HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
अगप्य प्रेम मैले चाखीसके अंगालोमा डुबीसके हो ओ अगप्य प्रेम मैले चाखीसके अंगालोमा डुबीसके त्यो प्रेम चट्टानको मह भन्दा मिठो मिठो मिठो त्यो अंगालो आमाको काख भन्दा न्यानो न्यानो-न्यानो एस्तौ प्रेमको लागि म भन्छु हजारौ लाखौ धन्यवाद (३) हल्लेलूयाह हल्लेलूयाह हात उचाल्छु उच्च अत्ति उच्च शंसार चडाउछु उच्च अत्ति उच्च उचाल्छु तपाईलाई म भन्छु हजारौ लाखौ धन्यवाद (४)
को. अघि बढ़, ख्रीष्टीय जवान हो
समयलाई नपर्ख भाइ हो, (हाम्रा दुलहा आउँदैछन्) (२)
१. अन्तिम चिह्न देखिँदैछ, भविष्यवाणी पूरा हुँदैछ (२)
सांसारिक जीवनलाई त्यागी आऊ प्रभुमा नयाँ भई (२)
२. जीवन प्रभुमा अर्पण गरी सम्पूर्ण वचन पालना गरी (२)
प्रभुको यो क्रूस उठाई अघि बढ़ उनमा भई (२)
३. जयवन्त जीवन बिताउँदै जाऊ प्रभुको काममा व्यस्त भई (२)
उनमा सदा आशा राख्दै बढ़ अझ थकित नभई (२) १. अघि बढ़ ख्रीष्टीय यत्न, बचाऊ एकै साथीलाई
लैकाऊ उसलाई येशूकहाँ छिटो नै बाटो देखाई ।
को. अघि बढ़ ख्रीष्टीय यत्न, सत्य र धर्मलाई बढ़ाऊ
अन्धकारमा बस्ने सबलाई निकाली ज्योतिमा ल्याऊ
२. अघि बढ़ ख्रीष्टीय यत्न किन ढिलो गर्दछौँ
ईश्वरको दया नबुझ्ने साथीलाई भनिदिन्छौँ ।
३. अघि बढ़ ख्रीष्टीय यत्न जिउँदो रोटी बाँड़्नलाई
येशूकहाँ सबैलाई ल्याऊ मुक्ति दिन्छन् सबैलाई ।
४. अघि बढ़, ख्रीष्टीय यत्न, बनाऊ आनन्दित सबलाई
अघि बढ़, स्वर्गतिर गीतले दुःख बिर्साउँदै । को. अघि बढ़ यवा हो प्रभुको मार्गमा (२) प्रभुको मार्गमा (२)
१. बढ़ तिमी प्रभुमा प्रार्थनाको जीवन लिएर (२)
सफलताको शिखरमा (२) पुग्नेछौ अनन्तसम्म (२)
२. ख्रीष्टले मात्र दिनेछ तिमीलाई छुटकारा (२)
विश्वास गर प्रभु ख्रीष्टमा (२) पाउनेछौ अनन्त जीवन (२)को. अघि बढ़ौँ (२), हे ख्रीष्टीय दाज्यू-भाइ हो
अघि बढौँ (२), हे ख्रीष्टीय दिदी-बहिनी हो
१. मुक्ति ता हामीले पाइसक्यौँ, आफूमा मात्र सीमित नराखौँ
तृषित आत्मा हजारौँ छन्, ती आत्माहरूको उपकार गरौँ (२)
२. कर्तव्य के हो सम्झी-बुझी क्रूसलाई सधैँ अगि राखी
प्रभुको वचन प्रचार गरौँ, यसैले हाम्रो कम्मर कसौँ (२)
३. समयमै हामी बीउ छरौँ, पछि नै हामी कोशेली बटुलौँ
प्रभुको आगमन नजीकै छ, यसकारण सधैँ तयार बसौँ (२) को. अङ्ग-प्रत्याङ्गका मालिक म गर्छु प्रणाम्
धन्य धन्य सृष्टिकर्ता अमर छ तिम्रै नाम (२) ।
१. तिम्रा सृष्टि यी दुइ हात छन् कति राम्रा
तिम्रा सृष्टि यी दुइ पाउ छन् कति राम्रा
यी मेरा हात यी मेरा पाउ अङ्ग हुन् तिम्रा
जे गरूँ म, जहाँ जाऊँ म, होस् तिम्रै महिमा ।
२. तिम्रा सृष्टि यी दुई कान छन् कति राम्रा
पतिम्रा सृष्टि यी दुइ ओठ छन् कति प्यारा
यी मेरा कान, यी मेरा ओठ अङ हुन् तिम्रा
जे सुनूँ म, जे बोलूँ म, होस् तिम्रै महिमा ।
३. तिम्रा सृष्टि यी दुइ आँखा छन् कति राम्रा
अन्धो हुन् त मनका आँखा छन् ती चनाखा
छन् जो मेरा यी दुइ आँखा अङ्ग हुन् तिम्रा
जहाँ जे जति देखेँ मैले, होस् तिम्रै महिमा ।
४. ज्ञान र बुद्धि जति मेरा हुन्, यी तिम्रै दान
अङ्ग-प्रत्यङ्गमा प्यारको तिम्रो रहेको छ निशान
श्वास-प्रश्वासबाट मेरो, निस्कोस् तिम्रै नाउँ
मेरो यी सर्वाङ्गबाट, होस् तिम्रै काम (२) ।१. अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो,
हराएको थिएँ अब पाइएको छु, अन्धो देख्ने भएँ ।
२. अनुग्रहले ईश्वरको भय, अनुग्रहले शान्ति,
कस्तो अमूल्य स्वाद अनुग्रहको, जब विशवास गरें ।
३. अनेकौँ ज्योखिम परीक्षा, भएर आइपुगेँ,
