HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
चंगाइ वर्षा आउदै छ नजिक आउदैछ यो शहरमा धनी गरीब कम्जोर बलबान यसले दया ल्याइरहेछ चंगाइ बर्षा आगोझै यहाँ झर्दैछ उच्च पार्न चंगाइ बर्षा मनिइर छु स्वर्गीय बर्षाले म धोइन
चट्टान से मधु से मीठा (२) प्रभु चट्टान से मधु से मीठा है चख कर देखो प्रभु भला है वह चट्टान से मधु से मीठा है । (२)
चट्टानको महभन्दा मीठा (२), प्रभु चट्टानको महभन्दा मीठा छन् चाखिहेर, प्रभु भलो छन्, प्रभु चट्टानको महभन्दा मीठा छन् ।
को. चढ़ाउँछु प्रभु धन्यवाद आज क्रूसको त्यो प्रेमको निम्ति
थुकाइ र कुटाइ सहुनुभो’ जति ती सब थिए मेरै निम्ति (२)
१. काँड़े मुकुट पहिरी शिरमा, हात-पाउलाई जड़ी क्रूसमा (२)
हुनुभो’ बलि मेरो नै निम्ति निर्दोष पाठोको रूपमा (२)
२. पीड़ा तपाईंलाई, शान्ति मलाई, क्रूस तपाईंको, मुकुट मेरो (२)
मृत्यु तपाईंलाई, जीवन मलाई, प्रेम मलाई किन यस्तो ? (२)
३. देख्छु महिमित स्वर्ग मेरो, तर होइन कमाई मेरो (२)
हर्षाश्रु झार्दै प्रशंसा गर्छु, यो ता हो दान तपाईंको (२)
४. घृणित पापलाई गर्छु घृणा, कारण यही हो लाने क्रूसमा (२)
सजाउँछु सिंहासन प्रभु हृदयमा, रहनुहोस् प्रभु यसमा (२)को. चलते चलते अपनों से पूछो कि कौन हूँ मैं
कुछ भी करने से पहले, जरा सोंचो क्या कर रहा हूँ मैं । (२)
हा... हा... हा... हल्लेलूयाह (७) आमिन ।
१. क्यों हो गुमशुम, क्यों हो खोये, औरों के लियो जिसो
मसीही ने अनोखा प्यार सिखाया, तुम भी प्यार करना सिखो ।
हल्लेलूयाह (२) चलते चलते... ।
२. उसने हँसकर सब कुछ त्यागा, उसका साथ न छोड़ो
उसको आगे रखो सदा तुम, पीछे कभी भी न मुड़ो ।
हल्लेलूयाह (२) चलते चलते... ॥चलुँ (२) उसके पीछे चलुँ इस समय हर समय मैं भी चलुँगा । चलुँ (२) उसके पीछे चल जहाँ कहीं वो चले मैं भी चलुँगा ॥
को. चलो-चलो रे, बैतलहेम गाँव चलो रे (२)
तुझे बचानेको, मुझे बचानेको, आया मसीह रे । (२)
१. वह देखो नील आकाश में, ठंडी ठंडी बतास में (२)
देनेको जीवन आया, संग वो मुक्ति लाया, संग वो मुक्ति लाया रे
चलो रे चलो, चलो रे चलो, चलो चलो रे । (२)
२. छोड़कर आसमानको, बचाने इस जहानको (२)
पापों से हमको बचाने, भरपूर जीवन पाने
भरपूर जीवन पाने रे । (२)
चलो रे चलो, चलो रे चलो, चलो चलो रे ॥ (२)को. चाँड़ै आउनेछन्, येशू राजा (२)
स्वर्गीय दूतगण साथमा लिई, बादलको सवारीमा आउनेछन्
हल्लेलूयाह (४) मेरो येशू राजा फेरि आउनेछन्
१. साना-साना मोती सबलाई बेची असल मोतीलाई किनेजस्तो
विश्वास गर्ने हरेक सबलाई स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।
२. लुकिएको गाड़्धनलाई भेटी आफ्नो सारा भूमि बेचेजस्तो
किन्नेलाई त्यो बहुमूल्य भूमि स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।चाँडै आउनेछन् येशू राजा (२) स्वर्गीय दूतगण साथमा लिई बादलको सवारीमा आउनेछन् हल्लेलूयाह (४) मेरो येशू राजा फेरी आउनेछन् १. साना साना मोती सबलाई बेची असल मोतीलाई किने जस्तो विश्वास गर्ने हरेक सबलाई स्वर्गीय राज्य पनि हुन्छ यस्तो हल्लेलूयाह... २. लुकिएको गाडधनलाई भेटी आफ्नो सारा भुमी बेचे जस्तो किन्नेलाई त्यो बहुमूल्य भूमी स्वर्गीय राज्य पनि हुन्छ यस्तो हल्लेलूयाह...
