HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. खचाखच भो’ बेथलेहेम गाउँ, सरायमा थिएन ख्रीष्टलाई ठाउँ
आज पनि मानिस व्यस्त भई गर्दैनन् ख्रीष्टको वास्ता
१. प्रिय पुत्र ईश्वरको (२) थोत्रो गोठमा पस्रिए
सबैबाट त्यागिएर (२) गरीबभन्दा गरीब भए ।
२. तिम्रो-मेरो निम्ति ख्रीष्टले (२) प्रशस्त धन साँचेका छन्
हाम्रो दुःख उठाएर (२) अनन्त सुख राखेका छन् ।
३. अति दीन ख्रीष्ट मृत्युसम्म (२) आज्ञाकारी बन्नुभयो,
विश्वासीलाई अल्गाउनलाई (२) आफै अघि अल्गनुभो ।१. खबरदार, सानो आँखा के हेर्छ (२)
को. तिम्रो स्वर्गे बाबुले तल हेर्छन् प्यारले
खबरदार सानो आँखा के हेर्छ
२. खबरदार, सानो कान के सुन्छ (२)
३. खबरदार, सानो हात के गर्छ (२)
४. खबरदार, सानो मन के सोच्छ (२)
५. खबरदार, सानो पाउ कहाँ जान्छ (२)१. खल्लो छ जीवन, नाथ अति नै घिनलाग्दो तपाईंको योग्यको छैन स्वभाव मेरो; खाई ठोकर लड़ेँ धेर, लज्जित यस जीवनमा तपाईंको निम्ति, प्रभु लाभ छैन केही ममा; सड़ेको मेरो देह माग्नुहुन्छ प्रभु थाकेँ म आफैसित, थाक्नुहुन्न, हे प्रभु । २. भएँ म बालक ख्रीष्टको तापनि छु हताश, पवित्र प्रेम उहाँको गर्दछु किन नाश; दुर्गन्ध पापको अति मलाई निसास्दछ, जगाउने दोषको भाले सधैँ नै बास्दछ; चकित म झन्-झन् छु, सुन्छु जब आवाज, फिका यस्तो जीवनलाई दान छ येशूको राज्य । ३. पत्याउनु गाह्रो लाग्छ प्रेम कस्तो गहिरो, बेकम्मा फोस्रो मानिस येशूको कामलाग्दो; घीरजी प्रभु मेरो झर्कन्नन् मसित, उठाउनुहुन्छ मलाई लड़्दछु जब म; हृदयको आशा टुटोस् या फुटोस् मेरो मन, यथेष्ट ख्रीष्टको प्रेमले म हुन्छु सुशोभन ।
१. खाँचो छ जति, हे मेरो मित्र, भन ख्रीष्ट येशूलाई जुराउनुहुन्छ हाम्रो प्रभुले भरपूर सबै गराई (२) उहाँको लागि तिम्रो र मेरो अति बहुमूल्य छ प्राण यसैले सबै त्यागी उहाँले गर्नुभो’ हाम्रो त्राण (२) २. समर्पण गर तिम्रो जीवनलाई येशूको हातैमा (२) भरोसा पनि उहाँमाथि राख जो हाम्रो साथैमा (२) गर्नुहुनेछ हृदयको इच्छा हाम्रो प्रभुले पूर्ण पूरो होस् इच्छा प्रभु येशूको, मेरो होस् सब चूर्ण ।
खुदावत तू सोने से भी ज्यादा महेंगा है खुदावत तू चाँदी से भी, ज्यादा किमती है खुदावत तू हीरे से भी ज्यादा खुबसूरत है और तेरे सिवा मैं चाहूँ कुछ भी नहीं ॥
को. खुल जायेगी किताबें जब भी हिसाब होगा
इन्साफ की तराजू यीशु के हात होगा (२)
खुल जायेगी... ।
१. जो भी तू कर रहा है, यीशु वह देखता है (२)
