस नामसे शैतान डरे, उस नामको जय जय करे जिस नामसें ये जमाना झुके, उस नामको सलाम करें जिस... जिन्दगी... नाम येशू... उच्च हे (४) २. (बिरामीसे गरिबीसें, सरापोसें हे छुडाता वो नाम हे जो अन्धोको रोशनी भी देता) (२) जिस... जिन्दगी... नाउँ येशू... उच्च हे (४)
१. जिसे खुदाबन्द खुशी दे वह सचमुच है खुशहाल जो करे ब्याहा खुदाबन्द में सो सचमुच मालामाल । २. इन दोनो पर खुदाबन्द जो करते है निकाह हम तुझसे मन्नत करते हैं, तू उन पर कर निगाह ३. वे जोरू खम होने को, अब करें कौल करार और तुझसे बरकत पाने के, हैं दोनों उम्मेदवार । ४. जहाँ तू दिल को करे शाद, वा सच्ची सादी है जिस घर को करे तू आबाद वा खूब आबदी है ॥
जीउँदो छन्, येशू जीउँदो छन्, मेरो मनमा येशू जीउँदो छन् संकटमा मेरो सहारा हुन्, येशू सधैँ जीउँदो छन् ।
को. (जीना हे तुझमें मसीह, मर्ना हे तुझमें मसीह) (२)
(संसारके हातों में जीवन, मेरा नही हे मसीह) (२)
जीना...
१. (दिन ढलता हे राज गुजर्ती हे) (२)
(मेरा दिया हुआ जीवन, ढल्ता नही हे मसीह) (२)
जीना...
२. (मेरा सफर हे दुनिँयासें दुर कही) (२)
(खोगया हमें तुझ्में, कुच्छ भी निसाना नही) (२)
जीना... मर्ना....१. जीवन अँध्यारोमा जब आउँछ दुःख
जब हरेस खान्छौँ र हराउँछ सुख
तब आशिष् गन, येशूलाई हेर
अशिष् गन्दा-गन्दै, लौ त कति धेर ।
को. आशिष् गन, गन एकै-एक,
आशिष् गन, हेर छन् अनेक
आशिष् गन, छक्क पर्नेछौ,
प्रभुले तिमीलाई कति दिनुभो’
२. फिक्री, शोकको भारी तिमी बोक्छौ,
कि आउने दिनको लागि बाँचौँ कसरी
बाइबल पढ़्दाखेरी तिमी बुझ्नेछौ,
हाम्रा प्रेमी पिताबाट सब पाउँछौँ ।
३. धन-सम्पति हेर्दा थुप्रै अर्कैको,
तब सम्झौँ हाम्रो धन छ स्वर्गको,
यस संसारको धनले शान्ति मिल्दैन,
तर येशू डाक्छन् जहाँ पीर छैन ।
४. दिन-दिन लडाइँ हुन्छ छँदा संसारमा,
शैतान जित्न खोज्छ हामीलाई सदा
येशू छेउमा बस्दा शक्ति दिनेछन्,
स्वर्ग नपुगेसम्म आशिष् गन्दै गन । जीवन एउटा फुलजस्तो हो क्षणभरको लागि मात्र रहने (२)
आईलीजाने सुकीजाने (२)
१. साचेर जीवन राख्न सकिन्न कुनबेला रोक्छ सास जान्न सकिन्न (२)
सोचेर हेर तिमी कहाँ जादैछौ
विचार गर तिमी कहाँ पुग्ने छौ ।
को. जीवन एउटा बादल जस्तो हो अहिले यहाँ भोली कहाँ हो (२)
लुकी जाने हराइ जाने (२)
२. पलभरको जीवन सझाईदेऊ
मिठो सुवासमा फैलाई देऊ (२)
जीवन साकार बनाईदेऊ
येशूलाई हृदयमा राखीदेऊ । जीवन एउटा फुलजस्तो हो क्षणभरको लागि मात्र रहने (२)
आईलीजाने सुकीजाने (२)
१. साचेर जीवन राख्न सकिन्न कुनबेला रोक्छ सास जान्न सकिन्न (२)
