HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
बगाउनुहोस् (२) नदी जीवनको, प्रभु तपाईंको सिंहासनदेखि मेरो जीवनमा फेरि (२) प्रभु, बगाउनुहोस् ममा (२), पठाउनुहोस् (२) आत्मा हामीमाथि (२) प्रतिज्ञा पूरा गर्नुहोस् मेरो जीवनमा तपाईंको (२) दर्शन दिनुहोस् मलाई (२)
को. बगेको खोला जस्तै हाम्रो यो मन
आज छ भोली छैन हाम्रो जीवन (२)
समाली देऊ हे येशू (२)
१. माटोको शरीर माटोमानै मिल्ने
एकदिन छोडेर जानेहो (२)
जीवीत छदै उहाँलाई खोज
अनुग्रहमा नै उहाँलाई रोज (२)
समाली देऊ हे येशू (२)
२. संसारको प्रेम केही दिनमात्र
एकदिन छोडेर जानेहो (२)
आफुलाई समाल उहालाई खोज
अनुग्रहमा नै उहाँलाई खोज (२)
समाली देऊ हे येशू (२)को. बचाउनुहोस् प्रभु येशू हामी पापीलाई (२) १. आउनुभो’ प्रभु यो नरलोकमा छोड़ेर स्वर्गलोक । २. हे पिता, पुत्र, पवित्र आत्मा, तीन व्यक्ति एक ईश्वर । ३. दुनियाँ सबलाई विश्वास दिलाउन गर्नुभो’ उदेक काम । ४. अन्धालाई आँखा, कोढ़ीलाई शुद्ध, मुर्दालाई जीवनदान । ५. आखिरी हामी पापीको लागि दिनुभो’ क्रूसमा प्राण । ६. तनले मनले धनले जनले स्तुति र गरौँ मान ।
को. बजा बजाउदै तपाईंको आगनमा जयजय
येशू गीत गाउदै आयौ रमाउदै
येशू जन्मे गाइको गोठमा हर्ष मनाऊ यो हाम्रो गाउँमा (२)
१. नक्कली र हसली, रसेली र करेली
हिड्नु पर्छ सबैले उकाली र ओराली (२)
सुसन्देश यो सुनाई दिन्छु (२)
येशू है जन्मे यो पापी संसारमा ।
२. नक्कले र हसले ए गोरे काले
चिन्नु पर्छ येशूलाई तिमी हामी सबैले
दुनीयाको एउटै ज्योति (२)
येशू है जन्मे यो पापी संसारमा ।को. (बड़्दै-बड़्दै जाऔँ पछि नहटौँ, क्रूसको झण्डा काँधमा लिई,
अघि बड़्दै जाऔँ) (२)
१. (सेना हामी ख्रीष्टका हौ, युद्ध गर्दै जाऔँ,
कनान देशको बाटोमा सब कदम बढ़ाऔँ) (२)
कदम बढ़ाउँदै जाऔँ, बैरीलाई हराऔँ
कनान देशमा हामी सब जयवन्तको गीत गाऔँ ।
२. (कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्
तरवार हाम्रो आत्माको, झिलम धर्मको) (२)
सायता उनी गर्छन् जीवन संग्राममा
दैनिक जीवनको हाम्रो कदम-कदममा ।
३. (बैरी धेरै भए, हमी तै हरेस नखाऔँ
जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔँ) (२)
शत्रुलाई हराऔँ, झण्डा फर्फराऔँ
हृदय हाम्रो नवीन जोशले भराउँदै जाऔँ ।को. बढ़ा चल बढ़ा चल मसीह जवान, सूली के सारे तले ! (२)
१. पुकारे तुझे सूली यहाँ बुलाते मसीह, तू छिपा है कहाँ ? (२)
करे राज सारे वह पाप क्षमा, सूली के साये तले ! (२)
२. जाना है तुझको मसीही जवान, पुकारे तुझे आज सारा जहान (२)
तू मत सोंच तेरा ठिकाना कहाँ सूली के साये तले । (२)बढाँ हामी बढाँ, एकै ढिक्का भई (२) विजय हाम्रो येशूमा निश्चय हुनेछ है (२) हो (२) निकाली सबले एउटै आवाज शैतानलाई डाँटौँ हौ (२) (त्यो पर) (६) हामीदेखि टाढा नै है (२) येशूको नाउँमा (२)
को. बढ़ेंगे साथ मिलाके हात, पहुँचेगे हर मुकाम पर
सुनाएंगे सुसमाचार, कलिसियाका होगा – प्रचार (२)
१. जहाँ रखेंगे हम कदम, जयवन्त होंगे वही पर हम
शैतान के गड़को ढाएंगे, मुक्ति सभीको दिलाएंगे । (२)
२. खेत बड़े है पके हुए, मजदूर अभी भी थोड़े है
फसल समय पर काटेंगे, हर किमत उसकी चुकाएंगे । (२)
३. यीशु को प्रेम को दिखाएंगे, तभी तो लोग ये जानेंगे
प्रभु यीशु के चेलें है, यीशु की सामर्थ दिखाते है । (२)१. (बढ़ौँ हामी ख्रीष्टीय राजदूत हो, क्रूसको निशानतिर हामी, अघि बढ़ौँ ख्रीष्टीय राजदूत हो) (२) २. (अन्धकारमा हामीहरू उदाहरणको जीवन बनेर) (२) वचनको पालन गरेर ३. (येशू ख्रीष्टको सन्देश बोकेर हामी ख्रीष्टियान उठ्नुपर्छ है) (२) (अरूहरूका आत्मा बचाउन) (२) ४. (सुसमाचार ख्रीष्टको सुनाऊँ है) (२) (मरेकालाई जीवन दिऊँ है) (२) (प्रभुका सन्तान बनौँ है) (२) ५. (प्रभुको आज्ञा मानौँ है, विश्वासीलाई चेला बनाऊँ है) (२) (प्रभुबाट इनाम कमाऊँ है) (२) (अघि बढौँ ख्रीष्टीय राजदूत हो) (२) (वचनको पालन गरेर) (२)