हर पल जो तुझको मिलता, देना हिसाब होगा
इन्साफ की तराजू, यीशु के हात होगा ।
खुल जायेगी... ।
२. आजा अभी से मुड़कर यीशु बुला रहा है (२)
वरना यह याद करले, तेरा भी नाश होगा
इन्साफ की तराजू, यीशुका हात होगो ।
खुल जायेगी किताबें... ॥१. खुश हो खुदावन्त आया है, उसको कबूल करो ऐ कुल जहान, हाँ हर एक दिल, मसीहको जगह दे । २. खुश हो, मसीह अब बादशाह है, सब आदमी हर जूबान समुन्द्र भी, मैदान पहाड़, गीत गायें खुश इलहान । ३. दुःख और तकलीफ वह करता दूर हटाता है गुनाह तारीकी में वह देता नूर, और बरकत बेश-बहा । ४. रास्ताबाजी और सच्चाई से, वह राज फैलाता है और अपनी कूल हुकूमत में पिहार दिखाता है ॥
खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२) भन-भन, प्रभु येशू ख्रीष्टको जय (२) मेरोलागि आए, मेरोलागि जिए (२) मेरोलागि येशूले दुःख उठाए (२) मेरोलागि मारिएथे, मेरोलागि गाडिएथे (२) मेरोलागि बौरी उठे, मेरो हुन् येशू म येशूको हुँ, हामी येशूका हौँ । खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२) भन-भन, प्रभु येशू ख्रीष्टको जय (२)
को. खुशी-खुशी मनाओ (२)
बोलो बोलो मसीहा की जय जय जय (२)
१. मेरे लिए आया मेरे लिए जिया (२)
मेरे लिए यीशु ने दु:ख उठाया
मेरे लिए मारा गया मेरे लिए गाड़ा गया,
मेरे लिए फिर जी उठा मेरे है मसीह,
मैं मसीह हुँ, हम मसीह के है ॥को. (खुशीको खबर छर्नलाई आउनुभो प्रभु येशू संसारमा) (२)
(सुन है साथी भाइ येशूको मिठो वचन) (२)
१. अन्धकार जीवन सधैं नै दुःखमा आँसुले भरेको
अन्धकार जीवन सधैं नै पिडामा कष्टले जलेको
स्वर्गको सुखलाई त्यागेर आउनुभो नयाँ जीवन दिनलाई
स्वर्गको सुखलाई त्यागेर आउनुभो हृदयको चोट मेट्नलाई
२. परमप्रभुको ज्ञानहरू असल छन् हृदयलाई शान्ति दिने
परमप्रभुको आशिष् अपार छन् जीवनलाई खुशी दिने
सृष्टिकर्ताको आज्ञा ऊ बोल्छन् आँखालाई प्रकाश दिने
सृष्टिकर्ताको आज्ञा ऊ बोल्छन् पापीलाई माफी दिने ।१. खुशीको दिन, जसमा मैले येशूमाथि राखेँ विश्वास
सबैलाई किन नसुनाऊँ, छ मेरो मनमा सुख-विलास ।
को. खुशीको दिन, खुशीको दिन येशूले पाप सब मेटाए
आनन्द, प्रार्थना गर्दै जाऊँ भनेर मलाई सिकाए
खुशीको दिन, खुशीको दिन येशूले पाप सब मेटाए
२. महान् साटफेर पूरा भयो, म प्रभुको, उनी मेरा
मलाई ताने स्वरले मीठो र पछि लागेँ येशूको ।
३. चुलबुले मन फेरिसक्यो पाएछु येशूमा शान्ति
प्रभुदेखि जान्नँ टाढ़ो, सब असल थोक दिन्छन् उनी ।को. (खुशीयाली मनाऔँ, धन्यवाद येशूलाई चढ़ाऔँ) (२)