सोचेर हेर तिमी कहाँ जादैछौ
विचार गर तिमी कहाँ पुग्ने छौ ।
को. जीवन एउटा बादल जस्तो हो अहिले यहाँ भोली कहाँ हो (२)
लुकी जाने हराइ जाने (२)
२. पलभरको जीवन सझाईदेऊ
मिठो सुवासमा फैलाई देऊ (२)
जीवन साकार बनाईदेऊ
येशूलाई हृदयमा राखीदेऊ ।को. जीवन के उदास पनको प्रभुजी दूर करो मेरे
निराश पनको जीवन से प्रभुजी दूर करो मेरे
हो... हो... ।
१. अन्धकार से ज्योति में लानेवाला,
दुखियों को दुःख से छुड़ाने वाले
बुझती दीपक में रोशनी जलादो
जीवन के उदास पनको... ।
२. जो न सोंचो वो करके दिखादो
मेरे जिन्दगी में नयी आशा जगादो
दुनियाँ के उल्झन से मुझको छुड़ालो
यीशु तू आकर मुझेको बचालो
जीवन के उदास पनको... ।को. जीवन छ जिउँदो येशूमा अनन्त जीवन उहाँमा
तिम्रो मेरो निम्ति आज,
(यो जीवन अनन्तको लागि हो) (२)
१. हामी बाँच्छौं आफ्नै स्वार्थको लागि
हामी जिउँछौं केवल आफ्नै निम्ति
जीवन अभिशाप मात्र होइन,
तर ईश्वरको सुन्दर वरदान हो ।
२. अब भूलैं संसारको सुख र दु:ख येशूको जीवन लिई अब
जीवन व्यर्थै नफालौं हामी प्रभुको इच्छामा सुम्पिदेऊ ।को. जाग उठ, निद्राबाट जागृतको बेला आएको छ,
रात धेरै नै वितिसक्यो, अब दिन आउनै लागेको छ ।
१. ज्ञानी कुमारी झैं पर्खनेहरू, दुलहाको घरमा प्रवेश गर्छन् (२)
मूर्ख कुमारी झैं जिउनेहरू, “खोल न खोल ढोका” भन्दै रुन्छन् (२)
२. ज्योतिका हतियारलाई धारण गरी, ख्रीष्टका असल सेवक बनौं (२)
विश्वासको उत्तम लड़न्त लड़ी, जीवनको मुकुट प्राप्त गरौँ (२)
३. हठी र बागी मानिस बनी, संसार मै किन फर्कि जान्छौ (२)
दुइ दिनको सुखलाई रोजी तिमी, युगानुयुगसम्म किन रुन्छौ ? (२)
४. प्रतिपल आफैले आफैलाई जाँची, पश्चात्तापी हामी बनिँदै जाऔँ (२)
नजीक छ अब न्यायको घड़ी, निर्दोष र निष्कलंक बनिँदै जाऔँ (२)१. जीवन दिने येशूलाई नभुल, संसारको ढाँचामा तिमी नचल (२) ख्रीष्टको योद्धा तिमी नै हौं, ख्रीष्टकै निम्ति अघि बढ (२) २. संसारलाई नियाली हेर, आफै बुझ्नेछौ यसको गती (२) तिम्रो मेरो निम्ति कोही छैन, येशू बाहेक मन मिल्दो साथी (२) ३. हे युवा संसारलाई नरोज, पछुताऊँदै एकदिन रुनुपर्ला (२) संसारको मायामा नभुल, ख्रीष्टको माया गुमाउनु पर्ला (२)
जीवन भरी प्रभुको महिमा (२) गर्न पाउँ सधैं (२) प्रभुको महिमा (गर्न पाउँ सधैं) (३) १. के दिउँ प्रभु तपाईलाई अमुल्य थोक छैन कसरी चुकाउँ प्रभुको प्रेमलाई यो जीवन चढाउँछु तपाईलाई (२) सर्वदा महिमा प्रशंसा होस् (२) २. आउ सबै मिलेर उहाँको महिमा गरौं सारा संसारमा गएर उहाँको नाउँलाई चिनाऔं (२) सर्वदा महिमा प्रशंसा होस् (२)