यहाँसम्म ल्याउने त्यो अनुग्रहले, पुग्नेछु स्वर्ग मै ।
४. प्रभुको वाचा भलाईको, यो मेरो भरोसा,
उहाँ नै मेरो सूर्य र ढाल, प्राण मेरो रहुन्जेल ।
५. हजारौँ वर्ष स्वर्गमा, सूर्यझैँ चम्कन्छौँ,
यो अनुग्रहको प्रशंसा गाउँदै, युग युगौँ रहन्छौँ । को. अचम्मको प्रेम गर्नु भो, परमेश्वरले हामीलाई
एक्लो पुत्र समेत दिनुभो बचाउन भनि सबैलाई (२)
१. क्रूसमा चढी रगत बगाई, प्रमाणित गर्नुभो, आफ्नो प्रेम
एउटालाई दिई सारा बचाउन गर्नु भो, यस्तो अचम्म्को प्रेम ।
२. मृत्युलाई जिती बौरी उठे येशू परमेश्वरको महिमा देखाउन
चालिस दिन पछि सबै आज्ञा दिई
गए स्वर्ग भन्दै फेरी आउछु लिन ।
३. अनुग्रहको समय यही हो, नगुमाऊ यो मौका प्रिय हो
बनाऊ येशूलाई मित्र हो
साँच्चै नै उहाँ आउने बेला भो ।को. अदन में तू ने खुदाबन्द, पाक ब्याहा का इन्तिजाम
रहमत से मुकर्रर किया, तो इन्सान को हो आराम
जैसा तू ने बरकत बख्शी, पहले मर्द और औरत पर
वैसा तू इन दोनों पर भी, अपनी बरकत नाजिल कर ।
१. काना में तू ने दिखाई, अपनी कुदरत ओ जलाल
अब हाजिर हो, और इनको फजल से कर मालामाल
उन्हे तू पाकीजा करके, एक को दूसरे से मिला
अपनी रहमत से तू इन पर दौलद फजल की बरसा ।
२. उपर भर तू इसके साथ हो इनकी नित हिदायत कर
साथों साथ ये दुःख और सुख में, चल तेरी राहों पर
इन्हे बरकत से मामूर कर, सदा रहें तेरे पास
इनका सफर जब तमाम हो इन्हें बख्श अबदी मीरास ॥को. अद्भूत सामर्थ से भरा यीशु नाम (२)
स्वर्ग और पृथ्वी उसका सर्वधिकार
अद्भूत सामर्थ से भरा यीशु नाम,
वह प्रभु है प्रभु है, राजा है राजा है ।
यीशु ख्रीष्ट प्रभुओं का प्रभु है (२)
१. सदा जय यीशु के लहुँ मैं है (२)
पाप और मृत्यु शैतान की शक्ति पर,
सदा जय यीशु के लहुँ में है ।
२. उसकी संगती में है आनन्द अपार (२)
सारे दुःख और डरका होता है निदान
उसकी संगती में है आनन्द अपार ।
३. यीशु नाम में रोगों से मुक्ति है (२)
यीशु नाम से होते है अद्भूत काम
यिशू नाम में रोगों से मुक्ति है ।को. अँध्यारो जगत्मा ज्योति फैलाई उज्ज्वल प्रभु येशू
१. तिमीले अधर्म पापलाई क्रूसमा मेटाइदियौ
क्रूसको दुःखलाई सहेर पापीलाई मुक्त गरायौ
गाइरहेछौँ तिम्रो सर्वगुणगान, सम्झिरहेछौँ याद मधुरो प्रेम ।
२. निराश जीवन लिएर बितिरहेथ्यौ त्यसै
शुष्क हृदयको तानमा जीवित आशा दिलायौ
गाइरहेछौँ तिम्रो सर्वगुणगान, सम्झिरहेछौँ याद मधुरो प्रेम ।
३. पापमय जीवनलाई त्यागेर आत्माको दीप जलाउँछौँ
स्वर्गीय आशिष्, लिएर स्तुति आराधना चढ़ाउँछौँ
गाइरहेछौँ तिम्रो सर्वगुणगान, सम्झिरहेछौँ याद मधुरो प्रेम ।को. अँध्यारोमा जीउनेहरू दीप जलाई जीउने गर
हार नमान जीवनसित जीवित प्रभुलाई खोजी गर ।
१. जे जति भएका ती मनका सबै व्यर्थहरू (२)
सबैको पापलाई विजय दिने प्रभु येशूमा राखिदेऊ (२)
२. उद्धार मुक्ति पाउँछौ तिमी प्रभुलाई विश्वास गरेपछि (२)
आत्मामा सधैं शान्ति पाउँछौ प्रभु येशूलाई पाएपछि (२)को. अनन्त जीवनको बाटोभरि, ज्योति बनेर सधैँ-सधैँ
(डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा) (२)
१. आउँनेछु प्रभु तिम्रो साथमा कठिन यात्रा लामो नि भए पनि (२)
बाटोभरि काँड़ाले बिजे पनि (२) तपाईं माझ एकलो म भए पनि ।
डुब्नेछ आशाको जब घाम पनि ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा ।
२. प्रशंसा धन्यवाद चढ़ाइरहूँ आराधनाको जीवन देऊ मलाई (२)
प्रभु तिम्रो चरणमा रहन देऊ (२) जीवनको अन्तिम पलसम्म मलाई