(जन्मिए येशू बेथलेहेम गाउँमा) (२) हामीलाई बचाउन) (४)
१. (गरौँ स्वागत ख्रीष्ट येशूलाई यो हाम्रो जीवनमा
जन्मिन्छन् उनी अहिले नै बनाउँछन् जीवन नयाँ) (२)
(उनी मात्र हुन् साँचो प्रभु) (२) (छैन कोही अरू) (२)
२. (विश्वमा हेर झिलिमिली छ, येशूको जन्म दिनमा
रमाइरहेछन् मानिरहरू भेला भई मण्डलीमा) (२)
(हामी पनि आनन्द मनाऔँ) (२) (येशूको गीत गाऔ) (२)को. खेतालाहरू धान काट्न जाउँ खेतको धान पाकिसक्यो (२)
१. दुर्बलहरूलाई जितौँ भनी उनैको साथी बनी दिएँ (२)
कसैकसैलाई बचाउँ भनी उनैको निम्ति यस्तै बनी (२)
२. दुःखीहरूलाई हँसाउ भनी क्रूसको आनन्द बाँड़ी दिएँ (२)
पिरमा परेकालाई सम्झाऊ भनी ख्रीष्टको सन्देश सुनाइदिएँ (२)को. खोज अनि पाउँनेछौँ, माग अनि दिनेछ
ढक्ढकायो भने खोलिनेछ, मेरो हृदयको द्वार
प्रभु तिमीले भनेका थियौ ।
१. म बगालबाट हराएको भेड़ा हुन चाहन्न
(आवाज देऊ मलाई बोलाऊ) (२) तिम्रै एउटै बगालमा ।
२. म के हुँ को हुँ किन छु यहाँ जान्न सकूँ बुझ्न सकूँ
(जीवन यात्राको प्रत्येक पाइलामा) (२) तिमीसँगै हिँड्न सकूँ ।खोज त भेटाउनेछौ, माग त पाउनेछौ ढकढक्याऊ त तिम्रो लागि खोलिनेछ यो हो ख्रीष्टको अचुक वचन, सधैँ लगाऊ यसैमा मन ।
खोजी हेरे... ३ चारैतिर... चारैतिर मैले तर पाउन सकिन येशू जस्तै मुक्तिदाता अरु कोही (सा रे सा रे सा रे सा रे ग म ग रे स) (२) १. येशूले मात्र दिँदछ जीवनदान येशूले मात्र दिँदछ क्षमादान येशूले मात्र दिँदछ मुक्तिदान येशूले मात्र दिनुभो क्रुसमा प्राण यसैले आउ आज तिमी दिनलाई ख्रीष्टलाई आफ्नो जीवन
को. खोल-खोल ढोका, खोल्दैनौ किन नि
प्रभु आए तिमीलाई मुक्तिदान दिनु नि
१. पश्चात्ताप गर, शुद्ध गर, आउन सबै ढिलो नगर (२)
प्रभु ख्रीष्टले तारिदिन्छन् विश्वास गर, पापलाई नगर ।
२. बुद्धिमानी म छु, ज्ञानी भन्छन् सबै संसार (२)
शान्ति दिने, मुक्ति दिने भन्छन् प्रभु येशू तारणहार ।
३. मुक्तिदाता आउनुभयो संसारमा ज्योति बनेर (२)
दज्यू-भाइ, दिदी-बहिनी आऊन सबै विश्वास गरेर ।
४. क्रुसमाथि चढ़्नुभयो हाम्रो प्रभु येशू बिचरा (२)
स्तुति गर्छु, चरणमा पर्छु आउँदैछु म पापी अघार ।
५. दाज्यू-भाइ दिदी-बहिनी, बस्छौ किन निश्चिन्त भएर (२)
बेला छैन, बितिगयो कति बस्छौ पापै गरेर ।खोला नाला पहाडैमा असिना पानी झरिमा (२) शान्ति र आनन्दको गोरेटोमा (२) १. पानीको प्यासा लागे जस्तै सङ्गतीको भोक लिएर (२) हुरुहुरु आईपुग्यौं सङ्गतीमा (२) २. चाहे आकाश झरि जाउन् चाहे धर्ति फाटि जाउन् (२) प्रभुको अपार प्रेम रहिरहोस् (२) ३. फूलको जस्तो जीवन हाम्रो ओइलेर झरी जानेछ हिउँ जस्तै यो जीवन विलेर जानेछ (२)