को. जीवन यहाँ गुलाबको फूल झैँ झरेर जाने हो
दुइ दिने चोला पानीको वाफ झैँ उड़ेर जाने हो
विन्ती यो तिमीलाई छ है, आज नै यो भौका छ है (२)
समय छँदै आफूलाई अहिले ने जाँची देऊ
मुक्तिदाता येशूसँग साइनो गाँसी देऊ (२)
१. आज भन्दै भोलि जीवन अस्ताउँछ (२)
ख्रीष्टमा सधैँ जिउनेहरू, मृत्यु पारी उदाउँछ (२)
मानवको जीवन यस्तै हो, पाहुना मात्रै दुइ दिनको (२)
२. सुख-दुःख जन्म-मरण सधैँभरि चल्दछ (२)
जीवनको हरेक मोड़हरूमा हाँसो-रोदन हुँदछ (२)
वचनमा जो हड़िरहन्छ, जीवनको मुकुट पाउनेछ (२)जीवन से भी उत्तम तेरी करूणा (२) होंठों से स्तुति करूँगा सर्वदा तेरे नाम से मैं हाथ उठाउँगा तेरे नाम से मैं हाथ उठाउँगा – प्रभु (२) होठों से स्तुति करूँगा सर्वदा तेरे नाम से मैं हाथ उठाउँगा ॥
को. जीवन हाम्रो बादल जस्तै एकदिन निश्चय उड़ी जाला
सुखमा तिमी हाँस-खेल गर्छौं मृत्यु आए के पो होला ।
एक पल सोंची देऊ (४)
१. संसारको माया मोह सबलाई अति आनन्द लाग्छ (२)
यसको निम्ति मानिसले ईश्वरलाई पनि त्याग्छ (२)
२. आफूसँग छैन वैभव छैन कोही यहाँ मित्र (२)
निराशा र थाकेकाको येशू ख्रीष्ट छैन् मित्र (२)को. जीवन-यात्रामा मेरो जहिलेसम्म रहुँला
गुण गान गर्न तारणहारको शक्ति देऊ मलाई प्रभु (२)
शक्ति देऊ मलाई प्रभु... ।
१. जीवनको मेरो प्रत्येक कदममा, प्रभु मलाई डोर्याइदेऊ (२)
ख्रीष्ट तिम्रो हारको सहायता दिई, यात्रा पूर्ण गरिदेऊ (२)
२. जीवन स्वच्छ बिताउनलाई, प्रभु निरन्तर साथ देऊ (२)
नक्कली सुख-चैनको धोकादेखि, प्रभु मलाई बचाइदेऊ (२)
३. प्रतिक्षण मेरो क्रूस उठाउन, दिलमा उत्साह भरिदेऊ (२)
क्रूसको दुर्गम पथमा बढदा, सदा सदा साथ-साथ रहिदेऊ (२)
४. प्रेमले खिँचिई चरणमा रहने, लालसा पैदा गरिदेऊ (२)
सांसारिक विभव धूलोमा फ्याँक्छु, ख्रीष्ट नै विभव बनिदेऊ (२)को. जीवनको के भरोसा दुइ दिनको जीवन खेलमा
प्रभुको स्तुति गाऔँ (३)
१. आशा गर्दछौ व्यर्थमा यो विध्या, बुद्धि धनमा (२)
लिएर घमण्ड मनमा लाभ हुन्न यो जीवनमा (२)
२. हे ख्रीष्टीय लोग हो, जाग पापमय जीवनलाई त्याग (२)
स्वर्गीय आशिष् माग, प्रभुको निम्ति जाग (२)
३. करुणा-सागर येशू, उनी हुन् हाम्रो सहारा (२)
प्रभुकहाँ हामी जाऔँ, प्रभुको स्तुति गाऔ (२)को. जीवनको केही भर छैन पलभरमा बितिजान्छ
अनिश्चित यात्रा के हुने कसो हुने थाहा छैन (२)
१. हरेकको भरोसा केही छैन भोलिको सपना देख्नु के ? (२)
आजलाई साथ पाउन नसके भोलिलाई आशा गर्नु के ? (२)
मानिसको केही भर छैन क्षण भरमा पग्लिदिन्छ
