HOME
 
kb = ख्रीष्टीय भजन; 
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song; 
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song 
स्केल (Scale):ताल  (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. रक्त जयम - रक्त जयम् (२) रक्त जयम् (३) १. यीशु मेरा चरवाह है (२) जीशु मेरा चरवाहा है न..हेई । २. यीशु मेरा मार्ग है (२) जीशु मेरा चरवाहा है न..हेई । ३. यीशु मेरा जीवन है (२) जीशु मेरा चरवाहा है न..हेई । ४. जीवन की रोटी यीशू ही है (२) जीशु मेरा चरवाहा है न..हेई । ५. जीवन की जल यीशु ही है (२) जीशु मेरा चरवाहा है न..हेई । ६. पवित्र आत्मा देता मसीह (२) जीशु मेरा चरवाहा है न..हेई ।
को. रगतको दाम दिई आफ्नै बनाए हामीलाई (२)
    ईश्वरको निज सन्तान बनाए हामीलाई (२)
    कति अजीब प्रेम ! हल्लेलूयाह आमेन् (२)
१.  किनिएका हौं हामी ख्रीष्टको रगतले (२)
    यसर्थ हामी आफ्नै होइनै हौं हामी प्रभु ख्रीष्टका (२)
    यसकारण सेवा प्रभुकै गरी महिमा उनको गरौं नाशवान देहबाट । (२)
२.  हाम्रै निम्ति प्रभुले सबथोक दिए (२)
    कहिल्यै नदेखेका, कानले नसुनेका, मानिसले नसोचेका (२)
    यस्ता कुरालाई हाम्रा निम्ति नै, प्रेमी ख्रीष्टले तयार पारेका छन् । (२)
३.  यस्ता प्रभुका निम्ति आऊ हे जवान (२)
    जवानी जीवनको सम्पूर्ण सेवा प्रभुलाई मन पर्नेछ (२)
    हामी संसारका मुर्ख, तुच्छलाई, ख्रीष्टकै सेवाका निम्ति बोलावट छ । (२)
४.  आऊ हे जवान, क्रूस उठाई अघि बढौं (२)
    जवानी जीवनको जोश र उत्साह प्रभु येशूलाई सुम्पौं (२)
    यातना भए पनि, बाटो अप्ठ्यारो प्रतिफल यसको हुनेछ अति मीठा । (२)
५.  उठौं अब, होऊँ तयार, कम्मर कसौं (२)
    संसारका निम्ति यो सुन्दर जीवन व्यर्थैमा नसाँचौ (२)
    कहिल्यै नमेटिने स्वर्गका निम्ति, बढौं नित्य अघि लक्ष्यलाई ताकेर । (२)रगतले जीवन दिए रगतले जिउन सिकाए (२) येशूको बलिदान रगत नै थियो (२) रगतले जीवन दिए रगतले जिउन सिकाए ... १. एउटै बलिदानले सदाको निम्ति हामीलाई सिद्ध पर्नेभो (२) जिउने आशा दिएर हामीलाई मार्नुभो (२) २. जब हाम्रा पापहरूले क्षमा पाएका हुन्छन् (२) त्यहाँबाट अरु कुनै बलिदान हुनेछैन (२)
रगतले मलाई धुन्छ, रगतले जीवन दिन्छ, रगत नै मेरो साटोमा आयो उद्धारको बलिदानमा मलाई धुन्छ, हिउँभन्दा सेतो, पारेर मेरा येशू प्रभुको उत्तम बलिदान ।
को. रगतले रगतले येशूको रगतले (२) १. मेरो पापलाई क्षमा गरिदेऊ (२) २. मेरो पापको दागलाई मेटाइदेऊ (२) ३. पूर्ण शान्ति मनमा भरिदेऊ (२) ४. शैतानमाथि विजयी हुनदेऊ (२) ५. नित्य प्रार्थना गर्ने साहस देऊ (२) ६. स्वर्गीय ज्योतिको राजमा पस्न देऊ (२)
