HOME
 
kb = ख्रीष्टीय भजन; mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion); su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song; hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)
red = Nepali; blue = Hindi; black = no lyrics yet

। ओ । क्षत्रज्ञ

ओ.......ओ.......ओ.......स्वर्ग हृदयमा छ
ओ.......ओ.......ओ.......स्वर्ग हृदयमा छ
येशूको राज्य यहाँछ – स्वर्ग हृदयमा छ
उहाँको उपस्थितिमा – स्वर्ग हृदयमा छ
उपस्थितिमा आनन्द छ – स्वर्ग हृदयमा छ
पवित्र ज्योतिले भर्दछ – स्वर्ग हृदयमा छ
ओ.......आ.......ओ.......स्वर्ग (४)
हामी उहाँको मन्दिर हौं – स्वर्ग हृदयमा छ
ख्रीष्ट नै जगको मूल ढुंगा हुन्‌ – स्वर्ग हृदयमा छ
उनले लिन आउने छन्‌ – स्वर्ग हृदयमा छ
दुलाह आत्माले निम्त्याउछन्‌ – स्वर्ग हृदयमा छ ।
[शब्द: Unknown; संगीत: Unknown]
(ओ मेरा राजा) (२) मेरा राजा येशूको जय) (२)
(ओ मेरो शान्ति) (२) मेरो सान्ति येशूको जय) (२)
(ओ मेरो आनन्द) (२) मेरो आनन्द येशूको जय) (२)
[शब्द: Unknown; संगीत: Unknown]
को. ओ! आकाश और सूर्य चन्द्रमा स्तुति करो सारा भूमण्डल (२‌)
१.  यीशु ने तुझ से प्रेम किया, तेरे लिए अपना प्राण दिया
    नरक से आत्मा को बचा लिया, अनन्त जीवन सबको दे दिया । (२)
२.  अनुग्रहकारी प्रित यीशु, धर्मी होकर वह दुख सहा
    हरा दिया बैरी शैतान को, मृत्यु पर यीशु विजयी हुआ । (२)
३.  दूतों ने सुनाया सुसमाचार, यीशु जी उठा है जरूर
    जाके बताओ यह समाचार, बाजे बजाते गाते जय जयकार ॥ (२)
[शब्द: Unknown; संगीत: Unknown]
को. ओठबाट निस्केका शब्दहरू मेरा हृदयका भावनाहरू (२)
    ग्रहणयोग्य होस्‌ सदा तपाईंको कृपा-दृष्टिमा ।
१.  सबैभन्दा उत्तम यो, सबैभन्दा श्रेष्ठ हो (२)
    तपाईंको प्रेम र दया, सत्य छन्‌ सदासर्वदा ।
२.  मेरा यी अधर्मबाट, धुनुहोस्‌ मलाई (२)
    नगरोस्‌ ममा अधिकार र बदनामी पापले ।
[शब्द: Unknown; संगीत: Unknown]