भएमा आफ्नो नभए बिरानो मीठो बोल्दै धोका दिन्छ ।
२. देखाउँछन् आशा मान्छे यहाँ अनि मूर्तिझैँ बनेर बाँचिदिन्छन् (२)
सिसाझैँ हृदयलाई तोडिदिएर जिउँदो लासझैँ बनाइदिन्छन्
खोलाझैँ जीवन बगिरहेछ महासागरमा पुग्नलाई
धुँवाझैँ जीवन उड़िरहेछ नील गगनमा हराउनलाई ।को. जीवनको गोरेटोमा, प्रभु येशू डोर्याउनुहोस्
पवित्र आत्माले भरेर, प्रभु मलाई चलाउनुहोस् (२)
१. येशूरहित जीवनमा शान्ति कहीँ पाइनँ (२)
येशू आए मकहाँ, पाप-क्षमाको निश्चयता
(पाएँ मैले भित्र मनमा) (२)
२. मृत्युबाट आत्मा मेरो, प्रभु ख्रीष्टले बचाउनुभयो (२)
आँखाबाट आँसु मेरो, प्रभु ख्रीष्टले पुछिदिनुभयो
(कमजोर पाउलाई बलियो बनाउनुभयो) (२)१. जीवनको त्यो रोटी भाँचेर देऊ, जसरी भाँच्नुभो’ समुद्रछेउ पवित्र पुस्तकमा खोज गर्दछु, छु खोजी तपाईंकै, हे प्राण प्रभु २. जीवनको त्यो रोटी मलाई जुरोस् तपाईंको त्यो वचन मनमा बसोस् र सुध्रोस् मेरो मन, हुँ परस्वार्थी, सब मेरो बेहोरा तपाईंमाथि । ३. त्यो बचन खोलिदेऊ, म देख्न पाऊँ, त्यो वचन खोलिदेऊ, म बुझ्न पाऊँ तपाईंको सङ्गतमा सँगै हिँड़्दै, ममा तपाईंको रूप प्रकाश हुँदै । ४. प्रभु सत्य अवतार, आशीर्वाद देऊ, जसरी जोटीमा गालीलको छेउ तब बन्धन छुट्ला साँगलो भाँची, शान्ति तब पाऊँल सत्य शान्ति ।
को. जीवनको दीप, जीवन प्रभा चिरानन्द प्रकाश देऊ
हृदय मेरो लिएर नवीन आत्मिक बनाइदेऊ (२)
१. अन्तरात्माले मेरो विनय यही गर्दछ (२)
कलङ्क सब धोएर मसीही जीवन बनाइदेऊ ।
२. जीवन अरुणको रोशनी ल्याई यो मेरो हृदयाकाशमा (२)
आत्मामा नव उमङ्ग देऊ, हे प्रभु, बिन्ती सुनिलेऊ ।
३. आशा, विश्वास र प्रेममा स्थिर रहने शक्ति देऊ (२)
जीवन-यात्रा शेष भए आत्मा यो ग्रहण गरिलेऊ ।जीवनको नदी बगाउनुहोस्, प्रभु मेरो जीवनमा मलाई जगृत गराउनुहोस्, पवित्र आत्मामा । बद्लिन चाहन्छु, प्रभु तपाईंको रूपमा पिताको लागि फल फलाउने, जीवन जिउन चाहन्छु मेरो यो जीवनबाट तपाईंलाई अल्ग्याउन चाहन्छु ।
१. जीवनको बाटो काँड़ाले पूर्ण, संग्राम छ भारी मन हुन्छ चूर्ण मरुझैँ शुष्क हुन्छ कहिले, रसिलो अनि भरिलो पहिले समय त्यो थियो चिन्न तपाईंलाई, धन्यवाद प्रेमी परमेश्वर पिता देख्दछु म त्यो बादलको खाँबो उज्ज्वल चम्किलो डोर्याउने मलाई । २. अन्धकार कस्तो, ढाक्दछ मलाई, निराशको नित्य हुँदैछ बढ़ाइ कसरी हिँड़्नु, पाइला कहाँ हाल्नु, चाहन्नँ प्रभु, जीवन यो फाल्नु धन्यवाद, पिता, कालो बादलको पारि देख्दछु ज्योति जीवनको सोध्न मन लाग्छ किन, हे प्रभु, सिकाउनुहोस् मलाई, धैर्य, हे येशू । ३. लछार र पछार संसारको अति घिनलाग्दो पापमय छ मेरो गति लड़ाइँ र झगड़ा छ देश-विदेशमा, घमण्ड छ तिनको विध्या र भेषमा धन्य छ येशू मेरो हो आशा, बादलमा उज्ज्वल देख्नेछु राजा सबैका मालिक, शान्तिका दाता, शक्तिका प्रभु ख्रीष्ट मुक्तिदाता । आउनुहुनेछ (३), चाँड़ै नै महिमित बादलमा येशूजी आउनुहुनेछ ।
