HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. ए अल्छे उठ कमिलाकहाँ जाऊ कमिलाकहाँ गएर शिक्षा पाऊ
तिनीहरूको व्यवहार सिकेर रमाउँदै तिमी पनि स्तुति गाऊँ (२)
कटाफट फटाफट मिलिजुलि काम गरौँ फटाफट (२)
१. कमिलाको देशमा न कोही अगुवा कमिलाको देशमा न कोही दास
न कोही जिम्मेवारी त्यहाँ न कोही सानो र ठूलो खास (फटाफट) (३)
२. एउटा कमिलालाई कसैले भुलाउदा म अति व्यस्य छु भन्छ
विन्ती छ मेरो मलाई नभुलाउ सृष्टिकर्ताको काम गर्न देऊ
भुल्ने मेरो फुर्सद छैन फटाफट टोल्ने मेरो समय छैन फटाफट
घरघर धाउने अवसर छैन फटाफट कुरा ओर्साने मेरो मौकै छैन फटाफट
(फटाफट) (३)
३. ओरालोमा पनि त्यत्तिकै फटाफट उकालोमा पनि त्यत्तिकै फटाफट
दुःखमा पनि त्यत्तिकै फटाफट सुखमा पनि त्यत्तिकै फटाफट
न त आँखामा आँसु न गालामा हात एउटा थाक्दा अर्कोले दिन्छ साथ
फटाफट फटाफट मिलीजुली काम गरौँ फटाफट (फटाफट) (३)ए नानी, असल सोच्न येशूबाट सिक ए नानी, असल बोल्न येशूबाट सिक ए नानी, प्रार्थना गर्न येशूबाट सिक ए नानी, मीठो बोल्न येशूबाट सिक ए नानी, नम्र बन्न येशूबाट सिक ए नानी, क्षमा गर्न येशूबाट सिक ए नानी, सेवा गर्न येशूबाट सिक ए नानी, दया गर्न येशूबाट सिक ए नानी, माया गर्न येशूबाट सिक ए नानी, शैतानलाई जित्न येशूबाट सिक ए नानी, सबै असल गुणहरू येशूबाट सिक
ए नोआ चाँडै नै जाहाजलाई निर्माण गर त्यहाँ एक बाँधी बृष्टी झराउने छन् प्रभुको जनले आज्ञा मानि चाँडै नै जाहाजलाई निर्माण गर जाहाज बनाए ठकठकठक बृष्टी झर्यो झरझरझर विन्धाको दानो गुञ्जियो (नोआ) (२) ढोका खोल ढोकालाई परमेश्वर स्वयंमले बन्द गरे नष्ट भए जसले आज्ञा भङ्ग गरे
को. ए लहै सुनाईदेऊ है, ए लहै बुझाइदेऊ है
कि येशूराजा मुक्तिदाता भनेर (२)
खुसिको सन्देश यो सुनाईदेऊ है (२)
१. संसारमा विपक्ति भई निराश बस्ने सबैलाई
सहारा विहिन एक्लै बसी फिक्री गर्ने सबैलाई (२)
येशूमा सहारा लेऊ भनिदेउ है (२)
२. हृदयमा पिर बोकी र्रोइहिँड्ने सबैलाई
गरिबिले सताएर भोकै बस्ने सबैलाई
शान्तिको सन्देश यो सुनाईदेउ हैको. एउटा आत्मा बाँच्दा यहाँ स्वर्गमा रमाहट हुन्छन् भने
एउटा आत्मा भड्कँदा पनि स्वर्गमा सबै नै शोकित हुन्छन् (२)
(धिक्कार छ) (३) त्यो मानिसलाई जसद्वारा आत्मा भड्कँन्छन्
(धिक्कार छ) (३) त्यो मानिसलाई जसद्वारा आत्मा भड्कँन्छन्
१. उसको घिच्रोमा जाँतोको माला पहिराइदिनु
कहिले ननिस्कने गरी समुद्रमा फालिदिनु
परमेश्वरको नियम तोड़ेर आफ्नो नियम चलाउनेहरू
सत्यको मण्डली भित्र झूटको खेती गर्नेहरू
यस्ता मान्छे यस जगत्मा जन्मनु अभिषाप भयो
मण्डलीलाई पाप भयो ।
२. परमेश्वरको मनको चाह सबैले मुक्ति पाउन्
योजना उनको हामीलाई स्वर्गमा सँगै रहूँन्
रगतको मूल्य चुकाई बचाइएका उनका जन
भड्किएर जान्छ भने दुःखित हुन्छ ख्रीष्टको मन
जुन मानिसले काम बिगार्छ श्राप उसलाई पर्दछ
तड्पि रड्पि मर्दछ ।को. (एउटा नामको उच्चारण गर्यो यो ओठले
यो धर्तीमा थाहा भो’ स्वर्ग के हो) (२)
