HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. आ मसीहा मन में, (२) प्यार तेरा मिले, दिन मेरा खिले
इस दुःखी जीवन में... आ मसीहा... ।
१. इस संसार के बातों मैं, चैन नहीं पाया मैने
पाया है दु:ख दर्द यहाँ, और खोई शान्ति मैने (२)
आज पता चला, तु अगर मिला, प्यार के जीवन में ।
२. आज नहीं तो कल जरूर, जग ये छोड़ के जाना है
फिर क्यों इस दुनियाँ में मै, अपने दिल को लगा लुँगा (२)
दिलके द्वार पर, क्यों खड़ा है आजा मन में ।१. आ (हा) (१०) धिन्ताङ्ग है धिन्ताङ्ग मनैमा बस्यो मादलुको ताल (हा) (४) कलवरी साक्षी राखी गाँसेको छुट्ला है माया जाल (लैबरी लै लै लै) (२) धिन्ताङ्ग है धिन्ताङ्ग मनैमा बस्यो मादलुको ताल कलवरी साक्षी राखी गाँसेको छुट्ला है माया जाल ए है छुट्ला है माया जाल कलवरी साक्षी राखी गाँसेको छुट्ला है माया जाल (हुँ) (५) २. धर है धर आँसुको धारा येशूले चुहाए (हा) (४) पापको कालो दागलाई धुन रगत बहाए (लैबरी लै लै लै) (२) धर है धर आँसुको धारा येशूले चुहाए पापको कालो दागलाई धुन रगत बहाए, ए है रगत बहाए । पापको कालो दागलाई धुन रगत बहाए । ३. फिरिमा फिरि त्यो जूनकीरी चम्केझैँ औँसीमा (हा) (४) बाले है ख्रीष्टले अमर ज्योति मनको कौसीमा (लैबरी लै लै लै) (२) फिरिमा फिरि त्यो जूनकीरी चम्केझैँ औँसीमा बाले है ख्रीष्टले अमर ज्योति मनको कौसीमा, ए है मनको कौसीमा बाले है ख्रीष्टले अमर ज्योति मनको कौसीमा (हुँ) (५) ४. झल र मल सधैँ हलचल क्षणिक जीवनमा (हुँ) (५) येशूमा विश्वास गर्नेछु सधैँ, राख्नेछु यो मनमा (लैबरी लै लै लै) (२) झल र मल सधैँ हलचल क्षणिक जीवनमा पुग्नेछु येशू भज्नेछु सधैँ, राख्नेछु यो मनमा, ए है राख्नेछु यो मनमा (येशूमा विश्वास गर्नेछु सधैँ, राख्नेछु यो मनमा) (४)
(आइरहेका छौँ) (३), थुमाको रगतको कारण छुन सिंहासनलाई, (आइरहेका छौँ) (२) दण्डवत् गर्न येशूलाई आराधना गर्न प्रभुलाई (आइरहेका छौँ) (३)
को. आउँछ झझल्को त्यो क्रूसको म पापीको लागि
मेरो प्रभु मरेको (२)
१. बैकुण्ठ धाम त्यागेर, मानव बनी आउनुभयो (२)
दलदले हिलोबाट मलाई बचाउनु भयो (२)
हराई गएको भेड़ा झैँ मलाई (२) आफ्नो बगालमा ल्याउनु भयो (२)
२. आज पनि बोलाई रहेछन् मेरो राजा येशूले (२)
गहभरि आँशु लिई, फर्कि आउने आशाले (२)
छेड़ीएको हात पसारेर (२) पर्खी रहेछन् अंगालोमा लिनलाई (२)को. आउँदछु तपाईंको चरणमा, पर्दछु तपाईंको शरणमा
पापको बोझ छ जीवनमा, हटाई बस्नुहोस् हृदयमा
१. सिकाउनुहोस् मलाई प्यार गर्न तपाईंलाई (२)
प्रभु मलाई तपाईंले प्यार गर्नुभो’ पहिले (२)
२. समाती मेरो हात राख्नुहोस् मलाई साथ (२)
जीवनको ज्योति दिई चम्काउनुहोस् मलाई (२)को. आउँदैछु फर्केर, घुम्दा घुम्दै येशूकहाँ (२)
(बाटो दोबाटोमा अल्मलिरहेँ म आफै नै हराइरहे) (२)
१. प्रेमको प्रतीकलाई खोजे प्रेम पाउन मैले (२)
म भौतारिरहेँ शान्तिको खोजीमा म हराइरहेँ
म डुली हिँड़े लक्ष बाटो विना मुक्तिको बाटो आत्माको शान्ति
म खोजी रहेँ म लागि रहेँ
२. बितिरहे ती दिनहरू आशा निराशामा (२)
म खोजी रहेँ संसारमा मैले पाएँ स्वार्थी जीवनहरू
धोकै धोका झुठो संसारमा प्रभु तिमीले दियौ अनन्त जीवन
निःस्वार्थ प्रेम शान्ति आनन्द ।को. आउन दिदी, दाज्यू भाई, कलवरीको डाँड़ैमा
पापको बोझ राखिदेऊ, क्रूसको फेदि मैं
धोव तिम्रो पापी हृदय, येशूको रगतले, मुक्ति उद्धार र शान्ति
तब पाउँछौं तिमीले (२)
१. हिमालको पानी गंगाजल र त्रिवेणीले
के तिम्रो पाप धोइदियो के तिमी शुद्ध भयौ (२)
हिमालको पानीभन्दा चोखो पानी बगेछ यहाँ (२)
येशूले मात्र तिम्रो पापहरू, धुनसक्नु हुन्छ (२)
२. पंक्षी प्राणीको रगतले तिमीले चढ़ाएको बलिदानले
के तिम्रो पाप मोचन भो, के तिमीले मुक्ति पायौ (२)
पंक्षी प्राणीको रगतभन्दा शुद्ध रगत बगेछ यहाँ (२)
तिम्रो लागि येशू बलि भइसकेका छन् (२)
३. तिर्थ व्रत गरेर दान पुण्य चढ़ाएर
के तिमीले शान्ति पायौं के तिम्रो उद्धार भयो (२)
तिर्थ व्रत दान पुण्य गर्न पर्दैन अब (२)
मुक्ति सित्थैमा येशूले दिन सक्नुहुन्छ (२)को. आउन फर्की आउन प्रभु येशू मसीहमा
पर्खी रहेछन् तिमीलाई सित्तैमा मुक्तिदान दिनलाई ।
१. मानवको पाप मेटाउनलाई आउनुभो प्रभु जगमा
कूसको काठ बोकेर जानुभो कलवरी डीँड़ामा (२)
२. पापको बन्धन तोड़नलाई दु:ख र दर्द सहनु भयो
तिम्रो र मेरो उद्धार गर्नलाई आफ्नै प्राण पनि दिनुभयो (२)
३. समय हुँदै नै मन फिराऊ प्रभुले निश्चय अंगाल्ने छन्
उहाँको चम्किलो ज्योतिमा तिमीलाई सधैं डोराउनेछन् (२)१. आउनु भो’ स्वर्गदेखि मुकुटलाई त्यागी, मेरो लागि लिई अवतार बेथलेहेमको गाउँमा थिएन ठाउँ आफ्नो लागि हे तारणहार, मकहाँ प्रभु येशू आउनोस्, मेरो हृदयमा धेरै छ ठाउँ । २. स्यालका हुन्छन् कुर र चराका गुँड़ तिनले लाउँछन् जंगलमा तर तपाईंकै शिर राख्नलाई ठाउँ थिएन गालीलमा । मकहाँ प्रभु येशू आउनोस्, मेरो हृदयमा धेरै छ ठाउँ । ३. जीवित वचन साथ लिई स्वर्गदेखि ओर्ली मुक्तिदान दिन आउनुभो’ तर ठट्टाले क्रूसमा चढ़ाए, लगाई मुकुट काँड़ाको, मकहाँ प्रभु येशू आउनोस्, मेरो हृदयमा धेरै छ ठाउँ । ४. स्वर्गको द्वार खोलिँदा, दूतगणले गाउँदा, तपाईं महिमासाथ आउँदा शब्द सुन्न पाउँ “तँलाई धेरै छ ठाउँ, मेरोछेउ सदा बस्न आ” मेरो मन तब खुशी हुन्छ, जब पिताकहाँ पुग्नेछु ।
आउनुहोस्, आउनुहोस् म भित्र भित्रै गहिराईमा छुहुनोस् टाढा कतै नजानु होस् - ६
१. आउनुहोस् पवित्र आत्मा (६) (छुनुहोस् मलाई तपाईको हातले धुनुहोस् मलाई पवित्र रगतले) (२) २. शान्तिको आत्मा... ३. चंगाईको आत्मा...
को. आउनुहोस पवित्र आत्मा बिन्ती छ (२) १. ल्याउनुहोस् चङ्गाइ र मुक्ति (यो हाम्रो हृदयको चीत्कार) (२) २. ल्याउनुहोस् जागृति यहाँ (यो हाम्रो हृदयको चीत्कार) (२)
आउनुहोस् पवित्र आत्मा, हामी तपाईंको साथमा भर्नोस् तपाईंको शक्तिले राज गर्नुहोस् मनमा तपाईं जिउँदो पानी, कहिल्यै नसुक्ने झरना सान्त्वना र सल्लाहाकार, लिनोस् आफ्नो वशमा । आउनुहोस्...
आउनुहोस् प्रभु (२), आउनुहोस् प्रभु मेरो हृदयमा तपाईंको उपस्थितिले मलाई सधैँ भर्नुहोस् आउनुहोस् येशू, आउनुहोस् पवित्र आत्मा ।
आउनुहोस् प्रभु तपाईं, हाम्रो माझमा, दिनोस् तपाईंको पवित्र आत्मा तपाईंको आनन्दले भरिन सकूँ, तपाईंलाई सधैँ धन्यको भनूँ हल्लेलूयाह (४) स्तुति गछ (३) तपाईंलाई ।
आउनुहोस् प्रभु मेरो जिन्दगीमा राख्नुहोस् मलाई तपाई कै शरणमा दिनुहोस् मलाई तपाई कै हात डगमगाए को छु जब म तपाई कै साथ मेरो प्यारो मेरो प्रभु मेरो भरोसा तपाई प्रभु (२) (सम्झिन्छ मेरो अतितलाई पापमा ढुबेको म तुच्छलाई तपाई बिरुधमा म हिड्नेलाई अंगाल्नुभो भुलाई मेरो पापलाई अंगाल्नुभो भुलाई मेरो पापलाई) (२) मेरो प्यरो मेरो प्रभु मेरो भरोसा तपाई प्रभु (२) मेरो यो मनमा रहनुहोस् मलाई पापबाट बचाउनुहोस् मेरो जिवनको हरेक पाईलामा (तपाई मेरो साथ दिनुहोस्) (२)
को. आउनेछन् (४) बिहानीको ताराले अँध्यारो हटाउनेछन्
१. हाम्रो प्रतीक्षा पूरो हुने भो’, ख्रीष्टको प्रतिज्ञा साँचो हुने भो’ (२)
हुने भो’ (३) आउनेछन् (२) मलाई लिन आउनेछन् ।
२. शिर उठाई माथि हेर तिम्रो छुटकारा नजीक आ’को छ (२)
आ’को छ (३) आउनेछन् (२) मलाई लिन आउनेछन् ।को. आऊ अब प्रकाशमान होऊ ज्योतिका सन्तान भई
अन्धकार सबलाई त्यागेर महिमा र पूर्णतामा आऊ ।
१. (महान् आज्ञालाई पूरो गर्न ज्योति धारण गर्नुछ) (२)
जिउँदो वचनलाई शक्तिको साथमा
ज्योतिको सन्तान भई यो विश्वलाई सुनाउनुछ ।
२. (सियोनका राजालाई स्वागत गर्न राजपथ हामीले बनाउनुछ) (२)
लिएर उपहार त्यो, हेर, कोही आउँदैछन्,
ज्योतिका सन्तान भई यो पुस्तालाई बचाउनुछ ।को. आऊ-आऊ, दाज्यू-भाइ, मिलीजुली गाऔँ (२)
१. येशू मुक्तिदताले मृत्यु जय गरे,
आऊ-आऊ, सबै भाइ, आनन्द मनाऔँ ।
२. शैतानमाथि जयवन्त भई फेरि जिइउठे,
आऊ-आऊ, भाइ-बहिनी, उनकै जय मनाऔँ ।
३. मृत्यु-बन्धन तोड़िकन सबलाई बचाए
आऊ-आऊ, ख्रीष्टीय भाइ, जयजयकार मनाऔँ
४. तीनै दिनमा बौरी उठे, शत्रु लजाए
आऊ-आऊ, प्यारा भाइ, जयको शब्द सुनाऔँ ।
५. विश्वास गरी कम्मर कसी ख्रीष्टकै पछि जाऔँ
आऊ-आऊ, प्रिय बहिनी, उनैलाई पछ्याऔँ ।
६. प्रेमी ईश्वर पुत्र दिने उनकै गुण गाऔँ
भाइ-बहिनी सब मिली धन्यवाद चढ़ाऔँ ।को. आऊ, आऊ, येशूकहाँ आऊ, उनले डाक्दैछन् अहिले
थाकेका सबै, भारीले थिचेको, पापदेखि मुक्ति उनैमा पाउँछ
१. येशू ख्रीष्टले डाकेका सुनेर ध्यान नदिएको किन ?
