HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
१. ल जाऊँ है सियोनसम्म (३) येशूको नगरमा को. ज्य हल्लेलूयाह (३) आनन्द मनाऊँ । २. सियोनको राजा येशू (३) राज गर्दै जाऊँ ३. प्रेमी छन् सियोनमा (३) प्रेम गर्दै जाऊँ ४. नाच्दै जाऊ सियोनमा (३) प्रेमी येशूकहाँ
ल ल ल ल ल ल, ल ल ल ल ल ल
को. (ए साथी, सुन) (२) (ढाँटेको कुरा काटे मिल्दैन) (२)
(बाइबललाई जेसुकै भन, सत्य कहिल्यै डग्दैन) (२)
ए साथी, सुन
१. (सत्यलाई छोप्न कतिले यसलाई दन्त्यकथा नै हो भने
बाइबल लेखकले चलाखी गरी लेख्या भनी प्रमाण दिन खोजे) (२)
(परमेश्वरकै प्रेरणाद्वारा लेखिएको वचन यो) (२)
(ऐतिहासिक-वैज्ञानिक रुपले प्रमाणित भयो) (२)
ए साथी सुन
२. (भूगर्भशास्त्रीहरूको साक्षी, अवशेष शिलापत्रबाट
पुराना पाण्डुलिपिबाट अनि सियोनका राजा येशूबाट) (२)
(अकाट्य बाइबलीय प्रमाण भो’ सत्यताको) (२)
(कुनै प्रमाण छैन अहिलेसम्म बाइबल विरुद्धको) (२)को. ल है च्याङ्गबा केही भन्छु, सुनिदेऊ है चित्त लगाई
येशूको प्रेमलाई बुझेर मनभित्र गुनिदेऊ है
१. स्वर्गको सुख-चैन छोड़ी मानिसको रूप लिई (२)
बाचाउन भनी हामीलाई हाम्रो बदली मर्नुभयो (२)
२. ईश्वरको नजरमा च्याङ्गबा हामी सबै पापी छौँ है (२)
हाम्रो पाप धुनलाई येशूको रगत आलै छ है (२)
३. संसारबाट मुक्ति पाई स्वर्ग सुखमा बस्ने हो भने (२)
ल है च्याङ्गबा तिमी पनि येशूमा विश्वास गर है (२)१. लड़ाइँ हुँदैछ, शत्रु आउँदैछ,
सिपाही येशूको झण्डा लेऊ
पोशाक सब लगाऊ, उनैलाई समाऊ,
उनैलाई पत्याऊ र शक्ति पाऊ ।
को. हे सिपाही हो, साहस गरी उठ,
सीधा उठ, हातमा अस्त्र लेऊ
छिटो हिँड़, कराई-कराई गाऊ,
येशू आउँदैछन् तयारी होऊ
२. शत्रु आउँदैछन्, अघि बढ़्दै जाऊ,
नडराई गाऊ “जय येशू जय”
ढाल र झण्डा लेऊ, अघि बढ़्दै जाऊ,
स्तुति गर्दै गाऊ, येशूको जय ।
३. हाम्रा प्रभु प्रार्थना सुन्दछन्,
वीर सिपाही दोऊ प्रभुमा
लड़ाइँ सकिन्छ विजय पाउनेछौ,
मुकुट लाउनेछौ स्वर्गलोकमा ।को. लड़्नुछ धेरै संग्राम यहाँ, आत्माको पहाड़मा चढ़्नुछ
शक्ति पाई मसीह येशूको बन्नुछ यो जीवनमा
१. विश्वासको अनेकौँ लड़ाइँहरू संसारमा लड़ेर (जित्नुछ) (२)
विद्रोह प्रेमको बोकेर अङ्गालोमा सबलाई (बाँध्नुछ) (२)
(वीरता नदेखून् मानिसले) (२) इनाम प्रभुले दिनेछन् (२)
२. मर्नुछ धेरै मृत्यु यहाँ, सत्यको साक्षी बनी मर्नुछ
जीवन पाई मरीह येशूको जिउनुछ भई आज नयाँ ।
३. अविश्वासका जीवन जिउनेहरू, सबलाई अङ्गालोमा (बाँध्नुछ) (२)
रित्तिसकेका जीवनलाई आफ्नो आशिष् यहाँ (बाँड़्नुछ) (२)
(वैरी बनून् संसार सारा) (२) शक्तिका राज साथमा छन् (२)को. ला ला ला ला ला ला ला (२)
(हरियो खर्कमा मलाई चराउनुभो’
मेरा आँखाको आँसु पुछ्नुभो’) (२)
(हे येशू, तपाईं मेरो पहिलो प्रेम) (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ
१. संसारको पानीले मेटिँदैन मेरो तृष्णा (२)
हे येशू, तपाईं मेरो पहिलो प्रेम (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ
२. पराईलाई आफ्नो ठान्नुभो’, प्रेमविहीनलाई प्रेम गर्नुभो’ (२)
हे येशू, तपाईं मेरो पहिलो प्रेम (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ (ला ला ला ला) (२)
आऊ खुशीको गीत गाऔँ मुक्तिदाता येशूको
को. (सबले गाउने ओ ओ ओ ओ,
सबलाई भन्ने ओ ओ ओ ओ) (२)
बस्ने तिमी मात्र किन उदास-उदास ?