१. बताउन मन रमाउँछ, रहस्य स्वर्गको
ख्रीष्ट येशूको महिमा, अनि प्रेम प्रभु ख्रीष्टको
बताउन मन रमाउँछ, निश्चय यो सत्य छ
जसै नमेट्ने तृष्णा, यसैले मेट्दछ ।
को. बंताउन मन रमाउँछ, यो गीत अनंन्त मेरो
पुरानो त्यो कहानी, येशू र प्रेम उनको ।
२. बताउन मन रमाउँछ, कहानी उदेकको
सुनौला सपना भन्दा, अनमोल अचम्मको
बताउन मन रमाउँछ, मुक्ति पाएँ कस्तो
यसैले तिमीलाई म, सुनाउँछु गीत यसको ।
३. बताउन मन रमाउँछ, कहानी घरिघरि
झन् झन् मीठो लाग्दैछ, दोहोर्याउँदा पनि
बताउन मन रमाउँछ, अनजानमा छन् कति
नरकमा जाँदैछन् ती, नपाएर मुक्ति ।
४. बताउन मन रमाउँछ, विश्वासीलाई पनि
जो अरू जस्तै सुन्न, तिर्सना गर्छन् सधैं
अनि स्वर्गमा जब, गाउँछौं एक नयाँ गीत
त्यो हुनेछ यो मेरो, पुरानो कहानी ।को. बताशैमा झूली बस्ने फूल झैं यो जीवनमा
वर्षा पछि आएको इन्द्रेणी झैं जीवनमा
दिइ हाल प्रभुलाई नत्र अन्तमा रूनु पर्ला है ।
१. हरियाली छाउने छन् सदा शुष्क उजाड़ जीवनमा
जब प्रभु आउँनेछन् तिम्रा सारा जीवनमा
दिइहाल प्रभुलाई नत्र अन्तमा रूनु पर्ला है (२)
२. खुशीका ती फूलहरू खिल्ने छन् सदा-सदा
जब प्रभु आउँनेछन् तिम्रो सारा जीवनमा
दिइहाल प्रभुलाई नत्र अन्तमा रूनु पर्ला है (२)
हा... हा... हा... हा... ।बताशैले उडाई लगेछ ख्रीष्टको माया सङ्गाल्दैछु हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै १. येशू हिँडने गोरेटोमा अब म पनि सधैं हिँडनेछु (२) बाधाहरु आएता पनि ख्रीष्टको निम्ति अघि बढनेछु (२) हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै २. पवित्र आत्माको भरपुरीमा गाँउ गाँउ शहरमा पुग्नेछु (२) ख्रीष्टको सन्देश सबलाई सुनाउँदै ख्रीष्टको निम्ति गवाही बन्नेछु (२) हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै
१. बतास चलिरहेछ यस देशबाट भएर स्वर्गीय सुगन्ध चलिरहेछ, थाहा छैन कहाँबाट आउँछ ? थाहा छैन कहाँ जान्छ ? तर हामीमा बहन्छ, हो... हो... हो... त्यो बतास हामीमाथि बगोस् । २. वृष्टि भइरहेछ, वर्षा माथिबाट प्रेम र दयाका बुँदहरू बर्सिरहेछन्, स्वर्गतिर आँखा उठाऊ, त्यो वर्षा भएको हेर्न जसले हामीलाई भिजाउँछ, हो... हो... हो... त्यो वृष्टि हामीमाथि बर्सोस् । ३. आगो बलिरहेछ जो आकाशबाट झर्छ, आगोका जिब्राहरू जसले हामीलाई जलाउँछन्, के तिमी थाहा गर्न सक्छौ ? त्यो आगो बलिरहेछ, हामीलाई शुद्ध गर्न, हो... हो... हो... त्यो आगो हामीमाथि बर्सोस् ।
बद्लाउनुभयो प्रभु तपाईंकै बलिदानले शुद्ध गराउनुभयो तपाईंकै आलो रगतले तर बद्लिन सकिन आफ्नै अहमहरुले शुद्ध हुन सकिन आफ्नै बेहोसि पनले
(बद्ली गर्नोस् मेरो हृदय, सधैँको लागि साँच्चै बद्ली गर्नोस् मेरो हृदय, हुन सकूँ तपाईंजस्तौ) (२) तपाईं कुमाले, म हूँ माटो, बनाउनोस् मलाई तपाईंको भाँडो ।
को. बन पाखा गुन्जाई देऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
१. पापको श्राप मेट्नलाई येशूजी आउनु भयो
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनु भयो (२)
स्वर्गको ढोका खोलेछ उनैको कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
२. हारेको जीवन छैन यहाँ अन्धेरी जगतमा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलभरी पाखामा
के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा !
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाईको. बन्दे प्रभु, बन्दे मसीह शत शत बन्दना, बन्दे प्रभु (२)
१. इस शुभ दिन हम अपने को चरणों में तेरे लाते हैं
इस शुभ घड़ी दोहराते है, तेरे ही मधुर वचन को (२)
२. अर्पण करतें है इस जीवनको, वचनामृत दे शरणागत को
अपने में कर ले प्रभु, धन्य मसीह, धन्य प्रभु (२)बरंकत और इज्जत, और जय तेरी हो (३) कि तू ही तख्त ललकारें तारीफ (२) तारीफ (२) हर एक जन ललकारें तारीफ (२) कि तू ही तख्त पर है ॥
बरकत गिनो (२) नाम बदनाम, बरकत गिनो देखो रब्ब के काम बरकत गिनो (२) नाम बदनाम और हैराद तुम होंगे देख कर के रब्ब काम ॥
१. बरीलै बरीलै बरीलै मन मेरो उड्दैछ (२) घर त मेरो यहाँ होइन बादल पारि छ येशूलाई मन पर्छ मुटुभरी येशूको धेरै नै माया छ मन मेरो उड्दैछ २. बरीलै बरीलै बरीलै मन मेरो उड्दैछ (२) क्रुसको फेदैमा तिमीसँग साटेको मायाको साइनो छ (२) साइनोले पिरायो झन पागल बनायो ज्यान दिए तिमीलाई ३. बरीलै बरीलै बरीलै ज्यान दिए तिमीलाई ज्यान मुटु साटौंला माया प्रिती बाढौंला बढ्दैछ चाहाना (२) चौतारीमा बसेर अङ्सालोमा कसेर त्यो दिलको धड्मन सनौला (२)
को. (बर्षाउ प्रभु बर्षाउ) (२), (आज आशिष्को झरी) (२)
(बर्षाउ प्रभु बर्षाउ) (२), (आज आशिष्को झरी) (२)
(यी दुइको जीवनभरि) (२)
१. (तृष्णा देऊ दुइ आत्मालाई,
बन्धन देऊ नछुटिने जीवनलाईदियो बलिरहोस् विश्वासको) (२)
२. (अन्धकार घाटी हिँड़्नु परे नि,
फुल्दा फुल्दै मुर्झाई झरे पनिअमर रहिरहोस् प्रेम) (२)को. बलिदान मेरो जीवन क्रूसको प्यारो येशूलाई
धन्यवाद र प्रेमको किशेली पाप पखाल्ने येशूलाई
१. जब जब ठोकर खाँदा यहाँ प्रार्थनामा आँशु बहाउँछु
वेदना, दर्द र निराशहरू क्रूसको सामु पोखाउँछु
२. शान्तिको खोजमा मैले यहाँ लामो सुस्केरा छाड़ी सके
अन्तमा क्रूसको फेदीमा आई आनन्दको निन्दा सुताई दिए१. बलिदान हुने, सबका पाप धुने, एक मात्र येशू हुन् (२) एक मात्र येसू हुन् है, एक मात्र येशू हुन् बलिदान हुने, सबका पाप धुने, एक मात्र येशू हुन् । २. मृत्युलाई जित्ने, बौरेर उठ्ने, त्यो पनि येशू हुन् (२) त्यो पनि येशू हुन् है, त्यो पनि येशू हुन् मृत्युलाई जित्ने, बौरेर उठ्ने, त्यो पनि येशू हुन् । ३. हाम्रो फिक्री गर्ने, हाम्रो निम्ति मर्ने, ती सबका प्रभु हुन् (२) ती सबका प्रभु हुन् है, ती सबका प्रभु हुन् हाम्रो फिक्री गर्ने, हाम्रो निम्ति मर्ने ती सबका प्रभु हुन् । ४. सत्यलाई खोजौँ, मुक्तिलाई रोजौँ, येशूमै भेट्नेछौ (२) येशूमै भेट्नेछौ है येशूमै भेट्नेछौ सत्यलाई खोजौँ, मुक्तिलाई रोजौँ, येशूमै भेट्नेछौ ।
१. बहुमूल्य रगत बहाए तिम्रो लागि मरे, तिमीलाई मुक्त गराउन र जीवन दिनलाई मेरो प्राण तिम्रैलागि दिएँ मलाई के दिएका छौ ? (२) २. महिमित सिंहासनलाई छोडें, पर्देशी हुनलाई चम्किलो स्वर्ग त्यागें, संसारको रात सहनलाई, तिम्रैलागि मैले सब त्यागें, के त्यागेका छौ तिमीले ? (२) ३. वर्णनगर्न असम्भब कष्ट मैले भोगें तिम्रै आत्मा वचाउन तितो संकष्ट भोगें, तिम्रै लागि यी सबै भोगें, के भोगेंका छौ तिमीले ? (२) ४. दिँदछु पूर्ण मुक्ति सिँत्तैँमा तिमीलाई, दिँदछु मेरो शान्ति र विश्राम प्रशस्त बहुमूल्य दान मैले दिनएको छु, मलाई के दिएका छौं ? (२)