अन्धकार संसारको यात्राभरि ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा ।(अनन्तकालसम्मै होस् तपाईंको महिमा) (४) हे परमपिता, हे महान् ईश्वर, हे पुत्र ख्रीष्ट, हे आत्मा पवित्र (युगानुयुग) (३) होस्, (महिमा) (६) होस् ।
को. अनन्तको त्यो राज्यमा जानलाई होऔँ तयार
शैतानले अवश्य बाधा नै दिन्छ प्रार्थनामा लागिरहौँ
१. कस्तो छ होला, अनन्तको राज्य वर्णन गर्न नै सक्दैनौँ
कस्तो होला, ज्योतिको किरण थाहा पाउन नै सक्दैनौँ ।
२. दूतगण सबैले गर्दै नै होला, प्रभुको जय-जयगान
अनेकौँ ध्वनि बज्दै नै होला, ईश्वरको प्रेमिलो जन ।
३. अब्राहाम, इसहाक, याकूबले हामीलाई पर्खंदै होलान् वहाँ
कहिले पो आउँछ, अनन्त ठाउँमा भन्दै ईश्वरसँग वहाँ ।
४. हामी रमाऔँ खुशी भएर वहाँको जयगान गरौँ
किनकि थुमा आफै नै वहाँ दुलहा बनिरहेका । को. अनन्तको राज्यमा जानको लागि,
ईश्वरीय शक्ति पाउनको लागि भक्तिसाथ जीवन जिउनको लागि,
विश्वासमा विजय बन्नको लागि (प्रार्थनामा लागी रहौँ) (४)
१. (शैतनले अवश्य बाधा नै ल्याउँछ,
दुःख र कष्टको हुरी चलाइँछ) (२)
कमजोर विश्वासको मुटु हल्लाउँछ,
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)
२. (गर्जने सिंहझैँ तर्साउन आउँछ,
घमण्ड र स्वार्थ मनमा ल्याइदिन्छ) (२)
विश्वासको जीवनमा, शंका ल्याइदिन्छ
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)
३. (लोभ र लालचामा फँसाइ छोड़्छ,
संसारको पापमा डुबाइ दिन्छ) (२)
विश्वासबाट पछि हटाउँछ,
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)अनुग्रहको इनार ख्रीष्टको मण्डली (२) जहाँबाट उघाएर पुर्याउनुछ देशभरी (२) १. खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो... हो... (२) उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने (२) अनुग्रहको चौतारी हे मण्डली हो... हो... (२) जहाँ आएर बिसाउँछ थकितले आफ्नो भारी (२) २. अँध्यारो छ है चारैतिर अन्धो नै भुल्याउने (२) जीवनको यात्रा ज्योति नपाए कसरी कटाउने (२) सामदामाथिको बत्ति हो मण्डली (२) जहाँबाट चम्किएर छरिनु छ देशभरी (२)
को. अनुग्रहको समय छँदै प्रभु येशूलाई विश्वास गर (२) अनुग्रहको ।
१. सारा संसारलाई हात पारे पनि आत्मा तिमीले गुमायौ भने (२)
मित्र, तिमीलाई छैन केही लाभ (२) यो जीवन पाएर
प्रेममय आवाज ख्रीष्टको सुनेर हृदय खोलिदेऊ
प्रभु येशूको चरण परी अनन्त मुक्ति लेऊ (२)
२. धर्म-कर्मको संस्कारद्वारा पवित्र तिमी बन्दैनौ (२)
भक्तिको भेष धारण गरेर (२) स्वर्गमा पुग्न सक्दैनौँ,
यसैले मित्र सारा पाप तिम्रा प्रभुमा मानिलेऊ
महान् प्रभुको चरण परी जीवन अर्पिदेऊ (२)
३. साँचो मुक्तिको एउटै छ बाटो प्रभु येशू ख्रीष्ट बुझिदेऊ
पाप-मार्ग त्यागि पश्चात्तापी बनी (२) प्रभुको शरण लेऊ
धोइमाग तिम्रा सारा पाप आज येशूको रगतमा
स्वर्गीय आशिष् अनन्त-जीवन पाऊ उनको सामर्थ्यमा (२)
४. केवल ख्रीष्टमा छ अनन्त जीवन स्वर्गीय आशिष्को भरपूरी (२)
मृत्युको त्यहाँ प्रभुत्व छैन (२) केवल येशूमा जय
दण्डको आज्ञा टलेर गए केवल ख्रीष्ट येशूमा
नरकको ढोका बन्द सदा छ उनैको सामर्थ्यमा (२)१. अनुग्रहले परमेश्वरको छौँ पाए सबै कुशल क्षेम
यो दया हामीमाथि भो’ त गरौँ उनको सेवा प्रेम ।
को. स्तुति गाई, स्तुति गाई, यस दिनलाई मानौँ प्रभुकै
प्रायश्चित भए येशू नै, माफ दिनुहवस् पापीलाई
स्तुति गाई, स्तुति गाई, यस दिनलाई मानौँ प्रभुकै
२. रमाई जाऔँ गिर्जाघर, आराधना गरौँ ईश्वरको
हे ईश्वर गर्नुहोस् गोहार र हवस् सेवा मनपर्दो ।