आऊ खुशीको गीत आऔँ मुक्तिदाता येशूको,
ला ला ला ला (३) ला ला
१. (ठीकै भन्नुभो’ संसारमा यो कष्ट हुन्छ
उनको मण्डलीलाई) (२)
(तर साँचो हो ज्ञानैले नभ्याउने स्वर्गको
खुशी पनि तिम्रै लागि हो) (२)
२. (शक्तिले होइन, भक्तिले होइन उनको
आफ्नै आत्मा तिम्रै लागि हो) (२)
(धर्मी कोही छैन, उनको अघि ठीक हुनु
येशूको बलि तिमीलाई पुग्छ) (२)को. (ला, ला, ला, ला, लैबरी) (२) लै लै लै (हो हो)
(येशू ख्रीष्टको जीवन अङ्गाली
शान्ति, सुरक्षा, प्रेमको कहानी) (२)
(अब जाऊ सुनाउँदै) (४)
गाउँ-शहर (२) वरिपरि हो, हो गाउँ-शहर वरिपरि
१. (जिउँदो परमेश्वरको प्रेम-कहानी
मुक्ति अनन्त जीवनका खबर दिई) (२)
(अब जाऊ सुनाउँदै) (४)
(मेचीदेखि) (२) महाकाली, हो हो, मेचीदेखि महाकाली
(ला, ला, ला, ला लैबरी) (२) लै लै लै (हो हो) ।
२. (पवित्र आत्माको अलौकिक शक्ति
छुटकारा स्वतन्त्रताको लहरी) (२)
(अब जाऊ सुनाउँदै) (४)
(नेपालदेखि) (२) संसारभरि हो, हो नेपालदेखि संसारभरि
हो हो, गाउँ-शहर-वरिपरि, हो हो, मेचीदेखि महाकाली
हो हो, नेपालदेखि संसारभरि ।(लाग्छ, गाउन मन लाग्छ) (२) लाग्छ, नाच्न मन लाग्छ ख्रीष्टको निम्ति गाउन मन लाग्छ, ख्रीष्टको निम्ति नाच्न मन लाग्छ ।
लाग्छ सधैं यो मनलाई गाइरहुँ जस्तो (२) येशूको बारेमा सुनाइरहुँ जस्तो (२) येशूमा जीवन छ है (४) १. मैले गाइन भने येशूको गीत कोइलीले गाइदिन्छ सुनाइन भने येशूको सन्देश प्रकृतिले साक्षी दिन्छ (२) नसोंच येशूमा कुनै अभाव छ फर्केर आउ धेरै माया छ (२) येशूमा धेरै माया छ (४) २. म सधैं माया गरिरहनेछु मेरो प्रेमी येशूलाई सधैं भरी पछ्याइरहनेछु येशूका ती पाइलाहरुलाई (२) येशूमा कुनै धोका छैन है न त छ कुनै अशान्ति येशूमा (२) येशूमा जिउने आशा छ (४)
को. लाग्दछ मलाई रमाइलो, त्यो उज्यालो ताराको
बेथलेहेम गाउँको त्यो सानो गोठ, येशू जन्मेको सानो डुँड़
१. (अन्धकारको माझमा उज्ज्वल प्रकाश दिई आए) (२)
जगलाई उद्धार गराउन सत्यको जग बसाल्न
निँदबाट जाग, भाइ हो, मुक्तिको पथमा चल्नलाई,
लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको ।
२. (खुशीयाली रात मनाऊँ, यस धरतीलाई उज्ज्वल गराऊँ) (२)
स्वर्गदूतले गाउँछन् गीत, बालक ख्रीष्टको महिमा
हामी पनि गाऊँ है गीत, बालक ख्रीष्टको चरणमा,
लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको ।लिनोस् तन, अर्पन्छौँ लिनोस् मन, चढाउँछौँ लिनोस् धन, पिता (तपाईंकै हौँ) (२) तपाईंकै शुरु देखि छनेका, तपाईंकै ख्रीष्टको रगतले किनेका तपाईंकै आत्माको छाप लागेका, (तपाईंकै हौँ) (२)
१. लिनोस् प्रभु मेरो ज्यान, होस् तपाईंलाई बलिदान
लिनोस् हरेक दिन र क्षण सधैँ स्तुतिमा बितून् ।
२. लिनोस् मेरो हात, प्रभु, लाउनोस् काममा तपाईंको
लिनोस् मेरो पाउ, प्रभु, आफ्नो पथमा हिँड़ाउन ।
३. लिनोस् मेरो स्वर, प्रभु, तपाईंको बढ़ाइ गर्छु
लिनोस् मेरो ओठ, प्रभु, होस् सुवचन भरेको ।
४. लिनोस् मेरो धन, प्रभु, सब तपाईंलाई बुझाउँछु ।
लिनोस् बुद्धि, ज्ञान, प्रभु, वशमा ल्याई तपाईंको ।
५. लिनोस् इच्छा, हे प्रभु आफ्नैसित मिलाउनु ।
लिनोस् मन आफ्नै ठान्नोस् तपाईंको सिंहासन होस् ।
६. लिनोस् मेरो प्रेम, प्रभु चरणमा म खन्याउँछु
लिनोस् तन-मन-धन, प्रभु, ख्रीष्टकै लागि जिउनेछु ।ले चल तु नदिया के पास माझी ले चल तु नदिया के पास (२) माझीरे (१०) हैया हो हैया हो हैया हो हैया (२) माझीरे (१०)
ले चल मुझे ले चल मुझे तु हे जहाँ ले चल मुझे
(ले चल मुझे) (२) तेरे सिंहसानके पास ले चल मुझे
१. (में तेरे पास आता हूँ पवित्र दिल सें
आराधना में कर्ता हूँ प्रेमी मनसें) (२)
(तुझे ढन्ढता हुआ तुझे चाहाता हुआ
मुझे खिचले में दौढुङ्गा) (२)
२. (तेरे पवित्र स्थानमें
तु मुझे ले चल, तुझे देख्न में चाहाता हूँ) (२)
हर घडी हर पल (२)
तुझे ढुन्ढता हुआ तुझे चाहाता हुआ
मुझे खिचले में दौढुङ्गा (२)
ले चल मुझें...
(जैसे हिरनी पानीके लिए, प्यासामें भी हूँ तेरे लिए) (२)
तुझे... दौढुङ्गा (२)को. ले चल मेरे आत्मा को तू (२)
कैसे कठिन रास्ते हैं (२) आ... ।
१. तेरा ही तो प्रेम है, लाया इस जहान में
तेरा इन्तजार है, लेकिन मसीह में प्यार है ।
२. उद्धार मुक्ति केवल यीशु में, मिलेगी आज हमें
तेरा इन्तजार है, लेकिन मसीह में प्यार है ।लै बरी लै बरी लै बरी लै लै (२) हो... हो... हो... १. बिजय भन मण्डली उनको राज्य आएको छ येशू हाम्रो माझमा महिमीत बन्नुभएको छ (२) हात उठाई स्वर खोली आनन्दले गाइदेउ एकतामा एउटै प्रेममा येशू नाउँमा आइदेउ हो... हो... हो... २. उनको वचनको शक्तिले बन्धनहरु खोलिएको छ मेरो थकित आत्माले नयाँ उमङ्ग पाएको छ (२) ताली बजाई खुट्टा हल्लाई आनन्दले नाचीदेउ एकतामा एउटै प्रेममा ख्रीष्ट नाता गाँसीदेउ हो... हो... हो... लै बरी लै बरी लै बरी लै लै (२) हो... हो... हो...