चाँडै, धेरै चाँडै हामी राजालाई भेट्नेछौँ (३) हल्लेलूयाह, हल्लेलूयाह, हाम्रो राजालाई भेट्नेछौँ । खुशी हुनेछौँ, हामी हाम्रो राजालाई भेट्नेछौ मृत्यु हुँदैन, हामी हाम्रो राजालाई भेट्नेछौ रुवाइ हुँदैन, हामी हाम्रो राजालाई भेट्नेछौ
को. चार दिन कि जिन्दगी है, दो दिन कि है जवानी
कट जायेगी ये चार दिन कि जिन्दगी,
दुनियाँ से चल जायेंगे ।
१. सारे संसार ने पाप किया है, रब्ब की महिमा से दूर हुए है
पापी का स्वर्ग में निवास नहीं है,
सोंच लो अब तुम्हारा वास कहा है ।
२. रहना नहीं दुनियाँ में हमेशा हमें
जाना तो पड़ेगा एक दिन दुनिया से हमें
जाने से पहले ये बात सोच लो
मरने के बाद तुम कहाँ जाओगे ।
३. पापों से बचाने केवल एक ही आया है
यीशु उद्धारकर्त्ता जीवन लाया है
वो ही प्रभु एक दिन न्यायी बनेगी
सोच लो तुम्हारा क्या फल आयेगा ।
चार दिन कि जिन्दगी... ॥१. चालीस दिनका भोका देखी शैतान आई प्रभुछेउ भन्नलाग्यो, “यी ढुङ्गालाई रोटी बनाई खाँदै जाऊ” । दुष्ट शैतानको वचन सुनी उत्तर दिए प्रभुले “रोटीले मात्रै बाँच्ने छैनौ, बचाइन्छौ वचनले” । २. एउटा अल्गो ठाउँमा पुर्याई भन्न लाग्यो राज्य देखाई, “एकैपल्ट प्रणाम् गरे दिनेछु म तिमीलाई” “दुष्ट शैतान, लेखेको छ तैँले आफ्नो ईश्वरलाई प्रणाम गर्नू, सेवा गर्नू, गर्नू स्तुति उनकै” । ३. मन्दिरमाथि चढ़ाइ भन्न लाग्यो शैतानले “ख्रीष्ट हौ भने हामफाल, आई समाउँछन् दूतले” । उत्तर दिए, “दुष्ट शैतान, परीक्षा नगर ईश्वरलाई लज्जित भई भगिगयो एकलै छाड़ी प्रभुलाई” ।
को. चाँहिदैन हिरा मोती चडाउ हुदय भेटी
उनको न्यानो अंगालोमा हाम्रो जीवन देखी ।
१. संसारमा हामी मानव केही क्षण बाँच्छौ
आज हाँसी भोली रूदैँ कुन ठाउँमा जान्छौ
अर्पिहालौ यो जीवन उनको न्यानु हातमा
अनि जान्छौ तिमी हामी स्वदेश उनको साथमा ।
२. हाम्रो शरीर माटाको छ माटामा नै मिल्ने
क्षणभरको संसारमा केलाई पर्खी बस्ने
दिहालौ हाम्रो जीवन उनको प्यारो हातमा
अनि जान्छौ तिमी हामी स्वदेश उनको साथमा ।चाहे खाऊ तिमी चाहे पिऊ चाहे जे सुकै गर (२) प्रभुकै महिमा गर प्रभुकै महिमा गर चाहे खाऊ तिमी चाहे पिऊ चाहे जे सुकै गर (२)
चाहे तुमको दिलसें, गाए ये गीत मिल्के तेरे नाउँ येशू नाउँकी जय जिलस नाउँमें हे जिन्दगी, वो नाउँ हो येशू मसीह जिस नाउँमें हे बन्धकी वो नाउँ हे येशू मसीह ((येशू नाउँ) (६) की जय) (२) ...हो येशू नाउँमें मिल्ती हे क्षमा येशू नाउँमें मिल्ती हे सिफा येशू नाउँमें मिल्ती हे कृपा येशू नाउँमें करुणा दुवा (येशू नाउँ) (४) (येशू नाउँ) (६) की जये (येशू नाउँ) (६) की जये
को. चाहेर मैले जीवन प्रभुलाई आज नै चढ़ाई दिएँ
गाउँदिन गीत संसारको फेरि आज नै मैले छाड़िदिएँ (२)
१. पत्थरको मूर्तिलाई म सत्य खोजेछु
आकाशको तारालाई व्यर्थै रोजेछु (२)
ईश्वर भनेर पुजेँ मैले, मैले एउटा भूल गरेछु (२)
२. माया र मोह त केही पनि होइन रित्तो छ केवल संसार यहाँ
पापमै बसेर बिताए जीवन केवल निराशामा (२)को. चिन्नुपर्छ सबैले (२), चिन्नुपर्छ सबैले येशू को हुन्