संसारमा दुःख कति सहन्छौ, मेहनत गर्छौ, चैन पाउँदैनौ ।
२. डाक्दैछन् अहिले भाइ, ठाउँ खाली छ, मौका पाउँदैनौ फेरि,
बेला छैन, दिन बितिजान्छ, संसारमा अँध्यारोले छोप्छ,
३. येशू ख्रीष्टको नाउँदेखि बाहेक मुक्ति पाउँदैनौ कहिल्यै,
उनैमा छ सब पापीदेखि छुटकारा, दिनुसक्छ खुशी उनले मात्र भाइ ।१. आऊ काम गरौँ, कटनीमा अल्छे गरी को बस्ला ? सबतिर अन्न पाकेको हुँदा एक-एकै दासलाई उनले भन्दछन्, जाऊ काम गर । २. आऊ काम गरौँ, दूतले नपाएको काममा हात लगाऔँ सबैलाई यो सुसमाचार सुनाऔँ, बित्दैछ बेला ढिलो नगरौँ, रात पर्दैछ । ३. आऊ काम गरौँ, शंका र डर सबै दूर गरेर यहाँ सबैले काम त गर्नु छ उनले निर्धाबाट गराउँदछन् आफ्नो इच्छा । ४. आऊ काम गरौँ, घाम हुँदा हामीहरू नबिसाऔँ जहिलेसम्म हाम्रो धेर काम नहोस् र जबसम्म उनले भन्दैनन्, “तँ दास धन्य” । ५. आऊ काम गरौँ, काम गर्नेले निश्चय पाउनेछन् इनाम धन्य जो अन्तसम्म स्थिर होलान्, ती पाउनेछन् सुख, आनन्द र विश्राम, प्रभुसँग ।
आऊ खुशी मनाऊँ, येशूलाई मनमा बसाऊँ, हाम्रो हातहरू उचालौँ, उच्च स्वरले गाऔँ ताली बजाऔँ, आऊ खुशी मनाऊँ येशूलाई मनमा बसाऊँ, उनी मारिएर गाडिएका, उनी गाडिएर बौरिएका, बौरिएर स्वर्गमा उचालिएका (हाम्रा जीवित येशू) (२) हाम्रा जीवित येशूका सामने आ... आ... आऊ, खुशी मनाऊँ ।
को. आऊ जगत्को भाइ-बहिनी,
येशूले तिमीलाई डाक्दैछन् (२)
१. जगत्मा तिम्रो घरै छैन (२),
जगत्मा तिम्रो मान पनि छैन (२)
राज्य तिमीलाई दिनका लागि येशूले तिमीलाई डाक्दैछन् ।
२. जगत्मा तिमी धर्म खोज्छौ (२)
जगत्मा तिमी घुमिहिँड़्छौ (२)
जीवन मुक्ति दिनका लागि येशूले तिमीलाई डाक्दैछन् ।
३. शिरमा उनको काँड़ाको मुकुट (२)
कोखमा उनलाई भालाले घोचे (२)
छेड़ेको हात पसारेर येशूले तिमीलाई डाक्दैछन् ।
४. आऊ दाज्यू-भाइ, आऊ दिदी-बैनी (२)
आएर येशूमा विश्वास गर (२)
सबै पापलाई लिनका लागि येशूले तिमीलाई डाक्दैछन् ।१. आऊ पुजौँ राजपुजारी, आऊ भजौँ, पवित्र जाति
भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८)
२. धन्य भन उहाँको नाउँलाई, धन्य भनौँ उहाँको नाउँलाई
भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८)आऊ, बचाऊ प्रभु, हामीलाई, केही देखिँदैन अँध्यारोबाहेक छेलिदेऊ, छोपिदेऊ ढाकिदेऊ मलाई येशू प्रभु, भन म के गरूँ, संसारको अन्त अब चाँड हुँदैछ बादलमाथि तिमी आउँदा चिनिदेऊ मलाई
को. आउ मेरा साथी दुइ हत उचाली
एकै मनका भै धन्यवाद चढाऔं
१. बालक हामी सबै मिली येशूकहाँ जान्छौं
स्वर्ग पुग्ने लक्ष्य राखी सधैं अघि बढछौं (२)
येशू येशू येशूलाई हामी विश्वास गर्छौ
अनि हामीले येशूबाट न्यानो माया पाउँछौं (२)
२. बालक हामी सबै मिली सधैं वचन पढछौं
येशूको नाउँमा हाँसी हाँसी मीठो गीत गाउँछौं (२)
येशू येशू येशूलाई विश्वास गर भन्छौं
अनि हामीले येशूबाट शान्ति आनन्द पाउँछौं (२)को. आऊ, येशू, लौ मलाई बचाऊ
पापको यो भारी आँधीमा (२)
१. संसारिक सागरको हे बलियो माझी (२)
दुःख-दर्द बुझिहिँड़्ने दुनियाँको लागि,
प्राण दिने, ज्यान दिने परम उपकारी (२)
सच्चा पक्का धर्म ल्याउने अधर्म पखाली ।
२. सुपदेश दिन्थ्यौ, प्रभु, दुनियाँ चहारी (२)
धर्मीलाई धन्य भनी पापीलाई उतारी,
दुःख-सुख साथी सम्झी हाँसू-रोऊँ नभई (२)
क्रूसमाथि चढ़्यौ प्रभु जीवन दिन कठै ।
३. नगरी देऊ ढिलो प्रभु, लौ न छिटो आऊ न (२)
दुष्कर्मको बाढ़ी बग्यो, बगे सबै जन,
नाउ खियाऊ, पारी लैजाऊ, सुन आर्त्तनाद (२)
हे जिन्दगी दाता येशू, राख आफ्नै साथ ।१. आऊ येशूकहाँ आजै, हे भाइ, उनको निम्तो छ अहिले नै
ख्रीष्ट नजीक छन् आशिष् दिनलाई, भन्दछन् मकहाँ आऊ ।
को. आनन्द-आनन्द गरौला सधैँ, खुशी हौँला जब निष्पापी भई
बसौँला नित्य सँग येशूकै अनन्त घरैमा
२. हे पापी आऊ, प्रभुको बात सुनी, समाऊ हात
आउँछन् जो उनकहाँ सब पाउँछन् सुख, काटिन्छन् तिनका दुःख ।
३. आऊ येशूकहाँ विचार गर भाइ छन्, उनी नजीक वर दिनलाई
आऊ, सब छिटो येशूकहाँ आऊ आशिष् सधैँको पाऊ ।१. आऊ सब पापी, दीन, दरिद्र, लखतरान, दुःखित, अनाथ
येशू तिमीलाई बचाउन पर्खिन्छन् प्रेम, शक्तिसाथ ।
को. ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य
ख्रीष्ट छन् राजी, नडराऊ, ख्रीष्ट छन् राजी, नडराऊ
२. आऊ दरिद्र, ख्रीष्ट निम्त्याउँछन्, लेऊ वरदान परमेश्वरको
पश्चात्ताप र सत्य विश्वास सब अनुग्रह चाहिँदो
विनापैसा, विनापैसा (२) येशूबाट लिन आऊ (२)
३. आऊ सब बेसरी लादिएका, पापको सागरमा डुब्ने आऊ
शुद्ध हुनु पर्ख्यौ भने तिमी कहिल्यै आउँदैनौ
धार्मिक होइन, धार्मिक होइन (२) पापीलाई डाक्छन् येशू (२)
४. देहधारी ईश्वर येशू स्वर्ग फर्के तारणहार
राख उनैमा भरोसा, उनको वचनमा पत्यार
खालि येशू, खालि येशू (२) गर्छन् पापीलाई उद्धार (२)१. आऊ सबै गीत गाऊ है, हल्लेलूयाह आमिन् होस् बढ़ाइ येशूकै, हल्लेलूयाह आमिन्, स्वर र मन उचाली सिंहासनको अघि मनपर्दो छ स्तुति, हल्लेलूयाह आमिन् । २. मन उँभो उचाल्दै, हल्लेलूयाह आमिन् खूब आकाश गर्जाउँदै, हल्लेलूयाह आमिन्, ख्रीष्ट हाम्रा हुन, हामीमा उत्रन्छन् प्रेम उनको टुङ्गिदैन, हल्लेलूयाह आमिन् । ३. गुण गाऔँ प्रभुको, हल्लेलूयाह आमिन् शक्ति भर जीवनको, हल्लेलूयाह आमिन्, स्वर्गमा पुगौँला, उनैलाई भेटौँला, सधैँ नै गीत गाऔँला, हल्लेलूयाह आमिन् ।
को. आऊ सबै दाज्यू-भाइ, ख्रीष्टकै गुण गाऔँ
१. हाम्रो पापको साटो उनी भए पाठो
कत्रो प्रेम र कत्रो दया हामीमाथि गरे ।
आऊ सबै दाज्यू-भाइ ख्रीष्टकै गुण गाऔँ ।
२. ख्रीष्टियान दाज्यू, ख्रीष्टयान बहिनी, ख्रीष्ट हुन् हाम्रा साथी
स्वर्गलोकमा पुर्याउने, मृत्युपारि तारी
आऊ सबै दाज्यू-भाइ, ख्रीष्टलाई पछ्याऔँ ।
३. जति भयो घटी हाम्रो, उनलाई सबै मनाऔँ
पापलाई लुकाई नरकुण्डको भागी कैले नहोऔँ
आऊ सबै दाज्यू-भाइ स्वर्गमा जाऔँ ।को. आऊ सबै, मुक्तिलाई खोजौँ मुक्ति पाई, स्वर्गमा राज गरौँ
१. हामी सबै पापी थियौँ जान लाग्यौँ नाशमा (२)
नाशदेखि बचाउनलाई (येशू आए जगमा) (२)
२. येशू, तपाईं जगमा आइ गर्नुभयो प्रेम (२)
प्रेम गरी बस्नुभयो (आज हाम्रो साथमा) (२)
३. रोगीहरू विश्वास गर्दै आए उनको छेउमा (२)
विश्वास गरी निको भई (गए आफ्ना घरमा) (२)
४. हामी सबै पापी भयौँ जान्छौँ क्यारे नाशमा (२)
नाशदेखि बचाउनलाई (येशू मरे क्रूसमा) (२)
५. मानिसको पाप लिई टाँसिदिए क्रुसमा (२)
क्रूसमा चढ़ी रगत बहाई (बौरी उठे अन्तमा) (२)१. आऊ सबै विश्वासी, आनन्द गर्दै आऊ, आऊ सबैजना मिली बेथलेहेममा जगत्को त्राता बालक भए हेर (आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई । २. हे वचन सनातन, परमेश्वरको पुत्र, प्रभु येशू हुन् ख्रीष्ट इम्मानुएल कन्याको गर्भदेखि मान्छे जन्मेको (आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई । ३. हे सब स्वर्गदूत हो, जयजयकार गर्नू परमेश्वरलाई होस् स्वर्गमा धन्यवाद पृथ्वीमा कुशल मान्छेहरूमा मिलाप (आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई । ४. आमिन् प्रभु धन्य हाम्रो लागि जन्मे येशू सदा तपाईंको नाम पुजिओस् ईश्वरको वचन अब देही भएको (आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई ।
आऊ हामी आफैलाई तयार गरौ आऊ हामी हृदयलाई तयार गरौ सभै भन्दा माथि, अरु नाउँ भन्दा माथि येशुलाई राखौ, येशुलाई राखौ र हाम्रो सारा हृदयले, र हाम्रो सारा प्राणले, र हाम्रो सारा शक्तिले (येशुलाई उचालौ) (२) ओह हो, येसुलाई उचालौ उचालौ, उचालौ, उचालौ, येशुलाई महिमा, महिमा, महिमा, येशुलाई प्रशंसा, प्रशंसा, प्रशंसा, येशुलाई आराधना, आराधना, आराधना, येशुलाई (येशुलाई उचालौ) (२), ओह हो, येशुलाई उचालौ र हाम्रो सारा हृदयले, र हाम्रो सारा प्राणले, र हाम्रो सारा शक्तिले (येशुलाई उचालौ) (२), ओह हो, येशुलाई उचालौ