३. तपाईंले शिक्षा दिनुहोस् र गर्नोस् आफ्नो धर्म प्रकाश
निश्चिन्तलाई जगाउनहोस्, निराशदेखि मन शान्त रहोस् ।
४. जब पुगिजाला मरणकाल, तब होऔँ खुशी र निडर
र जाऔँ तपाईंकहाँ कृपाल र पाऔँ विश्राम सदाभर ।१. अनुग्रही प्रभु तपाईं, दया देखाउनुभो’ मलाई
चुन्नुभो’ तपाईंको हुनलाई मजस्तो तुच्छ पापीलाई
२. प्रेमिलो प्रभु तपाईं, प्रेम देखाउनुभो’ मलाई
सहनुभो’ क्रूसको दुःखलाई अनन्त जीवन दिनलाई । को. अनोखा प्यार है तेरा, करूँगा स्तुति तेरी मैं मर्वदा (२)
शून्य से लेके तुने मुझे, रचलिया अपने हि रूप में
प्रेम किया है अनन्त प्रेम से, दिया पुत्र मेरे मुक्ति के लिए (२)
१. जग में आया यीशु स्वर्ग छोड़कर
मेरा सारा दण्ड सह लिया उसने, कोड़े खाके क्रूस उठाके यीशु ने
मुझे मुक्ति ओर चंगाई देदी है (२) ... अनोखा प्यार
२. अन्न वस्त्र और सभी आशीषे
दी मुझे उसने भरपूरि से, खतरों ओर मुसीबतों से
आँख की पुतली जैसी सम्भाला मुझे (२) ... अनोखा प्यार ।अनौठो यो जिन्दगी जिउनु छ यहाँ कस्तो होला कस्तो होला (२) १. राम्रो भन्दा नराम्रो सुनिदिने नराम्रो त झन् भन्नै नहुने (२) धन भएकाको मनै नहुने मन भएकाको धनै नहुने कस्तो होला कस्तो होला (२) २. कसले खोज्ने हो साँचो कुरा जसले मानिसलाई बाटो देखाउँछ (२) कसले बुझ्ने हो साँचो प्रेम येशू मसीहको जीवन दिने प्रेम कस्तो होला कस्तो होला (२)
को. अनौठो यो संसारमा ख्रीष्ट येशूलाई पाए मैले (२)
(छोटो जीवनको गोरेटोमा) (२)
१. अघि अघि येशू हिँड़े पछि पछि म हिँड़्न लागेँ (२)
जीवनको गोरेटोमा ख्रीष्टले मलाई अँगालेर (२)
२. क्षितिज माथि आकाशमा उड़्छ मन बेगमारी (२)
मुक्तिदाता पाए मैले यो मन दिएँ भेटी सरी (२)
३. आशा मिल्यो ख्रीष्ट येशूमा रम्न थाल्यो मन मेरो (२)
सत्य वचन अँगालेर हिँड़्न लागेँ ख्रीष्टको बाटो (२)अन्तिम दिनसम्मै येशूको गीत म गाइरहनेछ मेरो यो धडकनमा धडकीदिनुभयो टुटेको यो मनलाई जोडिदिनुभयो (२) १. डुबिसकेको छु येशूको मायामा बाँच्न सक्दिन येशू विना अब (२) यसैले प्रभु चुक्न सक्दिन म यसैले प्रभु भूल्न सक्दिन म २. कस्तो अनमोल यो प्रेम गर्नुभयो मलाई कस्तो गहिरो नाता कहिले नछुटने (२) यसैले प्रभु गर्छु महिमा आदर यसैले प्रभु गाउँछु येशूको गीत
१. अन्धकार, बन्धन, दुःखदेखि, (येशू म आऊँ) (२)
पाउन छुटकारा, हर्ष, दृष्टि येशू म आउँदैछु,
आफ्नो रोगदेखि आरोग्यमा, अभावदेखि प्रशस्ततामा
पाप-भूलदेखि पवित्रतामा, येशू म आउँदैछु ।
२. मलाई लजाउने बानीदेखि, (येशू म आऊँ) (२)
तपाईंको चरण घोप्टो परी, येशू म आउँदैछु ।
आँधीदेखि तपाईंको आड़मा, जगको शोकदेखि सान्त्वनामा
संकटदेखि प्रशंसामा, येशू म आउँदैछु ।
३. चिन्ता, घमण्ड बेचैनीदेखि, (येशू म आऊँ) (२)
इच्छा तपाईंको स्वीकार गरी, येशू म आउँदैछु
स्वार्थदेखि तपाईंको प्रेममा, निराशदेखि परमानन्दमा
पक्षीझैँ उड़ी पखेटामा, येशू म आउँदैछु ।
४. मृत्युको त्रास भयङ्कर देखि (येशू म आऊँ) (२)
स्वर्गे घरतिर अघि बढ़ी, येशू म आउँदैछु
सत्यनाशदेखि असीम अपार आश्रयमा पाउन शान्ति उद्धार
हेर्न तपाईंको प्रिय मुहार, येशू म आउँदैछु ।१. अन्धकारबाट उज्ज्याले बन्धनबाट छुटकारा पापबाट हामीलाई मुक्ति (२) कारण येशू आउनुभो हाम्रो माझ राज गर्नुभो (२) आउ रामाऔं प्रशंसा गरौं दण्डवत गर्दै आरधना गरौं (२) इम्मानुएल ह ... हल्लेलूयाह (२) २. अशान्तिबाट हामीलाई शान्ति रोगीबाट आरोग्य निराशबाट हामीलाई आशा (२) येहू राजा आउनुभो मानिस जस्तै भएर (२) आउ रमाऔं...