को. जीवनको बाटो देखाउने बाटो नै उनी हुन्
(तिम्रो र मेरो जीवनको बाटो एक येशू हुन्) (२)
(जीवनको सत्य उनी, सत्य नै येशू हुन्) (२)
(तिम्रो र मेरो जीवनको, सत्य नै येशू हुन्) (२)
१. (जन्मने र मर्ने क्रम यो, केही क्षणको हाँसो र आँसु यो) (२)
(मात्र होइन हे साथी हो, ख्रीष्टविना जीवन अधुरो भो’) (२)
२. (आफ्नै खुशी, आफ्नै इच्छाहरू, पलभरका आफ्नै जीतहरू) (२)
(यति होइन हे साथी हो, ख्रीष्टविना जीवन अपूरो भो’) (२)को. जीवनको यात्रामा डोर्याउनुहोस् मलाई
तपाईंको बाटोमा, तपाईंको बाटोमा
१. म अधर्मी पापी चरणमा आएँ, यो जीवन लिनुहोस् (२)
तपाईंको निम्ति जिउनेछु प्रभु (२), शक्तिदान दिनुहोस् (२)
२. तपाईंको गहिरो वचनको अर्थ मलाई सिकाउनुहोस् (२)
ज्ञान, बुद्धि, विवेक पवित्र आत्मा (२), दान मलाई दिनुहोस् (२)जीवनको रोटी खाँदैछु र मूलको पानी पिउँदैछु र येशू भन्छन् जसले पिउँछ उसलाई कहिल्यै तिर्खा लाग्दैन । क्या रे तिर्खा लाग्दैन ? कहिल्यै तिर्खा लाग्दैन (२) र येशू भन्छन्, जसले पिउँछ उसलाई कहिल्यै तिर्खा लाग्दैन ।
को. जीवनको रोटी हुन् कहिले न तिर्खाउने
पानीको स्रोत हुन् जीवनको रोटी हुन् ।
१. साधनाले उपासनाले भेट्टाउने छैनौं है
साँचो मनले विश्वास गरे येशू आउँनेछन् तिम्रो मनमा
असल गोठालो हुन् छोड्दैनन् एउटैलाई
जीवनको दाता हुन् जीवनको रोटी हुन् ।
२. साधनाले उपासनाले भेट्टाउने छैनौं है
साँचो मनले विश्वास गरे, येशू आउनेछन् तिम्रो मनमा
असल गोठालो हुन् तिमीलाई डोर्याउँछन्
जीवनको बाटोमा जीवनको रोटी हुन् ।१. जीवनको स्वामी प्रभुलाई महिमा होस् सधैँ
म जब भुल्छु तपाईंलाई, कलवरीमा डोर्याऊ ।
को. भुल्छु जब गलगथाको कष्टको प्रार्थना तपाईंको
भुल्छु जब प्रेम तपाईंको कलवरीमा डोर्याऊ
२. देखाऊ मलाई चिहान उनको दूतगणले घेरेको
जहाँ यस कठोर हृदय लिई गर्छु अर्पण उनलाई ।
३. मरियमले चिहानमा दानलिई तपाईंलाई खोजेथी
हृदयको दान लिई म पनि खोज्न सकूँ अनि ।
४. छु प्रभु बोक्नलाई तयार आफ्नो त्यो क्रूसको भार