लै बरी लै लै आहै बरी लै, लै बरी लै आहै (येशू आउनुभयो यो शंसारमा, हाम्रो पापलाई मेटाउन) (२) (लै बरी लै लै, लै बरी लै) (४) (लै लै) (३) ल है (प्रशंशा गराऊ प्रभुलाई, महिमा चडाउ येशूलाई) (२) (अब आहुनुहुन्छ येशू राजा, पबित्र जनलाइ उठाईलान) (२) (लै बरी लै लै, लै बरी लै) (४) (है है) (३) ल है (मादलको तालमा येशूको नाउमा, मा गाउछु गीत हृदय खोलेर) (२) (हाल्लेलूयाह भन्दै प्रशंशा गर्दै, म गाउछु येशूको नाउमा) (२) (लै बरी लै लै, लै बरी लै) (४) (है है) (३) ल है
(लै) (७) हाम्रो प्रसँसा येशूलाई (सकिएर जान्छ संसारको राज्य ईशवरको राज्य तुर्दैन) (२) (जातिहरू मा ईशवरको प्रेमको अन्त्य कहिलै हुदैन) (पुर्व र पसिम, उतर र दक्षिण आत्मा को बतास चल्दैछ) (२) (राति जति हुन्छ, आत्मा को ज्योति जनै उज्यालो बल्दैछ) (ढोका है खोलौ आराधनाले येशूको सामर्थ पाउदै जाउ) (२) (ह्रिदय खोलि, आजालाई तोडि येशूको आननमा ढुब्दै जाउ) (२)
को. लै हेर साथी ईश्वरको सृष्टि आकाशैमा उडेको (२)
कुहु-कुहु गर्दे चिरचिर गर्दै उनैको महिमा गाएको (२)
यसैले हामी ताली बजाउ
१. लौ हेर साथी ईश्वरको सृष्टि पानीमुनि खेलेको (२)
यता–कुद्दै, उता-कुद्दै कति रमाएको
यसैले हामी सबै रमाउँ
२. लौहेर साथी ईश्वरको सृष्टि हरियाली बनपाखा (२)
रातो सेतो पहेलो निलो हल्लिहल्लि नाचेको
यसैले हामी नाच्दै रमाउ
को. लौ उठौँ, युवा हो, उठौँ, प्रकाशमान भई उठौँ
अँध्यरोमा हिँड्नेलाई जीवनको बाटोमा डोर्याऊँ
लौ उठौँ, युवा हो, उठौँ, प्रकाशमान भई उठौँ
१. (काटीएको चङ्गाझैँ लक्षविहीन उड्नेलाई
भविष्य बन्धक राखी कुलतमा रम्नेलाई) (२)
लौ उठौँ, युवा हो, उठौँ, जागृतिको ज्वाला लिई
जीवनको अर्थ के हो, स्वादिलो नुन बनी बुझाऔँ ।
२. (येशू हुन् हाम्रो उचाइ, येशू नै गन्तव्य पनि
उनी नै हाम्रो वर्तमान, भविष्य पनि उनै) (२)
लौ उठौँ, युवा हो, उठौँ, सगरमाथा भई उठौँ,
येशूलाई महिमा दिन लौ हामी एक भई जुटौँ ।लौ दाजु सुन लौ बहिनी येशूको वचन मनैमा गुनन येशूलाई आ है येशूलाई आ ... हा ... हा ... १. कलबरी डाँडैमा त्यो एउटा क्रुसैमा हो (२) मर्नुभयो हाम्रो लागि यसैले महिमा गरौं (२) आ है प्रशंसा गरौं आ ... हा ... हा ... २. जीवन हाम्रो छोंटो छ बुझिराखौं आज नै (२) नत्र भोली समय छैन हाम्रो येशू आउनै लागेछन् (२) आ है आउनै लागेछन् आ ... हा ... हा ...