को. अन्धकारभित्र अज्ञानताहरूमा
साहारा बिहीन अवस्थाहरूमा
बनेर सहारा डोर्याए ज्योतिमा (२)
लक्ष्यहिन जीवनको लक्ष्य बनी । (२)
१. मसिही हूँ म गवाही दिन्छु, येशूको प्रेमको साटोमा (२)
सब संसार हाँसेता पनि, रहन्छु ख्रीष्टको अगुवाईमा (२)
आत्मिकी लड़ाई लड्दै रहन्छु, अन्तमा पाउनेछु, ख्रीष्टमा विजय (२)
२. मसिही हूँ तस्वीर छ मेरो, हृदयको अंतस्करणमा (२)
निरन्तर गाउँछु जय हल्लेलूयाह, येशूको पछि लागेर (२)
एउटै आशामा लड्छु संसारमा, जब आउँनेछन् येशू लिन मलाई (२)
को. अन्धकारमा भुलिरहेका मानवलाई
ज्योति देखाउने स्तुति महिमा छ प्रभुलाई (२)
१. निष्कलङ्क बलिदान निर्दोष प्रभुको अमूल्य रक्त उद्धारको बाटो बन्यो
साटोमा यसको तपाईंलाई के चढ़ाऊँ, स्तुति-महिमा छ प्रभुलाई ।
२. मृत्युमाथि जय प्राप्त गरी पिताको दाहिने हात बसी बिन्ती गर्ने
साटोमा यसको तपाईंलाई के चढ़ाऊँ, स्तुति-महिमा छ प्रभुलाई ।
३. प्रतिफल जीवनको रक्षक तपाईं, निःस्वार्थ प्रेमको सत्य ज्योति
अनन्त, शान्ति र आशा हाम्रो, स्तुति-महिमा छ प्रभुलाई । १. अन्धालाई आँखा बहिरोलाई कान
लङडाडालाई खुट्टा निर्बललाई बल
(मरेकालाई जीवन संसारलाई ज्योति) (२)
(दिनु भो येशूले) (२)
को. (आउन गाउन उहाँको शक्तिमा
आउन नचौंन उहाँको महिमामा) (२)
(ओ... ओ... ओ... ओ... ओ... ओ...
ओ... ओ... ओ... ओ... ओ...) (२)
२. पापीलाई क्षमा रोगीलाई चंगाई
हरेकालाई आशा जीउँदो बलिदान
(अनन्त जीवन जीवनको पानी)
(दिनु भो येशूले) (२)
(मेरो जीवनमा उहाँ छ
मेरो आत्मामा उहाँ छ
मेरो हृदयमा उहाँ छ) (२)
(ओ... ओ... ओ... ओ... ओ... ओ...
ओ... ओ... ओ... ओ... ओ...) (२)१. अन्धालाई दृष्टि दिने लङ्गडालाई चङ्गाइ दिने आकाश धर्तीलाई वचनले सृष्टि गर्ने (२) होसन्ना येशूलाई महिमा थुमालाई (४) २. पापीलाई क्षमा दिने आँशूलाई पुछिदिने अन्धकार हराउने नयाँ जीवन दिने (२) होसन्ना... ३. निर्बल बलियो हुन्छ रोगीले चङ्गाई पाउँछ सारा सृष्टिले आज उहाँको महिमा गाउँछ (२) होसन्ना...
को. अपना बोझ प्रभु पर डाल, कभी न घबराना
तेरा आदर मान करेगा, आश्चर्य कर्म करेगा (२)
१. भक्तों को वह भूलेगा नहीं
हमेशा उनकी सम्भाल करेगा (२)
२. माता पिता यदि छोड़ देवे
वह तो गले से लगाएगा (२)
३. प्रभु हमारे साथ रहे
साम्हना कौन कर पाएगा (२)
४. पूर्ण समर्पण उसको करे
वह तो सब कुछ देखेगा (२)
५. बोझ प्रभु पर डाल दिया है
अब क्यों घबराना (२)को. अपनों को तो इस दुनिया में सब प्यार करते है
दुश्मन को भी प्यार करना मसीहा सिखाता है ।
१. एक गाल पर कोई मारे जो चांटा दूसरा गाल भी देना
ले जाए कोई एक मील जबरन दो मील तू साथ जाना
अपनों को तो अपना सब कुछ सब लोग देते हैं ।
गैरों पर भी सब कुछ लुटाना – मसीहा सिखाते है ॥
२. अपनों पे जैसा वैसा ही, अपने पड़ोसी से प्यार करो
यीशु मरा तेरे पापों के कारण यह विश्वास करो
अपनों पर तो लोग यहाँ पर ऐतबार करते है
कलामें खुदा पे विश्वास करना- मसीहा सिखाते है ।
३. जो दे तुमको काँटे उसका दामन फूलों से भर दो
प्रभु ने तुमको माफ किया तुम भी माफ कर दो
अपनों को तो गुनाहों की माफी सब लोग देते है
बैरों को भी माफ करना- मसीहा सिखाते है ।
अपनों को... ॥को. अपार छ प्रभु, प्रेम कलवरीको वर्णन कसरी गरौँ ?
धन्यवाद खालि दिन्छु तपाईंलाई, अरू म के चढ़ाऊँ ?