को. खोलेर हृदय आऊ प्रभुकहाँ, छ मुक्ति केवल प्रभु येशूमा (२)
कहिलेसम्म चूप लागी बस्ने हो ? तयार होऊ न्यायमा उभिनलाई
तयार होऊ स्वर्ग जानलाई । खोलेर हृदय... ।
१. गर्भैमा मानिस पापसहित हुन्छन्, धर्मी कोही हुँदैनन् (२)
लोभ, डाहा, घृणा, कपट, अभिमान, पापका दाग यस्तै छन् (२)
२. धर्म-कर्मको च्यादरले ढाक्दा कुनै पाप ढाकिँदैन (२)
पापका दाग मेटी धर्मी तुल्याउने औषधी केही छैन (२)
३. लापरवाह बनी संसारमा डुब्दा मृत्यु आई गाँज्नेछ (२)
पापैको ज्याला नरकमा पर्दा बचाउने को हुन्छ ? (२)
४. पापैमा मरी आत्मा नाश पारी तिमीले के पाउँछौ ? (२)
छटपटी, रुवाइ, असह्य जलन, यही नै पाउँनेछौ (२)
५. पाप तिम्रा थिए दण्ड तिम्रो नै, बचाउन तिमीलाई (२)
दुःख सहे क्रूसमा, रगत बहाए तिम्रा पाप धुनलाई (२)को. ख्रीष्ट मेरा मुक्तिदाता है, वह प्रेमी मित्र पापी का
सदा स्तुति हो प्रभु, की आदर महिमा उसकी । (२)
१. यीशु संसार की ज्योति है, यीशु ही स्वर्ग की राह है
यीशु ही तारणहार है, पापी को केवल सहारा है
२. त्यागे यीशु ने स्वर्ग का सुख, उठाया पापियों का दुःख
दिया यीशु ने क्रूस पर प्राण, किया है पापियों का त्राण । (२)
३. यीशु तारणहार है, रोगियों, रोगियों का वैध्य वही है
अभिषेक करने वाला है, वह जल्दी आने वाला है । (२)
४. यीशु संसार में आयेगा, अपनों को वह ले जायेगा
क्या आप उसके साथ जायेंगे? सोच लिजिये अभी मौका है । (२)को. (ख्रीष्ट मेरो जीवनको मालिक हौ आशा-भरोसा तिमी नै
स्तुति गर्छु, प्रशंसा तिमीलाई,
प्राण-आत्मा-शरीर चढ़ाएर) (२)
१. (हे प्रभु मेरो हृदयमा वास गर अहिले नै) (२)
गर्छु सेवा तिम्रो जीवन दिएर
हे प्रभु, म त जहिल्यै, रित्तो भाँडो हुँ म,
हे प्रभु, भरिदेऊ ज्ञानको ज्योतिले
अन्जान छु, एक पापी हुँ म, ढाकिदेऊ मलाई प्रेमले ।
२. (रूवाउदिनँ म हे प्रभु, तिमीलाई कहिल्यै नै) (२)
घमण्ड, दुष्टताको पछि लागेर
पापी संसारबाट कहिल्यै हिँड़्न म आफै सक्दिनँ,
डोर्याऊ मलाई पल-पलमा,
बन्न सकूँ तिम्रो उदाहरण बल्दो दीपझैँ सधैँ ।को. ख्रीष्ट मेरो मुक्तिदाता हुन्, उनी हुन् मित्र पापीको
सदा स्तुति होस् प्रभुको आदर महिमा उनैको ।
१. येशू संसारको ज्योति हुन्, येशू स्वर्गको बाटो हुन्
येशू तारणहार हुन्, पापीको केवल सहारा हुन् (२)