को. लौ दाजु सुनन, लौ बहिनी सुनन (२)
येशूको वचन सुनाउँछु बुझन,
(सत्यको वचन सुनाउँछु बझन) (२)
१. यो संसार यस्तै छ पापैले भरेको हो... आ... (२)
दुइ दिने जीवनमा जञ्जालले घेरेको
दुःखमा पनि सहारा दिने येशू प्रभु नै हुन्,
आँखाको आँसु पुछी दिने (ईश्वरको पुत्र हुन्) (२)
२. यो हाम्रो जीवनमा दुःखहरू धेरै छ हा... आ... (२)
कष्ट र पिड़ाले आँसु नै छल्किन्छ
कष्टमा पनि सहारा दिने येशू प्रभु ने हुन्
अधर्म अनि पापदेखि (छुटाउने उनै हुन्) (२)को. लौ दाज्यू सुनन, लौ बहिनी सुनन, येशूको वचन
मनैमा गुनन, बुझिराख हृदयमा, चिनिराख येशूलाई (२)
१. कलवरी डाँड़ामा त्यो एउटै क्रूसैमा (२)
मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा
त्यो मुक्ति तिम्रैलागि हो । ओ (२)
२. जीवन हाम्रो छोटो छ है, लामो जीवन येशूमा (२)
बुझिराख आज नै, नत्र भोलि समय छैन
हाम्रो येशू आउनै लागेछन् । ओ (२)को. लौ न लौ हाम्रो प्रभु आउन लगेछन्
तिम्रो हाम्रो साथ छुटेला
महिमाको बादलमा लिन आउनेछन्
आपद विपद फष्ट देखि बचाई लानेछन् ।
१. हाम्रो मनको उद्देश्य स्वर्ग नै हो
हाम्रो जीवनको ज्योति येशू नै हुन्
बादलमा हामीलाई लिन आउनेछन्
आपद विपद कष्टदेखि बचाई लानेछन्... (२)
लौ न लौ... ।
२. सत्य जीवन र बाटो येशू नै हुन्
सामर्थ शक्ति र बल दिने येशू नै हुन्
विश्वास गरी आज तिमी येशू कहाँ आऊ
नत्र अनन्तको हाम्रो साथ छुटेला... (२)
लौ न लौ... ।१. लौ येशू आउँछन् बादलमा ओर्ली, त्यागे त्राणको लागि प्राण
बाटोमा उनका लाखौँ विश्वासी मिली गर्छन् स्तुति, मान
गाऊ हल्लेलूयाह (३) जगमा आई राज्य गर्लान् ।
२. आँखाले हरेक हेर्नेछ ख्रीष्टलाई, स्वर्गीय गद्दी बसेको
जस-जसले उनलाई थुके गिज्याई, क्रूसमा हात पाउ छेड़्ने जो
गर्लान् बिलौना (३) देख्दा मसीहलाई साँचो ।
३. आमिन् सनातन स्वर्गीय त्राता जय, तपाईंको सदा होस्
पराक्रम महिमा लिई मुक्तिदाता जगमा राज्य गर्नुहोस्
छिट्टो आउनोस् (३) हल्लेलूयाह, यस्तै होस् ।लौ (७) हाम्रो प्रशंसा येशूलाई (२) सकिएर जान्छ संसारको राज्य येशूको राज्य दुङ्गिन्दैन जातीहरुमा येशूको प्रेमको अन्त कहिले हुँदैन (२) हुर ... हा (२) लौ (७) हाम्रो प्रशंसा येशूलाई (२) १. ढोका है खोलौं आराधनाले येशूको सामर्थ्य पाउँदै जाऔं (२) हृदय जोडी लाजलाई तोडी येशूको आनन्दमा डुब्दै जाऔं (२) हुर ... हा (२) लौ (७) हाम्रो प्रशंसा येशूलाई (२) २. पूर्व र पश्चिम उत्तर र दिक्षिण आत्माको बताश चल्दैछ (२) रात जत्ति हुन्छ आत्माको ज्योति झनै उज्यालो बल्दैछ (२) हुर ... हा (२) लौ (७) हाम्रो प्रशंसा येशूलाई (२)
को. लौ सुन साथी, सत्यको वाणी, यो तिम्रै लागि हो,
गरीब-धनी सबैको लागि, जीवनको पानी हो,
ईश्वरको पुत्र, आएथे धरती, कोहीले चिनेन
पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ
१. माया र मोह बाँचुन्जेलसम्म, संसारमा दुइ दिनको,
धर्म र कर्म, सबै व्यर्थ छन्, यो तिमी बुझ लौ (२)