बाइबल पढ, (प्रार्थना गर) (३), तिमी बढ्नेछौ, (तिमी बढ्नेछौ) (२) बाइबल पढ, प्रार्थना गर, तिमी बढ्नेछौ, बाइबल बिर्सेर, (प्रार्थना नगरेमा) (३) बाइबल बिर्सेर प्रार्थना नगरेमा, तिमी घट्नेछौ, (तिमी घट्नेछौ) (२) बाइबल पढ, प्रार्थना गर, तिमी बढ्नेछौ ।
को. बादल सरी उड्ने यो मन
झरना झैं झर्ने यो तन (२)
खोजी हिडे तिमीलाई (२)
येशू तिमीलाई (२)
१. मेरो हाँसो, मेरो खुसी येशू तिमी नै हौं
मेरो चाहाना, मेरो कामना तिमी नै तिमी हौं
मेरो आशा, मेरो भरोसा येशू तिमी नै हौं
मेरो जिन्दगीको साहारा तिमी नै तिमी हौं
मेरो जीवनको स्वामी (येशू तिमी नै हौ) (२)
२. मेरो मनमा मेरो तनमा येशू तिमी नै छौं
मेरो जीतमा, मेरो प्रितमा तिमी नै तिमी छौं
मेरो शुरमा, मेरो तालमा येशू तिमी नै छौ
मेरो जीवनको हर मोडमा तिमी नै तिमी छौं
मेरो हृदयको सिंहासनमा (येशू तिमी नै तिमी छौं) (२)को. बादलको पारिपट्टि घामको देशमा
मेरो प्रभु राज्य गर्छन् शान्तिको भेषमा
हत्केलामा दाग छ है काँटी-काँटीको
कोखिलामा माया बोकी मानवजातिको (२)
१. कैदी जस्तो मान्छेलाई प्रभुले नै प्यार गरे (२)
अन्धोजस्तो मान्छेलाई अङ्गालोमा साथ लिए ।
आफ्नै प्राणले सबैको पापको मोल तिरे
अन्धकारको माझमा नयाँ ज्योति पठाए ।
२. दुर्बलका मुटुमा शक्ति दिन्छन् प्रभुले (२)
हताश भएको आत्मालाई, जोश दिन्छन् प्रभुले
खोज्छन् जसले प्रभुलाई चूर्ण हृदयले
मुक्तिदाता राजालाई भेट्छन् छिट्टै तिनैले ।को. बादलमा फेरि आउनेछन् येशू राजा
यही आशामा हाँसिदेऊ, आँसुलाई थामिदेऊ
१. तिमीले मुटु बाँधेर कारागारहरूमा पर्खेका छौ
तिमीले निन्दा चोटहरू उनको निम्ति भनेर खपेका छौ
साथी-समाज छुटेर जाँदा, आकाशमा उनलाई कुरेका छौ (२)
निश्चय नै प्रभु आउनेछन् त्यही आकाशमा
तिम्रो धिरजलाई नहराऊ, केही बेर पर्खिदेऊ ।
२. तिम्रो गाउँलाई पनि उनले जीवनको किताबमा लेखेका छन्
तिम्रो ठाउँ उनले आफ्नो घरमा अनन्तसम्मलाई तोकेका छन्
तिम्रो हृदय दुःखित नबनोस् उनको वचन सधैँ याद गर (२)को. बादलूको सवारीमा येशू चाँड़ै आउँदैछन्
एक-एक गरी उनको वचन सबै पूरा हुँदैछन् ।
१. समयले पर्खन्दैन आज नै उद्धारको दिन छ
प्रभुलाई विश्वास गर सायद भोली समय नहोला
आज नै प्रभुमा फर्क बादलूको... ।
२. हाँसेर बाँच्ने यो जीवन मृत्युले गाँजी लैजान्छ
शरीर यो माटो हो माटोमा मिल्ने छन्
आत्मा यो तिम्रो मेरो ईश्वरमा फर्की जानेछन् ।को. बादलों पर यीशु राजा जल्दी आता है
दूतों के साथ प्रभुओं का प्रभु आता है । (२)
१. रात जब गुजारी भाइयों दिन निकालता है
तड़का होता सुबहका सितारा आता है ।
२. उठो, जागो कि नरसिंगा फूँका जाता है
दीयो को तुम अब सम्भालो, दुल्हा आता है ।
३. सुस्ती छोड़ो, जागो भाइयों वक्त जब जाता है
पाक पोशाक को अब सब पहिनी, राजा आता है ।
४. क्या तू यीशु राजा के साथ स्वर्ग को जायेगा
क्या तू अपने सब दुःखों से आराम पायेगा ।
५. यीशु के लहू में अपने आपको तू धोले
उसकी आत्मा का दान अपने मन मों तू ले ले ।
६. हाल्लेलूयाह! उसके सन्तों के संग मिलकर गा
उसकी महिमा, उसकी स्तुति तू सुनाता जा ॥१. बाँध्न सकिनेछ, डाँट्न सकिनेछ, भगाउन सकिनेछ
येशूको नाउँमा रगतको दुहाईले
शैतान र त्यसको सेनाको हार निश्चत छ ।
२. साङ्गला भचाउनेछन्, बन्धन सब फुकाउनेछन्,
आफ्नोलाई छुटाउनेछन
नासरतको येशूले आफ्नो त्यही शक्तिमा
शैतान र त्यसको सेनालाई दूर भगाउनेछन् ।
