HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
भक्ति गरूँ, भक्ति गरूँ सम्पूर्ण मनले, सम्पूर्ण मनले स्तुति गरूँ, सम्पूर्ण, सम्पूर्ण बलले, सम्पूर्ण बलले । सेवा गरूँ सारा जीवनले र म हिँडू (तपाईंको अगुवाइमा) (२) म गर्छु उपासना तपाईंको, सारा स्तुति दिन्छु तपाईंलाई केवल तपाईंको भक्ति गरूँ, केवल तपाईंको नै स्तुतिको योग्य ।
को. भजन गरूँ येशू नाम अ-ब-त भजन गरू येशू
ओ... ओ... (३)
१. कोही छन् यहाँ पीरमा परेका कोही छन् रोई रहेका
आऊ दाज्यू-भाई सबै रमाई ।
२. धोका पूर्ण जगतमा बसेको चिन्ताले शिर दबेको
ईश्वर हुन् सबको प्रतापमय जीवन लेऊ तिमी सनातनको ।
३. काँशी गई शिर नुहाई बन्दैन तिम्रो काम
हृदय नुहाई क्रूसलाई अंगाली ।१. भजन गाउँदै येशू ख्रीष्ट चिनाउँछु, जसले मलाई उद्धार गरे, २. भजन गाउँदै येशू ख्रीष्ट चिनाउँछु, जसले मेरो जीवन बदले, ३. मेरा मित्र येशू, मुक्तिदाता येशू, उनी परमेश्वर हुन् उनी सत्य हुन्, ४. उनी राजाका राजा, शान्तिदाता, केवल उनमा पाइन्छ क्षमा, केवल उनमा पाइन्छ आनन्द, केवल उनमा पाइन्छ आनन्द ।
को. भजन प्रभुको गाऊँ दर्शन दिन, दिने येशू पाऊँ । (२)
१. तिमी नै जगको सृष्टिकर्ता तिमी नै पापीको तारणहार
येशू प्रभुज्यू तिमी अविनाशी तिमी नै जीवन आदि अनादि ।
२. नभका सूर्य चन्द्र र तारा वृक्ष लता फल-फूल सबै तिम्रै
तिमी नै मालिक जीवन दाता तन, मन, धन, सब तिम्रै हो तिम्रै
तिमी नै प्रभु ज्यू जे होस् तिम्रो स्वयं हुँ म येशू तिम्रै ।को. भजन म गाउँछु प्रभु प्रशंसाले आज (२)
हरपल तिम्रो महिमा गाउँछु (२) तिर्सना लिएर
१. टुटेको छु नम्र बनेर केवल येशूमा आस्था राखेर (२)
दर्शन देऊ प्रभु अभिलाषी छु यो दु:खीको अर्जी सुनिदेऊ
हरपल तिम्रो महिमा गाउँछु (२) तिर्सना लिएर
२. अँजुलिभरि पश्चात्तापी आँसु पोखिरहेछु ख्रीष्टको चरणमा
विवशका गोरेटोहरूमा ख्रीष्टको मधुर आवाज सुन्न सकूँ म (२)
हरपल तिम्रो महिमा गाउँछु (२) तिर्सना लिएरको. भजन म तिम्रो गाइरहेछु
चरण म तिम्रो आइरहेको छु (२)
१. सृष्टिकर्ता तिमी नै मेरो जीवनदाता सबै नै तिमी (२)
म गर्छु तिम्रो महिमा (२) म गाउँछु स्तुति प्रशंसा सधैँ ।
२. उहाँ नै स्वर्ग र पृथ्वीको मालिक उहाँ नै पापीको तारणहार (२)