गर्नेछु जीवन दुःख पार शक्ति देऊ तारणहार ।जीवनको हरेक घडीमा येशू तिम्रो मात्र सम्झना आउँछ छन् जीवनहरु यहाँ बाँचेका तिम्रै सम्झनामा १. कहिलेकाहीं बाटोमा यात्रामा हुन्छु ती बेला पनि तिम्रै सम्झना आउँछ (२) आँखा भरि आँशू लिई यात्रा गर्छु म बाटोहरुमा (२) २. एकान्तमा बस्दा पनि तिम्रै सम्झना आउँछ छैन संसारको रत्तिभर सम्झना (२) माया तिम्रै लिई मुटुमा जिइरहेछु संसारैमा म (२)
को. जीवनदाता विधाता, आउँदछु तिम्रो शरणमा
पर्दछु येशू शरण, जीवनदाता विधाता
१. क्लोशित पापी यो अन्धकार भवमा (२) (भट्किरहेछु पापी जीवनमा
दूर तिमीदेखि भएँ, पापको पथमा कदम बढ़ाएँ) (२)
परिणाम ठोकर खाएँ, पिता पछताउँदै शरणमा तिम्रो म आएँ ।
२. तिमी करुणामय पिता म अधर्म (२) (दीन, दुहाई मेरो प्रभु सुनिलेऊ
रक्षा जीवनको गरिदेऊ धोई प्रभु तिम्रो रगतले) (२)
योग्य पात्र बनाइलेऊ, पिता निवेदन, हृदयको मेरो सुनिदेऊ ।को. जीवनदेखि भागी हिँड्ने हो
मृत्युलाई अंगाल्ने आत्माहरू
ईश्वरको एक्लो पुत्र येशू महान्
आउनु भयो बचाउनलाई संसारको त्राण
१. मृत्यु बन्धन (२) मा बाँधिएका
सारा पापी जन छैन कोही धर्मी जन
फुकाउनलाई हाम्रो पाप दिनलाई अनन्त जीवन
जन्मिए इम्मानुएल... हा... हा...
२. येशू महान् (२) जो परमेश्वरको
अनमोल दान गरौँ उनको जयजयकार
उनको प्रेमको साटोमा दिन के छ तिम्रो साथ
आजको शून्य रात... हा... हा...१. जीवनभर प्रेम ख्रीष्टलाई म गर्नेछु, सुनिदेऊ प्रार्थनालाई शरण पर्छु जीवनभर भक्तिसाथ अधिक प्रेम म गर्छु, त्यो अधिक प्रेम ख्रीष्ट म गर्छु । २. सांसारिक मोहमा खोजेँ आराम, बिन्ती छ देऊ मलाई आत्मिक विश्राम सधैँ-सधैँ भक्तिसाथ, अधिक प्रेम म गर्छु, त्यो अधिक प्रेम ख्रीष्ट म गर्छु । ३. शैतानले बारम्बार गर्यो लाचार, तिमी छौ तारणहार लाउँछौ भव पार जयजयगानसाथ प्रभु, अधिक प्रेम म गर्छु, त्यो अशिक प्रेम, ख्रीष्ट म गर्छु । ४. संसार जब त्याग्दछु, ख्रीष्ट मलाई लेऊ, त्रिएक ईश्वरको म भक्त बन्नेछु यो मेरो दृढ़ प्रण हो, अधिक प्रेम म गर्छु त्रिएक प्रभुलाई प्रेम म गर्छु ।
को. जीवनभर येशूमा विश्वास गर्नेछौँ ,
ख्रीष्टीय प्रेम छर्दै हामी जिउनेछौ
१. (येशू क्रुसमा चढेथे हामीलाई बचाउन ,
दुःख कष्ट भुलेथे हामीलाई नचाउन) (२)
त्यस्तै प्रेम गर्नेछौ हामी बाडेर ,
चोटमा मलम लाउनेछौ , आफ्नै ठानेर
२. (सबै साथले छोडेनी ख्रीष्टले छोड्दैनन् ,
अरु नाता मोडेनि उनले तोड्दैनन्) (२)
हो हाम्रो आशा त्यसैले कहिल्यै मर्दैन ,
उनको बचन जीवित छ , कहिल्यै टल्दैनको. जीवनभर येशूमा विश्वास गर्नेछौँ ,
ख्रीष्टीय प्रेम छर्दै हामी जिउनेछौ
१. (येशू क्रुसमा चढेथे हामीलाई बचाउन ,
दुःख कष्ट भुलेथे हामीलाई नचाउन) (२)
