HOME
 
kb = ख्रीष्टीय भजन; mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion); su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song; hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)
red = Nepali; blue = Hindi; black = no lyrics yet

। क्ष । त्रज्ञ

को. क्षणभरको मिलनमा सम्झना यो छ प्रेममै रहेर सबैलाई विदाई छ (२)
१.  नौलो (२) भेटघाट हाम्रो खुशी नै खुशीले भरियो
    रमाइलो दिन थियो रमाईलो साँझ थियो कसरी सिदियो
    येशूमा सधै मिलनको अशा छ प्रेममै रहेर सबैलाई विदाई छ (२)
२.  शरीरमा विछोड भए ता पनि आत्मामा अवश्य भेट्ने छौं
    विछोडको आँसु आँखामा बगाई विदाई दिदै छौं
    विछोडको समयमा सबैलाई माया छ प्रेममै रहेर सबैलाई विदाई छ (२)
[शब्द: सन्तोष रामदाम; संगीत: सन्तोष रामदाम]