२. त्यागे येशूले स्वर्ग-सुख, उठाउन पापीहरूका दु:ख
दिए येशूले क्रूसमा प्राण गराउन पापीहरूको त्राण (२)को. ख्रीष्ट यीशु दयालु प्रभु, तू ही है सृजनाहार
हम सब गाते हाल्लिलूयाह तू ही है तारणहार ।
१. जन्म तू ने जगत में लिया, कंगाल घर में जीवन बिताया
संकट कष्ट तू ने उठाया, किया हमारा उद्धार-यीशु प्यारे ।
२. जीवन नैय्या खतरे में जब थी, आँधियों से जब डगमगाती थी
आज्ञा देकर आँधी थमा दी, बेड़ा किया तूने पार-यीशु प्यारे ।
३. पाप का रोगी मैं जीवन भर था, यत्न भी करता पर कुछ न बना था
यीशु तेरा जब वस्त्र छूया था, चंगा हुआ यह बीमार-यीशु प्यारे ।१. ख्रीष्ट येशू जगत् छोड़्दामा दिइगए बिदा भई
एक शान्तिदाता अगुवा साथै बस्नलाई ।
२. सब चिन्ता उनले थाम्दछन्, दूर गर्दछन् सब डर ।
र स्वर्गका कुरा बोल्दछन् जीवन अमर ।
३. र हाम्रो भलाई जति भो’ र हाम्रो सबै जय
र सोच पिताको कुराको हुन् उनैकै ।
४. हे आत्मा सब अनुग्रहका, होस् दृष्टि दयाको
र हाम्रो अयोग्य हृदयमा वास तपाईंको ।
५. होस् पिता पुत्रको बढ़ाइ, होस् पनि आत्माको
होस् स्तुति महिमा तीनलाई, जो एकै हुन् ।ख्रीष्ट येशू, मुक्तिदाता तपाईंझैँ कोही छैन, तपाईंको त्यो अलौकिक प्रेमबारे स्तुति गाउँछु म । मेरो आशा तपाईं, उत्साह, शरण र शक्तिको गढ मेरो हर श्वास-प्रस्वासले तपाईंको स्तुति गाउरहूँ । धरती उठ अनि स्तुति गाऊ, शक्ति ऐश्वर्य प्रभुलाई होस् पहाड झुक अनि सागर गर्ज, उनको नाउँलाई धन्यको भनी । तपाईंको आशिषित् काम देखेर खुशी भई आनन्दले गाउँछु म पाइन्न अरूमा येशूको निश्चयत...
ख्रीष्ट हाम्रो नाउमा हुँदा हुरीको (डर छैन) (३) ख्रीष्ट हाम्रो नाउमा हुँदा हुरीको डर छैन, जब हाम्रो नाउ अघि बढ्दछ, अघि बढ्दैछौँ (३)
को. ख्रीष्ट हुन् जीवनका एक मात्र असल गोठाला
सहायक बन्छन् उनी सदा दुःख-सुखको बेला
१. क्लेश, संकटले घेर्छ तिमीलाई तर ख्रीष्ट तिम्रैनजीक हुन्छन्
आँधी-तूफान हटाउने प्रभु तिमीयाथ यात्रा गर्दैछन् ।
२. तर्दैगर्दा भवसागरलाई आँधी आउँछ, विश्वास हल्लाउँछ
डुब्नलाग्दा पुकार ख्रीष्टलाई, निश्चय तिमीलाई बचाउँछन् ।
३. सतावट बाधा ल्याई शैतानले हल्लाउँछ खूब जीवन जहाजलाई
साथमा ख्रीष्ट छन्, नडराऊ तिमी, सम्हाल्छन् उनले तिमीलाई ।
४. निराशा आउँछन् अनेक जीवनमा तर हरेस नखाऊ प्रभु भन्छन्
विजयको इनाम जीवनको मुकुट प्रभुले निश्चय दिनेछन् ।
५. येशू हाम्रा शक्तिशाली गढ़ सुरक्षित उनमा हामी हुन्छौँ,