३. येशूको नाउँमा (३) रगतको दुहाईले (२)
शैतान र त्यसको सेनाको हार निश्चित छ ।को. बालक हामी सबै नै परमेश्वरका सृष्टि हौँ
सानैदेखि प्रार्थना गर्ने हामी ख्रीष्टका भक्त हौँ
१. साना साना हात उचाली परमेश्वरको स्तुति गरौँ
सानो मन र चित्त खोली ख्रीष्टको उपसाना गरौँ ।
२. हामीलाई बुद्धि-ज्ञान परमेश्वरले दिनुभयो
हामीलाई जीवन-ज्योति येशू ख्रीष्टले दिनुभयो ।बिजाउने काँडा शिरैमा उनको, हत्केलामा काँटी हाम्रो लागि (२) (कोखिलामा माया उनको हाम्रो लागि आँखौमा झलझली माया उनैको) (२) हा... हा... हा... हल्ले (२) हा... हा... ह... हल्ले लू (२) (कथा येशूको अनौठो, आँसु पुछी खुशी दिने संसार छ किन विरानो, आफ्नैलाई धोका दिने (२) हारेकालाई जित दिने, थाकेकालाई बिश्राम दिने यही नै हो ख्रीष्टको माया, यही नै हो क्रूसको कथा हा... हा... हा... हल्ले (२) हा... हा... ह... हल्ले लू (२) बिजाउने ...हाम्रो लागि
को. बिणा र सारङ्गी बजाऊ
गीतार मादल बजाऊ) (२)
गरौ येशूको जय गरौ येशूको जय हो
येशूको जय हो जय जय जय
येशूको जय जय
१. (संसारले मलाई त्यागे पनि एक्लो भए नी ड्राउदिन) (२)
भाग्नु परे नि ड्राउदिन लड्नु परे नि ड्राउदिन
(कारण मेरो साथमा छन् एउटै राजा उनै येशू राजा) (२)
२. (आऊ सबै बाजा गाजा गजाई नाच्दै रमाउदै हात उचाँली) (२)
गरौ प्रशंसा येशू राजाको ताली बजाउदै उफ्री उफ्री
(उचालौँ झण्डा येशूको एकै साथमा उनै येशू राजाको) (२)को. बितेको साललाई बिदाई छ, यो नव साललाई स्वागत छ
बिदाई र स्वागत दुवैको निम्ति प्रभुलाई धन्यवाद ।
ख्रीष्ट जो छन् नयाँ सृष्टि हुन् त्यसैले नयाँमा भए
पुरानो कुरा बितेर गई सके । (२)
१. बितेको पलमा प्रभु अघि, धेरै प्रतिज्ञा गरें
कति त मैले गर्न सकिन, कति त पूर्ण गरे (२)
यो नव सालैमा प्रभुको साक्षी बनी
रहेको अधुरो कामलाई अब म पूरा गर्नेछु । (२)
२. हे प्रिय मित्र आजको यो दिन, प्रभुले सृजेको
भोलि त कसलाई के हुन्छ के थाहा छैन है जानेको (२)
हाम्रो यो जीवन पानीको वाफ झैं हो
हाँसेर गाउँने प्राण पर्खरू उड़ेर जाने हो ॥ (२)को. बिदाइको दिनैमा बिछोड़को बेला
(फुट्दछ मनको थैला हो नयनबाट) (२)
१. (कहाँको तिमी कहाँको हामी भेट भयो हाम्रो यसरी) (२)
सँगै हिँड़्यौ सँगै खेल्यौँ दुःखहरूमा साथ दियौ,
(सुखहरू बाँड़ी दियौ) (२),
(ख्रीष्ट येशूको न्यानो अङ्गालोमा) (२)
२. (यस्तै रहेछ यहाँको चलन मिलनमा हाँसो बिछोड़मा आँसु) (२)
बिदाई छ सबैलाई आजको यो घडीमा सम्झना राखिदेउ है जीवन भरिमा (२) १. जीवनको पहिलो विछोड हाम्रो जीवन यस्तै हो (२) उनी राखेको फूलको माला जोडाए जस्तै हो (२) २. लेक र वेंसी तराई वाग हामीलाई सम्झनु (२) एउटै पिताको सन्तान हामी पराई नठान्नु (२) ३. संसरमा नभेटे स्वर्गमा भेटौंला (२) प्रभुको इच्छा हो प्रभुको इच्छा हो (२)
१. बिना योजना प्रभु काम गर्दैनन्, आफ्नो दासको जाँच गर्दै पवित्र पार्छन्
धन्य भन प्रभुलाई परीक्षामा पनि, दिन्छन् रातमा संगीत उनी ।
को. आनन्द गर प्रभुमा भूल गर्दैनन् उनले
मेरा हर मार्गका अन्त जान्दछन् उनले
परीक्षाद्वारा खारिएर, सुनझैं बनिनेछु ।
२. देख्न सकिन छायाँहरू पारि, बरू हेरें मेरा येशूको क्रूसमाथि
सुम्पें आफूलाई मालिकको इच्छामा, तब शान्ति बग्यो मनमा ।
३. परीक्षा माथिबाट आउँदो रहेछ, प्रभुले प्रेममा आफ्नालाई छाँट्नुहुन्छ