आऊ, हामी उत्सव मनाऔँ, उत्सव मनाऔँ प्रेमदानको लागि ईश्वर-पुत्रले प्रेम गरी जीवन दिए, स्तुति चढाउँदछौँ कसैले नदिने आनन्द दिनुभो’, भेटी लिएर आउँदछौँ, उत्सवको स्तुतिमा, (आऊ हामी उत्सव मनाऔँ) (२) (उत्सव मनाउँदै गाऔँ) (२) राजालाई ।
को. आऊ हामी सब मिली प्रभुको मधुर गान गाऊ (२)
हाम्रा प्रभु मुक्ति दिने ख्रीष्ट येशू हुन् (२)
१. चाहना गर एकपटक चोखो र सत्य ती वचनको कल्पना गर
एकपटक अनौठो प्रेम र प्रतिज्ञाको (२)
पाउँनेछौं तिमीले खुशीको मोल (२) जब सत्यको वचन सुन्नेछौं (२)
२. गहना बनिदेऊ एकपटक हाम्रो प्रभु येशूको बनिदेऊ हीरा
मुकुटमा झल्काइदेउ यो संसारनै (२)
पाउँनेछौं तिमीले सत्यको मोल (२) जब उनको पछि लाग्नेछौ (२)को. आऊ... न आऊ... न येशू कहाँ,
उनैले तिमीलाई बोलाउँदै छन् (२)
१. पापको भारी बोकेर तिमी कहाँसम्म जाने
यो भारी बिसाउने ठाउँ चाहिँ येशू हुन्... (२)
२. येशू भन्छन् मकहाँ आउनेलाई कहिल्ये त्याग्ने छुइनँ
यसकारण उनको चरणमा तिमी आऊ... (२)को. आए येशू यो संसारमा पापीहरूलाई बचाउनलाई
गरौँ विश्वास येशूमाथि, पाउँछन् उद्धार पापको क्षमा (२)
१. येशू नासरी जन्म लिए बेथलेहेमको गाईको गोठमा (२)
छोड़ी स्वर्ग आए उनी पापीहरूलाई बचाउनलाई (२)
२. सारा संसार पाप-सागरमा डुब्दै थियो प्रभुविना (२)
आऊ सबै क्रूसको छेउमा मुक्ति दिन्छन् येशू ख्रीष्टले (२)१. आए है, आए आए है, येशू संसारमा आए गए है, हाम्रो पाप मेटिगए (ओ हो आ हा) (४) २. दुइ हजार वर्षअघि गाईको गोठम) (२) परमेश्वरको एकलो पुत्र (यसै ठावैँमा) (२) मुक्तिदाता (२) तारणहार (मानिस अवतार भए) (३) (ओ हो आ हा) (२) ३. (हामी सबैको दुःख बुझ्न संसारमा आए) (२) बाटो, सत्य, जीवन सबै (एकै ठाउँ आए) (२) येशू राजा (२) हम्रोमाझ (मुक्ति बनी आए) (२) (ओ हो आ हा) (२)
आओ (२) परमप्रभुको निम्ति हामी गाऔँ हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार (३) गरौँ आओ (२) धन्यवाद गर्दै उहाँको सामुन्ने आओ भजन गाउँदै उहाँको (२) जयजयकार (३) गरौँ ।
को. आओ जग के लोग सब ही यीशु राजा बुलाता है ।
१. जगमें जिसका स्थान नहीं है, जगमें जिसका मान नहीं है
राज तुम्हें देने के लिए, यीशु राजा बुलाता है ।
२. जगमें तुम हो भुखे मरते जगमें तुम हो प्यासे मरते
भोजन जल अब मुफ्त में देने, यीशु राजा बुलाता है ।
३. सिर पर काँटों का ताज निशानी छाप है उसकी बहती पसली
छिदे हात पसारे हुए, यीशु राजा बुलाता है ।
४. आओ भाइयो आओ बहिनो आकर उसको परखो देखो
सारा भार उठाने के लिए, यीशु राजा बुलाता है ॥आओ दण्डवत् गरौँ र निहुरौँ हाम्रा सृष्टिकर्ता परमप्रभुकै सामु घुडा टेकौँ किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ र हामी उहाँका खर्कका प्रजा, उहाँका हातका भेडा हौँ ।
को. केटा- आओ बहेना केटी- आओ भइया
तुम भी सुनोंना यीशु की कहेंना आनेवाला राजा आएगा
उसके साथ हम मिलकर जाएगा सियोन देश... ।
हे-हे-हे-हे... हा-हा-हा-हा- (२)
१. परन्तु आत्मा स्पष्ट कहता है
आनेवाला दिन कितना कठिन है,
जो अन्तिम दिनों तक स्थिर रहेगा
उसका उद्धार होवेगा (२) (अन्तिम दिनों में)
२. जो परमेश्वर पर विश्वास रखतें है
अनन्त जीवन उसको मिलेगा
जो परमेश्वर से उत्पन्न होता है
वह उस से भी प्रम वह करते है । (२) (अन्तिम दिनों में)
३. तुने मेरे बचनको थामा है
संकट के दिनों में रक्षा करूँगा
सारे संसार पर वह आनेवाला है ।
कोही तेरा मुकुट छिन्न न पाए । (२) (अन्तिम दिनों में)आओ मिल्के स्तुति करिङ्गे, येशूके गुन गान करिङ्गे) (२) (वो ही राजा वो मसीह मेरे जीवनका साहारा) (२) (नाचिङ्गे, गाङ्गे धुम मचाङ्गे, येशूके गुन गान करिङ्गे) (२) आओ... (जय जय बोलो जय येशू की जय) (२) वो ही राजा वो मसीह मेरो जीवनका साहारा (२) नाचिङ्गे, गाङ्गे धुम मचाङ्गे, येशूकी गुन गान करिङ्गे (२) जय जय बोलो जय येशू की जय...
को. अओ यहोवा का धन्यवाद करे
अपने सारे हृदय से बन्दना करे (२)
उसके फाटकों में स्तुति करे और ललकारे ।
१. जिसने बनाया हमे वो है हमारा आधार
जिसने दि हमको स्वास वह है हमारा उद्धार (२)
उसका हो जय जय हो आराधना
वह है सभी का प्रधान । (२)
२. अपनी सारी तन, मन से हम प्रभु की महिमा करे
वह है शिफा और नजात उसका प्रशंसा करे (२)
वह है जगतका भाता और तारणाहार
उसका हो जय-जय सदा ॥ (२)को. आओ, सबै फर्केर, प्रभु येशूकहाँ नगरी बेर
यो जीवन छोटो छ, मुक्तिको दिन छैन अब धेर ।
१. जब येशूकहाँ गएँ, पाप-क्षमाको दान पाएँ,
मुक्तिको अनुभव गरें, उनको नामको यश गाएँ ।
२. येशू हुन् उदेकको नाथ, धनेछन्, तिम्रो सब पाप
गरेर अधर्म माफ, राख्नेछन् तिमीलाई साथ ।आओ हाल्लेलूयाह असकी जय आये सारी सृष्टि उसकी जय प्रभु महान है स्तुति के योग्य है ॥ (२)
आऔँ हामी आराधना गरौँ, सृष्टिकर्ताकै सामु घुँडा टेकौँ आऔँ हामी दण्डवत् गरौँ, सृष्टिकर्ताकै सामु घुँडा टेकौँ, उहाँ नै हाम्रा परमेश्वर हुन् र हामी उहाँको खर्कका प्रजा र उहाँका हातका भेडा हौँ र उहाँका हातका भेडा हौँ ।
आकाश भरि जनुताराहरू गाउँछन् येशूको महिमा
धर्तिका सबै वृक्षहरूले गर्छन येशूको प्रशंसा
ईश्वरले आफ्नै स्वरूपमा
हामीलाई सृजनु भो
उहाँको महिमा गर्नको निम्ति
जीवन दिनु भो (२)
आऊ है साथी मिलीजुली
गाऔं येशूको गीत
हात समाई हिडैं संगै
येशूमा छ हाम्रो जीतआकाश माथि माथि उड्यो मेरो मन (२) हर्षले उमङ्गको सिमा छैन येशू तिमी आए पछि (२) १. सोंचेको थिइन जिन्दगीमा यति धेरै खुशी पाउँछु भनेर (२) आनन्दको वर्षात भयो येशू तिमी आए पछि (२) २. एकलो हुन्न म कहिले अब सारा दुनियाँले टाडा फाले पनि (२) ढुक्क छ जीवन भरि येशू तिमी आए पछि (२)
१. आकाशभन्दा उच्च-उच्च छ नाउँ,
सागरभन्दा गहिरो गहिरो छ प्रेम
आसमानभन्दा विशाल-विशाल अनुग्रह छ
हाम्रो प्रभु येशूको ।
को. यसैले गर्छौ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको (२)
२. वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम,
आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम
स्वर्ग छोडी आउनुभो’ क्रूसैमा मर्नुभो’,
मृत्युलाई जित्नुभो’, हामीलाई मुक्ति दिनलाई ।
३. सारा सृष्टिले ढोक्नेछ, सबै घुँडाहरू टेक्नेछन्,
निर्बल बलियो हुनेछ, लाटोले पुकार्नेछ त्यो नाउँ
अन्धो ले देख्नेछ, बहिरोले सुन्नेछ,
मुर्दा बिउँतनेछ उनैलाई महिमा दिनलाई ।को. आँखाको एक निमेषमा, तुरहीको आखिर आवाजमा
(बादलमा हामी उड़्नेछौ, येशूसँग हामी हुनेछौँ) (२)
१. ख्रीष्टमा मरेकाहरू पहिले जिइउठ्छन्, त्यसपछि जिउँदाहरू
(अविश्वासी र पापीहरू चाहिँ छोड़िन्छन् पछुताउँदै) (२)
२. पाँच बुद्धिमती कन्याहरूजस्तै, लिइ राखौँ फाल्तु तेल
(कुन बेला आउँछन् तिम्रा दुलहा, नसुत धेरै बेर) (२)
३. ढिलाउनेछैनन् तिम्रा प्रभुले भनेका छन् चाँड़ै आउँछु
(मृत्युसम्म नै विश्वासी होऊ, म तिमीलाई लैजान्छु) (२)१. आँखैमा येशूको झझल्को, मनैमा उनैको सम्झना (२) २. मैले त येशूलाई बिर्सेछु, सम्झनुहोस् येशू मलाई (२) ३. हामी सबै जानेछौँ स्वर्ग देशमा सधैँलाई (२)
१. आँखैमा येशूको झझल्को, मनैमा उनैको सम्झना (२) २. मैले त येशूलाई बिर्सेछु, सम्झनुहोस् येशू मलाई (२) ३. हामी सबै जानेछौँ स्वर्ग देशमा सधैँलाई (२) सानो चरा, सानो चरा रुखमा बसेछ मीठो-मीठो, बोलीले गीत सुनाउँदैछ (ए सानो नानी) (२) तिमी के गर्दैछौ ? (येशूको प्रेम) (२) जो म गाउँदैछु । पक्कै एकजना पुड्को मानिस थिए, पुड्को मानिस थिए उनी उनी एउटा रुद्राक्षको रुपमा चढे, प्रभुलाई नेर्न भनी जब मुक्तिदाता त्यो बाटो भएर गर, उनले रुखमाथि हेरे, जक्कै तल ओर्ल, म तिम्रो घरमा आउन चाहान्छु
आगो खन्याउनुहोस् मेरो जीवनमा येशू पवित्र आत्माको आगो जलाउनुहोस् मेरो जीवनमा येशू पवित्र आत्माको चिसोपनलाई हटाउनुहोस् अल्छेपनलाई हटाउनुहोस् (२) पवित्र आत्माले... आगो खन्याउनु होस् मेरो जीवनमा येशू पवित्र आत्माको...