१. उद्धार गर्न म एक पापीको, क्रूस भारी बोक्नु भो’,
समर्पण गरी आदर, प्रशंसा, गिल्ला नै रोज्नु भो’ ।
२. श्रापित स्थान त्यो कलवरीमा, कोही थिएन प्रभुको,
तै पनि कत्रो उद्देश्य थियो, द्वार खोल्ने मुक्तिको ।
३. पापी पिलातुस अति नै निष्ठुर, दोष भेट्न चाहन्थ्यो,
चोर पनि त्यहाँ प्रभु तपाईंको निन्दा नै गर्दथ्यो ।१. अब अर्को साता (वर्ष) बितेछ, हे मेरो मन, चेत गर
ईश्वरले रक्षा गरेछन् प्रभुको धन्यवाद गर ।
२. यस साता (वर्ष) कति थिए बिमार र कति मरेछन्
शैतानदेखि कति डराई दुष्ट आत्मा पुजेछन् ।
३. मलाई त जुर्यो आत्मिक ज्ञान, शरीरको सुख र आढ़
धेर रोटी, वस्त्र, मीत, ठेगान ठीक खाँचो नै अनुसार ।
४. यस साता (वर्ष) का सब पाप अपराध हे ईश्वर माफ गर्नोस्
ठीक धर्म गर्नुछ, असाध्य अनुग्रह दान दिनोस् ।को. अब आओ विश्वासियों जय-जय करते आओ
अब आओ हम चलें बैतलहम को
चरनी में देखो महीमा का राजा
अब आओ हम सराहें । (३) ख्रीष्ट प्रभु को... ।
१. वह ईश्वर से ईश्वर ज्योतिका सनातन
घृणा उसने न किया गर्भ कुँवारी से
सच्चा परमेश्वर न सृजा पर जन्मा
अब आओ हम सराहें । (३) ख्रीष्ट प्रभु को... ।
२. हे सारे दूत गणों जय-जयकार तुम गाओ
हाँ स्वर्गो के स्वर्ग में तुम गाते रहो
महिमा और स्तुति ईश्वर सर्व प्रधानको
अब आओ हम सराहें । (३) ख्रीष्ट प्रभु को... ।
३. आमीन प्रभु धन्य हो प्राण के लिए जन्मा
हे यीशु तेरी अनन्त महिमा
पिता का वचन अब देहधारी हुआ
अब आओ हम सराहें । (३) ख्रीष्ट प्रभु को... ।को. अब उठ् हे जवान हो
संसारलाई ख्रीष्टमा जित्नलाई (२)
तिम्रो ज्योति आएको छ, प्रकाशमान हौं (२)
परमप्रभुको महिमा उदाएको छ (२)
१. अँध्यारोले पृथ्वीलाई ढाकेको छ
पापको ज्वालाले मानिसलाई पालेको छ (२)
अब उठ् हे साथी हो
मुक्तिको धुन लिएर (२)
तिम्रो ज्योति... परमप्रभुको...
२. पिडा बेदनाले मानिस छट्पटी रहेछन्
सत्यको खोजिमा भैतारी रहेछन् (२)
अब उठ् हे संगी हो
शान्तिको नारा लिएर (२)
तिम्रो ज्योति... परमप्रभुको...(अब जागृति आएकोछ यो देशमा) (२) पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म (अब जागृति आएकोछ) (३) यो देशमा (अब जागृति आएकोछ यो देशमा) (२) पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म (अब जागृति आएकोछ) (३) यो देशमा (येशू माथि उचालिनुहुनेछ यो देशमा) (२) मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म येशूलाई सबैले देख्नेछन्, येशूलाई सबैले चिन्नेछन् येशू माथि उचालिनुहुनेछ यो देशमा (येशू माथि उचालिनुहुनेछ यो देशमा) (२) मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म येशूलाई सबैले देख्नेछन्, येशूलाई सबैले चिन्नेछन् येशू माथि उचालिनुहुनेछ यो देशमा
अब्बा पिता तपाईंमै मात्र म रहुँ, मेरो इच्छा तपाईंकै जस्तो सदा रहोस् मेरो हृदय ननिभाऊनुहोस् मलाई नछाड्नुहोस् अब्बा पिता तपाईंमै मात्र म रहुँ ।
(अभिषेक गर्नुहोस्, भर्नोस् पवित्र आत्माले) (२) (तपाईंको योजना बुझ्न सहायता गर्नुहोस्) (२) (नजीक हुन चाहन्छु, अति नजीक हुन) (२) नजीक हुन चाहन्छु (तपाईंकै) (३)
१. अमोल रगत येशू ख्रीष्टको दिए कलवरीमा
पापीहरू र विद्रोही आऊ सब उनीकहाँ ।
को. अमोल-अमोल रगत उनको धेरै नै बहेको
गर विशवास अनि ग्रहण निम्तो उनको
२. अमोल रगतले येशूको निको पार्दछ
तिम्रो प्राणलाई सफा गर्दै अहिले पखाल्छ ।
३. अमोल रगत जसले हामी लड़ाइँमा जित्छौँ
पाप, शैतान, दुष्टमाथि सामर्थ रगतले ।
४. अमोल रगतले प्रभुको पुग्छौ ईश्वरकहाँ