१. उनी शान्ति दिने ख्रीष्ट हुन्, जगत्का हुन् तारणहार
तिम्रो-मेरो मुक्तिदाता चिन्नुपर्छ सबैले ।
२. उनी मेरो प्यारो मित्र, मनमा खुशी दिँदछन्
मेरो जीवनको उज्यालो, चिन्नुपर्छ सबैले ।
३. उनी निष्कलंक अवतार, पुत्र हुन् परमेश्वरका
फेरि पछि आउने राजा, चिन्नुपर्छ सबैले ।को. चियाबारी पाखा पखेरूमा बाँचेका मेरा सन्तानहरूलाई
सुसमाचार ख्रीष्टको पुर्याइदिन्छु बाँचेर मर्ने मेरो मान्छेहरूलाई (२)
१. बाँचेर मर्नु जीवन होइन मरेर बाँच्नु जीवन छ है (२)
गरेर धर्म स्वर्ग पुगिन्न (२) येशू ख्रीष्टलाई चिन्नुपर्छ है (२)
२. क्रूसैमा अल्झे येशू ख्रीष्ट नै चिहान आज साक्षी छ है (२)
गरेर कर्म आत्मा बाँचिन्न येशू ख्रीष्टमा आउनुपर्छ है (२)को. चिसो चिसो बतास चल्यो वनैमा
आशिष्को आभाष भयो मनैमा
(तिम्रो प्रेम) (२) कलवरीको तिम्रो प्रेम
१. एउटै पिताको एउटै नाता थियो
भेद्भाव रहितको समाज हाम्रो (२)
चारै दिशामा एउटै लक्ष्य छ
पवित्र आत्माको सधैं साथ छ
तिम्रो प्रेम...
२. हराएकालाई आवाज दिने
आँसु झार्नेलाई पुछिदिने (२)
परदेशीलाई सहाराको रुप
अँध्यारोमा बल्ने दिप
तिम्रो प्रेम...को. (चिसो-चिसो हावामा न्यानो माया है बोकेर
येशू राजा आएका छन् है उद्धार लिएर) (२)
१. परदेशी बनेर आए, स्वर्गलाई छोड़ेर आए, पस्रिए गोठैमा
(आकाशमा तारा बालेर, धर्तीमा ज्योति छरेर अँधेरी हटाए) (२)
(प्रशंसा हाम्रो येशूलाई हृदय खोलेर) (२)
२. नयाँ आशा हृदयमा छ मुक्तिदाता येशूको प्यारो सन्देश सुनेर
(हृदयको ढोका खोलेर जीवन लेऊ येशूमा आज विश्वास गरेर) (२)
(महिमा हाम्रो येशूलाई हृदय खोलेर) (२)
३. अब त दुःखका दिन गए शान्ति
आनन्द उर्लेर आए हाम्रो यो आगनमा
(आउ हामी मिली प्रचारौ बदलिएर
उनलाई पछ्याऔ जयजयकार गरेर) (२)
(धन्यवाद हाम्रो येशूलाई हृदय खोलेर) (२)१. चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा, समय पूरो हुन पर्खिरहेथे ।
को. चिहानदेखि ख्रीष्ट उठे, जयको ध्वनिसँग ख्रीष्ट उठे
अन्धकारको राज्यलाई हटाईकन ज्योतिमा राज गर्न सन्तहरूसँग
ख्रीष्ट उठे, ख्रीष्ट उठे, हल्लेलूयाह ख्रीष्टको जय
२. ढुङ्गामा छाप लगाई, पहरा राखे व्यर्थैमा चिहानलाई रक्षा गरे ।
३. मृत्युले सकेन रोक्न प्रभुलाई, बौरी उठे येशू, जयवन्त भई ।१. चुप लाग, जान म ईश्वर हुँ (३) २. म प्रभु तिमीलाई बचाउने (३) ३. म प्रभु तिमीलाई निको पार्ने (३) ४. म प्रभु तिमीलाई प्यार गर्ने (३) ५. चुप लाग, जान म ईश्वर हुँ ।
को. चुप है यह चंद, चुप है ये तारे
जन्मा है जन्मा, जन्मा मसीह ।
रातकी खामोशी में । (३)
१. कैसी यह चरणी, कैसी यह रात, सोया है सारा
जमाना-जमाना, बैतलहेम में आया मसीह
लेके खुशी का खजाना ।
रात की खामोशी में... । (३)
२. रात में आके, रातों में गाके, दूतो ने सबको
जगाया, जगाया, शान्तिका दाता मुक्तिका स्वामी
हमको बचाने आया ।
रात की खामोशी में... । (३)को. चोखो प्रीतको सन्देश... यो सुनिदेऊ...