को. आछुछुछु भयो नि जाड़ो, स्वर सबैले खोलौँ साह्रो (२)
हुँदैन कसैलाई गाउन गाह्रो, (जन्मे गोठमा प्रभु हाम्रो) (२) ।
१. गरीब गोठाला दर्शनमा आए, येशूलाई भेटी औधी रमाए (२)
पाप क्षमा जीवन पाए (२), सबैको लागि नै मुक्तिदान ल्याए (२)
२. स्वर्गलाई छोड़ी जगमा आए, रुचाए गरीब गाईको गोठ नै (२)
दिएनन् कैले ठाउँ तपाईंलाई (२), आफ्नैले लत्याए हजुरलाई (२)को. आज का दिन यहोवा ने बनाया है
हम इसमें आनन्दित हो, आनन्दित हो (२)
१. आता हूँ तेरे पास, मुझको है तुझसे आस
मुझको कबूल करले, पापों से शुद्ध कर दे ।
२. जीवन से ज्योति जले, जीवन यह ऐसा बने
ज्योति में चल हम सके, दुआ है तुझए यही ।
३. प्रभु की महिमा मिले, चाहे हो मेरा अपमान
वह बढ़े मैं घटूं, रहे इसी का ध्यान ।
४. स्तुति प्रशंसा करे, कयों न कुछ होता रहे
उसको हम भाते रहे, चाहे जहाँ भी रहे ।आज खुशी छु म (२) येशूको लागि खुशी छु म उहाँले मेरो पापलाई धुनु भो यसकारण खुशी छु म १. आज उफ्रिन्छु म (२) येशूको लागि उफ्रिन्छु म उहाँले मेरो पापलाई धुनु भो यसकारण उफ्रिन्छु म (२) २. आज गाउछु म (२) ३. आज नाँच्छु म (२) ४. आज रमाउँछु म (२) ५. आज कराउँछु म (२)
को. आज ख्रीष्टको जन्म भयो बेथलेहेमको गाउँमा (२)
१. ज्योतिषीहरूले तारालाई हेरी (२)
गरीब घरमा गई अड़िए (२), खुशी भई भेटी चढ़ाए ।
२. ईश्वरको पुत्र प्रभु येशू ख्रीष्ट (२)
गाईको गोठमा अवतार लिई आए (२), जयजयकार उनकै गाऔँ ।
३. निद्रालाई त्यागी उठ, बन्धु-भाइ (२)
जाऔँ हामी सबै येशूकहाँ (२) जयजयकार गाउँदै जाऔँ ।१. आज जिइउठे येशू नै, ह... ल्लेलूयाह, हाम्रो बड़ा दिनमा, जय ह... ल्लेलूयाह, जसले क्रूसमा दिए प्राण, ह... ल्लेलूयाह, हाम्रो लागि गरे त्राण, ह... ल्लेलूयाह । २. गाऔँ धन्यवादको गान, ह... ल्लेलूयाह, स्वर्गको राज ख्रीष्टको मान, ह... ल्लेलूयाह, क्रूस चिहानको बोके भार, ह... ल्लेलूयाह, उनको बाटो छ उद्धार, ह... ल्लेलूयाह । ३. सहे उनले दुःख नै, ह... ल्लेलूयाह, मलाई मुक्ति दिनलाई, ह... ल्लेलूयाह, अब स्वर्गमा राजा भई, ह... ल्लेलूयाह, दूतले गाउँछन् उनको, जय ह... ल्लेलूयाह ।
को. आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ
ख्रीष्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ ।
१. मेरो हृदयको मूर्तिहरूलाई ख्रीष्ट हटाइ बक्सियोस्
ख्रीष्ट मेरो राजा मालिक यहाँ राज गरिबक्सियोस्,
विगत दिनहरू व्यर्थै गुमाएँ वर्तमान चड़ाउँछु
येशूको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु ।
२. विश्वमा सधैँ म बस्ने होइन बटुवा मात्र हुँ
यो बाटो फेरि म हिँड्ने छैन एक तीर्थयात्री हुँ
विजयी ख्रीष्टको शक्तिले सबै कर्तव्य सुल्झाउँछु
सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु ।आज मेरा भेडाहरु (कता लाग्यो) (२) खोजी देऊन साथीहरु माया लाग्यो (२) सन्तानब्बे, अन्ठानब्बे, उनन्सय एउटा खोई भोक्कै छ होला, प्यासी छ होला लड्यो की कतै, चोट लाग्यो होला (२) प्रेमले प्रेमीलाई आवाज दियो... मया...
को. आज मैले जोश पाएँ येशूको वरदान पाएँ
स्वर्ग छोड़ी आए, महिमा प्रकट गरे
१. सुस्त जीवन थियो हृदय जगाइदिए
भुलिरहेकालाई बाटो वचनको दिए ।
२. स्वर्गीय ज्योति ममा प्रकाशित भयो
याद गर अब धरती नै स्वर्ग भयो ।
३. बोलाउँछन् हामीलाई येशू आफ्नो छेउमा
छोड़्न संसारको मोह सत्य प्रेम कलवरीमा ।आज रातभरि स्वर्गदूत आऊन्, पखेटा फैलाई रक्षक भइरहून् ।
१. आज हामी साना छौँ भोलि ठूला हुने छौँ
हामी ठूला भएर, मिसिनरी हुने छौँ (२)
२. आज बाइबल पढ़्नुछ, ख्रीष्टमा अघि बढ़्नुछ
टाढ़ा टाढ़ा गएर, वचनलाई सुनाउनुछ (२)
३. सुख दु:ख सहनुछ, आफ्नो भारी बोक्नुछ
अगुवा भएर, ख्रीष्टको बगाल हेर्नुछ (२)को. आज हाम्रो उद्धार गरे, कलवरीमा झुण्डिने येशूले
आज हाम्रो प्रभु बन्नु भो, मृत्युदेखि बौरिने ख्रीष्ट येशू ।
१. हिमालको टापूहरू गुञ्जी उठ्छन्
समुन्द्रको छालहरू नाँच्दै गाउँछन्
स्वर्गको ढोका खोलेर आवाज दिन्छन् हामीलाई
हाम्रो बिन्तीलाई सुन्ने येशू आज जीवित छन् ।
२. पहाड़ी पाखामा झुल्क्यो घाम
ज्योति येशू अन्धेरो जगतमा
स्वर्गको ढोका खोलेर सहारा दिन्छन् हामीलाई
हाम्रो बाटो बन्ने येशू आज जीवित छन् ।को. आज हाम्रो प्रभु येशू जन्मे बेथलेहेम शहरमा
मुक्ति छ सबलाई उनैमा मात्र गइहेर त्यो ठाउँमा
१. परमेश्वरको त्यो कत्रो दया हामीमा हुन गो’
जसको कारण पुत्र येशू (२) गोठैमा जन्म लिनुभो’
तन-मन-धन सब भेटी चढ़ाउँदै (२)
उनकै चरणमा आऊँ (२)
२. परमेश्वरको त्यो कत्रो दया हामीमा हुन गो’
जयजयकार गाउँदै भेटी चढ़ाउँदै (२)
उनकै चरणमा आऊँ (२)
जन्म लिईकन आए हामीमा (२)
जयजयकार उनकै गाऊँ (२)(आजको दिन) (२), (उनले सिर्जेका) (२) रमाउँदै जाऊँ, खुशी मनाऊँ, (र आनन्द गरौँ) (२) आजको दिन उनले सिर्जेका, रमाउँदै जाऊँ र खुसी मनाऊँ (आजको दिन) (२), उनले सिर्जेका
१. आजको दिन खुशी मनाऔँ सबैले
हाम्रो प्रभु मुक्तिदाता फेरि जिइउठे (२)
आजको दिन भरियोस् खुशीले संसार (२)
हाम्रो प्रभु मुक्तिदाता फेरि जिइउठे (२)
२. क्रूसमा हाम्रोलागि दिए ख्रीष्टले प्राण
आफ्नो रगतको बाटोले किने हाम्रो प्राण (२)
ख्रीष्टलाई धन्यवाद चढ़ाऔँ मनले जयजय गाऔँ (२)
आफ्ना रगतको बाटोले किने हाम्रो प्राण (२)
३. जान्नुपर्छ मनमा हामी सबैले
हामी पनि बौरी उठ्छौँ अन्तको दिनमा (२)
उहिले प्रभु येशू छन्, सदा रहन्छन् (२)
हामी पनि बौरी उठ्छौँ, अन्तको दिनमा (२)
४. हामी पापीलाई उनले दिए सुख,
धन्य ईश्वरका पुत्र स्वर्गको राजालाई (२)
प्रभु आउँछन् एक दिन तयार बस सदा (२)
धन्य ईश्वरका पुत्र स्वर्गको राजालाई (२)को. आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले
मिलीझुली सबैले जय (२) कार गरौ प्रभुको
१. प्रभुको आशिश हामीमा होस् आत्मामा बडदै जाओ
प्रभुको कृपा हामीमा भो उहाँको काम धैरै होस् (२)
२. एकताको जीवन लिएर अघि बडौ आत्मामा (२)
प्रभुले हामीलाई साथ दिन्छन् उहाँको महिमा गर्नलाई (२)आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिईहाल्छु दुई दिने जिन्दगीमा मेरो प्रभु येशू सम्हाली देउ मलाई १. मेरै निम्ति कति रोयौ मेरै खातिर स्वर्ग त्याग्यौ हातपाउमा काँटी ठोकी मेरो जिन्दगीलाई बचायौ तिमी नै मेरो सहारा (२) २. संसारको जञ्जालबाट टाढा टाढा लैजाउ मलाई (२) जिन्दगीको हरेक कदममा बिस्तारै डोर्याउ प्रभु मलाई (२) तिमी नै मेरो सहारा (२)
को. आजको दिन महिमाको दिन (२)
महिमा चढाउँछु प्रभु तपाईंलाई (२)
आजको दिन महिमाको दिन (२)
१. आकाशका चन्द्र सूर्य ताराहरूले (२) हावा, बतास र बादल बर्षाहरूले (२)
महिमा चढाउँछन् प्रभु तपाईंलाई (२) येशूको नाउँमा महिमा प्रभु (२)
२. नदी, समुद्र सागर झरनाहरूले (२) जल थलमा भएका प्राणीहरूले (२)
महिमा चढाउँछन् प्रभु तपाईंलाई (२) येशूको नाउँमा महिमा प्रभु (२) ।
३. हिमाल र पहाड पर्वत मैदानहरूले (२) हे सारा पृथ्वीका मानिसहरू हो, (२)
आफ्नो सृष्टिकर्ताको महिमा गर (२) येशूको नाउँमा महिमा प्रभु (२)आजको वालक भोलिको कर्णधार
सत्यतामा डोरयाउनु तपाईं हाम्रो हो यो
जिम्मेवार
आऊ उठौं सिकौं सिकाउनलाई
यो भूमि ख्रीष्टमा जित्नलाई
हाम्रो पौरख दिनु छ यनाँ
बाल आत्मा बचाउनलाई
प्रकाश बनि उदाउनेछन्
ख्रीष्टको ज्योति फैलाउनेछन् ।
आऊ ....... यो .......