त्यस्तै प्रेम गर्नेछौ हामी बाडेर ,
चोटमा मलम लाउनेछौ , आफ्नै ठानेर
२. (सबै साथले छोडेनी ख्रीष्टले छोड्दैनन् ,
अरु नाता मोडेनि उनले तोड्दैनन्) (२)
हो हाम्रो आशा त्यसैले कहिल्यै मर्दैन ,
उनको बचन जीवित छ , कहिल्यै टल्दैनको. जीवनभरि नै गाउने हो गीतहरूमा भन्ने हो येशू नै हुन् प्रभु (२)
१. सास हुने सबै प्राणीले गर प्राशंसा परमेश्वरको
झुण्डाउने आफैलाई क्रूसमा रगत बहाई, येशू नै हुन् प्रभु (२)
२. भन-भन प्रभु येशूलाई मेरो हृदयका राजा हुन्
स्वर्गा र पृथ्वीका सबै घुँड़ा टेक यसो भन्दै, येशू नै हुन् प्रभु (२)को. जीवनभरी प्रभु तिमीलाई आदर, महिमा, स्तुति, भक्ति
धन्यवाद दिँदै जयजयकार गर्दै, प्रशंसा गाउनेछु तिम्रो सधैं (२)
जीवनभरी प्रभु तिमीलाई... ।
१. मेरा उद्धारकर्ता प्रभु ! तिम्रो उद्धार महान्, जीवित सत्य परमेश्वर (२)
तिम्रो सामर्थ र तिम्रो महिमा (२) सदैव रहनेछन् । (२)
२. मेरा विश्वासयोग्य प्रभु ! तिम्रो विश्वासयोग्यता, युग-युगसम्म रहनेछ (२)
तिम्रा धार्मिकता र सत्यता (२) पहाडझैं अटल छन् । (२)
३. मेरो करुणामय प्रभु ! तिम्रा करुणा, भलाई मेरा निम्ति असल छन् (२)
तिम्रा सामर्थी पखेटा मुनि (२) म सुरक्षित हुन्छु । (२)
४. मेरा प्रशंसाका प्रभु ! तिम्रो स्तुति प्रशंसा, अनन्तसम्म रहनेछन् (२)
तिम्रो ज्योतिको प्रकाशमा (२) हल्लेलूयाह गाउनेछु । (२)को. जीवित, सामर्थी, महान् हाम्रा प्रभुलाई
हृदय खोली चढाउँ आदर महिमा सधैं
पवित्रतामा, सत्यतामा भक्ति र आराधना
नित्य नित्य चढाऊँ उहाँकै चरणमा (२)
१. अद्भुत पराक्रमी सर्वशक्तिमान प्रभुलाई
नित्य, चौबिस प्राचीनले पनि जय जयकार गर्दछन्
उहाँकै पराक्रम र वैभव पवित्रतालाई
हृदय खोली, शिर निहुराई दण्डवत् गरौं ।
२. शद्ध, विवेक भक्ति र भाव अनि प्रेमले
थरथराई, डराई अनि झुकौं श्रद्धा र भक्तिले
उहाँकै दया करूणा भलाईलाई नै सम्झी
पवित्र आत्माले चढाऊँ आराधना उहाँलाई ।जुन सासले म जिउँछु, उपस्थिति तपाईंको मभित्र छ अनि म तपाईं विना हराउँछु, अनि म तपाईं विना छट्पटिन्छु अनि म तपाईं विना हराउँछु, जुन भोजनले म जिउँछु, उपस्थिति तपाईंको मभित्र छ अनि म तपाईं विना हराउँछु, अनि म तपाईं विना छट्पटिन्छु अनि म तपाईं विना हराउँछु ।
जे गर्नुभो’ मेरो जीवनमा, प्रभु, जे गर्न चाहनुहुँदैछ, म जे छु तपाईंको कृपाले नै हो, तपाईं नै मेरो आधार, येशू धन्यवाद, येशू, धन्यवाद, धन्यवाद प्रभु, हरपल धन्यवाद, धन्यवाद येशू । मलाई प्रेम गरी मुक्तिदान दिनुभयो, आफ्नै प्राण पनि बलि दिनुभयो, प्रभु, धन्यवाद, येशू, धन्यवाद, कृतज्ञतासाथ धन्यवाद, धन्यवाद ।