शिरमा मुकुट काँड़ाको लाई, झुण्डिए क्रूसमा
पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ ।
२. बाँच्नलाई मान्छे सधैँ नै खोज्छ, जीवनको सहारा
पापको वशमा डुबेको मान्छे, एउटै छ किनारा (२)
बाटो र सत्य, जीवन छ है ख्रीष्ट येशू प्रभुमा
विश्वास गरी, हे मेरा साथी, जीवन लेऊ उनैमा ।लौ सुन साथी हो क्रुसको कथा जहाँ दुख र पीडा छ जहाँ कष्ट र निन्दा छ जहाँ दुख र पिडा छ लौ सुन साथी हो ... १. यो पापी संसारमा आएर जीवन दिनुभो (२) स्वरुपमा मानिस भएर आफैलाई होच्याउनुभो (२) २. थुकाइ कुटाइ सहेर जीवन दिनुभो (२) आफ्नो स्वर्थलाई भुलेर पापी मानवलाई बचाउनुभो (२)
को. लौ हेर पूर्व क्षितिज चम्किलो तारा चम्क्यो,
(जन्मे मुक्तिदाता येशू बेथलेहेम शहरमा) (२)
१. थर्थरी काम्ने गोठालाबीच स्वर्गदूत पहिले गए,
प्रशंसा गर्दै येशू जन्मेको खबर तिनलाई दिए) (२)
गोठालाहरू हर्षले भरे दौड़िए गोठैमा
(लौ हेर सानो डुँड़मा येशू देखेर रमाए) (२)
२. ज्योतिषीहरू पूर्वबाट खोज्दै तारालाई पछ्याए,
(यहूदीको राजा जन्मेको कहाँ सोध्दै पछ्याए) (२)
हेर त्यो तारा पूर्वमा देखिने अडियो गोठैमा
(गोठैमा देखे मरियमको साथ बालक येशूलाई) (२)
लौ हेर इम्मानुएल ईश्वर हामीसित
(रमाऔँ आज खुशीले गाऔँ मुक्ति छ हामीसित) (२)लौ हेर साथी ईश्वरको सृष्टि आकाशैमा उडेको (२) कुहु-कुहु गर्दै चिर्रचिर्र गर्दै उनैको महिमा गाएको (२) यसैले हामी तालि बजाऊ... १. लौ हेर साथी ईश्वरको सष्टि पानी मुनी खेलेको (२) एता कुद्दै उता कुद्दै कति रमाएको यसैले हामी सबै रमाऊ २. लौ हेर साथी ईश्वरको सृष्टि हरियाली वन पाखा रातो सेतो पहेलो निलो हल्ली हल्ली नाचेको यसैले हामी बाच्दै रमाऊँ
१. (लौ है दिदी नाचीदेउ है येशूको नाउँमा) (२) (कम्मर भाँचि देऊ है) (२) २. (लौ है दाजै रमाऊ आज येशूको नाउँमा) (२) (घुमी घुमी नाचि देऊ है) (२) ३. (दुखी जीवन हाँसेको छ येशूको नाउँमा) (२) (तालि बजाई हाँसी देऊ है) (२) ४. (खुशी छ है आनन्द छ है येशूको नाउँमा) (२) (आनन्दको गीत गाई देऊ है) (२) ५. (बाँचे जीवन येशूमा, मरे उनकै काखमा) (२) (उनैको महिमा गरिदेऊ) (२) ६. (येशूको माया नपिदैन संसारको थोकले) (२) (सजाऊ जीवन येशूको मायाले) (२) ७. (भोलि आउँछ आउदैन के थाहा ए भाउजु) (२) (येशूमा जीवन दिई हालौ आज) (२) ८. (धानको बाला आलिमा सरर सरर) (२) (येशुमा जीवन फरर) (२) कम्मर भाँचि देऊ है, घुमी घुमी नाचि देऊ है तालि बजाई हाँसी देऊ है, येशुमा जीवन फरर
को. लौन लौ हाम्रो प्रभु आउन लागे छन्
तिम्रो हाम्रो साथ छुटेला ।
महिमाको बादलमा लिन आउने छन् आपत बिपत
कष्टदेखि बचाई लाने छन् (२)
१. हाम्रो मनको उद्देश्य स्वर्ग नै हो
हाम्रो जीवनको ज्योति येशू नै हुन्
बादलमा हामीलाई लिन आउने छन्
आपतविपत कष्टदेखि बचाई लाने छन् (२)
२. सत्य जीवन र बाटो येशू नै हुन् सामर्थ शक्ति र बल
दिने येशू नै हुन् ।
विश्वास गरी आज तिमी येशूकहाँ आऊ
नत्र अनन्तको साथ छुटेला (२)