पिताको बुद्धि प्रेममा भर पर्दछु, छाँटिएर फलवन्त बन्छु ।१. बिर्सिर्न्छौं कसरी पोहोरको साल,
यो घड़ी मान्दै थियौँ नयाँ साल यसरी,
यति चाँड़ै त्यो साल बित्यो आज पनि
शक्ति छैन त्यो साललाई थाम्ने एक पल पनि ।
को. समय छ, समय छ भन्दै थियौ, थाहा नभई त्यो साल बितिगयो
अब त्यो साललाई बिदा गरौँ र अब पसिजाऊँ हामी नयाँ साल यो
नयाँ सालभरि हिँड़्नलाई ईश्वरको अगुवाइमा
२. धन्यवाद चढ़ाउन सब दानको लागि
ईश्वरलाई गरौँ जीवन अर्पण उनलाई;
लिई उनको साथमा बसी उनको आड़मा
यो साल मात्र होइन यो जीवन लगाऊ उनकै जिम्मामा ।
३. अब बिदा लेऊ हे प्रियहरू गर्दै शुभकामना नयाँ सालको
भेट्छौँ कि भेट्दैनौँ फेरि नयाँ सालमा
भेटौँल कहिले नछुटने गरी
त्यो अनन्त घरमा ।को. बिश्राम लिन्छु भन्ने ए भरिया दाई
बिश्राम दिने चौतारी येशू मात्र हुन् (२)
१. थाकिसक्यो शरीर तिम्रो
चुहाँउदै निधारको पसिना (२)
ध्यान छ तिम्रो बिश्राम लिने
कुनै सजिलो चौतारीमा
प्यास लाग्यो भन्ने ए भरिया दाई
प्यास मेट्ने त्यो पानी येशू मात्र हुन् (२)
२. चिरि सक्यो पैतालो तिम्रो
घोच्दैछन् झन् काँडाले (२)
आशा छ तिम्रो थामी दिने
कुनै दयालु हितौषीको
बिश्राम लिन्छु ... ॥१. बिहान जब हुँदछ, मन जागी भन्दछ, येशूको होस् बढ़ाइ
कामकाज र प्रार्थनामा येशूकहाँ जान्छु म, येशूको होस् बढ़ाइ ।
२. नीद जब टर्दछ, आत्मा उदास हुन्छ, येशूको होस् बढ़ाइ
कुचिन्ता आउँदामा, हृदय दूर राख्छु म, येशूको होस् बढ़ाइ ।
३. उदास जब हुँदछु, उनैमा शान्ति छ, येशूको होस् बढ़ाइ
सांसारिक सुख नभए, तै शान्ति छ उनमै, येशूको होस् बढ़ाइ ।
४. सिंगै संसार मिली, मधुर राग उचाली येशूको होस् बढ़ाइ
मिली भनून् आकाश, समुद्र र बतास येशूको होस् बढ़ाइ ।
५. जबसम्म छ सास, यो गीत मेरो रहोस्, येशूको होस् बढ़ाइ
अनन्तको स्तुति होस्, सदा गुञ्जिरहोस्, येशूको होस् बढ़ाइ ।१. बिहान समय रोप्छौँ, दयारुपी बीउलाई
दिउँसो पनि गर्छौं, साँझ नपरुञ्जेल
धीरजले काम गर्छौं, फलको आशा राखी
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
को. कामको पूरो फल (२), ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल
२. दुःख सही रोप्छौँ, सुख भोगी रोप्छौँ
झरीमा, जाड़ोमा, रहन्छौँ अटल
काट्ने बेला हामी, पाकेको फल पाउँछौँ
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
३. प्रभु ख्रीष्टको लागि, रुँदै पनि रोपौँ
हानिलाई देखेर, नबनौँ चञ्चल
दुःखको अन्त हुन्छ, इनाम पनि आउँछ
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।बिहानीको, बिहानीको (सूर्यको किरणले भेट्नअघि) (२) म येशू तपाईंलाई छुन चाहन्छु (२) आकाशमा उड्ने पक्षी तपाईंले बनाउनुभो’ पशु-पक्षी (२) (-ले प्रभात डाक्नअघि) (२) म येशूलाई बोलाउन चाहन्छु (२)
बिहानै प्रार्थना गर, दिउँसो प्रार्थना गर बेलुका प्रार्थना गर, तिम्रो मनलाई स्थिर राख्न । बिहानी प्रार्थनाको उत्तर दिन्छन्, दिउँसो प्रार्थनाको उत्तर दिन्छन्, बेलुकी प्रार्थनाको उत्तर दिन्छन्, तिम्रो मनलाई स्थिर राख । येशू बिहानै आउनसक्छन्, येशू दिउँसो आउनसक्छन् येशू बेलुकी आउनसक्छन्, तिम्रो मनलाई स्थिर राख (३)
१. बुद्धिमान्ले घर चट्टानमा बनायो (३) र पानी पर्नथाल्यो, पानी परेर भल आयो (३) र बुद्धिमान्को घर अडियो । २. मूर्खले घर बालुवामा बनायो (३) र पानी पर्नथाल्यो, पानी परेर भल आयो (३) र मूर्खको घर भत्कियो ।