हाम्रो बितेका जीवनका साक्षी ख्रीष्ट नै हुन् ।
१. रित्तिएको जीवनलाई मीठा-मीठा स्वर्गीय
आनन्दका सन्देश ली नौलो जीवनको गोरेटोमा
डोर्याउने छन् ख्रीष्ट येशूले ।
२. मानव जीवनको युग-युगदेखिका कति-कति श्रापहरू
दुःख सुखको पीरहरू मेटाउनेछन् ख्रीष्ट येशूले ।चोट थियो घाउ थियो मनै अमिलो हेर्ने आँखा हेदाँ हेर्दै हुन्थ्यो धमिलो (२) ढाकिएको रहेछु म त अन्धकार कुईरोले परिन लागेको रहेछु पापैको पहिरोले लौ लौ हो हो लौ लौ हो... १. अनुग्रहले डोर्याउँदै पुर्यायो मलाई येशूकहाँ निको भएँ शान्ति पाएँ छुटकारा उनैमा (२) घाम र जुन र ताराले कस्तो धर्तीलाई उज्यालो छरे जस्तो येशूको माया त रहेछ यस्तो पाएको छु मैले त्यो प्रशस्तो जीवन नै उनैमा जीवन नै उनैमा २. येशू नै हुन् जीवन भरी गाइरहने मेरो गीत गाँसीएको छ अनन्त अनन्तलाई नाता सम्बन्ध उनै सित (२) फूलले सुबास्ना छरे जस्तो बादलले बसन्त पठाए जस्तो सिमसिमे पानीमा इन्द्रेणी जस्तो सुन्दर भो जीवन येशूमा यस्तो खुशी नै खुशीले भरिएको खुशी नै खुशीले भरिएको
चौतारीको छाँयामा शितल्ताले डाक्दैछ (२) तिम्रो मेरो भारीलाई बिसाउन त्यहिँ जाति छ (२) १. पाइला सार्न गाह्रे भो मन यो झनै गह्रुङ भो साँघुरो बाटो अप्ठ्यारो चर्को घाम हुने भो (२) भारलाई थाम्ने चौतारी हिँडनलाई सघाउने येशू हुन् (२) मनको ज्वाला हटाई शितल्ता दिने उनै हुन् (२) २. भुसको आगो काम छैन दाउराको नै चाहिन्छ (२) पापबाट हामी सबैलाई येशूमा मुक्ति छ शरीर केवल दुई दिनको सधैं रहने त आत्मा हो (२) त्यहि आत्मालाई बचाउन धर्तीमा येशू आउनुभो (२)
चौतारीमा वर हौइन पिपल ख्रिष्टको छेउमा जीवन शीतल पारि बनको त्यो न्याउली चरी (२) गर्नुहुन्न जीवनमा मन परि (२) १. हे हे हा हा सुन दाजु सुन भाइ सुन आमा बाउ (२) संसारको बाटो त्यागी ख्रीष्टको चरणमा आउ (२) ख्रीष्टलाई हजुर लौ ग्रहण गर जानी बुझी नरकमा नपर (२) २. हे हे हा हा मानिसहरु इश्वर खोज्न तिर्थ यात्रा धाउँछन् (२) साँचो इश्वर कहाँ पाउनु धोका मात्रै पाउँछन् (२) साँचो इश्वर सुंसारमा छैन येशू बाहेक मुक्तिदान कहिँ छैन (२) ३. हे हे हा हा इश्वरले संसारलाई यस्तो प्रेम गरे (२) संसारको पाप बोकी ख्रुसैमा मरे (२) विश्वास गरी उद्धार लेउ पापी जीवन येशूलाई नै देउ (३)