आऊ रोपौं माया गरौ
भोली फूल झै यी फूल्ले छन् (२)
देशलाई सुन्दर वनाउने छन्
ख्रीष्टको राज्य ल्याउने छन्
आऊ उठौं सिकौं सिकाउनलाई (२)
यो भूमि ख्रीष्टमा जित्नलाई (२)को. आजको साँझ, आजको साँझ प्रभु येशू जन्मे
धर्ती हल्यो, यो सुसन्देश लिई हामी आयौ
१. थिएन कोही संसारमा आज मुक्ति दिने पापीलाई (२)
आज जन्मे जीवनदाता मुक्ति दिन हामीलाई (२)
त्यसैले ग्रहण गर उहाँको सुसान्देश ।
२. महल होइन गोठमा जन्मे, कोक्रो होइन डुँड़ैमा सुते (२)
सुख होइन, दुःख नै सहे, खुशी होइन कष्ट नै रोजे, बालक सत्कार (२)
त्यसैले आऊ, सुन उहाँको सुस्न्देश । आजको हामी कोपिला
भोलिको फूल हौ
प्यारो साथी येशू सँगै
शमाउँदै फूलने छौं
प्यारो साथी येशू सँगै
रमाउँदै फूलने छौं
कहिले हिड्छौं मुस्कुराउदै
खुशी बाड्दै येशूसँग (२)
कति माया गर्छन सधै
तिमी हामी सबैलाई (२)
आऊ है मेरा साथी हो
येशूको न्यानो काखैमा (२)
आनन्द छ है शान्ति छ
उहाँको प्यारो राज्यमा (२)को. आज्ञा गर्नुहोस्, प्रेमको ऋणी छु, जान तयार छु । १. आँसु विधवाको पुछ्नलाई, साथ अनाथको हुनलाई दृष्टि दिन अन्धा सबैलाई २. छुन भाँचेको सबैलाई, फुकाउन बन्दी सबैलाई सुसमाचार सबलाई सुनाउनलाई ।
को. आत्मा प्रभुका- प्रेमी आत्मा प्रभुका
अभी तू आजा- हमारे बीच में
अपनी आशीष उँण्डेल । (२)
१. प्रभु के सीने से मैं शिर रखकर आराम पाउँ (२)
प्यासा हूँ मैं तेरे प्रति प्यार दिला मुझे आ । (२)
२. आत्मा के वरदानों से तृप्त कर दे मुझे (२)
जाग उठूँ मैं जलने पाऊँ ज्योति चम्का मुझ में । (२)१. आत्मा बगेको छ (४) पेन्टिकोसको दिनमा झैं आत्मा बगेको छ (२) २. लङ्गाडा हिड्ने छ (४) पेन्तिकोसको दिनमा झैं लङ्गाडा हिड्ने छ (२) ३. बैराले सुन्नेछ (४) पेन्तिकोसको दिनमा झैं बैराले सुन्नेछ (२) ४. अन्धोले देख्ने छ (४) पेन्तिकोसको दिनमा झैं अन्धोले देख्ने छ (२) ५. गुंगोले बोल्ने छ (४) पेन्तिकोसको दिनमा झैं गुंगोले बोल्ने छ (२) ६. चंगाई पाएको छ (४) पेन्तिकोसको दिनमा झैं चंगाई पाएको छ (२)
आत्मा मण्डलाता है (३) पृथ्वी पर वचन पूरा करता है हमने जो कुछ सुना है आत्मा मण्डलाता है पृथ्वी पर ॥
को. आत्मा मण्डालाता, पवित्र आत्मा मण्डलाता (२)
पेन्टकुस्त के दिन समान, आत्मा मण्डलाता (२)
१. अंधे देखते है (२) यीशु मसीह के नाम से अंधे देखते है । (२)
२. बहरे सुनते है (२) यीशु मसीह के नाम से बहरे सुनते है । (२)
३. लंगड़े चलते है (२) यीशु मसीह के नाम से लंगड़े चलते है । (२)
४. पापी क्षमा पाते है (२) यीशु मसीह के नाम से पापी क्षमा पाते ॥ (२)
आत्माको आगो बल्दैछ येशूले हामीलाई छुनुहुदैछ प्रतापी शक्तिहरु हामीमा सर्दैछ हाम्रो बोझहरु हलुका हुँ दैछ येशूको रगतको थोपा चुहुदैछ पापका ती खोटहरु पुछिन्दैछ भविष्यबाणीहरु पुरा हुँदैछ हामीलाई लिन येशू आउनु हुँदैछ येशू ज्योति जीवनको रोटि येशू तपाई मालिक येशू तपाई जीवनको पानी तृषणा मेटाई दिने (येशू येशू) (७) चिहानलाई तोडी मृत्युलाई जीति हामीमा आउनुभो सधै साथ रहनुभो
को. (आत्मामा शान्ति धिरज धरी पर्खौ है येशूलाई
बादलमाथि आउनेछन् येशू
तिमीलाई लिनलाई (हो,हो) हामीलाई लिनलाई) (२)
१. (बाटो सत्य र जीवन प्रभु येशू ख्रीष्ट हुन्
बचाउ आत्मा आज तिमीले हो..हो.. स्वर्ग जानलाई) (२)
२. (अन्धकारको त्यो संसारमा नपर हे, मेरा दाजु-भाइ,
अनुग्रहको ढोका खुला छ
तिमीलाई बचाउनलाई हो..हो.. हामीलाई बचाउनलाई) (२)को. (आत्मामा शान्ति धीरज धरी पर्खौं है येशूलाई
बादलमाथि आउनेछन् येशू
तिमीलाई लिनलाई (हो, हो) हामीलाई लिनलाई) (२)
१. (बाटो, सत्य र जीवन प्रभु येशू ख्रीष्ट हुन्
बचाऊ आत्मा आज तिमीले (हो, हो) स्वर्ग जानलाई) (२)
२. (अन्धकारको त्यो संसारमा नपर हे मेरा दाजु-भाइ
अनुग्रहको ढोका खुला छ
तिमीलाई बचाउनलाई (हो, हो) हामीलाई बचाउनलाई) (२)को. आत्मिक दौड लामो छ, तर धीरजसाथ दगुरेर
अनन्त मीरास र इनामलाई, तयार होऊ प्राप्त गर्नलाई
१. बाधा दिन्छ पल-पलमा नाशवान् यो माटोको शरिरले (२)
जागो रही प्रार्थना गरे जयवन्त तिमी निश्चय बन्नेछौ । (२)
२. अल्मलाउने टन्टा भारलाई पन्साएर दगुरेनौ भने (२)
दुर्गम हुन्छ दौड दौड्नालाई र दैडमा असफल बन्नेछौ । (२)
३. सत्यताको आत्मिक पेटी धार्मिकताको झिलम पहिरी (२)
मेलको समाचार प्रचार गर्दै विश्वासको ढाल लिई अघि बढौ । (२)
४. उद्धारको दृढ टोप पहिरी वचनरुपी तरवार भिरी (२)
प्रार्थना आत्मामा नित्य गर्दै अजेय योद्धाझैं विजयी बनौं । (२)
५. ख्रीष्ट येशू हुन् आत्मिक निशान आत्मिक लीक हो वचन उनको (२)
यसैमा दौडी इनाम पाउन संयमी बनी दौडमा जितौं । (२)को. आत्मिकी दियो निभ्दैन संसारको बतास हुरीले,
आत्मिकी हामी बन्दैनौँ प्रभुको प्रेमको दूरीले (२)
१. अन्धकारको आगो बल्दैछ, अन्धकारको पानी पर्दैछ
जागौ है ज्योतिको सन्तान बनी सहायक येशू छँदैछौँ ।
२. झूटो साक्ष धेरै आउँदैछ, विश्वासीको जीवन कदममा
बढ़ौँ है ज्योतिको सन्तान बनी सहायक पवित्र आत्मा छन् ।आदर के योग्य वह महिमा के योग्य वह स्तुति कि योग्य वह हैं (२) यीशु कि लहु से शुद्धता किया है मुझे आत्माको स्वतन्त्र किया है । (२)
आदर के योग्य वह, महिमा के योग्य वह स्तुति के योग्य है वह, यीशु के लहुँ से छुड़ाया मुझे आत्मा की आजादी दी, आदर के योग्य वह ।
आदर, महिमा, प्रशंसा गर्नलाई डोर्याउनुहवस्, प्रभु, हरपल मलाई तपाईंको उपस्थितिभित्र सधैँ मग्न हुनलाई, होसन्ना जय हल्लेलूयाह (४) तपाईंको उपस्थितिभित्र सधैँ मग्न हुनालाई ।
आदर र महिमा र (जय तपाईंलाई होस्) (३) आदर र महिमा र जय तपाईंलाई होस् सिंहासनमा तपाईंलाई स्तुति, स्तुति सबैले भनुन् स्तुति स्तुति, स्तुति सिंहासनमा तपाईंलाई हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह (२) हा... हा... हा... हल्लेलूयाह (२) हल्लेलूयाह (४) आमिन्, हल्लेलूयाह आमिन् (५)
१. आदि और अंत तू ही है, अल्फा और ओमेगा तू ही है
दूतों की स्तुति भी तू ही है, बुद्धि और सब ज्ञान तू ही है
को. यीशु तू महान है, यीशु तू अच्छा है
यीशु तू जिन्दा है, यीशु तू धन्य है ।
२. जीवन भरा पाप से मेरा, जग अन्धेरा और अशुद्ध सारा
मेरे पापों से बचाने को, मेरे लिए जीवन दिया है ।
३. सारे गुनाहगारों के लिए, अपना खून बहाया यीशु ने
खाई कोड़ो की मार भी, दो सलीब पर उसने अपनी जान ।
४. वायदा किया है तू ने, वायदा तू करता है पूरा
वायदे के लिए आते हैं, बरकतों की वारिश अब उण्डेल ।
५. न्याय करने आने वाला है, न्या के साथ राज करने को
धर्मियों को लेकर न्याय से, सिंहासन पर राज करेगा ।१. आदि र अन्त र जगतको ज्योति चरणमा तपाईंको आउँदछौँ (२)
हल्लेलूयाह गाउँदै, स्तुति सुनाउँदै शिर निहुराउँदछौँ ।
२. अल्फा-ओमेगा र जीवनको रोटी तपाईंमा जीवन पाउँदछौँ (२)
हल्लेलूयाह गाउँदै, हात पसार्छौ, आशीर्वाद पाउँदछौँ ।
३. रगतले धोएर गर्नोस् पवित्र, पूरो पवित्रता दिनुहोस् (२)
हल्लेलूयाह गाउँदै, आशा राख्दै, तपाईंकहाँ आउँदछौँ ।