१. रगतले, सगतले, येशूको रगतले तिम्रो मनको मैलालाई धुन सक्छ वचनले, वचनले, येशूको वचनले तिम्रो हृदयलाई आज छुन सक्छ उनको नाउँ हो असल गोठालो, (उनको काम हो हराएको भेड़ालाई बचाउने) (२) यति ठूलो मुक्तिलाई (२) त्यागेर कसरी बाचौँला त्यो प्रेमले, ठूलो प्रेमले, प्रभु ख्रीष्टको प्रेमले तिम्रो मनलाई आज यहाँ जित्न सक्छ । २. वचनले, वचनले, येशूको वचनले तिम्रो हृदयलाई आज छुन सक्छ (तिम्रो मनको आवाजलाई सुन, आत्माभित्र उठेका प्रश्नहरू गुन (२) तिम्रो हृदय ढोकाबाहिर (२) बोलाउने प्रभुलाई खोलिदेऊन त्यो हातले, घायल हातले, उनको प्रेमी हातले खाड़लबाट तिमीलाई उठाउन सक्छ वचनले, वचनले, येशूको वचनले तिम्रो हृदयलाई आज यहाँ छुन सक्छ ।
को. रजाओं का राजा यीशु राजा,
    जगत पर राज्य करेगा, (हाल्लेलूयाह - २)
    उसका धन्यवाद करो ।
१.  यहोवा का धन्यवाद करो, क्योंकि वह भला है
    उसकी करूणा सदा की है, उसका धन्यवाद करो ।
२.  जो ईश्वरों का परमेश्वर है, उसका धन्यवाद करो ।
३.  जो प्रभुओं का प्रभु है, उसका धन्यवाद करो ।
४.  उसको छोड़ कोई बड़े-बड़े चमत्कार नहीं करता ।
५.  उसने अपनी बुद्धि से आकाश बनाया ॥को. रब्ब की होवे सन्ना हमेशा, रब्ब की होवे सन्न ।
    हाल्लेलूयाह... (२)
१.  रब्ब की होवे मदह सराई, उसके नाम की सन्ना (२)
२.  रब्ब के घर में होवे सिताइश, उसकी हम्द ओ सन्ना (२)
३.  जै के जोर से फूँको नर्सिंगे, बरबत बीन बजा (२)
४.  तारदार साजों पर रागनी छेड़ो, डफ और तबले बजा (२)
५.  बाँसुरी पर सुना सुरें सुरीली, झनझन झाँझ बजा (२)
६.  कामों में है वह फैसा कामिल, उसकी कुदरत बता (२)
७.  सारे मिलकर ताली बजाओ, गाओ रब्ब की सन्ना (२)१.  रमाऊ, खुशी होऊ, मुक्तिदाता आए
    हेर्न आऊ कोक्रो, क्रूस, र चिहान येशूको ।
को. उनलाई भज हाम्रो बदली येशू मर्नुभो’
    उनलाई भज, हाम्रो लागि ख्रीष्ट ब्युँतनुभो’
२.  रमाऊ, खुशी होऊ, अब उज्यालो भयो
    बादल सब हटिगए रात गइसक्यो ।
३.  रमाऊ, खुशी होऊ ख्रीष्टले रगत बहाई
    पापको दण्ड तिरेर बचाए हामीलाई
४.  रमाऊ, खुशी होऊ सित्तै पाइन्छ मुक्ति
    सब अन्यायीको साटो मरे न्यायी ।
५.  रमाऊ, खुशी होऊ, येशू मरेपछि
    फेरि जिउँदो भए ब्यूँती मृत्युदेखि ।
६.  रमाऊ, खुशी होऊ, येशू गर्छन् माथि
    अन्तरबिन्ती परमेश्वरलाई हाम्रो लागि ।
७.  रमाऊ, खुशी होऊ, पाठो परमेश्वरको
    फेरि आउनेछन् उहाँ जो मारिनुभो’ ।को. (रमाऊ धर्मी हो, याह्वेमा नम्रलाई सुहाउँछ उनको स्तुति) (२)
१.  (वीणा बजाउँदै दण्डवत् गर, सितार दश तारको बजाई गाऊ) (२)
    ठूलो गान याह्वेलाई गाऊ, स्वर ठूलो गरी बजाऊ ।
२.  (याह्वेको वचन सोझै छ, काम सर्व सच्चाइमा हुँदैछ) (२)
    त्याय धर्मलाई स्नेह गर्दछ, करुणाले पृथ्वी भरिएको छ ।
३.  (याह्वेको वचनले आकाश बनियो, मुखैको श्वासले सर्व सेना) (२)
    जसले समुद्र थुपर्याउँछ, गहिराइलाई ढुकुटीमा राख्दछ ।को. रहरमा होइन न त करैमा साहसमा होइन न त डरैमा
    तर चाहेर नै मैले ख्रीष्टलाई अँगाले मुटुभित्र उनको प्रेम सँगाल
    हृदयमा नै ख्रीष्टलाई बसाएँ बुझेर नै सदालाई अँगाल
१.  कसैको होहोरीमा, न कसैको प्रलोभनमा न आफ्नै स्वर्थमा (२)