बूढा बाजे नोआले जहाज बनाए, मानिसहरू आएर गिल्ला गरे (२) पशु-पक्षी र प्राणी भित्र पसे, चालीस दिन, चालीस रात पानी परिबस्यो सबै भूमि र पर्वत डुबिगए, बूढा बाजे नोआ सुरक्षित रहे (२)
को. बेथलेहेम गावैंमा दाऊदको शहरैमा (२)
(जन्मिए मुक्तिदाता तिम्रो हाम्रो लागि) (२)
१. मानिसको चोला बोकी आउनुभो’ धर्तीमा,
पापलाई बोकी मर्नुभयो कलवरीको क्रूसैमा (२)
(आफैलाइ रित्याई आज बचाउनुभो’ तिमी हामीलाई) (२)
२. मुक्ति दिने कोही छैन यो पापी संसारमा,
स्वर्गलाने कोही छैन यो पापी जगत्मा (२)
(येशू जन्मे धर्तीमा स्वर्ग लान तिमी हामीलाई) (२)१. बेथलेहेमको त्यो शून्य-रात, उदेकको हाम्रो नाथ (गरीबी छानी, तुच्छ नमानी) (२)
पस्रिनुभयो डुँड़ैमा, धन्य परमेश्वरको प्यार ।
को. आनन्द मनाऊ, खुशी मनाऊ, भए ख्रीष्ट अवतार
गराउन मृत्यु पार, पापदेखि बचाउ संसार
२. त्यागेर स्वर्गैको सुख, उठाउन हाम्रो दुःख, (आउनुभो’ पाठो हाम्रो साटो) (२)
हुनलाई महा बलिदान, धन्य यो सित्तैको दान ।
३. सुनन हे बहिनी-भाइ, चाहन्छन् ख्रीष्ट आउनलाई (गोठरूपी यो तुच्छ हृदयमा) (२)
खोलन हृदयको द्वार, निश्चय हुन्छौ मृत्युपार ।बोझको अपने यीशु पर रख दे उसको तेरा ध्यान (२) ऊँचा – (२) यीशुका नाम ऊँचा नींचा (२) शैतानका नाम नींचा ।
बोलाई रहेछन् ख्रीष्टले हेरी देऊ डँड़ैमा काँड़ाको मुकुट आफैले लगाई, जीवनको मुहुट दिनलाई हेरी देउन एक फेर उनको मुहारलाई... (२) ॥
को. बोलाउनुहोस् हामीलाई, प्रभु, हामी बालकलाई
छैन हाम्रो जगमा कोही तपाईं छोड़ी गुहार हाम्रो गर्ने
१. फिर्दछ भेड़ाझैँ गोठालाविनाका
बोलाउनुहोस् हामीलाई स्वर्गीय राज्यमै ।
२. हामीजस्तो बालकलाई स्वर्गीय राज्य दिनलाई
रुखो वचन शिक्षेलाई प्रिय हामीलाई ।
३. धन्य, माता-पिताले हामीलाई प्रभु चिनाए
पापीको विलाप सुन्नलाई ख्रीष्ट रमाए ।
४. रोई-रोई म आउँदा शान्ति पाउन तपाईंमा
आँसु पुछी राख्नुहोस् हात शिरैमा ।को. बोलो जय, मिलकर जय, बोलो जय, यीशु की जय (२)
बोलो जय, जय, जय ।
१. तेरे प्रेम की यही रीत, मन में भर दे अपनी प्रीत
तेरे प्रेम के गायें गीत (२)
२. क्रूस पर अपना खून बहा, मुझ पापी को दी शीफा
मन मेरे तू बोल सदा (२)
३. तेरी कुदरत की यही शान, खुद ही दाता खुद ही दान
पूरे कर मन के अरमान (२)
४. खिदमत अपनी ले मुझ से, इस मन्दिर में तू बसे
हिन्द में तेरा नाम रहें (२)बोलो जय-जय कुदरत अभी है, यीशु के लहूँ में (२) बोलो जय-जय कुदरत अभी है, यीशु के लहूँ में... ॥
को. बौरिउठ्नुभएको प्रभु येशूको चरणमा पर्छु
घुँड़ा टेक्दै दण्डवत् गर्छु, प्रभुलाई म प्यारो गर्छु ।
१. भज्दै, पुज्दै, स्तुति गाउँदै, हृदयबाट धन्यवाद दिनेछु
उनको मुहार हेरिबस्दै, उनको आवाज सुनिरहनेछु ।
२. मेरो अरु कोही छैन, हजुरबाहेक कोही छैन
हजुरको हात समातेर कहिले पनि छोड़्नेछैन् ।को. बौरी उठे प्रभु हाम्रो, जय जय गाऊँ उनको
शैतानमाथि जयवन्त हुँदा उद्धार भो’ सबको
१. मृत्यु बन्धन तोड़ी उनले जगत् उद्धार गराए (२)
हाम्रो पापको दाग मेटाउन (२) क्रूसमा प्राण त्यागे (२)
साना-ठूला जगत् सबलाई उनले बचाए ।
२. तेस्रो दिनमा बौरी उठ्दा उनका शत्रु लजाए (२)
अविश्वासी विश्वास गर्दै (२) उनका पाउ परे (२)
सत्य-उद्धारक येशू भन्दै गाउँ-ठाउँ सुनाए ।