४. पवित्र आत्माको दान दिई हामीलाई, प्रतिज्ञा पूरो गर्नुहोस् (२)
हल्लेलूयाह गाउँदै, जयजयकार गर्दै, खुशीले भरिजाऔँ ।
५. दुलहा हुन् हाम्रा प्यारा ख्रीष्ट येशू, छिट्टै लिनलाई आउनेछन् । (२)
हल्लेलूयाह गाउँदै, खुशी मनाउँछौँ, स्वर्गमा लानेछन् ।
६. भरिदिनोस् प्रेमले यो हाम्रो मनलाई र बिन्ती तपाईंलाई गर्नेछौँ (२)
हल्लेलूयाह गाउँदै, हाम्रो मन जगाऔँ यो हामी माग्दछौँ ।१. आदिमा जुन प्रकार अँध्यारो र उजार पार्नुभयो नाश, अब त्यसै, हे ईश्वर सुसमाचारको घाम नपुगेको सब स्थान उज्यालै होस् । २. लोक आउनुभो’ तपाईं सब जनको लागि ल्याई लगाई प्रकाश रोगी बिसेक पारी, अन्धोलाई प्रकाश गराई, हे ख्रीष्ट अब सबैलाई उज्यालै होस् । ३. हे पवित्र आत्मा जियाउने परेवा वेग उड़्नुहोस् गरी भाँड़ो घुमाई अनुग्रह दान खन्याई, अँध्यारो गर्नु क्षय उज्यालै होस् । ४. हे पिता, पुत्र, आत्मा, धन्य त्रिएक महा त्राण पूर्ण होस् सागरझैँ हो अपार, जगत्का दिशै चार सच्याउनलाई संसार उज्यालै होस् ।
१. आदिमा थिए परमेश्वर, सब थोक छ दिनमा सिर्जे
सोमबार बनाए, उज्यालो, मंगलबार आकाश सिर्जे ।
को. (हल्लेलूयाह) (३) याह्वे, गाऊ हल्लेलूयाह याह्वे
२. बुधबार वनस्पति, खानी, सिर्जे सागर र भूमि
बिहीबार घाम, जून, तारा, बादल, बज्र, वर्षा, बिजुली ।
३. शुक्रबार साना-ठूला जन्तु बगिहिँड़्ने सागरमा
त्यही दिन उड़्ने सबै पक्षी, चीलधरि र भुसुना ।
४. शनिबार धरतीमाथि हिँड़्ने वन-पशु र घरैया
सिर्जे मानिस आफ्नै रूपमा, दिए अधिकार सब थोक ।
५. छ दिनमा काम भो’ समाप्त, सातौँ दिन बिसाउनु भो’
आइतबार बिसाऊ तिमी पनि भनी सेवा गर मेरो ।
६. आदि-अन्त सर्वशक्तिमान् याह्वे, राजा सर्वमहान्
नर-नारी, बालक, वृद्ध गाऔँ उनको स्तुतिगान ।(आनन्को आवज प्रभुलाई सुनाऊ उहाँ स्तुति योग्य छन् आत्मले गाउ ताली बजाउ प्रभुको स्तुति गरौ) (२) (योग्य) (२) उहाँ स्तुति योग्य छन् हल्लेलूयाह, प्रभुको स्तुति गर
१. आनन्द, आनन्द, आनन्द है (२) अबदी मोहब्बत से हमे प्रेम किया अपना बेटा हमें बना लिया, यह हमारा सौभाग्य है । (२) हाल्लेलूयाह सदा गायेंगे (२) हम प्रभु यीशु के लिए । (२) २. आनन्द, आनन्द, आनन्द है (२) आनन्द के तेल से मस्सा किया है (२) पवित्र स्थान में दाखिल हुआ, यह हमारा सौभाग्य है । (२) हाल्लेलूयाह सदा गायेंगे (२) हम प्रभु यीशु के लिए । (२) ३. आनन्द, आनन्द, आनन्द है (२) प्रभु की स्तुति करना आनन्द है (२) प्रभु की सेवा करेंगे सदआ, यह हमारा सौभाग्य है । (२) हाल्लेलूयाह सदा गायेंगे (२) हम प्रभु यीशु के लिए । (२) ४. आनन्द, आनन्द, आनन्द है (२) प्रभु के आगमन की खुशी है (२) ले जायेंगे हमें ललकार के साथ, यह हमारा सौभाग्य है । (२) हाल्लेलूयाह सदा गायेंगे (२) हम प्रभु यीशु के लिए । (२) ५. आनन्द, आनन्द, आनन्द है (२) सियोन जलाल में बास करेंगे (२) बाप के दाहिने बैठ जायेंगे, यह हमारा सौभाग्य है । (२) हाल्लेलूयाह सदा गायेंगे (२) हम प्रभु यीशु के लिए । (२)
को. आनन्द (२) हे मेरे येशूकी चरणनो मे (७)
१. पाप मेरा क्षमा किया, श्राप मेरा निकल गया (२)
येशूकी लहु द्वारा, येशूकी लहु द्वारा
२. नइ जीवन येशू मे हे, अनन्त जीकन येशू मे हे (२)
पवित्र आत्मा द्वारा, पवित्र आत्मा दवारा(आनन्द छु म आनन्द छु येशूको उपस्थितिमा खुशी छु म खुशी छु येशूको उपस्थितिमा) (२) (नाची दिन्छु नाची दिन्छु कम्मर हल्लाई हो... हो... हो...) (२) आनन्द... उपस्थितिमा (गाइ दिन्छु गाइ दिन्छु सोर खोली हो... हो... हो...) (२) (महिमा गर्छु महिमा गर्छु हृदय खोली हो... हो... हो...) (२) (बिजय हाम्रो बिजय हाम्रो बिजय आज हाम्रो सबै शैतान खुट्टा मुनी बिजय आज हाम्रो चंगाई हाम्रो...
को. आनन्द मनाऔँ, हर्ष मनाऔँ,
सारा दुनियाँलाई सुसमाचार सुनाऔँ
१. उठ दाज्यू-भाइ हो, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाई ।
२. उठ दिदी-बहिनी, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाईको. आनन्द मनायें आओ आनन्द मनायें
यीशु राजा मेरा हो गया,
इस सृष्टि का पालनहार मेरे हृयदका राजा हुआ ।
आनन्द है परम आनन्द है, क्या अह मेरा सौभाग्य है ?
इस सृष्टि का पालनहार, मेरे हृदयका राजा हुआ । (२)
१. मेरे बालकपन से उसने मुझे चुन लिया
मैं था भटका और दूर हो गया,
उसकी करूणा ने फिर भी नहीं छोड़ा
नयाँ जीवन मुझे दे दिया... आनन्द है ।
२. मैं बना रहुँगा प्रेम में अपने प्रभु के
चाहे कोई भी बाधा पड़े, उसकी आज्ञाको नहीं भूलूंगा
जब तक उसका आना न हो।... आनन्द है ॥१. आनन्द यही हो - प्रभुलाई चिन्नु, उहाँको इच्छामा जीवन जिउनु
परिवर्तन जीवनमा हुनु, प्रभु नै आनन्द हो ।
को. साँचो आनन्द, आँसु झरे पनि यसको रहस्य, हृदयमा येशू ख्रीष्ट ।
२. आनन्द यही हो - एक नयाँ सृष्टि, येशू र म सधैं छौं नजीक
उहाँको मुक्तिमा सहभागी, प्रभु नै आनन्द हो ।
३. आनन्द यही हो - पाप क्षमा पाउनु, प्रभुको योग्य चालमा जिउनु
स्वर्ग जाने बाटोमा हिँड्नु, (प्रभु नै आनन्द हो) (३)को. आनन्द र शान्तिले भर्नुभो हामीलाई (२)
सत्य र साँचो बाटो देखाउनु भो हामीलाई (२)
१. टुटेको यो हृदयलाई जोड्नुभो प्रभुले,
निराशादेखि आशामा ल्याउनुभो उनैले (२)
२. हाम्रो पापको निम्ति क्रशमा प्राण दिनु भो येशूले
शैतानको बन्धनदेखि हामीलाई छुड़ाउनु भो उनैले (२)को. आनन्द से गीत गाओ खुशी से हर बक्त, मुहम्बत से बख्शा हमारे लिये
कितना बड़ा फज बगैर कोई हिसाब, रोज बरोज की जिन्दगी में ।
१. ऐ मेरी आत्मा ऐ मेरे दिल, तू कर अपने अनोखे मसीह की स्तुति
छलकती है मेरे दिल से आसमान की प्रेम की नदी...
हाल्लेलूयाह, छलकती है मेरे दिल से, आसमान की प्रेम की नदी ।
२. रहमत से मुझे अब तक न छोड़ा, आँख की पुतली की तरह मेरी रक्षा की
शोक सब मिटा, आँशु भी पोंछे पूरे दिल से गीत गाओ ।
३. यदि वह नाव में से भी जाये, बड़ा तूफान आकर कितना डराये
हवा और लहर को बन्द मसीह, करके हिफाजत से रखता है ।
४. यरदन को पार किया उसकी ताकत से, यरीहो को गिरा दिया उसकी स्तुति से
यीशु के नाम फतह मिलेगा, हमेशा हम जितेंगे ।
५. पवित्र लोगों के दुःख और मुसिबत, बहुत जल्दी खतम होने वाले है
गाते हुए हम मुनतजिर रहें यीशु जल्दी आएगा ।आनन्दकी आवाज प्र्भुको करो, वह स्तुति योग्य है । आत्मा से गाओ ताली बजाओ, प्रभु की स्तुति करो ॥ योग्य योग्य वह स्तुति योग्य है हाल्लेलूयाह प्रभु की स्तुति करो ॥
आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं - २
आफैलाई बिर्सीएर आउँदैछु म तिमीकहाँ सम्हालीदेउ जीवन मेरो अङ्गालीदेउ जीवन मेरो आफैलाई बिर्सीएर... १. पापै पापको संसारमा डुबिरहेको थिएँ म (२) अन्धकारको भुमरीमा (२) घुमिरहेको थिएँ म जीवनलाई सुम्पिएर आउँदैछु म तिमीकहाँ पछ्याएर जिउनलाई आउँदैछु म तिमीकहाँ सम्हालीदेउ जीवन... २. लक्ष्य विनाको जीवन मेरो तिमी मै नै लक्ष्य पाएँ (२) थाकिसकेको जीवन मेरो (२) तिमी मै नै विश्राम पाएँ आफैलाई बिर्सीएर...