म गर्छु जयजयकार उहाँको (२) उहाँले दिएको स्वरबाट ।को. भजौँ मीठो नाम, प्रभु येशू नाम,
प्यारो प्रभु येशूलाई, गरौँ आदर मान
भजौँ मीठो नाम
१. सारा भूलोक भरका पापीहरूलाई, येशू मात्र छन् शुद्ध गर्नलाई (२)
उनको मीठो वाणी सुन मन मगाई, चढ़ाउँदै हृदय भेटी उनलाई
(हा हा) (२) भजौँ मीठो नाम ।
२. येशू हाम्रो लागि संसारमा आए, हाम्रो आत्मालाई अति प्रेम गर (२)
क्रूसमा कोखाबाट रगत बगाए, धुनलाई हाम्रो पापी हृदय
(हा हा) (२) भजौँ मीठो नाम ।
३. नरकभन्दा ठूलो दण्ड केही छैन जहाँ सधैँ आगो, गन्धक निभ्दैन (२)
फर्कौं आज सबै चढ़ाऔँ ख्रीष्टलाई मन, रमाउँदै गरौँ उनको भजन
(हा हा) (२) भजौँ मीठो नाम ।भन जय जय, उदेकको शक्ति छ रगतमा, रगतमा भन जय जय, उदेकको शक्ति छ येशूको अमोल रगतमा । येशूको नाउँमा (२) हामीलाई विजय छ, हल्लेलूयाह येशूको नाउँमा शैतानलाई भगाउनुछ, जब हामी उनको नाउँमा उभ्छौँ, तब कसले सामना गर्ने ? येशू, येशू, येशूको नाउँमा हामीलाई विजय छ ।
(भन, भन सबैले हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह) (३) ख्रीष्टको प्रेम अति ठूलो छ कठोर पापी हृदय तोड़्ने अन्धकारमा लुकिबस्ने मान्छेलाई खोजी भेट्टाउने (२) ख्रीष्टको प्रेम अति धेरै छ संसारले दिनै नसक्ने खुशी उनको अचम्मको छ, खोजेर खोज्नै नसक्ने ।
भन मुख खोलेर, येशू प्रेम गर्छन्, भन मन खोलेर, येशू रक्षा गर्छन् भन मुख खोलेर, येशू मेरा हुन्, भन मन खोलेर, म येशूकै हुँ ।
को. भय योग्य प्रभु कति महान (४)
१. (भर्नोस् मलाई तपाईंको प्रेमले
भर्नोस् मलाई तपाईंको भयले) (२)
२. (तपाईंलाई धन्यको भन्छु
तपाईंको बाटो म हेर्छु) (२)भययोग्य प्रभु कति महान् (४), भर्नुहोस् मलाई तपाईंको भयले भर्नुहोस् मलाई तपाईंको प्रेमले, तपाईंलाई धन्यको भन्छु तपाईंको बाटो म हेर्छु (२)
को. भरोसा छैन जीवनको, बादल झैँ यो जीवन हो
एक दिन हामीलाई जानुछ येशू मसीहको सन्मुखमा
१. ईश्वरको पुत्र येशू हुन्, अवतार भए पापी जगत्मा
पापदेखि मुक्ति उनैले दिन्छन्, बाटो सच्चाइ, जीवन उनी
स्वर्गको मुनि नाउँ अरू छैन, मुक्ति दिनलाई ।
२. धर्म र कर्म गरेर, संसारको सुखमा भुलेर समय नष्ट नगरौँ
फर्केर केरि आउँदैन, येशू मसीह नजीकै छन्, मुक्ति दिनलाई ।
३. साँचो हृदय लिएर, साष्टाङ्ग दण्डवत् गरेर, हे येशू म पापी