शैतानका हमला विफल हुनेछन्, जयवन्त हामी बन्नेछौँ ।को. ख्रीष्टकहाँ आऊ, साथी, येशूकहाँ आऊ, साथी
जीवनको जल लिन, आफ्नो प्यास मेटिलिन (२)
१. जीवनको जल उनै हुन् युग-युग तृप्ति दिने (२)
उनलाई यदि पियौँ भने तिमी
कहिल्यै प्यासा बन्दैनौँ युगानुयुगसम्म नै ।
२. जीवनको बाटो उनै हुन् स्वर्ग राज्यमा पुर्याइदिने (२)
उनलाई यदि चुन्यौ भने पिताकहाँ निश्चय
पुग्ने छै युगानुयुग राज्य गर्नलाई ।
३. जीवनको रोटी उनै हुन् भोको मनलाई तृप्ति दिने (२)
उनलाई तिमीले खायौ भने तिमी कहिल्यै
भोको बन्दैनौ युगानुयुगसम्मलाई
४. एउटा मात्रै ढोका उनै हुन् स्वर्गराज्यमा प्रवेश गर्नलाई (२)
यही बाटो पस्यौ भने निश्चय तिमी स्वर्ग
पुग्नेछौँ असीम सुखको भागी हुनलाई ।
५. एउटा मात्र सत्य येशू हुन् सारा जगको उद्धार गर्नलाई (२)
यदि उनलाई अपनायौ भने अनन्त
दण्डबाट उम्कन्छौँ, उनीसँग सदा रहनेछौँ ।१. ख्रीष्टकै लागि सबै, ख्रीष्टकै काम गर्ने शक्ति मेरो
बात, विचार, कामहरू सबै, दिन, घण्टा सबै मेरो
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै काम गर्ने शक्ति मेरो
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै दिन, घण्टा सबै मेरो ।
२. उनको कार्य यी हातले गरून्, पाउ उनको पथमा हिँडून्
आँखाले ख्रीष्टलाई देखून्, ओठले उनको स्तुति गरुन्
ख्रीष्टकै लागि सबै, ख्रीष्टकै पाउ उनको पथमा हिँडून्
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै ओठले उनको स्तुति गरून् ।
३. आँखा जब ख्रीष्टमा लाएँ ख्रीष्ट टाँगिएको देखेँ
आत्माले ख्रीष्ट मात्र देखेँ, अरू थोक मैले भूलेँ
ख्रीष्टकै लागि सबै ख्रीष्टकै, ख्रीष्ट टाँगिएका देखेँ
ख्रीष्टकै लागि सबै ख्रीष्टकै, अरू थोक मैले भूलेँ ।१. ख्रीष्टको दयालु बातअन्सार चूर्ण र दीन मन भई हे प्रभु, र यस्तो गर्छु म सम्झन्छु तपाईंलाई । २. तपाईंको जीउ भाँचेको स्वर्ग-भोजन होस् मेरो म लिन्छु नयाँ करारको सम्झाउने कचौरो । ३. गेतसमनीको साह्रो दु:ख र संकट क्लेश हेर्दै के ती सब कुरा बिर्सिन्छु सम्झन्छु तपाईंलाई । ४. जब हेर्छु कलवरीको क्रूस, ख्रीष्ट टाँगिए त्यसमा ईश्वरका थुमा बलिदान म राख्छु सम्झना । ५. अँ सब तपाईंको पीड़ाको र प्रेम मसँगको सास फेरुञ्जेल, अँ सधैँभर म राख्छु सम्झना । ६. जब मेरो मर्ने बेला छ र मेरो प्राण उड़ाई आफ्नो राज्यमा आउँदाखेरी सम्झनुहोस् मलाई ।
को. ख्रीष्टको फौजमा हुनु म खुशी छु (२)
येशू मेरो नेता, उनलाई पछ्याउँछु
ख्रीष्टको...