१. चारैतिर बगी हिँड्ने यो हावा जस्तै हल्का भयो चित्त मेरो,
आकाशबाटै उड़ी जाने यो चरीले चुड़ी लग्यो चित्त मेरो (२)
कुन बोली बोलेर कुन भाका खोलेर बताउ मनमा के भइरहेछ
एक्लो उदास यो मन हेर नाच्यो यस नामले उद्धार भयो
पापीको आज येशू नामले
२. प्रशंसाका ध्वनिहरूले उचालौं हृदय स्तुतिका धुनहरूले
गुञ्जिएको धर्तीको गाना आकाशमाथि उठेर बनोस् सबासना (२)
यो छोटो जीवनको छोटो गोरेटोमा जीवित परमेश्वरको गरौँ आराधनाएउटै बनाउनुहोस्, एउटै बनाउनुहोस्, एउटै बनाउनुहोस्, हामीलाई (२) एउटै बनाउनुहोस्, पिताको नाउँम, पिताको नाउँमा हामीलाई (२) एउटै बनाउनुहोस्, येशूको नाउँमा येशूको नाउँमा हामीलाई (२) एउटै बनाउनुहोस्, पवित्रआत्मामा, पवित्रआत्मामा हामीलाई (२)
एउटै बनाउनुहोस् हामी विश्वासीलाई एकताको आत्माले भर्नुहोस् हामीलाई, पवित्र आत्मा, एउटै आत्मा, एउटै विचार, एउटै हृदय सृजनुहोस् हामीमा, येशू सृजनुहोस् हामीमा पवित्र आत्मा ।
एक - एक पल बढ़कर एक-एक मिनटों पर एक - एक घण्टा बनर पल बित रहा है, दिन और हप्ते, महिने और साल बित रहा है काल दिन बहुत बुरे हुए है, अवसरको बहुमूल्य जानकर यीशु की इच्छा में हिम्मत से बढ़ते रहो ॥
एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।
को. एक टुटे हुए दिल ने, तुझको ही पुकारा है
आजा है मसीह मुझको, तेरा ही सहारा (२)
१. जब साथ मेरे तू है, संसार की सागर में
तुफानों का डर क्या है, हर मौज किनारा है (२)
एक टुटे हुए दिल ने... ।
२. थोड़ा सा ईसारा ही मेरे लिए काफी है
एक डुबने वालों को तिनके का सहारा है (२)
एक टुटे हुए दिल ने... ।
३. सच्चाई की राहों से नर्मो कदम बढ़ाके
मुझको तेरी राहों में हर जुल्म गवारा है (२)
एक टुटे हुए दिल ने... ।को. एक दिन जगत्लाई छोड़्नुछ, एक दिन मरणमा पर्नुछ
आउनु खालि अलिक दिन बस्नु, एक दिन सबै थोक छोड़्नुछ
१. धन-सम्पत्ति, माया पिरती जाँदैनन् सँग यी
समयलाई व्यर्थ विताउँछौ किन ? सदा नरहने ती ।
२. नासिने जगत्मा सुख-चैन गर्छौ सबै यो व्यर्थ छ
सदा नरहने जीवनमा भूलेँ व्यर्थै-व्यर्थ छ ।
३. महल बनाई बगैँचा लगाई बस्दछन् रानी
बगैँचामा सधैँ बुलबुल बोल्दैन, यो पनि व्यर्थै हो ।
४. बालकपन ता खेलमा बित्यो, जवानी पापमा छ
मरे फेरि के याद छैन नरकमा जानुछ ।
५. जगत्गुरू सारा लोकका मृत्युमा परे
मरिगए सबै राजा-महाराजा माटोमा मिले ।
६. पापको क्षमा प्रभु येशूको रगतमा पाउनेछौँ
विश्वास उनमा अहिले गर मुक्ति पाउनेछौ ।को. एक दिन मर्नै पर्छ, न्यायमा पर्नै पर्छ, मानिस जाति सबै
एक दिन मर्नै पर्छ हरेक मानिस सबै न्यायमा पर्नै पर्छ,
प्रत्येक आत्मा सबै, एक दिन मर्नै पर्छ ।
१. माटोको शरीर माटैमा मिल्छ, आत्मा ईश्वरकहाँ न्याय हुन जान्छ,
न्यायले पापी र धर्मीलाई छुट्याउँ छ ।
२. मुक्तिको सन्देश सुन्दैन जसले, येशूमा विश्वास गर्दैन जसले,
पापीको स्थान पाउँदछ उसले ।
३. पापीलाई दण्ड अग्निको शासना, पीडा वेदना, युगयुगको यातना,
दाह्रा किटाइ छ भयानक नरकमा ।