    होइन मैले अँगालेको बुझेर नै अँगालेको (२)
२.  स्वधर्मलाई त्यागेको होइन, न पुर्खालाई लत्याएको न विदेशी नै भएको (२)
    सत्य मैले अँगालेको बुझेर नै अँगालेको (२)१.  राख्छु म ख्रीष्टको वचनमा विश्वास
    उनको श्रेष्ठ नाममा नित्य महिमा होस् ।
    मेरो गीत छ सदा उनको स्तुति होस्
    राख्छु ख्रीष्टको वचनमा विश्वास ।
को. राख्छु, राख्छु, राख्छु ख्रीष्टको प्रतिज्ञामाथि भरोसा
    राख्छु, राख्छु, म राख्छु उनको वचनमा विश्वास
२.  छ विश्वास त्यस वचनमा जो टल्दैन
    जब द्विधा र भयको बाढ़ उठ्छ ।
    उनको जीवित वचनले जित्नेछु म
    राख्छु ख्रीष्टको वचनमा विश्वास ।
३.  विश्वास गरी वचनमा म देख्दछु
    पापलाई धोइदिने रगत येशूको ।
    ख्रीष्टले दिएको छुटकारा गीत गाउँछु
    राख्छु ख्रीष्टको वचनमा विश्वास ।राज गर्छन् (२) धन्य होस् प्रभुको नाउँ हाम्रो प्रभु परमेश्वर सर्वशक्तिमान्, महिमामा राज गर्छन् (२)
राजकीय पोशाक ल्याई, मुकुट स्तुतिको चढाई (प्रभु येशूलाई दिऔँ शक्ति र बल) (२) राजाहरूका राजा, परमप्रभु युद्धमा बलवान्, शान्तिका राजकुमार ।
१.  राजा परमेश्वरको सृष्टि, स्वरले आफ्नो राग उचाली गाऊ स्तुति
    हल्लेलूयाह, हे किरण घामको जस्तो सुन, आकाशमा चाँदीजस्तो जून ।
को. गाऊ स्तुति, उनको स्तुति हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह
२.  हे हावा, जोरमा सामर्थी आकाशको बादल, हे तिमी गाऊ स्तुति
    बिहानको ज्योति, स्तुति गाऊ बेलुका, चम्की खूब कराऊ, हल्लेलूयाह ।
३.  हे सफा धारा, बग्दै गाऊ, प्रभुले सुनुन् राग बजाऊ, गाऊ स्तुति
    हे आगो, मालिक, चम्किलो उज्यालो दिने मान्छेको, हल्लेलूयाह ।
४.  सब नम्र मनका गर राग, माफ दिई लेऊ आफ्नो भाग, गाऊ स्तुति
    हे दुःख सहनेहरू हो, शरण र आशा उनमा हो, हल्लेलूयाह ।
५.  हे मरण, दिन्छ जो विश्राम जब गरिसक्यो हाम्रो काम, गाऊ स्तुति
    ईश्वरको बालक, स्वर्गलाई देखाउँछौ बाटो येशूकै, हल्लेलूयाह ।
६.  सब थोकले गाऊन् धन्यवाद, दीन भई गरून् सधैँ याद, गाऊ स्तुति
    पितालाई स्तुति, पुत्रलाई, आत्मालाई पनि गाऊ जय हल्लेलूयाह ।को. राजा येशू आए, हल्लेलूयाह आए (२)
    शैतानलाई जीत्नका लागि राजा येशू आए (२)
१.  पापको क्षमा पाई हुन्छु म आनन्दित (२)
    मनलाई शुद्ध पार्नलाई राजा येशू आए (२)
२.  यस संसारमा पाप र दुःख हुन्छन् धेरै-धेरै (२)
    सत्य शान्ति दिनलाई राजा येशू आए (२)
३.  येशू महाराजा, महाप्रभु येशू (२)
    हल्लेलूयाह सबले भन राजा येशू आए (२)राजाहरूका राजा, प्रभुहरूका प्रभु नाउँ उनको (येशू) (४) उनी हुन् राजा ।
राजाहरूका राजा, प्रभुहरूका प्रभु सबै देउहरू भन्दा माहान येशू तपाईंको कृपामा तपाईंको सुन्दरतामा तपाईंको सत्यतामा म रमाउँछु मेरो ओठले सदा मेरो हृदयले सदा तपाईंको स्तुति गाउनेछु, उहाँको ।
राजाहरूका राजा स्तुति हल्लेलूयाह प्रभुहरूका प्रभु स्तुति, हल्लेलूयाह येशू शान्तिको कुमार, हल्लेलूयाह (२)