१. पहिलेको जीवन त्यागेर प्रभुमा चाँड़ै आऊ
आफ्नो कम्मर सत्यताले कसेर ।
२. धार्मिकताको छातीको पाता लाएर
प्रभुमा खड़ा हुन्छौँ नै ।
३. छैन धेरै जिउनु यहाँ, आज नै तयार हौँ
प्रेमको जुत्ता लगाउन तयार हौँ ।
४. संसार हाम्रो घर होइन, सधैँ रहँदैन
सुसमाचार दिने र ढाल उठाउने हो ।
५. उद्धारको दिन आजै छ, प्रभुमा आऊन
विश्वासमा अघि बढ़ेर रीस-क्रोध निभाऊ ।को. ख्रीष्टको माया बोकी रहुँला हृदयमा सज्जाएर (२)
उनको साथ कहिलै नछोड़ी ख्रीष्टमा बाँचौला (२)
१. ख्रीष्टले जीवन चढ़ाइदिए गलगथाको माटोमा
ख्रीष्ट येशू मरी दिए तिम्रो हाम्रो साटोमा (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)
२. ख्रीष्टको दुःखलाई सम्झेर ल्याउदा मन मेरो कल्पिन्छ
उनको प्रेमलाई सम्झेर ल्याउँदा आँखामा आँसु छल्किन्छ (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)को. ख्रीष्टको माया बोकी रहुँला हृदयमा सज्जाएर (२)
उनको साथ कहिलै नछोड़ी ख्रीष्टमा बाँचौला (२)
१. ख्रीष्टले जीवन चढ़ाइदिए गलगथाको माटोमा
ख्रीष्ट येशू मरी दिए तिम्रो हाम्रो साटोमा (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)
२. ख्रीष्टको दुःखलाई सम्झेर ल्याउदा मन मेरो कल्पिन्छ
उनको प्रेमलाई सम्झेर ल्याउँदा आँखामा आँसु छल्किन्छ (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)को. ख्रीष्टको मिलन यस्तै रहोस् (२)
यी हाम्रा हृदयहरू (वचनझैं पवित्र होइरहोस्) (२)
१. हिमालभन्दा अझ अग्लो, सागरभन्दा अझ गहिरो (२)
ख्रीष्टको माया सधैं सधैं अटल भै बढ्दै जाओस् (२)
२. प्रभुको माया पूर्ण छ यहाँ हिँड्नुछ एउटै आत्मिक बाटोमा (२)
एउटै आत्मिक बाटोमा सहारा प्रभुको पाइरहोस् (२) ।को. ख्रीष्टको वचन राख सम्हाली,
ख्रीष्टको वचन राख सम्हाली
मुटुको मुटुको धड्कनमा गाँसेर,
ख्रीष्टको वचन राख सम्हाली (२)
१. ख्रीष्टको वचन सुनेर तिमी, उहाँमाथि विश्वास गर न (२)
मुक्तिदाता प्रभु भनेर आज तिमी ख्रीष्टमा रमाऊ (२)
२. कतिन्जेल रहन्छौ तिमी, संसारको मोज मस्तीमा (२)
पश्चताउनु पर्ला तिमीलाई, ख्रीष्टको दोस्रो आगमनमा (२)को. ख्रीष्टमा जिउने सबैलाई तिमीले सत्य पाएछौ
अब तिमीले पाएको जे भए पनि न त्याग (२)
१. मृत्यु भन्दा डरलाग्दो, पिछाडिएको लाई भन्निछ
यदि तिमी पिछाडियौ भने, पछुताउनु पर्ला तिमीले
२. शैतानले तिमीलाई लोभ्याउने छ तिमी होसियार बस
येशू ख्रीष्टको जीवनलाई हेर शैतानले के भनेथ्यो
को. ख्रीष्टलाई पुज्नेहरूले भन्थे जीवन यो दुइ दिनको चोला हो, साथी
जीवन यो बगेको खोला हो, साथी
जीवन यो दुइ दिनको चोला हो ...