आफ्नै भूमिमा नअटिएर म हुँ फ्यालिएकौ जाति गरिविको वस्त्र चारैतिर टालिएलो जाति म त सम्हालिए जाति साँझ विहान भोकाएको वेला वचन खुवाई पालिएको जाति रूदा हाँसदा सधैं (येशू मेरो साथी) म त सम्हालिए जाति अन्धो लङ्गडो भएको वेला प्रभूलेनै स्वयम दोप्याएको जाति कृपा येशूको भएर (आज म सबै भन्दा माथी)
आफ्नो कर्मले होइन (येशू तिम्रो अनुग्रहले) (२) आफ्नो बुद्धिले होइन (येशू तिम्रो अनुग्रहले) (२) आफ्नो कर्मले होइन... १. कहाँ सक्थे र पालन गर्न मैले सबै ती आज्ञाहरुलाई कहाँ सक्थे र तिमीलाई रिझाउन गल्ती नगरी जीवन भरीलाई (२) यसैले येशू मैले नसक्दा (२) तिमीले आफै नै (पुरा गर्यौ) (४) २. के नै थियो र पापी संसारमा जिउने उदेश्य तिमी विना को नै थियो बाटो देखाउने मलाई बचाउने तिमी विना (२) यसैले येशू मैले नसक्दा (२) तिमीले आफै नै (पुरा गर्यौ) (४)
आमिन् (३) हल्लेलूयाह, आमिन्, उहाँको प्रशंसा । प्रशंसा (३) हल्लेलूयाह, प्रशंसा, उहाँको प्रशंसा ।
को. आया मसीह दुनियाँ में तू पापीयों को बचाने को
लाये ईमान जो बेटे पर, करेगा पाप इस दुनिया को ।
१. दुनियाँ गुनाह में डूब रही थी, सादिक गुमराह हो रहे थे ।
छोड़ा आसमान, बना इन्सान, मिली नजात इस दुनियाँ को ।
२. बैतलहम के मैदानों में गड़रिये रात सो रहे थे
सुना फरिश्तों की जुवान, पैदा हुआ ख्रीष्ट निधान ।
३. आलिमों ने किताबों से पढ़ी पैदाईश की तफशील
चल दिये वह भी ऊँटो पर, तेरे हयात का पीछा कर ।
४. समुद्र सब लहरों पर दुनिया की सब जुवानों पर
है उसका नाम, है उसका काम, सारा जहाँ लाये ईमान ।को. आया-आया-आया-आया देहधारी हो यीशु आया (२)
गाया-गाया-गाया-गाया दूतों ने स्वर्ग गान गाया ।
१. उद्धारक मिलेगा एक हमे कहे गये थे ये वचन पहले से (२)
प्रभुत्व होगी उसकी कंधो पर देहधारी ही मानव पुत्र कहलाया ।
२. वैभव पथ शक्ति सब व्यर्थ है यहाँ
उच-नीच जात क्यों है यहाँ (२)
दीन होके नम्र होके छोड़ा स्वर्ग को
मन रूपी चरनी में आज वह आया ।
३. शान्तिका राजकुमार आ गया है
बढ़ते रहेगी सदा उसकी प्रभुत्व (२)
असीमित रहेगी सदा शान्ति उसकी
हमपर रहेगी सदा उसकी प्रभुत्व ॥आये है हम तेरे चरणों में, लेकर हम स्तुति (२) हम बच्चे हैं परमपिता की बढ़ना है हमें बचनों में (२) प्यारे मसीहा आशिष दे हमें, आत्मा से भर दे हमें (२) ॥ हाल्लेलूयाह-हाल्लेलूयाह-हाल्लेलूयाह-हाल्लेलूयाह (२)
को. आयो क्रिसमस फेरि फर्केर
(हाँसौ खेलौँ दाजुभाइ हे दिदीबहिनी) (२)
मुक्तिदाताको जन्ममा (२) गुञ्जाऔँ डाँड़ाकाँड़ा (२)
१. मेरो हर्ष तिम्रो आनन्द प्रभुको जन्मको यही सन्देश (२)
बाड़ौँ प्रत्येक दिनलाइ, आज मुक्तिदाताको जन्ममा (२)
२. यही चढ़ाउँ यही बेला मीठो मौसम हर्षको गीत (२)
गाऊँ प्रत्येक दिलले, आज मुक्तिदाताको जन्ममा (२)को. आयो ठूलो पर्व दिवश यो होम्रो प्रभु मुक्तिदाता
आनन्द मनाउदै हर्ष मनाउदै (२) ह्यापी ख्रीष्टमस (३) सबैलाई
१. दिसम्बर महिना चिसो त्यो रातमा इशुको जन्म बेतलेहेम गाउँमा (२)
गाई र गोरूको माझमा लडिरहेछन परालमा ह्यापी ख्रीष्टमस (३)
२. दाउदको शहरमा हेरोदको पालामा येशूको जन्म बेतलेहेम गाउँमा (२)
मुक्तिदाता जन्मनु भो नमुना बनी गोठैमा ह्यापी ख्रीष्टमस (३) (आयो रे आयो रे येशूको आगमन आयो रे) (२)
को. (लौ भन तिमी) (२) तयारी छौ के
लौ भन तिमी तयारी छौ के
(आयो रे आयो रे येशूको आगमन आयो रे) (२)
१. (जाग रहो तिमी सचेत रहो
दुशटको बन्दनलाई तोडी रहो) (२)
(सधैं सक्तीशाली हुव तिमी
निर्बल भई नबस) (२)
२. (आत्माको आगोलाई निब्न नदेउ
आत्माको दियोलाई बुज्न नदेउ) (२)
(बुद्धी मती जस्तै हुव तिमी
निर्बुद्धी भई नबस) (२)
को. आयो है झिली र मिली ख्रीष्टमसको बेला (२)
आइदेऊ गाइदेऊ उहाँलाई महिमा चडाउ (२)
१. जीवन छहै येशूमा मुक्ति छ है येशूमा
हामीलाई जीवन दिन येशू आए यो धर्तीमा (२)
आउन विश्वास गर तिमीले पाउने छौ जीवन
२. आउन सगै नाचौ न आउन सगै गाउन
येशूको जन्मदिन हो यो रमाउन सबै मिलेर (२)
आउन विश्वास गर तिमीले पाउने छौ जीवनको. आयौँ, आयौँ, आयौँ हामी प्रभु नाम सुनी हर्षले (२)
१. आऊ दाज्यू-भाइ-बहिनी उनको स्तुति गाउनलाई (२)
उनैले दिन्छन् मुक्ति हामीलाई (२)
२. उनी हुन् हाम्रा मुक्तिदाता, उनी हुन् जगका तारणहार (२)
उनी हुन् हरेक खाँचोको उत्तर (२)
३. अहिले छन् उनी स्वर्गलोकमा परम पिताको दाहिने हातमा (२)
एकपल्ट फेरि आउनेछन् उनी (२)आराधना आराधना हल्लेलूयाह प्रभुको आराधना (२) चङ्गाई गर्ने प्रभुको आराधना जीवन दिने प्रभुको आराधना आराधना आराधना आराधना आराधना
आराधना करूँगा मैं पूरी मन से जीवन भर मैं तेरी निहारूँगा मैं सर्वस्व है अर्पण तेरी सेवा में मैं हूँ तेरा दास ॥ प्रभु मैं हूँ तेरा दास (३), तू मेरा नाथ, तू मेरे है शरण, तू मेरे सनातन, तू मेरे प्रियतम, तू मेरा नाथ ॥
को. आराधना, करे आराधना, उपकारों लोगों उसकी याद करे
हात उठाके धन्यवाद करे, उँचे स्वरों से उसकी स्तुति करे (२)
हाल्लेलूयाह... (४) ...हाल्लेलूयाह... (४)
१. यीशु के लहुँ से पापों को मुक्ति दी
यीशु के लहुँ से लोगों को चंगाई दी
सम्हालता मुझे उपनी लोक हातों से (२)
मुझे लोई चिन्ता नहीं ।
२. आत्मा के फलों से प्रभु भरदे मुझे
प्रेम की उपकारों का शक्ति दे दे मुझे (२)
हरदम रहुँगा मैं उसके सीने से मैं (२)
उसकी चरणों में स्तुति करूँगा ।आराधना गरौँ, उनलाई दण्डवत् गरौँ, (स्तुतिको गीत गाउँदै, हल्लेलूयाह भन्दै हल्लेलूयाह) (३) आमिन् ।
(आराधना गर्छु, महान् प्रभु तपाईंझैँ छैन अरू आराधना गर्छु, शान्तिका कुमार यसै गर्न चाहन्छु, म स्तुति गर्छु तपाईं मेरो धार्मिकता, आराधना गर्छु महान् प्रभु, तपाईंझैँ छैन अरू) (२)
आराधना गर्छु मेरो जीवनभरि (२) हात उचाल्दै तपाईंको स्तुति गाउँछु (२) तपाईंको नाउँ धन्यको भन्दछु हृदय प्राणसमेतले म गाउँदछु येशू, आराधना गर्छु (३) मेरा ईश्वर र मेरो राजा ।
को. (आराधना गर्छौं तपाईंतिर आँखा उचाल्द
जागा रहन्छौं हर घडी प्रार्थनामा तपाईंको साथ रहदै) (२)
१. (पवित्र बनाउनुहोस् प्रभु हामीलाई सर्वाङ्गै, पृथ्वीमा स्वाद दिने नुनझैं) (२)
कृतज्ञ भई जीउँछौ तपाईंको वचनमा रहि सधैं
सेवा गर्छौं लगनशील भई बादलमा तपाईंको प्रतिक्षा गर्दै) (२)
२. (साक्षी बनाउनुहोस् प्रभु हामीलाई झल्मल्लै
डाँडामाथि बसालिएको शहर झैं) (२)को. आराधना गर्छौं हामी एकमात्र जीवित ईश्वरको
उनैलाई सधैं उचाल्छौं हामी स्तुति र प्रशंसा गर्दै
(इम्मानुएल इम्मानुएल तपाईं सबका परमेश्वर) (२)
१. (भरोसा योग्य परमेश्वरलाई भक्तिसाथ सधैं पुज्दछौ
उनको यो मिठो नामलाई सारा जातिमा प्रचार्छौं) (२)
(उनी पवित्र छन् शक्तिशालि छन् यसैले हामी उचालौं) (२)
२. (स्वर्गबाट सधैं हामीलाई उत्तम कुराले भर्नुहोस्
तपाईंको अभिषेक तेलले हाम्रो यो शिरमा खन्याउनुहोस्) (२)
(तब बन्ने छौं यो देशमा तपाईंको जिउँदो साक्षी) (२)को. आराधना गर्छौ हामी हृदयको द्वर यो आज खोली
जीवन साथ अर्पन्छौ हामी येशूको प्यारो नाउँको अघि ।
आराधना...