१. जो कुछ तू चाहे रब्ब मुझसे कर मैं मिट्टी हुँ और तू है कुम्हार हाथों में लेकर मुझे तू गूंध, देख तेरे सामने हाजिर मैं हुँ (२) २. जो कुछ तू चाहे रब्ब मुझसे कर जाँच मेरे दिल को आज सरासर अभी कर मुझे बर्फ से सर्फद, तुझ से है मेरी यही उम्मीद (२) ३. जो कुछ तू चाहे रब्ब, मुझसे कर जख्मो लाचार पर फजल अब कर, कुदरत और ताकत तेरी ही है, छु और शिफा दे यीशु मुझे (२)
१. जो विश्वास गर्छ, बप्तिस्मा लिन्छ त्यो उद्धार पाउनेछ ख्रीष्टको मृत्युमा लिई बप्तिस्मा नयाँ सृष्टि हुन्छ ख्रीष्ट येशूद्वारा पाई छुट्कारा पुग्नेछ स्वर्गमा जहाँ निष्पापी मण्डली प्रतापीसँग हुन्छ खड़ा । २. एक मनका भई बिन्ती चढ़ाई आयौँ, हे परमेश्वर दयाको साथमा पवित्र आत्मा दिनुहोस् महान् वर येशूको मरण सद्गुण सम्झेर पाप क्षमादान दिनोस् अनन्त जीवन पाऔँ भनेर उन्नति दैनिक होस् ।
१. जो हुन्छ साहसी ऊ यता आओस् जे-सुकै हवस्, गत विश्वासी हवस्, हुँदैन निराश, ऊ रहन्छ स्थिर सदा, र गर्नेछ इच्छा स्वर्ग-यात्रा गर्नु । २. जो-जो उसलाई सुनाउँछन् कथा डरलाग्दो आफैलाई भुलाउँछन् बल बढ़्छ उसको, न सिंहदेखि भय, न शत्रुदेखि डर, उसको छ अधिकार स्वर्ग यात्रा गर्नु । ३. न भूत, न शैतानले उसलाई तर्साउँछ, ऊ जीवन अन्त्यमा उनन्त पाउँछ, सब शंका मेटियो, डर छैन मान्छेको, दिन-रात बल गर्छ ऊ स्वर्ग यात्रा गर्नु ।
जोगाई राखेको छु तिम्रो यो जीवन जलाई यो दियो साँझ विहान लिन आउँछौ भनेर (२) यहाँ छु म यहाँ येशू तिम्रो पर्खाइमा (२) १. आत्मिक दियो बाल्दै निस्कन्छु खोज्न आत्मा अन्धकारमा (२) छोप्छन् चारैतिर बैरीले निभाउनलाई मेरो दियो (२) चलाउँछु म तरवार वचनको अनि भाग्छन् बैरी टाडो (२) २. आउँछन कति भेल बाढीहरु बगाउन मेरो जीवनलाई (२) पौडीदै निस्कन्छु किनारा कैयौं चोटहरु सहेर (२) सम्झन्छु तिमीलाई त्यतिखेर भुलेर सारा दुख पीर (२)
को. जोडीएको सम्बन्ध यो, पुस्तौँ सम्मकै नाता हो (२)
परमेश्वरको हतकेलामा, सम्हालीएको जाती हामी हो (२)
थोरै चही, हजारौ भो, दुरबल चही बलयो हुनेभो
सम्हालीएको जाती हामी हो
१. रूवाई, चितकार र बिलापको सोर उचाल्यौ (२)
मन्ना हामीलाई झारनु भो, हाम्रो भोकलाई मेटनु भो (२)
अन्धाकारमा हरायौ, राँकोभै बाटो देखायौ (२)
चटानलाई फुटाएर, हाम्रो प्यसलाई मेटाई दिनु भो (२)
२. बरसौ बरसको, याऋा थ्यो हाम्रो (२)
समुन्दृलाई चिरनु भो, बन्द डोका खोल्नु भो (२)
नापनै नसकीने, तौलन पनि नमिलने (२)
माँया यो जातिलाई गर्नु भो, खडेरिमा बादल झारनु भो (२)