ख्रीष्टलाई पुज्नेहरूले भन्थे ...
१. (सक्छौ भने हेर आफैलाई, तिमी कहाँ हराइरहेछौ
सांसारिक नशाले तिमी आफैलाई गुमाइरहेछौ) (२)
(क्रूसलाई हेर त रगत बग्दैछ) (२)
(रगतले तिमीलाई बचाउन खोज्दैछ) (२)
२. (सुखमा तिम्रा सबै साथी छन्, दु:ख बुझ्ने कहाँ को छ र ?
प्रेम गर्छु भनी टोपल्छन्, साँचो प्रेम कसले गर्छ र ?) (२)
(येशूले तिमीलाई बोलाउन खोज्दैछन्) (२)
(अनन्त जीवन दिई बचाउन खोज्दैछन्) (२)को. ख्रीष्टलाई प्रेम गर्ने आत्माहरूहो ! उनको प्रेमलाई बुझिदेऊ,
केवल खोक्रो माया होइन, हृदयले नै गरिदेऊ
ख्रीष्टलाई प्रेम गर्ने ... ।
१. केवल स्वार्थी माया होइन, सत्य प्रेम चाहिन्छ (२)
धन, प्रिय जन, आफूलाई भन्दा बेसी प्रेम दिनुछ (२)
ख्रीष्टलाई प्रेम गर्ने मान्छेहरूहो ! उनको प्रेमलाई बुझिदेऊ,
केवल आडम्बर मात्र होइन, साँचो प्रेम नै गरिदेऊ ।
२. केवल फोस्रो जीवन होइन, भरिलो जीवन चाहिन्छ (२)
ख्रीष्टको सँग-सँग जिउनलाई जयवन्त जीवन चाहिन्छ (२)
ख्रीष्टमा जिउन चाहनेहरूहो ! उनको इच्छालाई बुझिदेऊ
“प्रभु” केवल ओंठले होइन, हृदयले नै भनिदेऊ
३. केवल खोक्रो त्याग होइन, सिद्ध त्याग चाहिन्छ (२)
क्रूस उठाई हिँड्नलाई त्याग र बलिदान चाहिन्छ (२)
ख्रीष्टमा भरोसा गर्नेहरूहो ! उनको सामर्थ्यलाई बुझिदेऊ
केवल अस्थिर विश्वास होइन, दृढ विश्वास नै गरिदेऊ ।को. ख्रीष्टले तिमीलाई स्वतन्त्र गराए,
फेरि बन्धनको जुवामा नपर (२)
१. तिमी आज यस संसारमा छौ तर यस संसारका होइनौ (२)
संसारसित एकै चालको नहोऊ संसारको जुवामा नजोतिऔ ।
२. शरीरको माया लालसाहरूसँगै क्रूसमा टाँगिदिइहाल (२)
पवित्र आत्माको अगुवाइमा हिँड शरीरको लालसा पूरा नगर ।
३. यथोचित सेवाको रूपमा आफ्ना-आफ्ना शरीरलाई (२)
पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदान गरी दिइहाल ।को. ख्रीष्टिय जवान जवानी हो, यात्रा तिम्रो बाँकी नै छ (२)
विश्वासमा पाइला चाल्दै जाऊ, सफलता तिम्रो निश्चय छ (२)
१. आउँछन् कति जीवनमा हार, तर हार भित्रै छ तिम्रो जीत (२)
ढाडस तिमी बाँध्दै जाऊ, जयवन्त येशू (साथमा छन्) (२)
२. आउँछन् धेरै उदास खिन्नता, निभाउनलाई तिम्रो आशा (२)
आत्मामा तिमी बढ्दै जाऊ, अनुग्रह प्रभुको (प्रशस्त छ) (२)