१. अन्तर मनको तार झन्काइ जीवनसाझ आज जगाइ
आकाशसम्मै आवाज उठाइ जयजयकार गर्छौ हामी
२. आकाशदेखि धर्तीमा आइ जीवन गीत सुनाउने प्रंभुलाई
मृत्युमाथि पनि विजयी हुने स्वर्गजाने महिमित प्रभुलाई (२)१. (आराधना गर्न हामी सबै भेला भएका छौँ) (२)
आराधना गर्न हामी सबै भेला भएका छौँ आज,
आराधना गरौँ येशूलाई ।
२. (बिर्सी आफै-आफैलाई, एकाग्र हौँ प्रभु ख्रीष्टमा) (२)
बिर्सी आफै-आफैलाई, एकाग्र हौँ प्रभु ख्रीष्ट येशूमा,
आराधना गरौँ येशूलाई ।
३. (उनी मेरो धार्मिकता, रहन्छ दृढ भई सदासर्वदा) (२)
उनी मेरो धार्मिकता, रहन्छ दृढ भई सदासर्वदा उतमा,
आराधना गरौँ येशूलाई ।
४. (पवित्र हात उचाली, गरौँ उनको नाउँको बढाइ) (२)
पवित्र हात उचाली, गरौँ उनको नाउँको बढाइ आज,
आराधना गरौँ येशूलाई ।आराधना परमेश्वरलाई, आराधना राजालाई, राजाहरूका राजा प्रभुहरूका, प्रभु हामीलाई बचाउने, हल्लेलूयाह (२) आराधना तपाईंलाई ।
आराधना मे छुट्कारा (२) आराधना मे चङ्गाई (२) शरीर प्राण आत्मामे (२) शान्ति आनन्द देता है (२) जानसे भि प्यारा प्रभु (२) प्रार्थना करो आराधना करो (२) वो अच्छा हे कित्ना भला हे (२) छुटकारा पाए हमेसा हल्लेलूयाह छुट्कारा पाए हमेसा प्रार्थना करो निरन्तर (२) प्रार्थना करो विश्वा से (२) धर्मिजन को प्रर्थना विश्वासको प्रार्थना से (२) खुतली है सारे बन्धन (२) प्रार्थना करो आराधना करो (२) वो अच्छा हे कित्ना भला हे (२) छुटकारा पाए हमेसा हल्लेलूयाह छुटकारा पाए हमेसा
को. आराधना हो आराधना
खुदावन्त यीशु की आराधना (२)
१. शान्ति दाता की आराधना
मुक्ति दाता की आराधना (२)
२. पवित्र दिल से आराधना
प्रेमी मन से आराधना (२)
३. मेरी मसीह की आराधना
जीवन दाता की आराधना (२)
४. दूतों के हो संग आराधना
स्तुति प्रशंसा आराधना (२)आरधना होस् आरधना प्रभु येशूको आरधना (२) हृदयमरिको आरधना पवित्र मनदेखि आरधना (२) आरधना होस्... सृष्टिकर्ताको आरधना मुक्तिदाताको आरधना
को. आराधनामा, आराधनामा, गाउँछु ख्रीष्टको स्तुति हृदयको
तहदेखि आराधनामा... हल्लेलूयाह ! हल्लेलूयाह !! गाउँछु...
१. दृढ़ विश्वास गरी दर्शनको आश राखी (२) झुकाउँछु शिर,
भक्तिभरि गौरव, महिमा भेटीसरि चढ़ाउँछु प्रभु,
पेरि धन्यवाद, मुटुभरि ।
२. पापहरू मेरो जन्मदेखिको ख्रीष्टको रगतले शुद्ध भयो (२)
अधर्म मेरो हृदयभरिको ख्रीष्टको रगतले ढाकिदियो ।(आराध्नाको गीत हो यो हृदय खोलि गाँउछु प्रशंसाको संगीत हो यो हृदय भेटी चढाउछु) (२) जसले मरूभूमिमा मन्न जुटाउनु भो (मलाई पनि जुटाउने उहाँ हुनुहुन्छ) (२) (हो... होहो... होहोहो हो... होहो) (२) कथा होइन इतिहास हो चेला मत्ती मर्कूसको लूका यूहन्नाले दिएका ति गवाही सत्य हो) (२) जसरी पाँच रोटी र दुई माछाले (मलाई पनि खुवाउने येशू हुनुहुन्छ) (२) (हो... होहो... होहोहो हो... होहो) (३)
को. आवाज उठाएंगे, हम साज बजाएंगे
है यीशु महान अपना, यह गीत सुनाएंगे ।
१. न देख सका हमको, तू पाप के सागर में
और बनके मनुष्य आया, आकाश से सागर में
मुक्ति का तू दाता है, दुनियाँ को बताएंगे ।... है यीशु ।
२. संसार की सुन्दरता में, यह रूप जो तेरा ही
इन चाँद सितारों में, है अक्स जो तेरा ही
महिमा की तेरी बातें, हम सब को बताएंगे ।... है यीशु
३. दिल तेरा खजना है, एक पाक मुहब्बत का
थाह पा न सका कोई, सागर है तू उल्फत का
हम तेरी मुहब्बत से, दिल अपना सजायेंगे ।... है यीशु ॥को. आवाज दिई निरवतामा मलाई बोलाउने को हो ?
हर घड़ी, हर क्षण बोलाइरहने मेरो प्यारो प्रभु हो (२)
१. थाहा तपाई पापको भारी लिई हिँड़िरहन्छु म
अँध्यारो पथमा ठोकर खाँदा प्रभुलाई सम्झन्छु म,
दुइ दिनको चोला पलभर होला, यसलाई सम्हाल्ने को हो ?
पुकार सुनी दुइ हात दिने मेरो प्यारो प्रभु हो ।
२. आशा-निराशाको कालो बादल आई मलाई घेर्दैछ
पथ-भ्रान्त पथिकझैँ डुलिरहँदा यो जीवन जानेछ,
जीवन मै हुँ भनेर मलाई बाटो देखाउने को हो ?
अनन्तको त्यो रमाहटमा लाने मेरो प्यारो प्रभु हो ।
३. नरकलोक आई परलोकमा भूली भट्किरहेको छु म
व्यथा पोख्न नपाई अल्झिरहेको छु म,
जीवन ज्योति निभ्ने हो कहिले यसलाई सम्हाल्ने को हो ?
अमर जीवन सित्तैमा दिने मेरो प्यारो प्रभु हो ।१. आशा छ प्रभुमा जो प्राण आफ्नो दिए
मेरो सब पापको मोल कलवरीमा तिरे ।
को. मेरै लागि मरे उनी,
अनन्त जीवन र ज्योति दिन्छन् उनी
२. कमाई मेरो होइन क्रोध शान्त गराउन
मेरो एउटै आशा छ ख्रीष्टको धार्मिकता ।
३. पिताको सामुमा जिउँछन् मेरो लागि
र क्रूसको चोट देखाउँदै स्वीकार्छन् मलाई ।
४. अपार छ अनुग्रह विश्वास गर्नुछ
प्रेम क्रूसको स्वीकार गरी ख्रीष्ट लिनुछ ।को. (आशाको दियो निभ्दैन) (२)
जीवन अमर, अमर छ येशूमा
आशाको दियो निभ्दैन
१. (सहाराहिन यो जिन्दगीमा जीवनको मूल्य गुमाएँ
संसारमा जीवन सुम्पेर जीवनको लक्ष्य हराएँ) (२)
तर येशू सहारा बनेर हरेक कदममा साथ दिनुभो ।
२. (दौडिरहें अन्योल यात्रामा क्रूसको प्रेम भुलेर
भड्किरहें यो अन्धकारमा ज्योति विहिन भएर) (२)
साँचो गोरेटो येशू नै रहेछ ज्योति जीवनको उनैमा रहेछ ।को. आशिष्को वर्षा माग्दछौं, हे स्वर्गीय पिता हामी आउँदछौं । (२)
१. कमजोर हीन छौं छैन ताकत, भर्देऊ हामीमा आफ्नै ताकत (२)
प्यासा हृदयलाई लिएर (२) हे स्वर्गीय पिता हमी आउँदछौं ।
२. धेरै भूलले कलंकित बन्यौं, बेकम्मा रही दुःखित तुल्यायौं (२)
शरमले शिरलाई झूकाएर (२) हे स्वर्गीय पिता हामी आउँदछौं ।
३. प्रभु महान् शक्तिमान् छौ, सामर्थ्य, तेजले सुशोभित छौ (२)
हल्लेलूयाह र प्रशंसा गाई (२) हे स्वर्गीय पिता हामी आउँदछौं ।
४. आफ्नो दासलाई कहिल्यै नभुली बचायौ उसलाई प्राणै आफ्नो दिई (२)
त्यही असीम प्यारलाई चाहँदै (२) हे स्वर्गीय पिता हामी आउँदछौं ।को. आशीष तुम से चाहते हैं हे स्वर्गीय पिता हम आते हैं । (२)
१. न कोई खूबी है न लियाकत, बख्शो हमको अपनी ताकत
खाली दिलों को लातें है (२) हे स्वर्गीय पिता हम आते है ।
२. हमने बहुत खतायें की हैं, रहे निकम्मे जफायें की हैं (२)
शरम से शिर झुक जाते है (२) हे स्वर्गीय पिता हम आते है ।
३. तुम हो शक्तिमान प्रभुजी, दया भी है अपार प्रभु जी (२)
स्तुति हम सब गाते है (२) हे स्वर्गीय पिता हम आते है ।
४. बन्दों को तू कभी न भूले, दुःख सहे दुनिया में तूने (२)
उस ही प्यार को चाहते है (२) हे स्वर्गीय पिता हम आते है ॥आशीष महिमा आदर, सामर्थ, शक्ति और अधिकार तुझको हो मेरे धन्य प्रभु । (२) उँचे सिंहासन से नीचे आकर क्रूस पर तू मरा मौत से उठकर तू जिया मुझे जय दिलानेको ॥
आशीष, महिमा, आदर सामर्थ शक्ति और अधिकार तुझको हो मेरे धन्य प्रभु (२) ऊँचे सिंहसान से नीचे आकर क्रूस पर तू मरा मौत से उठकर तू जिया मुझे जय दिलाने को ॥
१. आसमान के ऐ मुक्दसों मसीह के हो मद्दाह हमारे साथ खुदावन्द को जानो शाहनशाह । २. और तु जो उसको उम्मत हो करो उस पर निगाह अपने नजात दहिन्दा को तुम जानो शाहनशाह । ३. ऐ गुनहगारों याद रखो मसीह का प्यार अथाह मसलूब हकीर गमजदा को तुम जानो शाहनशाह । ४. सब निआमतों को शाकिर हो ऐ सारी खल्क उल्लाह जमीन जमान के मालिक को तुम जानों शहनशाह । ५. आसमानियों में शामिल हो खुदा ही की दरगाह अब्बल और आखिर यीशु को हम जानें शाहनशाह ।
को. आहा, कति मीठो वचन, प्रभुले दिएको रचना (२)
१. जब म वचन पढ़्दछु झन् ठूलो इच्छा बढ़्दछ
जब म वचन सुन्दछु तब मन खुशीले भर्दछ ।
२. जब म पापले भरेथेँ तब अन्धकारले छोपेथेँ
प्रभुले मलाई बोलाउनुभो’ अनि खुशीको खबर सुनाउनुभो’
३. म, तिमी, हामी, सबै पापी थियौँ अनि साँचो प्रभुलाई चिन्दैनथ्यौँ
प्रभु आए आफै स्वर्ग छोड़ेर, हाम्रोलागि उज्यालो ज्योति बालेर ।
४. क्रूसमा प्रभु मर्नुभयो, हाम्रो पापको भार उठाउनुभयो
मृत्युबाट प्रभु बौरी उठ्नुभो’ र हामीलाई स्वर्गको ढोका खोल्नुभो’ ।
५. आऊ दाज्यू-भाइ दिदी-बहिनी, प्रभुको मीठो बचन पढ़्न
आफ्ना पापलाई हटाई साँचो प्रभु येशूमा विश्वास गरन ।को. आहा! कति रमाइलो खुशिको यो दिन आयो
रमाई रमाई गाउन मन लगायो
आहा कति रमाइलो संसारै उज्यालो भो
(खुसियाली चारैतिर भो) (२)
१. (हर्सको गीता गाउदै, नाच्दै रमाउदै
मनाउन येशु को जन्म दिनलाई) (२)
महिमा गरौ, प्रशंशा गरौ
राजाहरुका राजालाई
२. (कथा होइन यो, सात्य घटना
ईश्वर आउनु भो मानिसको रुपमा) (२)
बलि हुनुभो श्रापित क्रुसमा
पाप देखि छुटाउन
३. (पापको क्षमा दिने, जीवन दिने
येशु मात्रै हुन् ऊद्धारकर्ता) (२)
बाटो र सत्य, जीवन दिने
येशुनै हुन् मसिह