राजाहरूका राजा हल्लेलूयाह प्रभुहरूका प्रभु हल्लेलूयाह हल्लेलूयाह गाउँछौँ, स्तुति तपाईंको आदर, भक्ति, दण्डवत् गर्दछौँ (२) महिमाका राजालाई आदर, प्रशंसा, स्वर उचाली जय गाउँछौँ, दण्डवत् गर्दछौँ आराधना, भक्ति चढ़ाउँछौँ सिंहासनमा विराजमान् ख्रीष्ट येशू प्रभुलाई (२)
(रापिलो परमेश्वर अल्फा अनि ओमेगा तपाई) (२) (तपाईलाई महिमा होस्, तपाईलाई प्रशंसा होस्) (२) (हल्लेलुयाह) (२) म निको भएको छु येशूको बचनले आत्मामा भरेको छु प्रभुको अभिषेकले म नया भएको छु येशूको छुहायिले आत्मा मा भएको छु प्रभुको सामर्थले (अनुग्रहमा म बचेको छु, अनुग्रहमा म हासेको छु) (२) (हा) (१२) म विजय भएको छु थुमाको रगतले छुट्कारा पाएको छु येशूको शक्तिले म अघि लम्केको छु आत्माको जोशले म दौडी रहेको छु मुकुटको आशाले (अनुग्रहमा म बचेको छु, अनुग्रहमा म हासेको छु) (२) (हा) (१२) (रापिलो परमेश्वर अल्फा अनि ओमेगा तपाई) (२) (तपाईलाई महिमा होस्, तपाईलाई प्रशंसा होस्) (२) (हल्लेलुयाह) (२)
को. रित्तो हाम्रो मनलाई भरिदिने येशू नै
    सबको पापको साटोमा मरिदिने येशू नै (२)
१.  कस्ले गर्छ स्वार्थ रहित प्रेम अचम्मको
    उसैमा नै हुन्छ हजुर अर्थ जीवनको (२)
    स्वर्ग छोडी धर्तीमा झरिदिने येशू नै
    (सबको पापको साटोमा मरिदिने येशू नै) (२)
२.  संसारलाई बचाउने येशू ख्रीष्टको कथा
    जस्ले बुझ्छन् हामी सबको पीर व्यथा (२)
    शान्ति र मुक्तिको सन्देश छर्ने येशू नै
    (सबको पापको साटोमा मरिदिने येशू नै) (२)को. केटी: रोकेर रोकिँदैन   केटा: नदीको प्रवाहलाई 
    केटी: छेकेर छेकिँदैन   केटा: सूर्यको प्रकाशलाई 
    केटी: थुनेर थुनिँदैन    केटा: हावाको गतिलाई
    (यस्तै छ, यस्तै नै हो) (२)
    (प्रभुको राज्य, प्रभुको काम) (२)
१.  (रोमी शासकले रोक्न खोजे,
     यहूदी जातिले छेक्न खोज्यो) (२)
    (सा रे सा सा रे सा सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)
    (न सके रोक्न, न सके छेक्न) (२)
    (फैलिनुपर्थ्यो, फैलिँदै आयो) (२)
    (प्रभुको राज्य, प्रभुको काम) (२)
२.  (खोल्नुपर्छ आवाजहरू, तोड़्नुपर्छ बन्धनहरू) (२)
    (सा रे सा सा रे सा सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)
    (भैसक्यो बेला नगरौँ ढिला) (२)
    (फैलिनुपर्थ्यो, फैलिँदै आयो) (२)
    (प्रभुको राज्य, प्रभुको काम) (२)को. रोक्न सकेन छेक्न सकेन थुन्न सकने
    बाध्न सकेन महिमाको मुक्तिदातालाई
१.  नत संसारको पापले नत शैतानको शक्तिले
    आ.....हा.....हा.....हा.....
    आउनु नै पर्ने संसारमा पापको भर उठाउनलाई त्याग्नु नै पर्ने स्वर्गको
    महिमामा तिमी मलाई बचाउनलाई
२.  नत हेरोदको खेदोले तन विरोधी तत्वले आ.....हा.....हा.....हा.....
    आउनु नै पर्ने संसारमा पापको भर उठाउनलाई त्यागनु नै पर्ने स्वर्गको
    महिमामा तिमी मलाई बचाउनलाई