चरण तिम्रो पर्दछु, क्रूसको रगत अपनाउँछु, मुक्ति दिनुहोस् ।को. भाइ-बहिनी, पापलाई धोई मागन येशूको रगतले
१. समय पूरो भइगयो परमेश्वरले राज्य गर्ने
मुक्ति उद्धार पाउनेछन् जसले विश्वास गर्ने ।
२. स्वर्गबाट ओर्लिआए मानिस चोला लिएर
पापको बन्धन खोलिदिए आफ्नै रगत दिएर ।
३. कलवरी डाँड़ैमा क्रूसमा झुण्डाई मारे
तिम्रो हाम्रो पापको साटो रगतको धारा बगाए ।
४. समय छैन भाइ-बहिनी चाँड़ै उठिआउनुहोस्
सुसमाचारलाई विश्वास गरी उद्धार मुक्ति पाउनुहोस् ।
५. पापको भवसागरमा रहन्छौ कति दिन
प्रभु येशू तयार छन् पार तारिदिन ।
६. साँचो अनि एउटै मात्र स्वर्गीय अमर प्रेमलाई
आज अनि यसै घड़ी माग पाउनलाई ।को. भाइ-बहिनी पापी मनलाई पखाली
येशूको छेउमा जाऔं (२)
१. पिलातुसले येशूज्यूलाई कोर्रा लगाइदिए (२)
क्रूस बोक्नु कुरेनी भाइले येशूलाई सघाई दिए ।
२. सबै मिली येशूज्यूलाई काँटी ठोकिदिए (२)
सबै हाम्रो पापको भारी येशूले बोकिदिए ।
३. क्रूसबाट बग्यो ठूलो रगतको धारा (२)
पापी सबै प्रवेश गर्ने यही हो मुक्तिको द्वार ।
४. गलगथाको पहाड़ैमा बलिदान भए (२)
प्यारो प्रभु येशूज्यूले प्राण दान गरिदिए ।
५. शुक्रवारको तेस्रो पहरमा येशूले प्राण त्यागे (२)
मृत्यु नींदमा परेका प्रभु तेस्रो दिनमा जागे ।को. (भाग भाग भाग भाग भाग शैतान
हारा हारा हारा हारा हारा शैतान) (२)
(शैतान तो पहिलेसें हारा हुवा
खुदाके वचनोसें मारा हुवा) (२)
(आओ हाम मिल्के नाचे गाहे
आओ हाम मिल्के स्तुति करे) (२)
१. नारे लगाऊ जय गीत गाओ, शैतान हवा परिसान
ताली बजाऊ नाचो गाओ,
हुवा हे जिन्दा येशू मसीह
येशू मसीह देता खुशी, कर महिमा उसकी
पैदा हुवा बढे इन्सान, देखो भाग शैतान
ला... ला... ला...
२. (वचनमें लागि रहो भागेगा) (३),
वो तो पेहेले सें हारा हुवा
(प्रार्थनामें लागि रहो भागेगा) (३),
वो तो पेहेलेसे हारा हुवा
ला... ला... ला...को. भागिसकेछु अब त धेरैचोटि,
धेरै-धेरै नै थाकिसकेछु अब त धेरैचोटि,
(धेरै-धेरै नै येशूलाई हेरेर फेरि उठ्छु,
फेरि त्यो दौड़ दौड़न्छु) (२)
१. (आफैलाई हेर्दा निराश हुन्छु,
मानिसलाई हेर्दा पनि) (२)
तर जब येशू, तपाईंलाई हेर्छु नयाँ शक्ति
र नयाँ आशा पाउँछु ।
२. (कहिलेकहीं लाग्छ जीवन के हो ?