बाटो हाम्रो महिमाको अमोल रगतले । (अरु कोहि छैन् आदरको योग्य एकमात्र मालिक तपाई अरु कोहि छैन् सिहांसनको योग्य एकमात्र राजा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (अरु कोहि छैन् महिमाको योग्य एकमात्र प्रभु तपाई अरु कोहि छैन् निष्कंलङ्ग पवित्र एकमात्र थुमा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (नाँउ उनको उच्च) (३) नाउँ येशू
को. अर्जी हाम्रो सुन्यौ नि नेपालको ढोका खोल्यौ नि प्रभु
मनको ढोका चाँड़ै नि सबका खोलिदेऊ, प्रभु नेपाली भाइका
१. स्वर्गको वैभव त्यागेर प्रभु संसारमा आए नि (२)
तिमी र मलाई मुक्ति दिनु क्रूस उठाए नि (२)
२. नेपाली भाइ, नेपाली बहिनी अबेर भइसक्यो (२)
किन बस्छौ निश्चिन्त भई बेला गइसक्यो (२)
३. विश्वास गर येशूमा हौ, जीवन अमर लेऊ (२)
ख्रीष्टकै निम्ति बलियो भई नेपाल जितिदेऊ (२)को. अर्द्ध निशामा लिई सुसन्देश, दीन बनी आयौँ हामी तिम्रो द्वारमा
१. दुर्दशा यो सब देखि संसारको पापको भारले मानव मिचेको (२)
जुन्दगीको हाल सुधार्न भनी (२) ईश्वर पुत्र जगमा आए संकोच नमानी
२. ईश्वर र मानवबीचको पर्दा पापी मानवको पापले गर्दा (२)
तोड़ी मानवलाई लान ईश्वरकहाँ (२) आउनुभो’ महान् ईश्वर दुष्ट संसारमा ।
३. शहर येरूशलेम, गावैँ बेथलेहेम जन्मे गोठैमा बालक एक नरम (२)
ख्रीष्ट जीवनधार, येशू तारणहार (२) विश्वास ल्याई आउने जति हुन्छन् मृत्युपार । १. अर्पण गर्छु यो जीवन, नियन्त्रण गर्नोस्
जतै पनि पछ्याउँछु, नजीक होस् या टाढो ।
को. तयार छु म जान, तयार छु म जान
सेवा पूरा गर्छु म, तयार छु म जान
२. सिद्ध इच्छा खोज्दछु, अगुवाई गर्नोस्
कहिल्यै म डराउँदिन, तपाईं नजीक हुनोस् ।
३. दिन-दिन देख्छु वरिपरि, फसल आत्माको
ख्रीष्टको प्रेमले भर्नुहोस्, मलाई पठाउनुहोस् ।
मलाई पठाउनुहोस्, मलाई पठाउनुहोस्
विश्वासयोग्य हुन्छु म, मलाई पठाउनुहोस् ।१. अर्पण गर्दछौँ यो भवनलाई प्रभु ईश्वरलाई, त्राणकर्ता येशूलाई
आराधना स्तुति बिन्ती र पुकार, गर्छौं यहाँ अब अन्तरध्यान ।
को. सुनिदिनोस् पुकार यो हाम्रो, प्रभु, लिनुहोस् भवन यो (२)
२. भोका-प्यास हृदय, स्वर्गीय भोजनको बन्धन डोरी पापैको
चरण यहाँ तपाईंको उपदेशक तपाईंको दासद्वारा दिनुहोस् भोजन आत्माको ।
३. भजनादि स्तुति, अर्जबिन्ती यहाँ चढ़ाइन्छन् जब तपाईंकहाँ सुनिदिनोस् ख्रीष्ट येशूमा,
विनय उत्तर पाओस् मन शान्ति रहोस्, येशू नाउँ सदा महिमित होस् ।
४. प्रतिरुप हो यो मन मन्दिरको कारीगरी यो मानिएको प्रभु, निर्जीव भवन यो,
तै मर्जी होओस्, प्रभु, आई बसी सुनौँला मधुरवाणी तपाईंको ।
५. नित्य-नित्य बलोस् चम्की नै रहोस् प्रकाशित होओस् येशू, सद्भावना यो छ जहाँ
भरपूर जीवन तयारी सदा पार्नुहोस्, आउँछ जो यहाँ सदा । को. (अर्पन्छु प्रभु मेरो जीवन तपाईंको चरणमा
लिनोस् प्रभु मेरो जीवन तपाईंको राज्यमा तपाईंको राज्यमा) (२)
१. कलवरी क्रूसको पिडा सम्झँदा हृदय मेरो तड्पन्छ
सागर झैं गहिरो प्रेमलाई बुझ्दा मन मेरो कम्पन्छ ।
(आफ्नै जीवन बलि दिएर पाप मेरो धुनुभयो) (२)
म मर्नु थियो मेरो सट्टामा (येशूजी मर्नु भो) (२)
२. संसारिक जीवन बिताए मैले आफ्नै अभिलाषामा
सृष्टिकर्तालाई भुलेर मैले सत्यता खोजेँ अँध्यारोमा
(मैले चुनिन प्रभु तपाईंलाई आफैले चुन्नुभयो) (२)
हराएको म पापी भेडालाई (येशूले भेट्टाउनु भो) (२)१. अल्गा, चौड़ा पर्खालभित्र स्वर्गीय शहरमा
युग-युग, देश-देशका सबै सन्त बस्छन् आनन्द साथमा ।
२. पवित्र झुण्ड, एक दृड़ सेना, एक श्रेष्ठ विचार सबको
गाउँछन् एक राग, गर्छन् एक काम एक महाराजाको ।
३. तपाईंको वचन साँचो छ पुस्ता-पुस्तादेखि
स्वतन्त्रता, सत्य र प्रेम यिनको राज्य छ बढ़्दै ।