३. ईश्वर प्रेमी पुत्र दिने, के चढ़ाउने उनैलाई (२)
संसार उनकै, स्वर्ग उनकै, (२) सारा सृष्टि नै (२)
धन्यवाद चढ़ाऊँ हामी सबले चूर्ण र दीन मन भई ।को. बौरी उठे प्रभुजी मृत्युलाई छोडी
कबरबाट फर्के आए बन्धनलाई तोडी
सुनाऊ यही सन्देश सारा संसारमा
हारको होइन जीतको जीवन दान छ सबैलाई
१. मृत्युले राख्न सकेन शक्तिका राजालाई
कबरले रोक सकेन जीवनदातालाई (२)
ढुङ्गाले छेक्न सकेन उनको शरीरलाई
पहराले थाम्न सकेन बौरी उठ्नलाई
२. आफ्नैहरुको बीचमा बैरी भईदिए
प्रेमको प्रति येशू जी क्रूसमा झुण्डिए (२)
पापीको लागिति मरे फेरी जिई उठे
रगत बगाई येशूले पापको मोल तिरे (२)को. बौरी उठ्नुभएको प्रभुलाई जीवन भेटी चढ़ाउँछु
पुनरूत्थान र जीवन प्रभु हो भनेर विश्वास गर्छु
१. हाम्रो पापको लागि प्रभु क्रूसमा टाँगिनुभो’
वचनअनुसार तेस्रो दिनमा बौरी उठ्नुभयो ।
अबउप्रान्त प्रभु येशूलाई क्रूसमा नहेरौँ
जिउँदालाई मुर्दाहरूको बीचमा अब नखोजौँ ।
२. चोरझैँ नै आउने प्रतिज्ञा छाड़ी प्रभु जानुभो’
प्रार्थना गर्दै जागिरहने सल्लाह दिनुभयो,
ज्योति जीवनको अपनाउनलाई उहाँमा रहनुछ ।
संसारको सुखशान्तिलाई होइन, प्रभुलाई हेर्नुछ ।को. ब्युँझ-ब्युँझ नेपाली परमेश्वरको वचन सुन्नलाई
१. यो अन्धकारमा बसेर शैतानको जाल-झेलमा फसेर
किन प्रभुको खोजी गर्दैनौ, किन एक साँचो ईश्वर पुज्दैनौ ?
२. जे तिमी विश्वास गर्दछौ, जे तिमी आशा राख्दछौ
निराशमा तिमी पुग्नेछौ र शैतानको झेलमा फस्नेछौ ।
३. आउनुहोस्, विश्वास गरी आउनुहोस्, यो खुशीको खबर सुन्नुहोस्
प्रभुको वचन पढ़्नुहोस्, आफ्नो आत्मालाई बचाउनुहोस् ।
४. धेरै वर्षअघि एक दिनमा बेथलेहेमको त्यो सानो गाउँमा
परमेश्वरको पुत्र ख्रीष्ट आउनुभो’, गाईको गोठमा जन्म लिनुभो’ ।
५. स्वर्गमा बस्ने हाम्रो पिताले हामीलाई दया गर्नुभो’
हाम्रो यो पापलाई देखेर आफ्नो एकलो पुत्रलाई दिनुभो’ ।
६. यस पापी संसारमा आएर स्वर्गको प्रचार गरेर
प्रभु ख्रीष्ट क्रूसमा मर्नुभो’ हाम्रो पापको भार उठाउनुभो’ ।
७. हाम्रो सबै दुःख-कष्ट सहेर माटोमुनि तीन दिनसम्म रहेर
प्रभु फेरि बौरिएर उठनुभो’ र स्वर्गको ढोका खोल्नुभो’ ।
८. प्रभु ख्रीष्टले पापलाई जित्नुभो’ हामी सबैलाई क्रूसमा किन्नुभो’
अमूल्य रगत बहाउनुभो’, विश्वासी सबैलाई बचाउनुभो’ ।
९. आउनुहोस् हे नेपाली, आउनुहोस्, पश्चात्ताप गरी आज आउनुहोस्
आफ्नो पापलाई मानिलिनुहोस्, प्रभुसित पापको क्षमा माग्नुहोस् ।
१०. क्रूसको रगतमा विश्वास गर्नुहोस्, शैतानका सबै कुरा छोड़्नुहोस्
प्रभुको बचन पढ़्नुहोस्, प्रार्थना अटूट गर्नुहोस् ।
११. जब प्रभु फेरि आउनेछन्, विश्वासी सबलाई बचाउनेछन्
विश्वासीलाई स्वर्ग पठाउनेछन्, शैतान र दुष्टलाई नाश गर्नेछन् ।को. ब्युँझ-ब्युँझ है हे ख्रीष्टीय सन्तान हो,
जाग-जाग है हे ख्रीष्टीय युवा हो,
जाग है, ब्युँझ है, ढीलो नगर (ख्रीष्टीय युवा हो) (२)
१. जीवनमा नैराश्य र हुरी-बतास र आँधी आउँछ
तर्साउने चट्याङ्ग अनि कालो बाक्लो बादल छाउँछ ।
सतावटको छालसँगै, रगतको आहालसँगै, सिङ्गो हिमालसँगै,
येशूको साथ-साथै, जाग है, उठ है (हे ख्रीष्टीय युवा हो) (२)
२. सुस्ताउने बेला होइन, सुस्केरामा जिउनु हुन्न,
तर्साउने बादल अनि कालो बाक्लो बादल छाउँछ ।
सलल बगाउँदै, हातमा हात मिलाउँदै, फुट्नेहरूलाई जुटाउँदै
(सुत्नेहरूलाई जगाउँदै उठ है) (२)