४. येशूमा विश्वास गर्ने जो व्यक्ति, ठहरिन्छन् धर्मी प्राप्त गर्छन् मुक्ति,
वास गर्छन स्वर्गमा युग युगका निम्ति ।
५. मुक्तिदान दिने येशूको नाम हो, धर्मी तुल्याउने उनमा विश्वास हो,
उपनाऊ हे मित्र, सरल उपाय यो ।१. एक दिनको कुरा गालीलमा जब प्रभु येशू घुम्दथे
सब आमाहरू नानीहरूलाई उनकहाँ ल्याएथे ।
२. उनले काखमा लिई हरेकलाई प्रेमले आशिष्को हात राखे
यी सानाहरू मकहाँ आउन देऊ, प्रभुले भनेथे ।
३. खुशी विचार र नम्र स्वभाव एक-एर्कालाई देखाई दया
हे प्रभु, मेरो हृदयमा तपाईंको स्वर्ग बनोस् ।
४. यस रहरलाग्दो संसारमा ईश्वरको प्रेम र महिमा
जसले भेट्छ त्यो धन्य होस् सब ठाउँमा ईश्वर छन् ।को. एक बारको जुनी यो, लानु त के छ र, मरेर जाने हो
जीवन यहाँ यो अमर छैन नै, (माटोमा मिल्ने हो) (२)
१. मृत्युपछि तर जीवन अर्को छ विश्वासी सबैलाई
विश्वास गरौँ न (स्वर्गीय पितालाई) (२)
२. क्रूसको निर्दयी मृत्युलाई सहनु प्रभु नै आउनुभो’
उनैले हाम्रो पाप (उठाइ लानुभो’) (२)
३. ज-जसले उनमाथि विश्वास गर्नेछ नाश हुने छैन नै
पाउनेछन् तिनैले (अनन्त जीवन) (२)को. एक मधुर आवाज मैं सुनता हुँ, क्रूस के पास बुलानी जो
प्यार भरी आवाज मैं सुनता हुँ, अनुग्रह जल बरसती जो ।
१. प्रभु जीवन जलकी मुझे, आज मिलता जो केवल तेरे पास
आज फैलता हुँ मैं हात रख मुझे तू अपने साथ (२)
एक मधुर आवाज... ।
२. प्रभु जगका उज्याला है तू, मंगलमय सुबहका राजा तू
आवाज ए जीवन सुनता रहा हुँ शरण तेरी मैं करता रहा हुँ (२)
एक मधुर आवाज... ।१. एक मित्र मैले पाएको छु प्यार गर्ने अघिदेखि प्रेम सूत्रले ताने उनले, मलाई सङ्गतमा बाँधी, र मेरो हृदय यस्तो छ कहिल्यै उनलाई नत्यागी म ख्रीष्टको हुँ, ख्रीष्ट मेरा हुन् सदासर्वदाको लागि । २. एक मित्र मैले पाएको छु, त्राण दिनु उनी मरे जीवन दान र उनको साथ ख्रीष्ट आफैलाई दिइहाले, म आफ्ना सबै तुच्छ मान्छु, दाताको लागि राखी हृदय सामर्थ जीवन सबै उनका सधैँका लागि । ३. एक मित्र मैले पाएको छु, उनको हो सबै सामर्थ यात्रामा मेरो अगुवा जसले स्वर्ग पुर्याउँछन्, स्वर्ग देशको देख्छु महिम, त्यो मलाई साहस दिन्छ अब पहरा काम र लड़ाइँ तब विश्राम सधैँ हुन्छ । ४. एक मित्र मैले पाएको छु, दयालु साँचो, नप्र खूब ज्ञानी राजा, अगुवा, सामर्थी, रक्षा गर्ने, यस्तो प्रेम गर्नेदेखि कुन शक्ति मलाई छुट्याउँछ ? के जीवन, मृत्यु स्वर्ग, नर्क ? होइन, म उनकै हुन्छु ।
को. (एकताको सूत्रमा (बाँध्नुहोस् हामीलाई) (२) प्रेमको डोरीले) (२)
(नटुटोस् यो ख्रीष्टीय प्रेम हामीमा,
जबसम्म ख्रीष्टको आगमन हुन्न) (२)
१. एउटै परमेश्वरको सन्तान हौँ हामी,
एउटै ख्रीष्टको रगतले किनिएका हामी (२)
एउटै नाउँमा बप्तिस्मा लिएका,
(बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले) (२)
२. स्वर्गीय राज्यको सन्तान हौँ हामी,
क्रूसको झण्डा संसारमा फैलाउँदै (२)
उच्च पार्ने महिमित नाउँ येशूको,
(बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले) (२)