४. न पैरो, न ठूलो भलले नष्ट हुन्छ त्यो पहरा
जहाँ छ त्यो शहर महान्, अमर अनन्त सदा ।को. (अल्फा ओमेगा आदि अनादि) (२)
(तपाई सृस्टिकर्ता , तपाई जिवनदाता) (२)
(हो हो होशन्ना, हा हा हालेलुयाह) (२)
१. (सर्वज्ञानी, सर्वौच्च पवित्र पर्मेश्वर तपाई (२)
आधीलाई शान्त गर्ने, बन्धन्हरु फुकाईदिने
(शक्तिशाली पर्मेश्वर तपाई) (२)
२. (सर्वब्यापि, यहोवा रफा प्रेमिलो पर्मेश्वर तपाई) (२)
प्रशंषाको योग्य तपाई, आराधनाको योग्य तपाई
(येहोवा यिरे तपाई) (२)को. अवतार भयो प्रभु येशूको उनको होस् जय
१. सारा जगत्को हुन मुक्तिदाता (२), बाटो, सच्चाइँ र
जीवनको दाता आउनुभो’ प्रभु (२) हाम्रो निम्तिमा ।
२. पापमय जीवन हाम्रो डुबेको (२) देखाउन आउनुभो’
प्रेम ईश्वरको आउनुभो’ येशू (२) शान्ति लिएर ।
३. उहाँको लागि हृदय खोलिदेऊ (२) फिक्रीको जीवन
उनलाई लिन देऊ, नवीन जीवन लिई (२) जाऊ रमाउँदै ।को. अशान्तिको पीर बढ़्यो धुनी लगाएर (२)
प्रभु ख्रीष्टमा विश्वास गर मनलाई जगाएर है, सुन नेपाली
१. सुख, शान्ति नेपालीको मैला पखालेर (२)
अमर जीवन मिल्ने छैन, धेरै पर्खिएर है, सुन नेपाली ।
२. मुक्ति छैन संसारमा मनले गुनिलिए (२)
दाज्यू-भाइ, दिदी-बहिनी, विश्वास गरिलिए है, सुन नेपाली ।
३. सुनी विश्वास नगरेमा ठूलो हाम्रो भूल (२)
मुक्ति दिने प्रभु येशू जीवनको मूल है, सुन नेपाली ।
४. स्वर्गबाट प्रभु आए मुक्ति लिएर (२)
क्रूसमाथि मर्नुभयो जीवन दिनलाई है, सुन नेपाली ।
५. पापको बोझा उठाइलाने अर्को छैन कोही (२)
एउटै मात्रै प्रभु येशू जीवन दिने उनै है, सुन नेपाली ।को. अशान्तिमा जिउँनेहरू (ख्रीष्टले तिमीलाई खोजिरहेछन्) (२)
(अशान्तिमा शान्ति दिन बोलाइरहेछ) (२)
१. टाढ़ा भागी नजाउ ख्रीष्टको प्रेमदेखि
ख्रीष्टले तिमीलाई बिर्सन सक्दैँन (२)
(आकाशभन्दा टाढ़ो छ तिमी प्रति ख्रीष्टको प्रेम
सागर भन्दा गहिरो छ तिमी प्रति उनको प्रेम) (२)
२. संसारमा रहुँन्जेल माया गर्छन् धेरैले
एक दिन मरेपछि माया गर्छन् कसले (२)
(संसारको आफन्तले रुँदै विदा देलान्
छैनन् कोही ख्रीष्ट बाहेक माया गर्ने तिमीलाई) (२)को. अश्कों में डुबा ये जीवन खुशियों से भर जाएगा
जाते हैं हम ऐसे देश सब कुछ बदल जाएगा । (२)
१. भूखे न होंगे वहाँ प्यासी लव न होगी
उसका प्रशंसा मैं करूँगा जीवन संवर जाएगा (२)
२. आँशु मेरे पोछकर ताज आस्मानी वह देगा (२)
उसके कदमों में जीवन मेरा गम से उभर जाएगा (२)
३. खुशियाँ है बाँकी जहाँ की एक दिन तमाम होगी (२)
जिसकी नजर है यीशु मसीह पर वो उसके संग जाएगा (२)को. अस्ताचलपारि महिमित देशमा मेरो छ एउटा घर (२)
चाँडै नै येशू आउनुभएर पुर्याउँछन् सरासर (२)
१. सानो घरको छानोमुनि, थोरै कुरो भए पनि
सबैभन्दा सुखी छु म, कारण साथ छन् जयवन्त येशू,
यहाँ सधैँ बस्ने होइन महिमित देशमा जानुछ
सुन्दर शहर, सुनको सडक, किनार स्वच्छ चाँदीको छ (२)
२. नाच्दै, हाँस्दै, स्तुति गाउँदै सन्तहरूसित हिँड़्नेछु
वीणा बजाउँदै गाउनेछु, म मुकुट पाई रमाउमेछु,
यो हो तेरो चम्किलो घर, भन्छन् मलाई प्रेमी ईश्वर
तयार छ यो तेरोलागि, राज गर् यहाँ सधैँ नानी (२) को. अहो कति रमाइलो खुशीको दिन आयो
मुक्तिदाता प्रभुको बेथलेहेममा जन्म भो’
छन् जो मेरो हृदयमा ख्रीष्ट राजा बसेको (२)
जय जय बालक राजाको जय जय जय होस् सदा (२)
१. ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा महिमित (२)
बालकको रूपमा पस्रिय डुँड़मा, विश्वमा अवहेलित ।
२. सुन-चाँदी छैन, धूप पनि होइन, सम्पूर्ण जीवन लेऊ (२)
गोठरूपी हृदय धोएर आजै प्रभुजी राज गरिदेऊ ।