HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
छम छम नाचौन ल है ल है गाऔन (२) प्रभुको बचन यो दिलमा राखौन (२) खुसीयाली मनाऔन नयाँ गीत गाऔन (२) उद्धार कर्तालाई महिमा चड़ाऔन (२) (कोहि थिएन संसारमा शान्ति ल्याउन कोहि भएन जीवनमा आशा दिन पापमय दलदली हिलोबाट बचाउने मरेका ति जीन्दगीलाई नयाँ जीवनदिने हो... हो) (२)
१. (छमं छमं नाचौहुन ह्रिदय खोली गाहुउन) (२) (आज यो बडा दिनमा येशुको जन्म दिनमा) (२) (ह्याप्पी ह्याप्पी क्रिस्ट्मस ह्याप्पी ह्याप्पी क्रिस्ट्मस सबैलाई) (२) २. (स्वर्गीय बैभव छोडेर आउनुभो मानिसको रुप लिएर) (२) (अन्धकार माथि बिजय दिनुभो जिवनको ज्योति बनेर) (२) (ह्याप्पी ह्याप्पी क्रिस्ट्मस ह्याप्पी ह्याप्पी क्रिस्ट्मस सबैलाई) (२) ३. (छुटकारा दिन आउनुभयो पाप देखि सबैलाई) (२) (गाईको गोठैमा जन्मनु भो राजाहरुका राजा) (२) (ह्याप्पी ह्याप्पी क्रिस्ट्मस ह्याप्पी ह्याप्पी क्रिस्ट्मस सबैलाई) (२)
को. छरितो छिटो भएर (येशूको काममा दगुर्छु) (२) अल्झाउने कुरा फालेर (तयार सधैं रहन्छु) (२) १. लट्याउने रकमको थुप्रोले अल्मल्याउन खोज्छ लोभ र लालचको वस्तुले तर्काउने कोथिष गर्छ । २. दर्शाउनु भएको कुरामा सधैं लागिरहन्छु येशूको वाणीमा अडिन चहन्छु । ३. जीवन मुकुट पाइनलाई कुर्ति साथ दगुर्छु धोका दिने तनमनलाई पिटेर अदल राख्छु । ४. जीवन मुकुट पाउनलाई फूर्तिसाथ दगुर्छु घनिष्ठतामा येशूको झन्झन् बढ्दै जान्छु ।
छाडी गयो संसारको मायाले (२) मलाई कहिले छाडेन येशूको मायाले (२) छाडी गयो... १. हिजो सम्म कुन संसारमा थिएँ म आज कुन संसारमा भएँ म (२) यी सबै नै प्रभुको आशिष हो यी सबै नै येशूको आशिष हो छाडी गयो साथी र सङ्गीले (२) मलाई कहिले येशूको सङ्गतले (२) २. येशूको महिमा गाँउदै हिँडछु म उनैको यो सन्देश सुनाउदै हिँडछु म (२) यी सबै नै प्रभुको आशिष हो यी सबै नै येशूको आशिष हो छाडी गयो आफन्तहरुले (२) मलाई कहिले येशूको आफन्तले (२)
छु मुझे छु, खुदारु मुझे छु (२) मेरे मनको मेरे तनको, मेरे बदनको छु (२)
को. छुटकाराको गीत गाऔँ है, प्रभु येशूकहाँ जाऔँ है (२) १. बलिदान हुने को हो ? येशू, पाप क्षमा गर्ने को हुन् ? येशू, रोगहरू निको पर्ने, भूतहरू धपाइदिने एय्शू । २. हाम्रो विजय येशूमा छ आमिन्, हाम्रो आनन्द येशू नै हुन्, आमिन् । मृत्युबाट उठिआउने, विश्वासीलाई शान्ति दिने येशू ।
को. छैन भरोसा यो जिन्दगीको (२), गरौँ भजन अब येशूजीको (२) १. बालककाल बित्यो खेलैमा खेली, जवानी बित्यो प्रेमैमा भुली वृद्धकाल बित्दैछ जञ्जालमा डुबी, गरौँ भजन अब येशूजीको । २. जञ्जालमा दुलीरहन्छौ कति, चेत गरी अब सुधार गति छैन बेला भाइ अब अति, गरौँ भजन अब येशूजीको । ३. पाप र संताप बढ़्दछन् जति हुनेछन् नष्ट जीवन उति फर्काऊ मन अब येशूपट्टि, गरौँ भजन अब येशूजीको ।
१. छैन येशू बाहेक बचाएको अरु कोहीले मेरो हृदय जितेको छ उनको जीउदो बचन साँचो बोली (२) को. लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशूको जीवन प्रेमको कथा सबलाई सुनाउँछ यो जीवनले (२) आहोइ आहोइ आहोइ २. भरिएको छ आज मेरो मन स्वर्गीय हान्तिले परिर्वतन गर्नुभो मलाई ख्रीष्टले आफ्नो प्रेमको शक्तिले (२) ३. सबै थोकलाई बिर्सी आराधाणा ख्रीष्टको गर्नेछु उनको प्रशंसामा अनन्दले हृदय खीली नाच्दै गाउने छु (२) रो-रो सबलाई सुनाउछ यो जीवनले (२)
छैन, राख्ने ठाउँ छैन, पाटीको मालिकले भन्यो (२) राख्ने ठाउँ नभएको प्रभु येशू, मेरो मनमा आउनुहोस्, मेरो मनमा सानो डूँड बनाइदिनेछु, आउनोस्, मेरो मनमा, आउनोस्, सानो डूँडमा, आउनोस्, मेरो मनमा, आउनोस्, मेरो प्रभु येशू ।
को. छोटे बच्चों को पास आने दो, आशीष उन्हें भी पाने दो उन्हें मना मत करो मेरे पास आने दो स्वर्ग का राज्य है ऐसों का । (२) १. नन्हा बालक आया यीशु पास, अपना खाना लाया यीशु पास आशीष मागी प्रभु यीशु ने, खाया पाँच हजार लोगों ने । (२) २. देना सीखें अपने प्रभु को, अपना सब कुछ दे दें उसी को देना लेने से धन्य है यीशु का यह अनमोल वचन है । (२)