किन यति गाह्रो हुन्छ ?) (२)
तर जब येशू, तपाईंको नजीक आउँछु,
जीवनको अर्थ थाहा गर्छु ।भी.बी.एस्., भी.बी.एस्, हामी जानेछौँ, येशूको कुरा सुन्नेछौँ (२) गीत हामी गाउनेछौँ, खुशी र आनन्द मनाउनेछौँ (२) झुम्नेछौँ हामी, नाच्नेछौँ हामी, येशूको कुरालाई सुन्नेछौँ हामी । भी.बी.एस्., भी.बी.एस्. हामी जानेछौँ, येशूको कुरा सुन्नेछौँ (२) ताली हामी बजाउनेछौँ, खुशी र आनन्द मनाउनेछौँ (२) झुम्नेछौँ हामी, नाच्नेछौँ हामी, येशूको कुरालाई सुन्नेछौँ हामी । भी.बी.एस्., भी.बी.एस्. हामी जानेछौँ, येशूको कुरा सुन्नेछौँ (२)
को. भूले भटके हुए हम जाए तो जाए कहाँ
कोही तो ले चल हमे यीशु मसीह है जहाँ ।
१. चलते ही चलते जाए हम शैतान के बातों को तोड़कर
चिन्ता न दुःख है न गम आनन्द ही आनन्द वहाँ । (२)
भूले भटके हुए... ।
२. रहे अगर हम कहाँ शान्ति का राजा जहाँ
अन्धकार न होगी वहाँ यीशु की ज्योति है वहाँ । (२)
भूले भटके हुए... ।को. भुल्न सक्दिनँ तपाईंको प्रेम (२)
लक्ष्यहीन भई भट्की रहेथें (२)
आशाबिहिन हराई रहे, खोज्नु भो मलाई
जहीतही भुल्न ...प्रेम
१. जान्छु म जाही पनि, सधै तपाईंको साथ पाउँछु एक्लो जीवनमा (२)
भुलौ कसरी अनौठो प्रेम त्यो (२)
सब थोक हौ तपाईं प्रभु मेरो (२)
भुल्न ...प्रेम
२. नत्यागी देऊ अब मलाई कोही छैन साहारा यहाँ (२)
शरण पर्छु तपाईं चरणमा (२)
मेरो प्रभु उद्धारकर्ता (२)
भुल्न सक्दिँन...१. भेड़ी गोठ चर्दा नि चर्दा रात परिगयो
(लौ अब ल्याए गोठैमा गोठालाहरूले) (२)
२. आगोका वरि नि परि गोठाला बसे
(आफ्ना नि आफ्ना खोरैमा भेड़ी है सबै पसे) (२)
३. सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो
(यो ज्योति केको भन्दै नि गोठाला सबै उठे) (२)
४. स्वर्गदूत छेउमा देखि डरले सब कामे
(“नडराऊ, सुन सुसमाचार” भनी है दूतले थामे) (२)
५. गाईको गोठैमा सुन बेथलेहेम गाउँमा
(तारणहार प्रभु जन्मिए गई हेर त्यो ठाउँमा) (२)भोलीको फिक्री नगर , हुनुहुन्छ येशू साथ आजको जिवन हाम्रो यो उपहार हो परमेश्वर बाट धन्यबाद धन्यबाद पर्मेश्वोरलाई हाम्रो चट्टान हाम्रो किल्ला तपाई पशु पंक्षी भन्दा श्रेष्ठ हाम्रो जिवन पर्मेश्वोरको कल्पनाले सृजीएको जिवन प्रशंसा र आरधनाको क्रन्धन भेटी चढाउ उहा मात्र योज्ञ छ जिवीतहरुको आशा यावे हिरे हाम्रो किल्ला तपाई भोलिको फिक्री नगर …
को. भ्रजो मीठा नाम प्रभु यीशु नाम,
प्यारे प्रभु यीशु का करो आदर मान ।
१. महिमा अपनी छोड़ के, आया जगत में
जन्म उसने पाया, कुँवारी मरियम से
गरीब बन कर रहा, सारे जीवन में
मेरी जान का प्यारा प्रभु यीशु है... हाँ... हाँ... ।
२. पाप और श्राप के सारे पीड़ित लोगों को
दिल के गन्दे दागों को मिटाने को
यीशु ने बलिदान किया अपने आप को
मेरी जान का प्यारा प्रभु यीशु है... हाँ... हाँ... ।
३. आयेगा फिर से अपने लोगों के लिए
आनन्द हर्ष पिता का देने के लिए
मेरी जान का प्यारा प्रभु यीशु है... हाँ... हाँ... ।
४. जय जय जय जय मिलकर गाओ भाइयों
खुशी का समाचार सबको जाके दो
हो जाओ तैयार अब उससे मिलने को
मेरी जान का प्यारा प्रभु यीशु है... हाँ... हाँ... ॥